अर्थसमितिको निर्णयले पुँजिबजारमा पुराना ब्रोकर कम्पनीको एकाधिकार, तत्काल लाईसेन्स खोल्न न्यु स्टक ब्रोकर एशोसिएसनको माग

काठमाडौं। नयाँ स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्स वितरण र सञ्चालनको प्रक्रिया रोक्ने अर्थ समितिको निर्णय गलत भएको भन्दै न्यु स्टक ब्रोकर एशोसिएसन नेपालले अर्थ समितिलाई ज्ञापन पत्र बुझाएको छ ।नयाँ स्टक एक्सचेन्ज र ब्रोकरलाई लाइसेन्स वितरणका लागि सर्वोच्च अदालतले...


बैंकिङ, बीमा र शेयर बजारलाई असर पार्ने आर्थिक विधेयकको २६, २७ र २९ बुँदा तत्काल खारेज गर्न एकजुट भए संघहरु, के छन् ती बुँदाहरुमा ?

काठमाडौं । बैंकिङ तथा बीमा क्षेत्रका ६ संस्थाले संयुक्त रुपमा आर्थिक विधेयकको तीन बुँदा तत्काल खारेज गर्न माग गरेको हो । आर्थिक विधेयकको २६, २७ र २९ बुँदा तत्काल खारेज गर्न माग गरेका छन् । भोलिको दिनमा पर्न सक्ने...


राष्ट्रिय बीमा कम्पनीको साधारण सभा आज बस्दै, यस्ता छन् एजेण्डाहरु, लगानीकर्ताको हात खाली

राष्ट्रिय बीमा साविकको राष्ट्रिय बिमा संस्थानको को आर्थिक वर्ष २०६८–६९, २०६९–७० र २०७०–७१ र निर्जीवन बीमा विभागको आर्थिक वर्ष २०७०–७१, २०७१–७२ र २०७२–७३ को वार्षिक प्रतिवेदन उपर छलफल गर्ने एजेन्डा रहेको छ । यस पटक पनि कम्पनीले लाभांश वितरण...


आर्थिक मन्दीसँगै नेपालको वित्तीय क्षेत्रमा आएका मन्दीका कारण र यसमा बीमा क्षेत्रको भूमिका

पृष्ठभूमि उत्पादन, उधोग, रोजगार, व्यापार, मुल्यस्तर, मुद्रा जस्ता आर्थिक कारोवारहरूको समग्र स्वरूप नै अर्थतन्त्र हो । अर्थतन्त्र अन्तर्गत वास्तविक क्षेत्र र र मौद्रिक क्षेत्र रहेको हुन्छ त्यसमा पनि बैकिंग क्षेत्रको हिस्सा धेरै ओगटेको हुन्छ ।विश्वमा सन २००८ मा आएको...


बीमा सर्भेयरको बिषय समेट्न नसकेकोे बीमा नियमावली संशोधन गर्दै बीमा प्राधिकरण, बुद्धकाजीको अध्यक्षतामा बन्यो कमिटी

काठमाडौं। आफैले बनाएको बीमा नियमावली २०८० अपूर्ण र सर्भेयरहरुकोे हित विपरितको बीमा नियमावली २०८० को मस्यौदा संशोधन गर्ने भएको छ। नेपाल बीमा प्राधिकरणमा नेपाल इन्स्योरेन्स सर्भेयर एशोसिएसन (नीसा) बीमा ऐनमा भएका बुँदा संसोधन गर्न आफना मागहरु लिएर पुगेका छन्...


बैशाख महिनामा १० हजार बीमा पोलिसी सरेण्डर, एक अर्ब ३० करोड फिर्ता, सन नेपाल लाइफ र महालक्ष्मी लाइफको सबैभन्दा कम

काठमाडौं । चालु आवको बैशाख महिनामा नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुबाट दश हजार भन्दा बढि बीमा पोलिसी सरेण्डर भएको छ । मिस सेलिङ, आर्थिक संकट तथा अन्य कारणले जीवन बीमा कम्पनीहरुमा बीमा पोलिसी सरेण्डर गर्ने क्रम बढिरहेको छ ।...


असारमा बैंकहरुले निक्षेपको ब्याजदर स्थीर राख्ने, किन गरे यस्तो निर्णय ?

काठमाडौं । असारमा बैंकहरुले निक्षेपको ब्याजदर स्थीर राख्ने भएका छन्। आज बसेको बैंकर्ससं घको बैठकले ब्याजदर स्थीर  राख्ने निर्णय गरेको हो। हाल बैंकहरुले मुद्दती निक्षेपमा ९।९९ प्रतिशत ब्याज दिइरहेका छन्। जेठमा पनि बैंकहरुले निक्षेपको ब्याजदर स्थीर राखेका थिए। असरमा...


प्रभु लाइफकी अध्यक्ष शिक्षा भट्टचनले लिइन् पद तथा गोपनियताको शपथ

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिकी अध्यक्ष शिक्षा भट्टचनले नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेकी छिन् । आज मंगलबार बीमा प्राधिकरणको कार्यालयमा अध्यक्ष भट्टचनले पद तथा गोपनियताको शपथ...


प्रभु र महालक्ष्मी लाइफले प्राधिकरणबाट पायो मर्जरको अन्तिम स्वीकृति, एकीकृत कारोबार कहिले ?

काठमाडौं । नेपाल बीमा प्राधिकरणबाट प्रभु र महालक्ष्मी लाइफलाई मर्जरको अन्तिम स्वीकृति दिएको छ ।दुई कम्पनीको जेठ २६ गते सम्पन्न वार्षिक साधारणसभाले मर्जरको प्रस्ताव पारित गरेको थियो।कम्पनी रजिष्टारको कार्यालय र धितोपत्र बोर्डबाट अनुमति पाएपश्चाचत् मर्जरको अन्तिम तयारी थाल्ने तयारी...


नयाँ स्टक एक्सचेञ्ज र ब्रोकर कम्पनीको लाईसेन्स प्रकृया तत्काल रोक्न बोर्डलाई निर्देशन, अर्थ समितिले काट्यो पत्र

काठमाडौं । अर्थ समितिले नयाँ स्टक एक्सचेञ्ज र ब्रोकर कम्पनीको प्रकृया तत्काल रोक्न बोर्डलाई निर्देशन दिएको छ ।१८ वटा नयाँ ब्रोकर कम्पनीलाई धितोपत्र बोर्डले सञ्चालन अनुमति दिइसकेको छ । संसदको अर्थ समितिले न्यूनतम मापदण्ड पूरा गरेको वा नगरेको सम्बन्धमा...


धितोपत्र बोर्डबाट अनुमति पाएका सात नयाँ ब्रोकर कम्पनीलाई नेप्सेले दियो आशय पत्र, कहिलेदेखि आउँछ संचालनमा ?

काठमाडौं ।  नेप्सेले बोर्डबाट पहिलो चरणमा अनुमति पाएकासात नयाँ ब्रोकर कम्पनीलाई आश्यपत्र प्रदान गरेको छ। आजको बैठकले सात नयाँ ब्रोकर कम्पनीलाई आशय पत्र दिएको नेप्सेले जनाएको छ।नेप्सेले नेपाल धितोपत्र बोर्डबाट पहिलो चरणमा अनुमति पाएका सात ब्रोकर कम्पनीलाई एलओआई दिएको...


राजस्व वृद्धिदरको लक्ष्यमा त्रुटि भएको स्वीकार, सच्याउने छौ: अर्थमन्त्री डा. महत

काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले राजस्वका हरेक शीर्षकको वृद्धिदर एउटै दरमा हुन गएको तथ्यलाई स्वीकार गरेका छन्।बजेटमा सांसदहरुले उठाएका प्रश्नहरुको जबाफ दिने क्रममा सोमबार प्रतिनिधिसभामा अर्थमन्त्री महतले यस्तो स्वीकारोक्ति गरेका हुन्।‘यसलाई चालु आर्थिक वर्षको अन्त्यमा आउने राजस्वको यथार्थ...


असारमा कर्जाको ब्याजदर घट्ने, निक्षेपको के होला ?

काठमाडौं । असारमा कर्जाको ब्याज घट्ने भएको छ । असारमा कर्जाको १२.३ प्रतिशत पुग्नेछ । राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांक अनुसार चैतमा १२.८४ प्रतिशत रहेको कर्जाको औषत ब्याजदर बैशाखमा घटेर १२.६ प्रतिशत पुगेको छ बैशाख र जेठमा निक्षेपको ब्याजदर...


बीमा अभिकर्ता विरोधी बीमा नियमावली संशोधन गर्दै बीमा प्राधिकरण, ९ बुँदाका लागि अभिकर्ताहरुले गरे कडा संघर्ष

काठमाडौं । आफैले बनाएको बीमा नियमावली २०८० अपूर्ण र बीमा अभिकर्ताहरुको हित विपरितको बीमा नियमावली २०८० को मस्यौदा संशोधन गर्ने प्रक्रिया सुरु गरिएको छ । बीमा प्राधिकरणका कर्मचारीहरुले सरोकारवालासँग छलफल नै गरी सुटुक्क अर्थ मन्त्रालयमा बुझाएको बीमा नियमावली २०८०...


आर्थिक विधेयक २०८० का तीन बुँदा तत्काल खारेज गर्न बैंक तथा वित्तीय संस्था परिसंघको माग, कुन-कुन हुन् ती बुँदा ?

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले आर्थिक विधेयक २०८० का २६, २७ र २९ बुँदा तत्काल खारेज गर्न माग गरेको छ । सिबिफिनले सरोकारवाला संस्था र व्यक्तिसँग व्यापक छलफल गर्दा अर्थतन्त्रलाई मन्दीतर्फ धकेल्ने गरी आर्थिक...


बीमा अभिकर्ताहरुको लाईसेन्स नविकरणमा थप कडाई, यस्ता छन् नयाँ व्यवस्थाहरु

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा अभिकर्ताहरुको लाईसेन्स नविकरणमा थप कडाई गर्ने भएको छ ।प्राधिकरणले बीमा अभिकर्ताको लाईसेन्स नविकरण सम्बन्धी व्यवस्था नयाँ बीमा ऐन अन्तर्गत कडाई गर्न लागेको हो । प्राधिकरणले यसअघि नै बीमा अभिकर्ता पेशा मर्यादित र व्यवस्थित...


मौद्रिक नीतिको गृहकार्यमा जुट्यो राष्ट्र बैंक, मस्यौदा तयार पार्न नयाँ कार्यविधि बनाईयो

काठमाडौं । नेपाल राष्ट्र बैंक आगामी आर्थिक वर्षको मौद्रिक नीतिको तयारीको गृहकार्यको तयारीमा लागेको छ। सरकारले गत जेठ १५ गते आगामी वर्षको बजेट सार्वजनिक पछि राष्ट्र बैंकले पनि मौद्रिक नीतिको तयारी थालेको हो ।आगामी आर्थिक वर्ष को मौद्रिक नीति...


अनलाइनबाटै कम्पनी दर्ता र खारेजी गर्ने प्रकृया अघि बढ्यो, सम्पूर्ण काम अब अनलाईनबाटै हुने

काठमाडौं । सरकारले बजेट मार्फत घोषणा गरेको अनलाइनबाटै कम्पनी दर्ता र खारेजी गर्नेे कार्यान्वयन अघि बढेको छ । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट घोषणामा गरिएको यस्तो कार्यको सहजीकरणका लागि प्रक्रिया थालिएको कम्पनी रजिष्ट्रारको कार्यालयले जनाएको छ । बजेटको...


एशियाली बीमा सम्मेलन सम्पन्न, बीमाको अन्तराष्ट्रिय अभ्यास र उदयमान जोखिम रक्षावरण गर्न प्रयत्नशील छ: अध्यक्ष सिलवाल

काठमाडौं। तीन दिने एशियाली बीमा सम्मेलन आज सम्पन्न भएको छ । जीवन बीमा कम्पनीहरुमा अभ्यास, अवसर र चुनौती, रिक्स वेस सुपरिवेक्षकको बारेमा छलफल गर्दै आज सम्मेलन भएको हो ।आज जीवन बीमा व्यवसायको अभ्यास अवसर र चुनौती विषयमा जीवन बीमक...


साताको शेयर बजारः नेप्से बढेपनि कारोबार रकम सुधार हुन सकेन, कुल बजार पूँजीकरण ४ प्रतिशतले बढेर कति पुग्यो ?

काठमाडौं ।  यस साता नेप्से परिसूचक ३.९३ प्रतिशतमा पुगेको छ। गत साता १८६६.३४ विन्दुमा बन्द भएको नेप्से, यस साता ३.९३ प्रतिशत अर्थात ७३.२७ अंक बढेर १९३९.६१ विन्दुमा पुगेको छ।यस साता ५ कारोबार दिनमध्ये नेप्से परिसूचक ४ कारोबार दिन उकालो...