नेपालका तीन उत्कृष्ट निर्जीवन बीमा कम्पनीलाई दाजेर हेर्दा, लगानीकर्ताले शिखर, नेको र सगरमाथा लुम्बिनी मध्ये कुन रोज्ने?

काठमाडौं । नेपालमा संचालनमा रहेका जिर्जीवन बीमा कम्पनीहरुमध्ये शिखर, नेको र सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी नेपाली निर्जीवन बीमा क्षेत्रका लिडर कम्पनीहरु हुन् । अहिले धेरै शेयर लगानीकर्ता, बीमा अभिकर्ता तथा आम जनताले यी तीन कम्पनीलाई दाजेर हेर्ने गरेका छन्...


बीमा सचेतना लिएर डोल्पा पुग्यो बीमा प्राधिकरण, ठूलीभेरी र त्रिपुराकोटमा अन्तरक्रिया सम्पन्न

काठमाडौं । नेपाल बीमा प्राधिकरण बीमा सचेतना कार्यक्रम लिएर डोल्पा पुगेको छ । विकट हिमाली जिल्ला डोल्पाको जुफालस्थित ठूलीभेरी नगरपालिका र त्रिपुरासुन्दरी नगरपालिकामा बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । बीमा प्राधिकरणको कर्णाली प्रदेश कार्यालयको आयोजनामा यही जेठ ८...


पाँच प्रतिशत ब्याज असुल गरेर कर्जा पुनर्तालिकिकरण र पुनर्स‌रचना गर्न लघुवित्तलाई निर्देशन

काठमडौं । लघुवित्त वित्तीय संस्थाहरुले पनि असुल हुन बाँकी ब्याजको न्युनतम पाँच प्रतिशत असुल गरेपछि ऋणीको कर्जा पुनरसंरचना वा पुनरतालिकीकरण गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा व्यवस्था भए अनुरुप...


आगोलागीमा परेर उद्योग खरानी भयो, ज्योति विकास बैंकका कारण बीमा दावी भुक्तानी नपाउँदा पीडित सडकमा

काठमाडौं । सरकारले बैंकास्योरेन्स बन्द गरेको धेरै भइसकेको छ । तर, यसको विकृत रुपमा अझै देखिन छोडेको छैन । मोरङको पथरी शनिश्चरेमा रहेको ज्योति विकास बैंकले ग्राहकसँग बीमा बापतको शुल्क लिई बीमा कम्पनीमा भने शुल्क नबुझाएर ठगी गरेको पीडित...


खर्च कटौती गर्दै जीवन बीमा कम्पनी, स्वास्थ्य परिक्षण शुल्क ४० प्रतिशतले घट्यो

काठमाडौं । जीवन बीमा कम्पनीहरुले बीमितको स्वास्थ्य परिक्षण शुल्क घटाएका छन् । गत आवको तुलनामा चालु आवको तेस्रो त्रैमाससम्म जीवन बीमा कम्पनीहरुको स्वास्थ्य परिक्षण शुल्क ३९.८५ प्रतिशतले घटेको देखिएको छ । चालु आवको ९ महिनासम्म आइपुग्दा १७ जीवन बीमा...


नेपाल पुनर्बीमा कम्पनीको वित्तिय विवरण बीमा प्राधिकरणबाट पारित, हकप्रद शेयर के होला ? (कम्पनीको हाल वित्तिय अवस्था सहित)

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको वित्तिय विवरण नेपाल पुनर्बीमा कम्पनीबाट स्वीकृत भएको छ । नियामक निकाय नेपाल बीमा प्राधिकरणबाट नेपाल पुनर्बीमा कम्पनीको आर्थिक बर्ष २०७८र७९ को वित्तिय विवरण पारित भएको हो ।कम्पनीले उक्त वित्तिय विवरण भित्र लाभांश प्रस्ताव र...


फेरि चुहियो बजेटको सूचना, संयोजक भुपाल बराल शंकाको घेरामा

काठमाडौं । यस पटक पनि बजेट निर्माण गर्दा गोपनियता अपनाउन अर्थ मन्त्रालय असफल भएको छ । छ जनाको टिम बनाएर बजेट निर्माण गरिएको रहेको टोलीका वित्तीय क्षेत्र महाशाखाका प्रमुख भुपाल बराल शंकाको घेरामा परेका छन् । छ जनाको टिमले...


भ्रष्टाचारका अभियुक्त प्रेम राई अख्तियारमा कहिलेसम्म टाँसिइरहने ?

समाचार टिप्पणी काठमाडौं । भ्रष्टाचार निवारण सम्बन्धी संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राई यतिबेला चरम विवादमा छन् । नक्कली भुटानी शरणार्थी काण्डमा मुछिएका कानुनी रुपमा भ्रष्टाचारका अभियुक्त हुन बाँकी रहे पनि नैतिक रुपमा अभियुक्तकै सरहको...


जीवन र निर्जीवन बीमा कम्पनीमा कार्यरत कर्मचारीले एक अर्ब पाँच करोड बोनस पाउने, कुन कम्पनीका कर्मचारीको बोनस व्यवस्था कस्तो ?

काठमाडौं । बीमा व्यवसायको विस्तार र समृद्धिमा कर्मचारीहरुको विशेष हात हुने गर्दछ । त्यसैले बीमा कम्पनीहरुले कर्मचारीहरुलाई करोडौं रुपैयाँ बोनस व्यवस्था गरेका हुन्छन् । चालु आवको तेस्रो त्रैमाससम्ममा नेपालका जीवन बीमा र निर्जीवन बीमा कम्पनीमा कार्यरत कर्मचारीहरुले एक अर्बभन्दा...


आइजिआई प्रुडेन्सियलका सिईओ युगेश भक्त वादे श्रेष्ठले लिए पद तथा गोपनियताको शपथ

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स कम्पनी र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी मर्जर भई बनेको आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा युगेशभक्त बादे श्रेष्ठले आज पद तथा गोपनियताको शपथ लिई आजैबाट पदभार ग्रहण गरेका छन् । नेपाल बीमा प्राधिकरणको...


नेपाल पुनर्बीमा कम्पनीले पायो ‘डबल ए माइन्स’ क्रेडिट रेटिङ, कस्तो छ वित्तीय क्षमता ?

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले रेटिङ सम्पन्न गरेको छ । कम्पनीलाई रेटिङ एजेन्सी इक्रा नेपालले इक्रा एनपि आइआर डबल ए माइनस रेटिङ प्रदान गरेको छ ।यस्तो रेटिङले कम्पनीले समयमै वित्तीय दायीत्व पुरा गर्न सक्ने उच्च क्षमता रहेको जनाउँछ...


युनाईटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्स एकीकृत कारोबार जेठ १४ गते, अध्यक्ष अजद श्रेष्ठ, सिईओ श्रवण रावल

काठमाडौं । युनाईटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्स कम्पनीले मर्जरको सम्पुर्ण डकुमेन्टेसन सकेको छ। कम्पनीले आगामी जेठ १४ गतेदेखि युनाइटेड अजोड इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार शुभारम्भ गर्न भएको छ। आज सबै सरकारी काम र डकुमेन्टेसनको काम सकिसकेको हुँदा आगामी आईतबार...


बैंक तथा बीमा र पुँजिबजारको वित्तिय अपराध हटाउन बनेको सम्पत्ति शुद्धीकरण निवारण विधेयकमाथि छलफल, १९ वटा ऐन संशोधन हुँदै

काठमाडौं । संसदीय समितिमा सम्पत्ति शुद्धिकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक माथिको छलफल प्रारम्भ भएको छ। सङ्घीय संसद, कानुन, न्याय तथा मावन अधिकार समितिको आजको बैठकमा उक्त विधेयक माथिको छलफलमा...


कृषि बीमालेखको अनुदान उपल्बध गराउन कृषि मन्त्रालयसँग प्राधिकरण निरन्तर छलफलमा, देशैभरिका कृषक मारमा

काठमाडौं । नेपाल बीमक संघको नाममा निर्णय नै गरेर विगत तीन घण्टादेखि सार्वजनिक सेवा पशु तथा कृषि बीमा सेवा ठप्प छ । नेपाल बीमक संघले औपचारिक निर्णय नै गरेर यही जेठ ७ गतेदेखि देशैभरिका पशु तथा कृषि बीमा सेवा...


नयाँ ब्रोकर लाईसेन्स वितरण प्रक्रिया अर्थसमितिको छानविनमा, स्वार्थ बाझिएको बिषय के होला ?

काठमाडौं । नयाँ ब्रोकर लाईसेन्स वितरण प्रकृया अर्थसमितिमा छानविनमा परेको छ । अर्थसमितिले हिजो नयाँ ब्रोकर लाईसेन्स वितरण प्रकृयामा हालसम्म भएका कामकारबाही र समितिको निर्देशन कार्यान्वयनको अवस्था सम्बन्धमा अध्ययन गर्न आवश्यक कागजात र विवरण अर्थ मन्त्रालय र नेपाल धितोपत्र...


सात नयाँ ब्रोकर कम्पनीलाई औपचारिक रुपमा लाईसेन्स वितरण, कस-कसले पाए ?

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सात नयाँ ब्रोकर कम्पनीलाई औपचारिक रुपमा लाईसेन्स वितरण गरेको छ । निवेदन दिएका ४३ कम्पनीहरुमध्ये  आठ कम्पनी मध्ये सात कम्पनीले लाइसेन्स पाएको हो । आठ कम्पनीको पूर्वाधारको निरिक्षणपछि आज बसेको बोर्ड बैठकले सात कम्पनीलाई लाइसेन्स...


‘तरलता सहज हुँदैछ, ब्याजदर अझै घट्छ: बैंकर्स संघ अध्यक्ष केसी

काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले ब्याजदर अझै घट्ने बताएका छन् ।आज बसेको बैंकहरुको छाता संगठन नेपाल बैंकर्सको आज बसेको बैठकले यस्तो निर्णय गरेको अध्यक्ष केसीले बताए । ‘तरलता सहज हुँदैछ, ब्याजदर अझै घट्छ,’ उनले भने ।...


लक्ष्मी बैंक र सनराइज बैंकबीच मर्जर सम्बन्धी अन्तिम सम्झौता सम्पन्न, मर्जपछि बैंकको चुक्ता पुँजी २१ अर्ब ६७ करोड रुपैया पुग्ने

काठमाडौं । लक्ष्मी बैंक र सनराइज बैंकबीच मर्जर सम्बन्धमा अन्तिम सम्झौता सम्पन्न भएको छ ।सोमबारे र्याडिशन होटेलमा आयोजित एक कार्यक्रममा लक्ष्मी बैंकका तर्फबाट सञ्चालक दिनेश पौड्याल तथा सन्राइज बैंकका तर्फबाट सञ्चालक इ. बच्छराज तातेडले मर्जरसम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरे...


राष्ट्र बैंकको कारवाहीमा पाँच विकास बैंक र एक फाइनान्स, कुन-कुन परे कारवाहीमा ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले सिडि रोसियो कायम नगरेको र अनिवार्य नगद अनुपात कायम नगरेको बैंकहरुलाई कार्वाही गरेको छ। नियामक निकाय राष्ट्र बैंकको नियम उलंघन गर्ने ५ विकास बैंक र एक फाइनान्स कम्पनी कारवाहीमा परेको हो । कारबाहीमा पर्नेमा...


९ महिनामा कुन लघुवित्तले कति कमाए ? कसको शेयर किन्दा उचित ?(हेरौं ५४ लघुवित्तको तथ्यांकसहित)

नेपाल राष्ट्र बैंकले लघुवित्तको नियमनमा कडाई गरेसँगै लघुवित्तहको मुनाफामा संकुचन आएको छ। लघुवित्तबाट कर्जा लिन नपाइने र एउटा ऋणीले लघुवित्तबाट ७ लाख भन्दा बढी ऋण लिन नपाउने प्रावधान ल्याएपछि लघुवित्तको नाफामा भारी संकुचन आएको देखिएको छ। चालु आवको तेस्रो...