१५ निर्जीवन बीमा कम्पनीले नौ महिनामा संकलन गरे १० अर्ब खुद बीमा शुल्क, नेको सबैभन्दा अगाडि अन्यको अवस्था कस्तो ?

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कुल १० अर्ब २५ करोड ५८ लाख रुपैयाँ आर्जन गरेका छन् । खुद बीमा शुल्कको आधारमा नेको इन्स्योरेन्स कम्पनी सबैभन्दा अगाडि देखिएको छ । वित्तीय विवरण प्रकाशित गरेका १५...


पुँजि बजारका ठूला सेटिङकर्ता सरकारको निगरानीमा छन्ः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पुँजि बजारमा भएका ठूला ठूला सेटिङकर्ता पनि हाम्रो ध्यानमा रहेको बताएका छन् । प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा उनले यस्तो बताएका हुन् । बिहीबार दिउँसो १ बजे सुरु भएको बैठकमा एक...


तेस्रो त्रैमासको अवधिमा कुन जीवन बीमा कम्पनीको वित्तिय अवस्था कस्तो रह्यो ? (तथ्यांक सहित)

काठमाडौं । हाल संचालनमा रहेको जीवन बीमा कम्पनीहरुले तेस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेका छ ।यस अवधिसम्ममा कम्पनीहरुले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार नेपाल लाइफ, एलआईसी नेपाल र नेशनल लाइफ इन्स्योरेन्स कम्पनीबीच तिव्र प्रतिस्पर्धा भएको देखिएको छ। अधिंकाश सूचकमा...


जीवन बीमा व्यवसायमा बीमा अभिकर्ताको भूमिका

“जीवन बीमा” भत्राले कुनै व्यक्तिको जीवन सम्बन्धमा निजको उमेरको आधारमा एकमुष्ठ वा किस्ताबन्दीमा कुनै खास रकम बुझाएमा निज वा निजले अख्तियारी दिएको व्यक्तिले वा निजको मृत्यु भएको अवस्थामा बीमालेखमा उल्लेख भए बमोजिम निजले अख्तियारी दिएको व्यक्ति वा निजले इच्छाएको...


जीवन बीमा कम्पनीहरुले व्यवस्थापनमा खर्चिए ८ अर्ब रुपैयाँ, संस्थानको खर्च सर्वाधिक बढ्दा साविक युनियन लाइफले घटायो (तथ्याङ्कसहित)

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ८ अर्ब २ करोड ७३ लाख रुपैयाँ व्यवस्थापनमा खर्चिएका छन् । कम्पनीहरुले प्रकाशित गरेको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार अधिकांश जीवन बीमा कम्पनीहरुले गत वर्षको तुलनामा व्यवस्थापन खर्च घटाउन सफल...


बीमा सम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन जेठको तेस्रो सातादेखि सुरु, एशियाका नियामक निकाय एकै ठाँउमा भेला हुँदै

काठमाडौं । नेपालमा बीमा सम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन जेठको तेस्रो सातादेखि सुरु हुने भएको छ। प्राधिकरणले जेठ २५ देखि २७ गतेसम्म बीमासम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ।तीन दिने अन्तरराष्ट्रिय सम्मेलनमा पहिलो दिन एशियाका देशहरुको नियामक निकायहरुको सेसन रहेको छ।...


चर्को ब्याजदरका कारण ऋण प्रवाह हुन नसकेपछि राष्ट्र बैंकले लियो ब्याजदर घटाउने नीति

काठमाडौं । चर्को ब्याजदरका कारण ऋण प्रवाह हुन नसकेपछि अर्थतन्त्रलाई चलायमान बनाउन नेपाल राष्ट्र बैंकले ब्याजदर घटाउने नीति लिएको छ ।मौद्रिक नीतिको तेश्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै केन्द्रीय बैंकले बैंकको ब्याजदर घटाउने गरी केही नीतिगत व्यवस्थाहरु अघि बढाएके छ।...


मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा नीतिगत भ्रष्टाचार !

काठमाडौं । नेपाल राष्ट्र बैंकले केही दिन पहिले सार्वजनिक गरेको मौद्रिक नीति समीक्षामा नीतिगत भ्रष्टाचारको गन्ध आएको छ । मौद्रिक नीतिमा केही सीमित व्यापारिक घरानालाई छुट दिने नीति आएपछि यस्तो आशंका गरिएको हो । गभर्नर महाप्रसाद अधिकारीले चालु आवमा...


राष्ट्र बैंकबाट बैंकहरुले साढे ७ प्रतिशत ब्याजमा सापटी पाउने, बैंकदरमा नै स्थायी तरलता सुविधा

काठमाडौं । राष्ट्र बैंकले अब बैंकहरुले साढे ७ प्रतिशत ब्याजमा सापटी पाउने भएको छ । बैंक तथा वित्तीय संस्थाहरुले अब साढे ७ प्रतिशत ब्याजदरमा नै स्थायी तरलता सुविधा पाउने भएका छन्।नेपाल राष्ट्र बैंकले बुधबार एक सर्कुलर जारी गर्दै बैंकदरलाई...


निर्जीवन बीमा कम्पनीहरुको खर्चमा अंकुश लगाउने बीमा प्राधिकरणको निर्णय, विज्ञापनमा खर्च गर्नै नपाउने

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले निर्जीवन बीमा कम्पनीहरुले गर्ने व्यवसाय प्रबद्र्धन खर्चमा थप कटौति गर्ने निर्णय गराएका छन् । बीमा कम्पनीहरुले सञ्चार माध्यमहरुलाई विज्ञापन दिनै नपाउने गरी खर्चको सीमा तोकिदिएका हुन् । गत बैशाख २४...


नयाँ स्टक एक्सचेञ्ज लाईसेन्स नरोक्न माग गर्दै लगानीकर्ताहरुले भेटे प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । नयाँ स्टक लाईसेन्स नरोक्न माग गर्दै लगानीकर्ताहरुले भेटे प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई भेटेका छन् ।आज प्रधानमन्त्री पुष्पकमल दाहाललाई शेयर लागनीकर्ताहरुले आज भेटेर ज्ञापनपत्र बुझाएका हुन् । लगानीहरुले बुँदे माग प्रस्तुत गरेको नेपाल पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा...


युनाइटेड र अजोड इन्स्योरेन्स कम्पनीले मर्जरको लागि पाए अन्तिम स्वीकृती, एकिकृत कारोबार कहिले ?

काठमाडौं । युनाइटेड र अजोड इन्स्योरेन्स कम्पनीलाई नियामक निकाय नेपाल बीमा प्राधिकरणले मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेको छ । अजोड इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन्सको मर्जर सम्पन्न भई यही जेठ २१ गते एकीकृत कारोबार सुरु हुने भएको छ ।...


नेपाल राष्ट्र बैंकद्धारा भुक्तानी तथा फछ्र्याैट विनियमावलीे संशोधन, क्रसहोल्डिङ भएको संस्थालाई मर्जरमा बाध्यात्मक व्यवस्था

काठमाडौं। नेपाल राष्ट्र बैंकले भुक्तानी तथा फछ्र्याैट विनियमावली (पहिलो संशोधन, २०८०), २०७७ जारी गर्दै भुक्तानी सेवा प्रदायक कम्पनीहरूलाई नयाँ व्यवस्था जाने भएको छ ।यसअघिको व्यवस्थालाई परिमार्जन गर्दै केन्द्रीय बैंकले अब भुक्तानी सेवा प्रदायक कम्पनीहरू समेत मर्जरमा जान सक्ने व्यवस्था...


नेपाल टेलिकमको सर्भर ह्याक, अनाधिकृत व्यक्तिले रुट वाईपास गरेको आशंका

काठमाडौं । सरकारी लगानीको नेपाल टेलिकमको सर्भर ह्याक भएको छ । आज विहानदेखि हजारौं पोष्टपेड मोबाइलमा सञ्चार सम्पर्कमा समस्या उत्पन्न भएको छ । पहिलो पटक नयाँ शैलीको ह्याक भएको टेलिकमकै उच्च अधिकारीले बीमापोष्टसँग स्वीकार गरेका छन् । टेलिकमका पोष्टपेड...


बीमा क्षेत्रमा दावी भुक्तानीका समस्या र चुनौती तथा समाधानका लागि प्राधिकरणबाट भएका प्रयासहरू

जोखिम सुरक्षाको भरपर्दो माध्यम बीमा हो । आर्थिक, सामाजिक र प्राकृतिक प्रकोप लगायत विविध कारणबाट हुनसक्ने आर्थिक हानी नोक्सानीलाई बीमाले आर्थिक सुरक्षा प्रदान गर्दछ । व्यक्तिको आफनो जीवन, सम्पत्ती वा दायित्वमा पर्नसक्ने जोखिमको आर्थिकभार बीमाले बहन गर्दछ । बीमा...


जीवन बीमा कम्पनीको बीमालेख धितो कर्जाबाट आय २०% ले बढ्यो, बृद्धिदरमा सानिमा रिलायन्स, अग्रस्थानमा एलआइसी नेपाल

काठमाडौं । जीवन बीमा कम्पनीहरुले बीमालेख धितो राखेर बीमितलाई दिने कर्जाबाट आय २०.६८ प्रतिशतले बढेको छ । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०७९।८० को तेस्रो त्रैमाससम्ममा ६ अर्ब ४६ करोड ८ लाख रुपैयाँ बराबरको कर्जा प्रवाह गरि आम्दानी...


चैतमा ९ हजार बीमा पोलिसी बीचमै रद्द हुँदा १ अर्ब १८ करोड रुपैयाँ सरेण्डर, कुन कम्पनीबाट कति ?

काठमाडौं । चैत महिनामा जीवन बीमा कम्पनीहरुबाट १ अर्ब माथि रुपैयाँ बीमा पोलिसी सरेण्डर भएका छन् । हाल संचालनमा रहेका १७ जीवन बीमा कम्पनीहरुबाट ९ हजार ३ सय ५८ बीमा पोलिसीबाट १ अर्ब १८ करोड रुपैयाँ बीमा पोलिसी सरेण्डर...


नबिल, ग्लोबल आईएमई र एनआईसी एशियाः कसको शेयर किन्दा फाइदा ? तीन बैंकको सम्पूर्ण वित्तिय अवस्था सहित

काठमाडौं । वाणिज्य बैंकमध्ये तीन वटा ग्लोबल आईएमई, नबिल र एनआईसी एशिया बैंकको वित्तीय अवस्थाका बारेमा निकै चर्चा हुने गरेको छ । मर्जरपछि अन्य बैंकहरु पनि प्रतिस्पर्धामा नभएको होइनन् । तर विशेष गरी यी बैंक अधिकांश सूचकांकमा निकै प्रतिस्पर्धी...


निर्जीवन बीमा कम्पनीहरुले व्यवस्थापनमा खर्चिए सवा ४ अर्ब रुपैयाँ, साविक प्रिमियरको खर्च सर्वाधिक बढ्दा युनाइटेडले घटायो

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुको चालु आर्थिक वर्ष २०७९।८० को तेस्रो त्रैमाससम्म व्यवस्थापन खर्च ९.८० प्रतिशतले बढ्न पुगेको छ । कम्पनीहरुले प्रकाशित गरेको चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार निर्जीवन बीमा कम्पनीहरुको व्यवस्थापन खर्च गत वर्षको तुलनामा बढ्न पुगेको...


जीवन बीमा अभिकर्ताको कमिशन १८ प्रतिशतले घट्यो, सबै कम्पनीको कमिशनमा गिरावट (तथ्याङ्कसहित)

काठमाडौं । हाल नेपालमा संचालन रहेका १७ वटा जीवन बीमा कम्पनीहरुमा आवद्ध भएका अभिकर्ताले पाउने कमिशन १८ प्रतिशतले घटेको छ । कम्पनीहरुले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार हाल संचालनमा रहेका सबै बीमा कम्पनीहरुको कमीशनमा गिरावट आएको देखिएको छ ।...