नेपाल बीमा प्राधिकरणद्धारा स्वायत्तताको उपयोग गर्ने उद्घोष, यी हुन तत्काल कार्यान्वयन हुने नयाँ बीमा ऐनका १७ बुँदा

काठमाडौं । आजैबाट अस्तित्वमा आएको नेपाल बीमा प्राधिकरणले आफूलाई नेपाल सरकारको बीमा सल्लाहकारको भूमिका रहने उल्लेख गर्दै स्वायत्त रुपमा सिंगो बीमा जगतको नियमन गर्ने उद्घोष गरेको छ । बीमा ऐन २०७९ आजैबाट कार्यान्वयनमा आई आजैबाट अस्तित्वमा आएको नेपाल बीमा...


नेपाल बीमा प्राधिकरण औपचारिक रूपमा शुभारभ्म, नया बीमा ऐन प्रारम्भ

काठमाडौं । नेपाल बीमा प्राधिकरणको आजबाट औपचारिक शुभारम्भ भएको छ। कुपण्डोलस्थित पुरानो बीमा समितिको भवनमा नेपाल बीमा प्राधिकरणको औपचारिक रूपमा सुरूवात गरिएको हो । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले नयाँ कार्यालयको बोर्ड अनावरण गरेर औपचारिक रुपमा शुभारम्भ गरेका...


नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई नियन्त्रण होइन सहजिकरण गर्नेछः अध्यक्ष सिलवाल

काठमाडौं । भोलिदेखि नेपाल बीमा प्राधिकरणको रुपमा कार्य गर्न गइरहेको बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले नयाँ ऐन कार्यान्वयन गर्दै बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई नियन्त्रण होइन सहजिकरण गर्ने प्रतिबद्धता जनाएका छन् । नेपाल पुबर्नीमा कम्पनीको नवौं बार्षिकोत्सवको अवसरमा आयोजित औपचारिक...


पुनर्बीमा कम्पनीहरु नेपालमा मात्रै होइन, अन्तराष्ट्रिय बजारमा जानुस्ः अध्यक्ष सिलवाल

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमा कम्पनीहरु आफैले व्यवसाय गर्ने र सरकारले वातावरण मात्रै बनाउने दायित्व भएको बताएका छन् । नेपाल पुनर्बीमा कम्पनीको नवौं बार्षिकोत्सवको अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा उनले नेपाल पुनर्बीमा कम्पनीले आफ्नो हिस्सा...


नेपाल बीमा प्राधिकरणको नयाँ लोगो सार्वजनिक

काठमाडौं । भोलिदेखि अस्तित्वमा आउने नेपाल बीमा प्राधिकरणको नयाँ नामसहितको लोगो आज सार्वजनिक गरिएको छ । बीमा समितिले नयाँ नाम र लोगो निर्णय गरेको हो । गत असोज २३ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणिकरण भएको बीमा ऐन २०७९ अनुसार...


वाणिज्य बैंकहरुको निक्षेप एक सातामै २१ अर्ब रुपैयाँले बढ्यो, सीडी रेसियो कति ?

काठमाडौं । वाणिज्य बैंकहरुको निक्षेप एक सातामै २१ अर्ब रुपैयाँले बढेको छ। एक सातामा वाणिज्य बैंकहरुको निक्षेप २१ अर्ब रुपैयाँले बढेको छ । नेपाल बैंकर्स संघ (एनबीले आज सार्वजनिक गरेको कात्तिक १२ गतेदेखि कात्तिक १८ गतेसम्मको तथ्यांकअनुसार वाणिज्य बैंकहरुको...


नेपाल पुनर्बीमा कम्पनी नवौं वर्षमा प्रवेश, अन्तराष्ट्रिय स्तरमा उत्कृष्ट बनाउने प्रतिवद्धता

काठमाडौं । नेपालको पहिलो पुनर्बीमा कम्पनी नेपाल रि इन्स्योरेन्स कम्पनी आजबाट नवौं वर्षमा प्रवेश गरेको छ ।नेपाल सरकार मुख्य प्रबद्र्धक रहेको नेपाल पुनर्बीमा कम्पनीले २०७१ साल कार्तिक २१ गते अर्थात आजकै दिनबाट औपचारिक शुभारम्भ गरिएको थियो । आठौं वर्ष...


नयाँ बीमा ऐन स्वागत गर्न तयार हुनुस्, नियमावली बनाउन सहयोग गर्नुस्ः अध्यक्ष सिलवाल

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमा क्षेत्रका सबै सरोकारवाला निकायहरुलाई यही कार्तिक २२ गतेदेखि लागू हुने नयाँ बीमा ऐन कार्यान्वयन गर्न तयार रहन निर्देशन दिएका छन् । आज राजाधानी काठमाडौंमा नयाँ बीमा ऐन कार्यान्वयनको सन्दर्भमा आयोजित...


बैंकहरुद्धारा नियमविपरित असुलेको ब्याज फिर्ता गर्न ढिलाई, कार्वाही गर्न निगरानी गर्दै राष्ट्र बैंक

काठमाडौं । राष्ट्र बैंकले बैंकहरुद्धारा नियमविपरित असुलेको ब्याज फिर्ता गर्न ढिलाई गरेको छ। सुरुमा बैंक र ऋणीबीच सम्झौता गरेर ऋण प्रवाह गरेपछि कर्जाको अवधिभर (परिपक्वको अवधि) प्रिमियम (आधार दरमा थप गर्ने ब्याजदर) बढाउन नपाइने राष्ट्र बैंकको निर्देशन छ । उक्त...


विश्वव्यापी रुपमा पुनर्बीमा व्यवसाय संकटमा रहेको सिंगापुर सम्मेलनको निष्कर्ष

काठमाडौं । सिंगापुरमा हालै सम्पन्न भएको अन्तर्राष्ट्रिय पुनर्बीमा सम्मेलनमा विश्व पुनर्बीमा व्यवसाय संकटमा परेको निष्कर्ष निकालिएको छ । सो सम्मेलनमा सहभागी भई नेपाल फर्केका नेपाल पुनर्बीमा कम्पनीका सिईओ तथा पोखरा विश्व विद्यालयका सह प्राध्यापक डा. रविन्द्र घिमिरेले अन्तर्राष्ट्रिय सम्मेलनमा...


सानिमा जिआईसी इन्स्योरेन्सलाई एकिकृत कारोबार गर्न बीमा समितिको सैद्धान्तिक स्वीकृती, छिट्टै खुल्दै शेयर कारोबार

काठमाडौं । बीमा समितिले सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीलाई एकिकृत कारोबार गर्न बीमा समितिले सैद्धान्तिक स्वीकृती प्रदान गरेको छ ।सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्सबीच मर्जरपछि निर्जीवन बीमा क्षेत्रमा दोस्रो कम्पनीको रुपमा मर्जर सफल गर्दै सानिमा जिआईसी इन्स्योरेन्सले एकीकृत कारोबार...


निर्जिवन बीमा कम्पनीका लगानीकर्ताले आव २०७७।७८ मा कति पाए लाभांश ?, दुईको हकप्रद र तीन कम्पनीले जिल्लाए (तथ्याङ्कसहित)

काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०७७।७८ को संचित मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गरिसकेका छन् । संचालनमा रहेका १८ निर्जिवन बीमा कम्पनीमध्ये राष्ट्रिय बीमा कम्पनी बाहेक अन्य कम्पनीले समयमा नै वार्षिक साधारण सभा गरी शेयरधनीहरुलाई प्रतिफल दिदै...


असफलतामा हार नमान्ने प्लेसीस कसरी बने विश्वमै सर्वाधिक कमिशन आर्जन गर्ने बीमा अभिकर्ता

काठमाडौं । असफलतामा पनि हार नमान्दा मानिस सफलताको शिखरमा पुग्न सकिन्छ भन्ने उदारण गिडोन डु प्लेसीसबाट लिन सकिन्छ । विश्वमा यस्ता थुप्रै उदारणहरु छन् । जुन असम्भवबाट सम्भवमा सफल भएका छन् । उनले बीमा अभिकर्ता पेशमा सफल भएर यसको...


निर्वाचन आयोगमा भइरहेको ब्रम्हलूटको भण्डाफोर गरौं

सम्पादकीय आगामी मंसिर ४ गते हुने मतदानका लागि देश निर्वाचनमय बनिसकेको छ । गाउँगाउँमा भोट केमा र कसरी हाल्ने भनेर छलफल चलिरहेको छ । सिंगो देश निर्वाचनमय हुँदा मुख्य दायित्व बोकेको निर्वाचन आयोग पनि त्यसैगरी तयारीमा जुटिरहेको छ ।...


फस्ट क्लेम फस्ट सर्भिसको आधारमा कोरोना बीमा दाबी भुक्तानी गर्ने तयारीमा छौ: अध्यक्ष चंकी क्षेत्री

काठमाडौं । बीमा समितिले आज कोरोना बीमा वापतको अर्थमन्त्रालबाट निकासा भएको रकम बीमक संघको खातामा पठाएको छ । नेपाल बीमक संघले कोरोना बीमाको एक अर्ब रुपैयाँ पाएको छ संघका अध्यक्ष चंकी क्षेत्रीले सरकारले निकासा गरेको एक अर्ब रुपैयाँ बीमा...


नयाँ बीमा ऐन कार्यान्वयनको तयारी तीव्र, कार्तिक २० गते बीमा सरोकारवालासँग बृहद छलफल हुने

काठमाडौं । यही कार्तिक २२ गतेदेखि प्रारम्भ हुने नयाँ बीमा ऐन २०७९ को कार्यान्वयनको तयारी सुरु गरेको छ । बीमा समितिले ऐन कार्यान्वयन हुने मितिको पूर्व सन्ध्यामा यही कार्तिक २० गते सबै बीमा कम्पनीका सिईओ, अध्यक्ष तथा सञ्चालकहरुसँग बृहद...


यस्तो छ कोरोना बीमाको दावी भुक्तानी प्रक्रिया, बीमा पुलबाट निर्णय–पिसिआर पोजेटिभ मितिलाई समेत आधार मानेर रकम भुक्तानी

काठमाडौं । कोरोना बीमितलाई रकम वितरण गर्ने सम्बन्धमा नेपाल बीमक संघले आइतबार छलफल गर्ने भएको छ । कोरोना बीमितलाई तत्कालै रकम वितरण गर्न बीमा समितिले हिजो लिखित निर्देशन र रकम उपलब्ध गराएपछि नेपाल बीमक संघले रकम वितरण गर्न आइतबार...


सरकारी कर्मचारी र संघ संस्थामार्फत बीमा गरेकाहरुले पहिलो चरणमा कोरोना बीमाको रकम नपाउने, यस्तो छ भुक्तानीको प्रक्रिया

काठमाडौं । बीमा समितिले कोरोना बीमाको रकम दावी भुक्तानी गर्ने निर्णय गरेसँगै दावी भुक्तानीको प्रतिक्षामा रहेका एक लाख भन्दा बढि मानिसहरु उक्त रकम लिन हतारिएका छन् । विगत लामो समयदेखि नै प्रतिक्षा सूचिमा रहेकाहरु रकम लिन तछाड मछाड गर्दै...


कोरोना बीमाको दावी भुुक्तानी सुरु गर्ने बीमा समितिको निर्णय, पहिलोलाई प्राथमिकतामा भुक्तानी गर्न बीमा कम्पनीहरुलाई निर्देशन

काठमाडौं। बीमा समितिले कोरोना बीमा बापतको दावी भुक्तानी रकम वितरण गर्न सुरु गर्ने निर्णय गरेको छ । सरकारले एक अर्ब रुपैयाँ रकम दिएपछि बीमा समितिले पिसिआर परिक्षणमा पोजेटिभ देखिएर पहिलो दावी गर्नेलाई प्राथमिकतामा पहिले पाउने गरी तत्काल भुक्तानी गर्न...


देशको अर्थतन्त्र सुधारको दिशामा अगाडि बढ्दै गरेको सरकार र विज्ञहरुको निष्कर्ष, कहिलेबाट हुँदैछ सुधार ?

काठमाडौं । देशको आर्थिक अवस्था सुधार देखिदै गएको सरकार र विज्ञहरुको निष्कर्ष निकालेका छन् । बिहिबार काठमाडौंमा तराई विकास तथा सञ्चार केन्द्र नेपालको आयोजनामा भएको कार्यक्रममा राष्ट्र बैंक र विज्ञहरुले देशको आर्थिक अवस्था सुधारोन्मुखतर्फत अघि बढ्दै गएको जानकारी गराएका...