निर्वाचनमा हेटौडाबासीले खोजे विमानस्थलको एजेण्डा, एमालेभित्र छलफल सुरु

काठमाडौं । आगामी मंसिर ४ गते हुन गइरहेको आम निर्वाचनमा हेटौडाबासीले विमानस्थलको एजेण्डाबारे दलहरुको प्रतिबद्धता खोज्न थालेका छन् । यही सन्दर्भमा नेकपा एमालेभित्र छलफल सुरु भएको छ । प्रदेश राजधानी तथा यसअघि नारायणी अञ्चल सदरमुकाम भएर पनि हेटौडामा एउटा...


२६ मध्ये बैंक अफ काठमाण्डु र सनराइजको अवस्था बिग्रँदै, हिमालयन, सिद्धार्थ र प्राइमको खराव कर्जा आकासियो

काठमाडौं । नेपालमा सञ्चालित २६ वटा बाणिज्य बैंकहरुले मध्ये बैंक अफ काठमाडुको खराव कर्जा ७४८.२८ प्रतिशतले बृद्धि भई बैंकको अवस्था बिग्रिएको देखिएको छ । नेपालमा सञ्चालित २६ वटा बैंक मध्ये सबैभन्दा खराव कर्जा भएको बैंकको रुपमा सनराईज बैंकले आफ्नो...


शेयर बजार सोमबार मात्रै खुल्ने, तिहार अघि बन्द भएको नेप्से अब छठ पछि मात्रै सञ्चालनमा

काठमाडौं । हिजो अर्थात बिहिवार भाइटीका लगाएपछि तिहार सकिएको छ । तिहार लगत्तै सरकारी कार्यालय खुल्ने भएपनि विगतमा भाइटीका दुई दिन परेकोले सरकारले यस वर्ष पनि भाइटीकाको भोलिपल्ट समेत सार्वजनिक विदा दिएको थियो । तिथिको घटबढका कारण आइतबार छठ...


भाइटीकामा बीमा पोलिसी उपहार दिऔं, ‘दक्षिणाको साटो बीमा उपहार दिएर जीवनभर माया गरौं’

नेपालीहरुको राष्ट्रिय पर्व मुख्य रुपमा दशैं, तिहार र छठ पर्व अनि यही बीचमा पर्ने न्यूदया भिन्तुना हो । नेपालीहरुको महान् पर्व बिजया दशमी अर्को मुख्य पर्वको रुपमा तिहारलाई लिइन्छ । लक्ष्मी पुजा, म्हपुजा, न्यूदहया भिन्तुना तथा भाइटीका भएकोले तिहारको...


तीन महिनामा बाणिज्य बैंकहरुले कमाए पौने १९ अर्ब नाफा, प्रोभिजनको कारण दर्जन बैंकको मुनाफा घट्यो (तथ्यांक सहित)

काठमाडौं । वाणिज्य बैंकहरूले पहिलो त्रैमासको अवधिसम्ममा १८ अर्ब ८६ करोड २८ लाख ९६ हजार रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएका छन् । अघिल्लो आर्थिक बर्षको सोही अवधिमा वाणिज्य बैंकहरूले १७ अर्ब ७० करोड ५७ लाख ४३ हजार रुपैयाँ...


सानिमा जिआईसी इन्स्योरेन्सको एकीकृत कारोबार शुभारम्भ कार्यक्रम (भिडियो–फोटो फिचर)

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनी र जनरल इन्योरेन्स कम्पनी मिलेर बनेको सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीको आजबाट एकीकृत कारोबार सुरु भएको छ । सोमबार विहान ९ः२४ बजेको साइतमा लक्ष्मी पुजाको दिन पारेर प्रमुख अतिथि बीमा समितिका अध्यक्ष सूर्य प्रसाद...


कार्तिक २२ गतेबाट नयाँ बीमा ऐन प्रारम्भ हुन्छ, नयाँ ऐन लागु गर्न सबै तयार रहनुस्: अध्यक्ष सिलवाल

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले यही कार्तिक २२ गतेबाट नेपालमा नयाँ बीमा ऐन प्रारम्भव हुने भएकोले नयाँ ऐन कार्यान्वयनको तयारीमा जुट्न सबैलाई आह्वान गरेका छन् । अध्यक्ष सिलवालले आज काठमाडौंमा आयोजित कार्यक्रममा भने, बीमा ऐन लागू...


जनहित बुझेर बीमालाई अघि बढाउन अध्यक्ष सिलवालको निर्देशन, ‘मर्जरपछि कर्मचारीको दक्षता अभिबृद्धि हुनुपर्छ’

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले जनताको हित बुझेर बीमा गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएका छन् । बीमा क्षेत्रकै दोस्रो मर्जरको रुपमा सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीको एकीकृत कारोबार शुभारम्भग गर्दै बीमा समितिका अध्यक्ष सिलवालले जनताको हित हुने गरी...


सानिमा जिआईसी इन्स्याेरेन्सकाे नाममा दुई बीमा कम्पनीकाे एकीकृत काराेबार सुरू, अध्यक्ष सूर्य सिलवालद्वारा उदघाटन

काठमाडौं । बीमा क्षेत्रकै दोस्रो सानिमा जनरल र जनरल इन्स्योरेन्स मर्जरपछि सानिमा जिआईसी इन्स्याेरेन्स कम्पनीकाे रूपमा एकीकृत कारोबार आजबाट सुरु भएको छ।सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गदै यी दुई कम्पनीबीच एकिकृत कारोबार सुरु भएको हो । दुई कम्पनीबीच भएको...


सिटिजन लाइफको वार्षिकोत्सवमा सप्ताहव्यापी कार्यक्रम सम्पन्न, १०७३ पिन्ट रगत संकलन, यस्तो छ अन्य गतिविधी

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो पाचौँ वार्सिकोत्सवको अवसरमा सुरु गरेको सप्ताहव्यापी कार्यक्रम आज सम्पन्न गरेको छ । कम्पनीले हरेक वर्ष आफ्नो वार्षिकोत्सवको अवसरमा संस्थागत समाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा यस वर्ष पनि २०७९ साल असोज ३१ गते...


रिलायबल नेपाल लाइफको साधारण सभा सम्पन्न, आइपीओ निष्काशन गर्ने प्रस्ताव पारित

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको पाँचौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा आज कम्पनीका अध्यक्ष उदय नेपाली श्रेष्ठको अध्यक्षतामा लिसरा ब्यांक्वेट, ज्ञानेश्वर काठमाडौंमा सम्पन्न भएको हो । कम्पनीको सो सभाले कम्पनीको प्रबन्धपत्र बमोजिम सर्वसाधारणमा जारी गरिने...


व्यापार घाटा र आयात घट्यो, मुलुकको अर्थतन्त्रमा देखिन थाल्यो सुधार

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको दुई महिनाको देशको वर्तमान आर्थिक अवस्था तथा वित्तीय तथ्याङ्क सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार मुलुकको ब्यापार घाटामा बृद्धिद्धर घटेको छ । देशको ब्यापार घाटा बृद्धिदरमा कमी आएसँगै...


सूर्या लाइफ र ज्योति लाइफद्धारा कार्तिक २८ गते साधारणभा गर्ने निर्णय, मर्जर सम्बन्धी अन्तिम सम्झौता पारित गर्ने

काठमाडौं । मर्जर सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका ज्योति लाइफ इन्स्योरेन्स कम्पनी र सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले आगामी कार्तिक २८ गते एकै दिन बार्षिक साधारणसभा आह्वान गरेका छन् । चुक्ता पुँजि पाँच अर्ब पुर्याउन मर्जरमा अघि बढेका दुई कम्पनीले...


नेपाल लाइफको साधारणसभा मंसिर ८ गते, १५ प्रतिशत लाभांश पारित हुने, बुक क्लोज कहिले ?

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बार्षिक साधारणसभाको मिति घोषणा गरेको छ । कम्पनीको यही कार्तिक ४ गते बसेको सञ्चालक समितिको बैठकले आव २०७७।०७८ को वित्तीय विवरणबाट १५।७८९ प्रतिशत लाभांश दिने प्रस्ताव सहित आगामी मंसिर ८ गते बार्षिक साधारण...


सिटिजन लाइफको नयाँ बोनसदर सार्वजनिक, अधिकतम् ७३ रुपैयाँसम्म बोनस पाउने

काठमाडौं । सिटिजन लाइफले नयाँ बोनसदर सार्वजनिक गरेको छ । बीमा समितिबाट स्वीकृति भएको नयाँ बोनसदर सार्वजनिक गरेको हो । कम्पनीले आव २०७७।७८ को वित्तीय विवरणमा आधारित बोनसदर बीमा समितिले यही कार्तिक ४ गते स्वीकृत गरेको थियो । नयाँ...


सिटिजन लाइफद्धारा राजधानी काठमाडौंमा भव्य बीमा सचेतना र्याली, बीमा जागरणमा पाईला अघि बढाउन आह्वान

काठमाडौं । पाँचौं वर्ष पूरा गरी छैटौं वर्षमा प्रवेश गरेको अवसरमा सिटिजन लाइफले आज विहान राजधानी काठमाडौंमा भव्य बीमा सचेतना र्याली कार्यक्रम सम्पन्न गरेको छ । सयौं सहभागीहरुले जीवन बीमा गर्न आह्वान गरिएको प्लेकार्ड, तुल ब्यानरसहित नगर परिक्रम गरेर...


सूर्या र ज्योति लाइफबीच मर्जरबारे अन्तिम सम्झौता, नाम सूर्याज्योति, अध्यक्ष सूर्याका भट्टराई र सिईओ ज्योति लाइफका खत्री बन्ने

काठमाडौं । सूर्या लाइफ र ज्योति लाइफ बीचको मर्जर प्रक्रिया अन्तिम चरणमा पुुगेको छ । दुवै कम्पनीले आज अन्तिम सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सूर्या लाइफ र ज्योति लाइफका बीच कम्पनीको डिडिए र एक्चुरियल भ्याजुएशनको आधारमा तय भएको...


माधव नेपाल समुहका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज गर्ने सर्वोच्चको फैसला, निर्वाचनअघि नै घट्यो सिट

काठमाडौं । सर्वोच्च अदालतले माधव नेपाल अध्यक्ष रहेको एकीकृत समाजवादी पार्टीको तर्फबाट रुपन्देही–२ प्रत्यक्षतर्फ प्रतिनिधिसभामा उम्मेदवारी दिएका राजु गुरुङको उम्मेदवारी खारेज गर्ने फैसला सुनाएको छ । गठबन्धनको तर्फबाट उम्मेदवार बनेका गुरुङको उम्मेदवारी खारेजसँगै पूर्व अर्थमन्त्री तथा एमालेका नेता विष्णु...


बैंक, बीमा तथा वित्तिय संस्थाहरु लाभांश घटाउदै, मुनाफा संचिततर्फ अग्रसर

काठमाडौं । अधिकांश बीमा, बैंक र अन्य वित्तिय कम्पनीहरुल गत आर्थिक बर्षको तुलनामा लाभांश घटाएका छन् । व्यवसायिक आधारमा गत आर्थिक बर्षभन्दा सुधार भएका कम्पनीहरुले पनि आफ्ना शेयरधनीलाई नाफा बाड्ने कुरामा पछाडी रहेर जगेडा कोषमा रकम संचित गरेका छन्...


वाणिज्य बैंकहरुको निक्षेप बढ्यो, कुन बैकको कतिले बढ्यो ? (तथ्यांक सहित)

काठमाडौं । असोज लागेपछि वाणिज्य बैंकहरुको निक्षेप बढेको छ। बैंकर्स संघको तथ्यांकअनुसार असोज महिनामा मात्रै बैंकहरुको निक्षेप ६१ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । असोज मसान्तसम्म कुल निक्षेप ४५ खर्ब ४७ अर्ब रुपैयाँ पुगेको छ । यता, एक महिनामा...