कमिशन रोकिएपछि बीमा समितिविरुद्ध अभिकर्ता स्तब्ध, महामारीमा हजारौं अभिकर्ता बेखर्ची

काठमाडौं । बीमा कम्पनीहरुमा सुक्ष्म हस्तक्षेप गर्दै अघि बढेको बीमा समितिका कारण हजारौं बीमा अभिकर्ताहरु कोरोना महामारीको समयमा बेखर्ची भएपछि बीमा समितिविरुद्धमा स्तब्ध बनेका छन् । बीमा व्यवसायको क्रममा बीमा कम्पनीहरुबाट ऋण लिएका अभिकर्ताहरुको कमिशन रोकिएपछि बेचर्खी बनेका हुन्...


२६ अर्ब ९४ करोडको नयाँ बैंक बन्ने, हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंक मर्जरमा जाने सम्झौता

काठमाडौं । धेरै समयदेखि चर्चा चलेको बिग मर्जरका लागि आज पहिलो पटक सम्झौता भएको छ । नेपालको इतिहासमा सबैभन्दा ठूलो चुक्ता पुँजिको हिमालयन इन्भेष्टमेन्ट बैंक स्थापनाको लागि हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच सम्झौता भएको छ । कोरोना महामारीका...


सन नेपाल लाइफले बीमा व्यवसायमा मार्यो छलाङ, बीमा शुल्क ८२% ले बढ्दा जीवन बीमा कोष दुई अर्ब माथि

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमा व्यवसायमा छलाङ मारेको आज प्रकाशित वित्तीय विवरणले देखाएको छ । सो कम्पनीको वित्तीय विवरण अनुसार खुद बीमा शुल्क आम्दानी ८२.१८ प्रतिशतले बृद्धि भएको छ । गत आर्थिक वर्षमा ७० करोड १०...


एशियन लाइफ इन्स्योरेन्सको खुद बीमाशुल्क आर्जन ४८ प्रतिशतले बढ्यो, अधिंकाश सूचक उत्साहजनक

काठमाडौं। एशियन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक बर्षको तेस्रो त्रैमासको अवधिसम्ममा खुद बीमाशुल्क आर्जन ४८ प्रतिशतले बढाउन सफल भएको छ।कम्पनीले तेस्रो त्रैमासको अवधिसम्ममा ४ अर्ब ५९ करोडरुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । गत आर्थिूक बर्षको यसै अवधिमा कम्पनीले...


महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको व्यवसाय दोब्बर, नाफा ८६%ले बढ्दा जीवन बीमा कोष १७१% ले बृद्धि

काठमाडौं । सबैभन्दा पछि बीमा व्यवसाय सुरु गरेको महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको बीमा व्यवसाय दोब्बर बृद्धि भएको आज प्रकाशित तेत्र्रो त्रैमासिक वित्तीय विवरणले देखाएको छ । कम्पनीको खुद बीमा शुल्क आम्दानी ९९.५१ प्रतिशतले बृद्धि भई ७८ करोड ४२ लाख...


शिखर इन्स्योरेन्सको खुद नाफा बढ्यो, कुल बीमाशुल्क आम्दानी ३ अर्ब नजिक

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले चालु आर्थिक बर्षको तेस्रो त्रैमासको अवधिसम्ममा आफनो खुद नाफा १० प्रतिशतले बढाएको छ । । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३६ करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको तेस्रो...


एलआईसी नेपालको जीवन बीमा कोष पौने खर्ब नाघ्यो, खुद बीमा शुल्क–मुनाफा बढ्दा अन्य सूचांक कस्तो ?

काठमाडौं । एलआईसी नेपालको जीवन बीमा कोषको आकार पौने खर्ब नाघेको छ । कम्पनीले आज प्रकाशन गरेको वित्तीय विवरण अनुसार जीवन बीमा कोषमा ७७ अर्ब ५४ करोड २८ लाख ९६ हजार ४४ रुपैयाँ संचिती गरेको छ । कम्पनीको जगेडा...


वित्तीय विवरणमा देखिएन नेपाल लाइफको उत्साह, खुद बीमा शुल्क आर्जन ३५% ले बृद्धि, मुनाफा ८% मा सीमित

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी थप बलियो बनेको चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरणमा झल्किएको छ । यद्यपि कम्पनीको वित्तीय विवरणमा खासै उत्साह भने देखिएको छैन । खुद बीमा शुल्क आम्दानी बृद्धि प्रतिशत अन्य कम्पनीहरुको तुलनामा सामान्य देखिएको...


निषेधाज्ञा अवधीमा बीमा पोलिसी ल्याप्स नहुने, इमेलमार्फत म्याद सकिएका पोलिसी नविकरण गर्न पाइने

काठमाडौं । बीमा समितिले निषेधाज्ञा अवधीमा बीमा कम्पनीका कार्यालयहरु बन्द हुने भएपछि बीमा पोलिसी सम्बन्धी व्यवस्था गरेको छ । जसमा निषेधाज्ञा अवधीमा म्याद सकिने बीमा पोलिसीहरु बीमितले लिखित रुपमा इमेलमार्फत जानकारी गराएको अवस्थामा नविकरण हुने व्यवस्था मिलाएको छ ।...


बीमा कम्पनीका केन्द्रीय कार्यालय खोल्न दिने बीमा समितिको निर्णय, छुट्टै पासको व्यवस्था

काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरुका केन्द्रीय कार्यालय भोलिबाट सुचारु गर्न दिने निर्णय गरेको छ । समितिले आज जारी गरेको निर्देशन अनुसार सबै बीमा कम्पनीहरुका शाखा कार्यालयहरु पूर्ण रुपमा बन्द गर्न निर्देशन दिइएको छ । केन्द्रीय कार्यालय भने बीमा...


तेस्रो त्रैमासिक समीक्षाः गुराँस लाइफको बीमा व्यवसायमा छलाङ

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । पुरानो कम्पनी भएर पनि नयाँ कम्पनीहरुले चुनौति दिन थालेको सन्दर्भमा यस पटक भने उल्लेख्य रुपमा बृद्धि गर्न सफल भएको छ । कम्पनीले...


जेठ १३ गतेसम्म सबै बीमा कम्पनीहरु बन्द, बीमा समितिले दियो निर्देशन

काठमाडौं । नेपालमा सञ्चालित ४० वटै बीमा कम्पनीहरुलाई आजदेखि कार्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ । सबै बीमा कम्पनीहरुलाई आज निर्देशन जारी गर्दै बीमा समितिले कोरोना महामारीको समयमा जेठ १३ गतेसम्म कुनै पनि बीमा कम्पनीको शाखा अन्य कार्यालयहरु नियमित...


तेस्रो त्रैमासमा एनएलजी इन्स्योरेन्सको उत्साहजनक प्रगति, मुनाफा ३५% ले बृद्धि, सबै सूचांकमा अब्बल

काठमाडौं । तेस्रो त्रैमासिक वित्तीय विवरणमा एनएलजी इन्स्योरेन्स कम्पनीको व्यवसायमा उत्साहनजनक प्रगति देखिएको छ । कम्पनीका सबै सूचांकहरुमा सकारात्मक प्रगति देखिएको छ भने एक अर्ब बीमा कोष खडा गर्न सफल भएको छ । बीमा कोष, महाविपत्ती कोष, जगेडा कोष...


नेशनल लाइफ इन्स्योरेन्सको प्रगति: ४० अर्बको जीवन बीमा कोष, झण्डै नौ अर्ब बीमा शुल्क आम्दानी

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको जीवन वीमा कोषको आकार ४० अर्ब २१ करोड ७९ लाख ९८ हजार २९५ रुपैयाँ बनाउन सफल भएको छ । गत आर्थिक वर्षमा ३१ अर्ब ५२ करोड ९२ लाख १७ हजार ९८३ रुपैयाँको जीवन...


भोलिबाट सबै बीमा कम्पनीहरु बन्द गर्ने उपत्यका प्रशासनको निर्णय, सरकारी र संस्थानहरु समेत बन्द हुने

काठमाडौं । राजधानी उपत्यकामा भोलिबाट बीमा सेवा बन्द हुने भएको छ । आज बसेको तीन वटा प्रमुख जिल्ला अधिकारीहरुको बैठकले भोलिबाट राजधानी उपत्यकामा अत्यावश्यक सेवा प्रवाह गर्ने निकाय सहितका बीमा, सार्वजनिक निकाय समेत बन्द गर्ने निर्णय गरेको हो ।...


बीमा कम्पनीको संस्थापक शेयर पाँच वर्षसम्म फ्रिज हुने, ऋण लिन र बिक्री गर्न नपाइने

काठमाडौं । बीमा समितिले आज जारी गरेको बीमक कम्पनीको संस्थापक शेयर लगानी सम्बन्धी निर्देशिका बीमा कम्पनीका संस्थापक शेयरधनीहरुलाई निकै अप्ठेरो पार्ने देखिएको छ । नयाँ व्यवस्था अनुसार बीमा कम्पनीले कारोबार सुरु गरेको ५ वर्ष अवधीसम्ममा संस्थापक शेयर बिक्री गर्न...


बीमा कम्पनीहरुको संस्थापक शेयर खरिद-बिक्रीमा कडाई, बीमा समितिको पूर्व स्वीकृति अनिवार्य

काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरुको संस्थापक शेयर खरिद बिक्रीमा कडाई गरेको छ । समितिले आज जारी गरेको बीमकको संस्थापक शेयर शेयर कारोबार सम्बन्धी निर्देशिका २०७७ अनुसार आजदेखि कुनै पनि बीमा कम्पनीको एक प्रतिशतभन्दा बढि संस्थापक शेयर खरिद बिक्रीका...


नेपाल इन्स्योरेन्स कम्पनीको कमब्याक, मुनाफ–बीमा शुल्क आम्दानीसहितका सबै सूचांकमा प्रगति

काठमाडौं । नेपालकै पहिलो बीमा कम्पनी नेपाल इन्स्योरेन्स कम्पनीले विगत केही समयदेखि खस्किएको व्यवसायमा सुधार ल्याएको छ । कम्पनीले चालु आवको नौ महिनाको वित्तीय विवरणमार्फत निर्जिवन बीमा व्यवसायमा कमब्याक भएको संकेत दिएको हो । कम्पनीको मुनााफा २६.८८ प्रतिशतले बृद्धि...


उत्कृष्ट बन्दै रिलायबल नेपाल लाइफ, खुद बीमा शुल्क झण्डै दोब्बर, जीवन बीमा कोषमा दुई अर्ब ३७ करोड

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विववरणमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी उत्कृष्ट बन्दै गएको देखिएको छ । आज प्रकाशित गरेको विवरण अनुसार कम्पनीको जीवन बीमा व्यवसाय दोब्बर बृद्धि भएको देखिएको छ । समीक्षाा अवधीमा कम्पनीले खुद...


फाइल तस्बिर

प्रधानमन्त्री ओलीले विश्व समुदायलाई लेखे भावुक पत्र, जीवन रक्षा गर्ने औषधी सहयोग गर्न बेलायतसामु याचना

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्व समुदाय सामू एक भावूक अपिल जारी गर्दै कोरोना महामारीमा पीडित नेपालीलाई सहयोग गर्न आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले बेलायतको चर्चित अनलाईन सञ्चार माध्यम् दि गार्जियनमार्फत कोरोना भाइरसको प्रकोपमा परेर उपचार...