नयाँ स्टक एक्सचेन्जको लाइसेन्सबारे सिवाकोटी समितिले प्रतिवेदन बुझायो, व्यापारीको दवाव थेग्न नसकेपछि लाईसेन्स दिन सिफारिस

काठमाडौं । नयाँ स्टक सम्बन्धि अध्ययन गर्न मन्त्रिपरिषदको बैठकले गठन गरेको अध्ययन समितिले तीन महिनाभन्दा तीन दिनपछि यही बैशाख १३ गते आफ्नो प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएको छ । बनेको समितिले सो सम्बन्धी प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाललाई पेश...


‘नेपालमा उत्पादन हुने हाइड्रोजन संसारकै सस्तो’

काठमाडौं । नेपालमा जलविद्युत् मात्रै होइन हाइड्रोजन, सोलार, विण्ड जस्ता वैकल्पिक ऊर्जा उत्पादनमा पनि जोड दिनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)को आयोजनामा भृकुटीमण्डमा बुधबारदेखि सुरु भएको ‘हिमालयन हाइड्रो एक्स्पो २०२४’ अन्तर्गत ‘पायोनियरिङ द...


यी कम्पनीको शेयर किन्दा अझै पाईन्छ लाभांश

काठमाडौं । नेप्सेमा सूचीकृत अधिकांश कम्पनीले गत आर्थिक वर्ष २०७९र८० को मुनाफाबाट लाभांश घोषणा गरिसकेका छन् । ती मध्ये सबैजसो कम्पनीले साधरणसभा सम्पन्न गरी लाभांश पनि प्रस्ताव पारित गरिसकेका छन् । नयाँ आर्थिक वर्ष लागेको ६ महिना भित्र गत...


नाफामा मुक्तिनाथ र गरिमाको टक्कर, महालक्ष्मीलाई पछ्याउँदै लुम्बिनी र कामना, एनपिएल र इपीएस कस्को कति ?

काठमाडौँ । खराब कर्जा वृद्धि हुँदा विकास बैंकहरुको नाफामा समेत सकुचन देखिएको छ । हाल संचालनमा रहेका आठ वटा राष्ट्रियस्तरका विकास बैंकहरुको नाफा ओरालो लागेको हो । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा राष्ट्रियस्तर विकास बैंकको नाफा २.०५ प्रतिशतले घटेर...


अर्थमन्त्री र अमेरिकी यूएस इन्टरनेशनल डेभलपमेन्ट फाइनान्स कर्पोरेशनका सिइओबीच भेट

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्त र अमेरिकी विकास संस्था यूएस इन्टरनेशनल डेभलपमेन्ट फाइनान्स कर्पोरेशन ९डीएफसी० का प्रमुख कार्यकारी अधिकृत (सिईओ)स्कट नाथनबीच भेटावार्ता भएको छ ।विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष ९आईएमएफ० को संयुक्त वसन्तकालीन बैठकमा सहभागी हुन वासिङटनडिसी...


गोर्खाज फाइनान्स सहित यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

काठमाडौं । शेयर बजारमा आज पनि गिरावट आएको छ। शेयर बजार ओरालो लाग्दा गुर्खाज फाइनान्सको सर्वाधिक कारोबार भएको छ। कम्पनीको आज १७ करोड ८२ लाख कारोबार भएको छ। त्यस्तै, सूर्य ज्योति लाइफ, पोखरा फाइनान्स, हिमालयन रि, सर्वोत्तम सिमेन्टस, शिवम...


महालेखा परीक्षकमा तोयम राया नियुक्त

काठमाडौँ । महालेखा परीक्षकमा तोयम राया नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार रायालाई महालेखा परीक्षक पदमा नियुक्त गरेका हुन् । राष्ट्रपति पौडेलले संवैधानिक परिषद्को सिफारिसमा नेपालको संविधानको धारा २४० को उपधारा (२) बमोजिम पदमा नियुक्त गरेको हुन्...


राष्ट्र बैंकद्वारा क्यूआर मार्फत हुने अन्तरदेशीय रिटेल कारोबारको मस्यौदा तयार, सुझाव दिन माग

काठमाडौँ । नेपाल राष्ट्र बैंकले क्युआर कोड मार्फत हुने अन्तरदेशीय भुक्तानीका लागि क्यूआर कोड लगायतको प्रयोग गरी मोबाइल बैंकिङ इन्टरनेट बैंकिङ तथा अन्तर बैंक भुक्तानीमार्फत गरिने रिटेल पेमेन्ट सम्बन्धी मस्यौदा तयार पारेको छ । केन्द्रीय बैंकले एक महिनाको समय...


दाङबाट रुकुमकोट जाँदै गरेको बस सल्यानमा दुर्घटना

काठमाडौं । सल्यानको थारमारेमा बस दुर्घटना भएको छ। घोराहीदेखि रुकुमकोट जाँदै गरेको रा १ ख २०८५ नम्बरको यात्रुबाहक बस सल्यान बागचौर नगरपालिका वडा नं.२ थारमारे ठिनवाङ खोला पुल नजिकै दुर्घटना भएको हो। दुर्घटनामा परी केही यात्रु घाइते भएका छ्न्।...


बीमा प्राधिकरणको नयाँ वेभसाइट भद्रगोल

काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणको नयाँ वेभसाइट  भद्रगोल बनेको छ।आम नागरिक, बीमित, बीमक र बीमासँग सरोकारवालाहरुका लागि सहज सूचना दिन र पारदर्शीताका लागि बीमा प्राधिकरणले लाखौँ खर्च गरेर बनाएको बीमा प्राधिकरणको वेभसाइट भद्रगोल बनेको हो...


१६औँ योजनाका लागि गठबन्धन दल र योजना आयोगबीच के के भयो छलफल ?

काठमाडौँ । १६औँ योजनाका लागि राष्ट्रिय योजना आयोगले सत्ता साझेदार दलहरुसँग छलफल गरेको छ । प्रधानमन्त्री एव. आयोगका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा आयोगले दलका प्रमुख एवं प्रतिनिधिहरुसँग छलफल गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको अन्तरक्रिया...


निजी क्षेत्र समृद्धिका बाहक हुन्ः कांग्रेस प्रवक्ता एवम् पूर्वअर्थमन्त्री डा. महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले निजी क्षेत्र रोजगारी सिर्जना, आम्दानी वृद्धि र समृद्धिको बाहक हो भन्ने कुरामा कांग्रेस कहिले पनि दुविधामा नरहेको स्पष्ट पारेका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घको ५८ औं वार्षिक साधारण...


डिप्रोक्स लघुवित्तका संचालकहरुले एक वर्षमा भ्रमण खर्चमा मात्रै २७ लाख ५३ हजार रुपैयाँ स्वाहा !

काठमाडौँ । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाका संचालकहरुले एक वर्षमा भ्रमण बापत साढे २७ लाख रुपैयाँ खर्च गरेका छन् । संस्थाले सार्वजनिक गरेको प्रतिवेदन अनुसार संचालकहरुले आर्थिक वर्ष २०७९।८० मा वैदेशिक र आन्तरिक भ्रमण बापत २७ लाख ५३ हजार ४६०...


पाँच कम्पनीको शेयरमा सकारात्मक सर्किट, कुन कम्पनीका लगानीकर्ताले कति कमाए ?

काठमाडौं । साताको पहिलो दिन शेयर बजारमा सुधार आँउदा आज एकैदिन पाँच कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ। आज नेपाल फाइनान्स, पोखरा फाइनान्स, जानकी फाइनान्स, गुराँस लघुवित्त, मानुषी लघुवित्त लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ। त्यस्तै, विन नेपाल, दोल्ती...


एनएमबि लघुवित्तको सिईओमा आनन्द पाण्डे पुनः नियुक्त

काठमाडौं । एनएमबि लघुवित्तको प्रमुख कार्यकारी अधिकृत ९सीइओ० मा आनन्द पाण्डे पुनः नियुक्त भएका छन् । कम्पनीले बिहीबार ९चैत २२ गते० देखी लागू हुने गरी उनलाई लागि नियुक्त गरेको हो । कम्पनी सञ्चालक समितिको बिहीबार बसेको बैठकले पाण्डेलाई आगामी...


श्रममन्त्री अर्याल र स्वीस राजदूत डा. डेनियल मेउली बिच भेटवार्ता

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्याल र नेपालका लागि स्वीजरल्याण्डका राजदूत डा।डेनियल मेउली बिच शिष्टचार भेटवार्ता भएको छ । बुधबार मन्त्रालयमा नै भएको शिष्टचार भेटमा विश्व बैंक नेपाल निर्देशक फारिस हदाद जवीस र फरेन...


शेयरधनीहरुको हात रित्तो बनाउँदै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको साधारण सभा सम्पन्न

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको ३७औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौँमा सभा सम्पन्न भएको हो । बैंकले लाभांशसम्बन्धी कुनै प्रस्ताव राखेको थिएन् । सोहि कारण यस वर्ष बैंकका शेयरधनीहरुको...


नेशनल लाइफको काठमाडौं शाखाद्वारा आयोजित कार्यक्रम भव्यताका साथ सम्पन्न, उत्कृष्ठ अभिकर्ता सम्मानित

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको काठमाण्डौं शाखा कार्यालयले अभिकर्ताको क्षमता अभिबृद्धि गर्ने उदेश्यले शाखा कार्यालयमा एक भव्य कार्यक्रमको आयोजना गरि अभिकर्ता पुनर्ताजगी तालिम तथा अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न गरेको छ । काठमाण्डौं शाखा कार्यालय घण्टाघरमा एक बिशेष...


मोटर बीमाले धानेको निर्जीवन बीमा व्यवसाय, एकतिहाइ बढी हिस्सा, अन्य कुन क्षेत्रको हिस्सा कति ?

काठमाडौं ।निर्जीवन बीमा कम्पनीहरूको व्यवसायको सबैभन्दा धेरै हिस्सा मोटर बीमाले ओगटेको छ । निर्जीवन बीमा कम्पनीहरूको व्यवसाय आधादर्जन बढी क्षेत्रमा रहे पनि मोटर बीमाको हिस्सा सबैभन्दा बढी अर्थात् एकतिहाइ हिस्सा ओगटेको छ । सवारी साधनको बढ्दो प्रयोग तथा अनिर्वाय...


सजिलो छैन अष्ट्रेलिया, अब झन कडाई, के–के भयो परिवर्तन ?

काठमाडौं । उच्च शिक्षा अध्ययनको लागि नेपाली विद्यार्थीहरूको प्रमुख शैक्षिक गन्तव्यको रूपमा अष्ट्रेलिया रहँदै आएको छ । गुणस्तरीय शिक्षा र आकर्षक आम्दानीको कारण नेपाली विधार्थीहरू अष्ट्रेलिया जान लालायित हुने गर्दछन् । तर, पछिल्लो समय बाक्लिँदो आप्रवासीको संख्यासँगै अष्ट्रेलियाले आप्रवासनसम्बन्धी...