वैदेशिक रोजगारीमा गएका श्रमिकको परिवारलाई झुठो आश्वासन दिएर बीमा दाबी रकममा ठगी गर्ने ६ जना पक्राउ
काठमाडौं । वैदेशिक रोजगारीमा गएका श्रमिकको परिवारलाई झुठो आश्वासन दिएर बीमा दाबी रकममा ठगी गर्ने ६ जना पक्राउ गरेको छ।वैदेशिक रोजगारीमा मृत्यु भएका वा नेपाल फर्केर केही समयपछि मृत्यु भएका नेपालीहरूले बीमा बापत पाउने बीमा रकम मृतकका आफन्तहरूलाई चाडौं...
बीमा गरेपछि विपन्न परिवारले क्षतिको क्षतिपूर्ति बीमा कम्पनीबाट पाउँछन्, मिटर ब्याजीकोमा जानु पर्दैन: अध्यक्ष सिलवाल
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले कारोवार कम भए पनि बीमाप्रतिको विश्वसनीयता कायम हुनेगरी बीमा व्यवसाय गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएका थिए । नेपाल बीमा प्राधिकरणको आयोजनामा मधेश प्रदेशस्थित बीमकहरुका प्रदेश तथा शाखा कार्यालयका प्रमुख र कर्मचारीहरुसँग...
बीमा कम्पनीबाट अभिकर्ताले लिएको कर्जामा बीमा प्राधिकरणको निगरानी
काठमाडौं । अभिकर्तालाई दिएको कर्जाको बिषयमा नेपाल बीमा प्राधिकरणले निगरानी बढाएको छ। बीमा कम्पनीहरुलाई अभिकर्तालाई दिएको कर्जाको विवरण पेश गर्न बीमा प्राधिकरणले निर्देशनले दिइसकेको छ। हाल बीमा कम्पनीहरुमा आवद्ध बीमा अभिकर्ताले कर्जाहरूको विवरण माग गरिएको सकेको छ । बीमा...
बीमा गरेपछि बीमा दाबी भुक्तानी अवश्य पाइन्छः अध्यक्ष सिलवाल
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले सरकारले सबै कुराको जिम्मा लिन नसक्ने भएकाले जोखिम हस्तान्तरण गरी आर्थिक सुरक्षण गर्न सबैले बीमा गर्नुपर्ने बताएका छन् । नेपाल बीमा प्राधिकरणले मधेश प्रदेशको पर्सा जिल्लाको बीरगञ्ज महानगरपालिकामा आज आयोजित बीमा...
समयमै दाबी भुक्तानी नगर्ने कम्पनीहरु बजारमा टिक्न सक्दैनन् : अध्यक्ष सिलवाल
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले नागरिकलाई बीमाका बारेमा बुझाउन र सेवासँग आवद्ध गरेर सबैलाई बीमाको दायरामा ल्याउन स्थानीय तहसँग आग्रह गरेका छन् । नेपाल बीमा प्राधिकरणबाट मधेश प्रदेशको बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकामा यही २०७९ साल चैत...
तीन लघुबीमा कम्पनीले ७५ करोड चुक्ता पुँजि जुटाउन सकेनन्, म्याद थप गरेर लाइसेन्स जोगाउन चलखेल
काठमाडौं । नेपाल बीमा प्राधिकरणले अनैतिक रुपमा वितरण गरेको लघुबीमाको लाइसेन्स सङ्कटमा परेको छ । कूल ७ वटा लघुबीमा कम्पनीको लाइसेन्स दिन सूचना आह्वान गरेको नेपाल बीमा प्राधिकरणले सेटिङ छनौट गरेका ७ वटा लघुबीमा कम्पनी मध्ये तीन वटा लघुबीमा...
बीमा कम्पनीका संचालक र सिईओले दोहोरो पद धारण गर्न नपाउने, चैत मसान्तसम्ममा दोहोरो पद हुनेले राजिनामा दिनुपर्ने
काठमाडौं । बीमा कम्पनीमा संचालक र प्रमुख कार्यकारी अधिकृत (सिईओ) रहेको व्यक्ति अरु कुनै कम्पनी र सार्वजनिक संस्थाहरुमा सञ्चालक, व्यवस्थापक वा कर्मचारीहरु दोहोरो भूमिकामा बस्न नपाउने भएका छन् । प्राधिकरणले बीमा कम्पनीमा सञ्चालक वा सीईओ रहेको व्यक्ति अर्को कुनै...
चौरजहारी नगरपालिकामा बीमा सचेतना कार्यक्रम सम्पन्न, बीमा कम्पनीहरुलाई फण्डको रकम लगानी गर्न नगर प्रमुखको आग्रह
काठमाडौं । नेपाल बीमा प्राधिकरण र सुर्खेतको चौरजहारी नगरपालिकाबीच बीमा सम्बन्धी छलफल तथा अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम चौरजहारी नगरपालिकाको सभाहलमा सम्पन्न भएको हो ।चौरजहार नगरपालिका नगर प्रमुख पुष्प वादीको प्रमुख आतिथ्यमा बीमा प्राधिकरण कर्णाली प्रदेश प्रमुख पदम...
जाजरकोटको भेरी नगरपालिकामा बीमा सचेतना कार्यक्रम सम्पन्न
काठमाडौं । नेपाल बीमा प्राधिकरणको कर्णाली प्रदेश कार्यालयले जाजरकोटको भेरी नगरपालिकामा बीमा सचेचतना सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ । भेरी नगरपालिका जाजरकोटका मेयर चन्द्र प्रकाश घर्तीको प्रमुख आतिथ्यमा बीमा प्राधिकरण कर्णाली प्रदेश प्रमुख पदम प्रसाद सोडारीको सभापतित्वमा बीमा सचेतना...
स्वनियमनमा बसेर जोखिममा आधारित बीमा व्यवसाय गर्न प्राधिकरणको निर्णय
काठमाडौं । नेपाल बीमा प्राधिकरणले वन रिष्क सोल्भेन्सी एसेसमेन्ट निर्देशिका २०२३ जारी गरेको छ । जसमा कम्पनीको स्वंयमले आफ्नो जोखिम आफै मूल्याङ्कन गर्न थप मद्धत पुग्ने बताए । स्वनियमनमा बसेर जोखिममा आधारित बीमा व्यवसाय गर्न नेपाल बीमा प्राधिकरण नयाँ...
नयाँ बीमा ऐनको कारण बीमा कम्पनीहरुको नविकरणमा छुट
काठमाडौं । अब बीमा कम्पनीहरुले बीमा कम्पनीको दर्ता प्रमाण पत्र नविकरण गनुनपर्ने भएको छ। बीमा प्राधिकरणले एक निर्देशिका जारी गर्दै यस्तो निर्देशन दिएको हो ।नयाँ बीमा ऐनले बीमा कम्पनीहरुको दर्ता प्रमाणपत्र नविकरणमा छुटको व्यवस्था गरिएको भन्दै अब उपरान्त बीमा...
नियम विपरित उधारो बीमा व्यवसाय गरेका १२ बीमा कम्पनीमाथि कारवाही गर्ने प्राधिकरणको निर्णय, जनही २ लाख जरिवाना
काठमाडौं । नियामक निकाय नेपाल बीमा प्राधिकरणको कारर्वाहीमा १६ मध्ये १२ निर्जिवन बीमा कम्पनीहरु कारवाहीमा पर्ने भएका छन्। प्राधिकरणको निर्देशन विपरित उधारो बीमा पोलिसीमा सरिक भएका यी बीमकहरुलाई कारवाही गर्ने भएको स्रोतले जनाएको छ। वर्षेनी आम्दानीलाई मात्र लक्ष्य बनाएर...
ग्लोबल मनी विकः बीमा प्राधिकरणबाट बीमा शिक्षा तथा सचेतनासम्बन्धी के–के भए काम ?
काठमाडौं। ग्लोबल मनी विक भव्यताका साथ सम्पन्न भएको छ। ग्लोबल मनी विकको लागि नेपाल राष्ट्र बैंकले राष्ट्रिय संयोजकको भूमिका निर्वाह गर्दै देहाय बमोजिमका कार्यक्रमहरू सञ्चालन गरिएको थियो । जसमा बीमा प्राधिकरणले सक्रिय रुपमा सहभागीता जनाएको थियो । एक सातासम्म...
बीमा प्राधिकरणको कार्वाहीमा दुई कम्पनी, दुई लाख रुपैयाँ जरिवाना तिनुपर्ने
काठमाडौं । बीमा प्राधिकरणको नियम विपरित गएको भन्दै नेपाल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीलाई जरिवाना गरेको छ । कम्पनीहरुले बीमा ऐनको परिपालना नगरेको, बीमा ऐन विपरित कारोबार गरेको लगायतका काम पटक पटक दोहोर्याएको भन्दै प्राधिकरणले दुई कम्पनीलाई कारवाही गरेको...
दुई बीमा कम्पनीको उच्च नेतृत्वमा महिला, सात बीमा कम्पनीको सञ्चालकमा महिलाको उपस्थिति शून्य, बीमा प्राधिकरण मौन
काठमाडौं । नेपालको संविधानले हरेक क्षेत्रमा महिलाको स्थान ३३ प्रतिशत सुनिश्चित गरेको छ। हाल प्रचलनमा रहेको बीमा ऐन २०७९ मा हरेक बीमा कम्पनीमा एक जना सञ्चालक अनिवार्य हुनुपर्ने व्यवस्था छ । त्यस्तै, कम्पनी ऐनले समेत संचालनमा आएका वा आउने...
बीमा कम्पनीहरुको प्रदेश र शाखा कार्यालय संचालनमा बीमा प्राधिकरणको कडाई
काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमकको शाखा कार्यालय सम्बन्धी निर्देशिका, २०७९ जारी गरेको छ। प्राधिकरणले बीमकको शाखा कार्यालय स्थापना गर्ने कार्यलार्य व्यवस्थित बनाउन बीमा ऐन, २०७९ को दफा १७० ले दिएको अधिकार प्रयोग गर्दै नयाँ निर्देशिका जारी गरेको हो...
नयाँ वर्षदेखि लागू हुनेगरी बीमा कम्पनीहरुले नाफाको १.५ प्रतिशत रकम सामाजिक कार्यमा छुट्याउनुपर्ने
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्यप्रसाद सिलवालले बीमा कम्पनीहरुले कमाएको खुद नाफाबाट १.५ प्रतिशत रकम सामाजिक कार्यमा खर्च गर्नुपर्ने बताएका छन् । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको एकीकृत कार्यक्रममा बोल्दै अध्यक्ष सिलवालले बीमा कम्पनीहरुले नाफाबाट सो प्रतिशत यस्ता...
बीमा कम्पनीहरु उत्तरदायी र जिम्मेवार बन्न निर्देशन, कानुन उल्लंघन गर्नेलाई कारवाही हुन्छः अध्यक्ष सिलवाल
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमा कम्पनीहरु उत्तरदायी र जिम्मेवार बन्न निर्देशन दिएका छन् । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको आज एकीकृत कारोबार शुभारम्भ कार्यक्रममा अध्यक्ष सिलवालले भने, ‘बीमा कम्पनीहरुको व्यवहारदर्शी हुनुपर्यो, तपाईहरुको कार्यशैली एकाउन्टिबिलिटी...
पाटन नगरपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न, बीमाको जानकारी नभएको सहभागीहरुको गुनासो
काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । प्राधिकरणको सुदुरपश्चिम प्रदेश कार्यालय धनगढीबाट बैतडी जिल्लाको पाटन नगरपालिकाको कार्यालयमा उक्त कार्यक्रम सम्पन्न भएको हो । सुदुरपश्चिम प्रदेश धनगढीका कार्यालय प्रमुख ओम बहादुर अधिकारिको सभापतित्वमा...
बीमा प्राधिकरण सुदुरपश्चिम प्रदेश कार्यालयको जनचेतनामुलक कार्यक्रम सम्पन्न, सबैलाई बीमामा समेट्न नयाँ बनाउन पहल
काठमाडौं। नेपाल बीमा प्राधिकरण सुदुरपश्चिम प्रदेश कार्यालय धनगढीबाट बैतडी जिल्लाको दोगडाकेदार गाउँपालिकाको कार्यालयमा बीमा सम्बन्धी जनचेतनामुलक अन्तक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । सुदुरपश्चिम प्रदेश धनगढीका कार्यालय प्रमुख ओम बहादुर अधिकारिको सभापतित्वमा सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख...















