बीमा कम्पनीहरुका सबै कर्मचारीहरुलाई निःशुल्क कोभिड भ्याक्सिन, फागुन २३ गतेदेखि लगाउने तयारी
काठमाडौं । नेपालमा सञ्चालनमा रहेका ४० वटै बीमा कम्पनीका कर्मचारीहरुले आगामी फागुन २३ गतेबाट कोरोना भ्याक्सिन लगाउन पाउने भएका छन् । बीमा समितिको पहलमा अत्यावश्यक सार्वजनिक सेवा अन्तर्गत रहेको बीमा कम्पनीका कर्मचारीहरुले निःशुल्क खोप लगाउन पाउने भएका हुन् ।...
बीमा कम्पनीमा दोहोरो लगानी हटाउने अभियानमा बीमा समिति, अध्ययन सुरु
काठमाडौं । बीमा कम्पनीहरुमा एउटै व्यक्ति वा समुहले एकभन्दा बढि बीमा कम्पनीमा लगानी गर्ने प्रथालाई निरुत्साहित गर्न बीमा समिति जुटेको छ । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले सो सम्बन्धमा अध्ययन भइरहेको बताउँदै आवश्यक निर्णय लिइने जनाएका छन् ।...
तीन वर्षमा बीमाको पहुँच ८.७% ले बृद्धि गर्न सफल भयौंः प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकार गठन भएको तीन वर्षमा बीमा क्षेत्रमा उल्लेखनीय उपलब्धी भएको बताएका छन् । आज सिंहदरवारमाम आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशमा तीन वर्षमा बीमाको पहुँच ८.७ प्रतिशितले बृद्धि हुन सफल...


