रिलायबल नेपाल लाइफ र अरुण भ्यालीको शेयर कारोबार आज कतिमा हुँदैछ ?

काठमाडौं । नेप्सेमा हिजो दुई कम्पनीको सेयर मूल्य समायोजन भएको छ । हिजो रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र अरुण भ्याली हाइड्रोपावरको सेयर मूल्य नेप्सेमा समायोजन भएको हो । रिलायबल नेपालको १६ प्रतिशत बोनस समायोजन गरेको हो । समायोजन पछि...


सिटिजन लाइफमा पहिलो महिला सगरमाथा आरोही पासाङ ल्हामु शेर्पाकी छोरी दावा फुटी शेर्पा र भोजप्रसाद तिमिल्सिना चयन

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको बार्षिक साधारणसभा आज सम्पन्न भएको छ। कम्पनीको सभाले सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने प्रथम नेपाली महिला पासाङ ल्हामु शेर्पाकी छोरी दावा फुटी शेर्पा र भोजप्रसाद तिमिल्सिना चयन गरेको छ । आज सम्पन्न भएको...


प्रभु महालक्ष्मी लाइफले गर्यो २ लाख ३२ हजार रुपैयाँ दाबि भुक्तानी

काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले दाबी भुक्तानी गरेको छ । कम्पनीकीले मृतक जउवाद मियाँ मन्सुरीको परिवारलाई दाबि बापतको २ लाख ३२ हजार २०० रुपैयाँ हस्तान्तरण गरेको हो । कम्पनीले मृतककी श्रीमती समिला खातुनलाई उक्त दाबी बापतको रकम दिएको...


बहिनीको विवाहमा दिदीले दिइन् बीमा पोलिसी उपहार

काठमाडौं । विवाहको अवसर पारेर एक दिदीले बहिनीलाई उपहार स्वरुप बीमा पोलिसी दिएकी छिन् । चाडपर्व तथा उत्सव भन्ने बित्तिकै अनावश्यक भोजभतेर र क्षणिक रमझममा फजुल खर्च गर्न तम्सिने समाज आजभोलि केही सभ्य र भविष्यप्रति सजग देखिन थालेको छ...


चार सिओटी सहित ८३ एमडिआरटी नेशनल लाइफबाट सम्मानित

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले चार जना सिओटी सहित ८३ एमडिआरटीलाई सम्मानित गरेको छ। कम्पनीले भैरहवा स्थित होटल टाईगर प्यालेसमा एम.डि.आर.टी सम्मान तथा तालिम कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको हो । कम्पनीको प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले...


१७ बीमा कम्पनीको सेयर मूल्यमा वृद्धि, कुनको कति बढ्यो ?

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सात दिनेको ओरालोमा ब्रेक लागेको छ । बजार आज दोहोरो अकंले बढेको हो । बजारमा सुधार आएसँगै लगानीकर्तामा उत्साह छाएको छ । नेप्सेमा सुचिकृत २४ वटा जीवन र निर्जीवन बीमा कम्पनीहरुमध्ये १७ वटाको...


सन नेपाल लाइफद्वारा सुपका अभिकर्तालाई सम्मान

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अभिकर्तालाई सम्मान गरेको छ । कम्पनीले प्रदेश स्तरीय अभिकर्ता सम्मान कार्यक्रमको आयोजना गरेर अभिकर्ताहरुलाई सम्मान गरेको जनाएको हो । कम्पनीले उक्त प्रदेश स्तरिय अभिकर्ता सम्मान कार्यक्रम सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लास्थित घोडाघोडी...


नेपाल बीमा क्षेत्रमा उत्कृष्ट प्रदर्शनको लागि मेटलाइफ सम्मानित

काठमाडौं । मेटलाइफ नेपाल बीमा क्षेत्रमा उत्कृष्ट प्रदर्शनको लागि सम्मानित भएको छ । २०२३ को एचआरएम नेपाल अवार्ड फर कर्पाेरेट एक्सिलेन्सको इन्स्योरेन्स विधामा मेटलाइफ सम्मानित भएको हो । यस अवार्डले कम्पनीको उत्कृष्ट व्यावसायिकता र सामाजिक उत्तरदायित्वका साथै ग्राहक र...


आर्थिक संकटका बीचमा आईएमई लाइफको लोभलाग्दो प्रगति, जीवन बीमा कोषमा झण्डै आठ अर्ब, मुनाफामा उच्च बृद्धि

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले दोस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । अपरिस्कृत वित्तीय विवरणमा चालु आवको दोस्रो त्रैमासम्मको अवधीमा उल्लेख्य प्रगति गर्न सफल भएको छ । कम्पनीको जीवन बीमा कोषको आकार झण्डै १४ प्रतिशतले बृद्धि...


एशियन लाइफ इन्स्योरेन्सले गर्यो लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौँ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो । कम्पनीको माघ १२ गते बसेको सचालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ७.७५ प्रतिशतका दरले बोनस शेयर...


रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। इन्स्योरेन्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली बुकक्लोज गर्दैछ। आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश...


आईएमई लाइफको ब्राण्ड एम्बेसडरमा कलाकारद्धय दिपक राज गिरी र दिपा श्री निरौला नियुक्त

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको ब्राण्ड एम्बेसडरमा कलाकार दिपक राज गिरी र दिपा श्री निरौला नियुक्त भएका छन् । २०८० साल माघ १२ गते शुक्रबारको दिन पोखरास्थित कुटी रेसोर्टमा आयोजित अन्तर्राष्ट्रिय स्तरको अभिकर्ता तालिम कार्यक्रमका बीच दिपक राज...


राष्ट्रिय जीवन बीमा कम्पनीमा बढुवा कर्मचारी पाँच महिनादेखि जिम्मेवारी विहीन

काठमाडौँ । राष्ट्रिय जीवन बीमा कम्पनी पाँच महिनादेखि निमित्तको भरमा चलिरहेको छ । कम्पनीका तत्कालिन प्रशासक कवि पाठक बाहिरिएसँगै कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीइओ) को जिम्मेवारीमा महेश रिमाल रहेका छन् । कामु सीइओमा जिम्मेवारी पाएसँगै कर्मचारी बढुवा...


सिटिजन लाइफ इन्स्योरेन्सको खुद बीमाशुल्क र मुनाफा दुबै बढ्यो, जीवन बीमाकोषमा १२ अर्ब रकम संचिती

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो त्रैमासको अवधिसम्ममा २ अर्ब ७३ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ । गत आवको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्ज २ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्षको दोस्रो...


लघुबीमाको दायरा विस्तार गर्न मोटर र वैदेशिक रोजगार बीमाको बाटो खुल्ला, बीमांक रकम कति तोकियो ?

काठमाडौं । नेपाल बीमा प्राधिकरणले लघुबीमाको दायरा विस्तार गर्न सुरु गरेको छ। यसअघि मोटर बीमा योजना हुँदै प्राधिकरणले वैदेशिक रोजगार जारी गर्न सम्म लघुबीमा कम्पनीहरुलाई बाटो खुल्ला गरेको हो । प्राधिकरणले लघुबीमा सम्बन्धी निर्देशन,२०७९ लाई संशोधन गरेको हो। सो...


सानिमा रिलायन्स लाइफको साधारण सभा सम्पन्न, के–के एजेण्डा भए पारित ?

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको छैठौं वार्षिक साधारण सभा अम्रपाली ब्याङ्क्वेट भाटभटेनी नक्साल काठमाडौँमा सम्पन्न भएको हो । कम्पनीको सभाले आर्थिक वर्ष २०७८।७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, साविक सानिमा...


नेपाल लाइफ इन्स्योरेन्सले ट्राफिक प्रहरीलाई प्रदान गर्यो चेकिङ्ग बोर्ड

काठमाडौँ । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ट्राफिक प्रहरीलाई चेकिङ्ग बोर्ड प्रदान गरेको छ । माघ १० गते काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथमा आयोजित एक विशेष समारोह बीच यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत...


१५ बीमा कम्पनीको सेयर मूल्य घट्यो, अन्य कुनले कति कमाए ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) निरन्तर ओरालो लागेको छ । बजार निरन्तर ओरालो लागेसँगै अधिकांश बीमा कम्पनीहरुको सेयर मूल्य समेत ओरालो लागेको हो । नेप्सेमा सुचिकृत २४ वटा जीवन र निर्जीवन बीमा कम्पनीहरुमध्ये १५ वटाको सेयर मूल्य घटेको...


बीमांकी नियुक्ति सम्बन्धी मागर्दशनको मस्यौदा तयार, रायसुझाव लिएर साउन १ गतेदेखि लागू हुने

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमांकी नियुक्ति सम्बन्धी मागर्दशन २०८० को मस्यौदा तयार पारेको छ ।नेपाल बीमा प्राधिकरणले बीमा ऐन २०२२ , वि.स.२०७९ को दफा १६६ ले दिएको अधिकारको प्रयोग गर्दै यो निर्देशिकाको मस्यौदा तयार पारेको प्राधिकरणका उपनिर्देशक राम...


प्रभु महालक्ष्मी लाइफको निमित्त सिईओ बने सन्तोष प्रसाई

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सिईओ पद रिक्त भएपछि डेपुटी सिईओ सन्तोष प्रसाईलाई निमित्त सिईओको जिम्मेवारी तोकिएको छ । प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले पदबाट दिएको राजिनामा हिजो स्वीकृत भएपछि डेपुटी सिईओ प्रसाईलाई निमित्त सिईओको जिम्मेवारी तोकिएको...