सानिमा रिलायन्स लाइफको छैठौं बार्षिक साधारण सभा आज बस्दैं, के–के छन् एजेण्डा ?

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले वार्षिक साधारणसभा आज बस्दैछ । कम्पनीको छैठौं वार्षिक साधारणसभा अम्रपाली ब्याङ्क्वेट भाटभटेनी नक्साल काठमाडौंमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो । कम्पनीको सभाले आर्थिक वर्ष २०७८।७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन,...


हिमालयन एभरेष्ट इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अर्थात माघ ११ गते अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले माघ १४ गते बुकक्लोज गर्दैछ । यस अनुसार माघ ११ गतेसम्म नेप्सेमा कारोबार भइ...


एक महिनामा ९ वटा जीवन बीमा कम्पनीहरुको नविकरण शुल्क बढ्यो, कुनको कति (सूचीसहित)

काठमाडौँ । हाल सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरुको नविकरण बीमा शूल्क आर्जन एक महिनाको अन्तरालमा ३.३२ प्रतिशतले घटेको छ । नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको पुष महिनासम्मको वित्तीय विवरण अनुसार मंसिर महिनादेखि पुष महिनासम्मको अन्तरालमा नविकरण बीमा शुल्क...


प्रथम बीमाशुल्क आर्जन अधिकांश बीमा कम्पनीको घट्यो, कुनको कति ? (सूची सहित)

काठमाडौं । जीवन बीमा कम्पनीहरुको प्रथम बीमाशुल्क आर्जन अधिकांश कम्पनीहरुको घटेको छ। नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको तथ्यांक अनुसार पुष मसान्तसम्ममा कम्पनीबाहेक सबै कमपनीको प्रथम बीमाशुल्क आर्जनमा गिरावट आएको छ। बीमा प्राधिकरणको तथ्यांक अनुसार पुष मसान्तसम्ममा नेशनल लाइफ, नेपाल...


पुस मसान्तसम्म लघु बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन साढे २ करोडमाथि, क्रेष्ट माइक्रो लाइफ उत्कृष्ट

काठमाडौं । लघु जीवन बीमा कम्पनीहरुले पुस महिनामा मात्रै एक करोड ४३ लाख कुल बीमाशुल्क आर्जन गरेका छन् । जसमा सबैभन्दा उत्कृष्ट केष्ट माइक्रो लाइफ ठहरिएको छ । उसले पुस महिनामा मात्रै ९५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको...


पुस महिनामा मात्रै जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन १२ अर्ब ४७ करोड

काठमाडौं । जीवन बीमा व्यवसाय गर्ने बीमा कम्पनीहरुले पुस महिनामा मात्रै १२ अर्ब ४७ करोड ३५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । १४ जीवन बीमा कम्पनीहरुले प्रथम बीमाशुल्क बापत दुई अर्ब ८४ करोड ३५ लाख र नवीकरण...


आज बीमा कम्पनीहरुको शेयर कारोबार कस्तो रह्यो ?

काठमाडौं । नेप्से ओरालो लागेके छ । आज लाइफ जीवन बीमा समुहको सूचक ३८।०५ अंक र निर्जीवन बीमा समुहको ३२।२८ अंकले घटेको छ । सुचिकृत २४ वटा जीवन र निर्जीवन बीमा कम्पनीहरुमध्ये १४ वटाको भाउ घटेको छ । त्यसैगरी...


जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन ७४ अर्बमाथि, कु्नको कति ? सूची सहित

काठमाडौं । जीवन बीमा कम्पनीहरुले पुस महिनासम्ममा ७४ अर्बमाथि कुल बीमा शुल्क आर्जन गरेका छन् ।नेपाल बीमा प्राधिकरणले करोड ३७ लाख ४१ हजार ३५५ वटा बीमा पोलिसी विक्री गरी ७४ अर्ब २२ करोड ६ लाख रुपैयाँ कुल बीमा शुल्क...


माघ महिनामा १३ कम्पनीको साधारणसभा, तीन बीमा कम्पनीबाहेक सबैले लाभांश शून्य

काठमाडौं।  माघ महिनामा विभिन्न १३ कम्पनीले बार्षिक साधारणसभा डाकेको छ । तीन बीमा कम्पनीले मात्रै लाभांश दिने बाँकी १० कम्पनीले सेयरधनीको हात खाली गर्ने भएको छ ।सिटिजनस लाइफ इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स र रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले लाभांश दिने...


नेपालगञ्ज उपमहानगरपालिका–१ को कार्यालयले विपन्न मजदुरको बीमा गरिदिने, गार्डियन माइक्रो लाइफसँग गर्यो सम्झौता

काठमाडौँ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १ को कार्यालयले विपन्न मजदुरको बीमा गरिदिने भएको छ । वडा कार्यालयले आफ्नो वडामा बसोबास गर्ने विपन्न वर्गका कामदारको एक लाखसम्मको म्यादी लघुजीवन बीमा गरिदिन थालेको हो । त्यसका लागि गार्डियन माइक्रो लाइफ...


बीमा क्षेत्रमा सम्पत्ति शुद्धिकरण सम्बन्धी शंकास्पद रिर्पोटिङ न्यून, शंकास्पद कारोबारको रिपोर्टिङ दोब्बर

काठमाडौं । वित्तीय जानकारी (अनुसन्धान) ईकाई नेपालले तयार पारेको सम्पत्ति शुद्धिकरण सम्बन्धी प्रतिवेदन आज सार्वजनिक भएको छ । सो प्रतिवेदनका अनुसार नेपालको बीमा क्षेत्रमा सम्पत्ति शुद्धिकरण सम्बन्धी गतिविधि न्युन मात्रै देखिएको छ । नेपाल राष्ट्र बैंकमातहत रहेको वित्तीय अनुसन्धान...


प्रभु महालक्ष्मी लाइफको २६ हजार ९६० कित्ता सेयर बिक्रीमा, क–कस्ले दिने आवेदन ?

काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले संस्थापक सेयर बिक्रीमा ल्याएकोे छ । बैंकले संस्थापक समूह तर्फको २६ हजार ९६० कित्ता सेयर बिक्रीमा ल्याएको हो । कम्पनीका संस्थापक सेयरधनी देबी प्रकाश भट्टचनले ५ हजार कित्ता र रुपक कुमार मल्लले २१...


नेपाल लाइफको नयाँ बोनसदर सार्वजनिक, बीमितले पाउने बोनस बृद्धि भई ८२ रुपैयाँबाट ८५ रुपैयाँ पुग्यो

काठममाडौं । देशकै सबैभन्दा ठूलो जीवन बीमा कम्पनी नेपाल लाइफले नयाँ बोनसदर आज सार्वजनिक गरेको छ । नियामक निकाय नेपाल बीमा प्राधिकरणबाट स्वीकृत पश्चात सार्वजनिक गरिएको बोनस दर हालसम्मकै सर्वाधिक प्रतिवर्ष प्रतिहजार ८५ रुपैयाँ अधिकतम् बोनसदर निर्धारण गरिएको छ...


सचेत महिलाको सहकार्यमा आईएमई लाइफले दियो दाबी भुक्तानी

काठमाडौं । सचेत महिलाको सहकार्यमा आईएमई लाइफले दाबी भुक्तानी एक लाख चालीस हजार रुपैया हस्तान्तरण गरेको छ । आइतबार बुटवल (१३ बेलवासमा अवस्थीत सचेत महिला बचत तथा ऋण सहकरी संस्था लि।ले आफ्नै कार्यालयमा एक कार्यक्रमका बीच शेयर सदस्यलाई मृत्यु...


डाक्टरको छुटै बीमा योजना ल्याउने तयारीमा प्राधिकरण, प्रारम्भिक मस्यौदा तयार

काठमाडौं । नेपालमै पहिलोपटक बीमा कम्पनीहरुको नियामक निकाय नेपाल बीमा प्राधिकरणले मेडिकल फिल्डमा काम गर्ने डाक्टरको बीमा योेजना ल्याउने भएको छ। नेपाल मेडिकल काउन्सिसँगको समन्वयमा बीमा प्राधिकरणले उक्त बीमा योजना ल्याउन लागेको हो । डाक्टर बीमा योजनामा कुन कुन...


सानिमा रिलायन्स लाइफ एजेन्सीहरुलाई उत्प्ररेणामूलक तालिम

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीे उत्कृष्ट अभिकर्ताहरुलाई उत्प्रेरणामूलक तालिम दिएको छ । कम्पनीको सिईओ, डिसिईओ र उच्च पदाधिकारीहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा आगामी बर्ष एमडिआरटीको टार्गेटको बिषयमा समेत एजेन्सीहरुसँग अन्तक्रिया गरिएको थियो ।  


बीमाको शेयरमा चर्काे गिरावट, कुनको शेयरमूल्य कति?

काठमाडौं । साता कारोबारको दोस्रो दिन नेप्से ३१ अंकले ओरालो लागेको छ। नेप्सले ओरालो यात्रा जारी राखेसँगै आज बीमा सेक्टर राताम्य देखिएको छ । जीवन बीमा सोमबार जीवन बीमा परिसूचक ८१ अंकले ओरालो लागेको छ। यस दिन जीवन बीमा...


एलआईसी नेपालका धर्मराजले १४ दिनमै पुरा गरे एमडीआरटी २०२५ को टार्गेट

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेडका धर्मराज भण्डारीले १४ दिनमै टार्गेट पुरा गरी नेपालको पहिलो एमडीआरटी २०२५ बनेका छन् । एमडीआरटी लाइफ मेम्बर समेत रहेका भण्डारी बानेश्वर शाखामा कार्यरत छन् । भण्डारी आगामी वर्ष २०२५ जुन २२ टू...


नेशनल लाइफले गर्यो ५५ लाख रुपैयाँको दाबी भुक्तानी

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले बीमितको आश्रित परिवारलाई दाबी भुक्तानी गरेको छ । कम्पनीले बीमितको परिवारलाई ५५ लाख ६ हजार ६६६ रुपैयाँ बीमा दाबी भुक्तानी गरेको हो। कम्पनीका अनुसार बीमित वसन्त पुनले २०७८ साल चैत २१ गते नेशनल...


आर्थिक मन्दीको असरः ९ हजार बीमा पोलिसी बीचमै रोके बीमितले, जीवन बीमा कम्पनीबाट १ अर्ब बाहिरियो

काठमाडौं । जीवन बीमा कम्पनीहरुबाट साढे ९ हजार बीमितहरुले बीमा पोलिसी सरेण्डर गरेका छन् । आर्थिक मन्दीको असर बीमा क्षेत्रमा पनि देखिएको छ।मंसिर महिनामा मात्रै ९ हजार ७४४ जनाले १ अर्ब ८ करोड ७० लाख रुपैयाँ बराबरको बीमा पोलिसी...