१७ वर्ष लामो प्रेम सम्बन्ध विवाहमा परिणत भएको खुसियालीमा सुनिताले दिइन् बीमा पोलिसी उपहार

काठमाडौं । बीमा पोलिसीलाई विभिन्न उत्सवहरुमा उपहार स्वरुप दिने क्रम बढ्दै गएको छ । मानिसहरुमा बीमाको जनचेतना बृद्धि भएसँगै अनावश्यक फजुल खर्चको सट्टामा बीमा पोलिसी उपहार दिने प्रचलन बढेको छ । यसै क्रममा १७ बर्ष लामो प्रेम सम्बन्ध बिबाहमा...


नेशनल लाइफले बाल अस्पताल निर्माणमा ७५ लाख रुपैयाँ सहयोग गर्ने, यस्तो छ सम्झौता

काठमाडौं । नेशनल लाइफ इनस्योरेन्स कम्पनी र काठमाण्डौ इन्ष्टिच्यूट अफ चाईल्ड हेल्थबीच आज एक सम्झौता भएको छ । बुढानिलकण्ठ नगरपालिका वडा नं. ७ मा हाल निर्माणाधिन २०० बेड क्षमताको गैह्र नाफा मूलक बाल अस्पताल निर्माण परियोजनाका लागि कम्पनीले ३...


सोनापुर मिनिरल्स र रिलायबल नेपाल लाइफको सर्वाधिक कारोबार, अन्य कुनको कति ?

काठमाडौं । साता कारोबारको पहिलो दिन नेप्सेमा उत्साहजनक बृद्धि भएको छ । आइतबार शेयर बजार ४५ दशमलव ११ अंकले बृद्धि भई १९०५ को विन्दुमा कायम भएको छ । शेयर बजारमा हरियाली छाएसँग सोनापुर मिनिरल्सको ११ करोड रुपैयाँ र रिलायबल...


एलआइसी नेपालले वार्षिक साधारण सभा प्रयोजनका लागि भोलि बुकक्लोज गर्ने

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले आगामी मंसिर १८ गते २४औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको उक्त वार्षिक साधारण सभा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान जावलाखेल ललितपुरमा बिहान १० सुरु हुनेछ । कम्पनीले साधारण सभा प्रयोजनको...


वैवाहिक वर्षगाँठको अवसरमा एकैसाथ तीन बीमा पोलिसी उपहार

काठमाडौं । विवाह ब्रतबन्ध, जन्मदिन लगायतका शुभ कार्यमा आफन्तलाई उपहार दिइने चलन वर्षौंदेखि चल्दै आएको छ । समय अनुसार उपहार पनि परिवर्तन हुँदै गएको छ । पहिला दैनिक घरमा आवश्यक सामग्रीहरू उपहार दिइन्थ्यो । क्रमश बिलासीका वस्तुसमेत उपहार दिइने...


राष्ट्रिय जीवन बीमा कम्पनी नयाँ लाइसेन्सको अनुमति माग्दै बीमा प्राधिकरणमा

काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनी नयाँ जीवन बीमाको लाइसेन्सको अनुमति माग्दै नेपाल बीमा प्राधिकरणमा पुगेको छ । गत कार्तिक २१ गते राष्ट्रिय जीवन बीमा कम्पनी नेपाल सरकारको ५० करोड चुक्ता पुँजिसहित नयाँ कम्पनीको रुपमा दर्ता भएको थियो ।...


व्यतीत बीमालेख नवीकरणको विलम्ब शुल्कमा हिमालयन लाइफले ‘शतप्रतिशत छुट’ दिने

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मंसिर २५ गतेभित्र व्यतीत बीमालेख नवीकरण गरे विलम्ब शुल्कमा शतप्रतिशतसम्म छुट दिने सूचना जारी गरेको छ । कम्पनीले साविक प्राइम लाइफ, युनियन लाइफ र गुराँस लाइफबाट विभिन्न मितिमा बीमा गराई व्यतीत भएका...


एलआईसीले डाक्यो २१औं साधारण सभा, के छन् प्रस्ताव ?

काठमाडौं । तारतीय स्वामित्व रहेको जीवन बीमा कम्पनी लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड (एलआईसी)ले २१ औँ  वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको कार्तिक १४ गते बसेको सञ्चालक समितिको १२८औँ बैठकको निर्णय अनुसार यही मंसिर १८ गते सोमबार २१औँ...


एलआईसी नेपालका टप पर्मफर अभिकर्ताहरुको भव्य सम्मान, तीन जनालाई एमडिआरटी लाइफटाईम अवार्ड, १४ जनालाई बीमा सम्राटको उपाधी

काठमाडौं । नेपालको दोस्रो ठूलो जीवन बीमा कम्पनी एलआईसी नेपालले आज राजधानी काठमाडौंमा भव्य र विशाल सम्मान कार्यक्रम सम्पन्न गरेको छ । एलआइसी नेपालले एमडिआरटी २०२३, एमडिआरटी २०२४, सिओटी, टिओटी २०२३, सेन्चुरियन सम्मान, बीमा सम्राट र एमडिआरटीका आजिवन सदस्यहरुलाई...


शेयर बजारमा बीमा कम्पनीको उत्साहपूर्ण कारोबार, कुनको कति ? (सूचीसहित)

काठमाडौं । यो साता बीमा क्षेत्रको शेयर कारोबारमा हरियाली छाएर बन्द भएको छ । बिहीबार शेयर बजार ९.८७ अंकले बढेर १८६०.२० को विन्दुमा कायम भएको छ । बिहीबार बीमा क्षेत्रका २३ कम्पनीहरुको शेयर कारोबार भएको थियो । जसमा यो...


नेपाल लाइफलाई उत्कृष्ट अन्तर्राष्ट्रिय अवार्ड, नतिजामुखी जीवनबीमा कम्पनीको रुपमा भारतमा सम्मानित

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले भारतमा आयोजित आईसीसी इमर्जिङ एसिया इन्स्योरेन्स कन्क्लेभ एण्ड अवार्ड २०२३ वितरण समारोहमा उत्कृष्ट नतिजा निकाल्न सक्ने जीवन बीमा कम्पनीको रुपमा अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको छ । भारतीय चेम्बर अफ कमर्सद्वारा आयोजित आईसीसी इमर्जिङ...


सिटिजन लाइफलाई उत्कृष्ट अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले उत्कृष्ट अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको छ । भारतीय चेम्बर अफ कमर्सद्वारा आयोजित एशियन स्तरको इमर्जिङ एशिया अन्तर्राष्ट्रिय अवार्ड वितरण कार्यक्रममा उत्कृष्ट रणनीतिक बीमा व्यवसाय गर्ने कम्पनीको रुपमा सम्मानित भएको हो । हिजो आयोजित...


बीमा कम्पनीमा एनएफआरएस–१७ लागू, बीमा कम्पनीहरुको वास्तविक मुनाफा र दाबी भुक्तानीको व्यवस्थामा परिर्वतन

काठमाडौं । नियामक निकाय नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीमा नेपाल फाइनान्सियल रिर्पोटिङ स्टाण्डर्ड (एनएफआरएस) १७ लागू गरेको छ । चालु आवको त्रैमासिक वित्तीय विवरणमा बीमा कम्पनीहरुले एनएफआरएस १७ बमोजिमकै वित्तीय विवरण प्रकाशन गरेका छन् । बीमा कम्पनीहरूले प्रथम त्रैमासको...


सुर्यज्योति लाइफको ‘सही प्लान’ बीमा पोलिसीः ४० हजारमा २५ लाखको जोखिम बहन

काठमाडौं । सुर्य ज्योति लाइफले नेपालमै पहिलो पटक सुरुवात भएको दावी सहित ‘सही प्लान’ नामक नयाँ बीमा पोलिसी बजारमा ल्याएको छ । सुर्यज्योति लाइफले आजीवन म्यादी जीवन बीमा पोलिसीको बीमा प्रिमियम सबैभन्दा सस्तो रहेको कम्पनीले जनाएको छ । बीमा...


सुर्यज्योती लाइफको ‘सही योजना’ जीवन बीमा योजना सार्वजनिक (फोटा फिचर)

काठमाडौं । सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले नेपालकै पहिलो र कम प्रिमियम भएको नयाँ बीमा पोलिसी आज सार्वजनिक गरेको छ । कार्यक्रममा बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल, कार्यकारी निर्देशक राजु रमण पौडेल, कम्पनीका अध्यक्ष केशव प्रसाद भट्टराई, कम्पनीका प्रमुख...


तीन ठूला जीवन बीमा कम्पनी नेपाल लाइफ,नेशनल र एलआईसी नेपाललाई दाँजेर हेर्दा, कसको वित्तिय अवस्था कस्तो?

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स, एलआईसी नेपाल र नेशनल लाइफ इन्स्योरेन्स कम्पनी नेपालका तीन ठूला स्थापित जीवन बीमा कम्पनी हुन् ।नेपाल लाइफ लाइफ जीवन बीमा कम्पनीहरुले गरेको व्यापारको हिसाबले नेपाल लाइफ एक नम्बरमा पर्छ । जीवन बीमा कम्पनीमा पहिलो...


अण्डरराईटिङ राम्रो बनाउन सकेनौं, पैसा मात्रै हेर्ने प्रवृत्ति दोहोरिरहेको छः अध्यक्ष सुर्य प्रसाद सिलवाल

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले नेपाली बीमा क्षेत्रमा अण्डरराईटिङ राम्रो बनाउन नसकिएको भन्दै बीमा कम्पनीहरुप्रति गुनासो गरेका छन् । अध्यक्ष सिलवालले आज काठमाडौंमा आयोजित कार्यक्रममा बीमा कम्पनीहरुले पैसा मात्रै भित्राउन चाहने र अण्डरराईटिङलाई वेवास्ता गर्ने...


सुर्यज्योती लाइफको नयाँ ´सहि याेजना` जीवन बीमा योजना सार्वजनिक

काठमाडाैं । सुर्यज्याेति लाइफ इन्स्याेरेन्स कम्पनीले नेपालकै पहिलाे र कम प्रिमियम भएकाे नयाँ बीमा पाेलिसी आज सार्वजनिक गरेकाे छ । बीमाकाे पेनिट्रेशन बढ्दाे क्रममा रहेकाे बताउँदै जीवन बीमा सामान्य, सरल र उच्च जाेखिम बहन क्षमता हुनुपर्ने अध्ययनकाे निष्कर्ष प्रस्तुत...


पहिलो त्रैमासमा तीन अर्ब ६४ करोडको बीमा पोलिसी सरेण्डर, कुनको कति ?

काठमाडौं । पहिलो त्रैमासको अवधिसम्ममा साढे तीन अर्ब रुपैयाँ बराबरको बीमा पोलिसी सरेन्डर भएका छन् ।नेपाल बीमा प्राधिकरणका अनुसार गत साउन महिनादेखि यस अवधिमा २९ हजार १२० बीमितले तीन अर्ब ६४ करोड ८२ लाख रुपैयाँ बराबरको पोलिसी सरेण्डर भएको...


एनएफआरएस १७ लागुपछि जीवन बीमा कम्पनीहरुको मुनाफामा उच्च वृद्धि, कुन कम्पनीको अवस्था कस्तो ? (सूची सहित)

काठमाडौं । चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्ममा नेपालमा दर्ता भई कारोबार गर्दै आएका १४ जीवन बीमा कम्पनीहरुको खुद मुनाफा ३२ दशमलव ८३ प्रतिशतले बढेको छ । नेपालमा सञ्चालित रहेका जीवन बीमा कम्पनीहरुले प्रकाशित गरेको चालु आवको प्रथम त्रैमासिक वित्तिय...