रिलायबल नेपाल लाइफको उत्प्रेरणा कार्यक्रम सम्पन्न

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले उत्प्रेरणा मुलक कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको हाकिम चोक शाखाले मंसिर १६ गते धावन पाटी प्यालेसमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कम्पनीले कार्यक्रममा उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान गरेको छ । कम्पनीको...


आइएमई लाइफको अवार्ड वितरण कार्यक्रम सम्पन्न, ७५ जना अभिकर्ता सम्मानित

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले अवार्ड वितरण कार्यक्रम सम्पन्न गरेको छ । प्रदेश कार्यलय बुटवलले लुम्बिनी र कर्णाली प्रदेशका अभिकर्ताहरूलाई विभिन्न विधामा सम्मान गरेको हो। कम्पनीले भविष्यमा आईपर्ने जोखिम बहन गर्नुका साथै सर्वाधिक बचत गर्ने कार्य जिवन बीमा हो...


मौद्रिक नीतिको समीक्षाअघि शेयर बजार घट्दा बीमा क्षेत्रमा उच्च गिरावट, कुनको कति ?

काठमाडौं । साताको अन्तिम दिन शेयरबजार घटेर बन्द भएको छ । मौद्रिक नीतिको समीक्षाअघि शेयर बजार १८.०६ अंकले घट्दा बीमा क्षेत्रमा उच्च गिरावट आएको हो । जीवन बीमा कारोबारको अन्तिम दिन जीवन बीमा परिसूचक १००.५७ प्रतिशतले घटेर १०२०८.४४ विन्दुमा...


इन्स्योरेन्स इन्स्टिच्युटले वीरगंजमा तालिम सञ्चालन गर्दै

काठमाडौं । इन्स्योरेन्स इन्स्टिच्युट नेपालले वीरगंजमा बीमासम्बन्धी दुई दिने तालिम सञ्चालन गर्दैछ । कम्पनीले होटल मकालु (अलाखिया रोड) मा उक्त तालिम सञ्चालन गर्ने जनाएको हो । डिसेम्बर १ र २ तारिकमा सञ्चालन गरिने उक्त तालिममा कम्पनीले जीवन तथा निर्जीवन...


मेटलाइफका एसिया क्षेत्रीय प्रेसीडेन्टद्वारा नेपाल भ्रमण

काठमाडौं । मेटलाइफ नेपालले आफ्ना एसियाका लागि क्षेत्रीय प्रेसीडेन्ट लिन्डन ओलिभरसँगै बंगलादेश, मलेसिया, नेपाल र भियतनामका मेटलाइफका क्षेत्रीय प्रमुख एलिना बुटारोभा र एसियाका प्रमुख वित्तीय अधिकृत आशिष भाटलाई स्वागत गरेको छ । नोभेम्बर २९ मा आफ्नो एकदिने भ्रमणको क्रममा,...


१८ प्रतिशतले घट्यो बीमितहरुले पाउने बीमालेख धितोकर्जा, कुनको कति ? (सूचीसहित)

काठमाडौं । नेपालमा सञ्चालन रहेका १४ जीवन बीमा कम्पनीहरुका बीमितले पाउने बीमालेख धितोकर्जा १८ दशमलव ७१ प्रतिशतले घटेको छ । कम्पनीहरुले प्रकाशित गरेको चालु आर्थिक वर्ष २०८०।८१ को पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार बीमितले पाउने बीमालेख धितोकर्जा घटेको हो...


जीवन बीमा कम्पनीद्वारा कर्मचारीलाई साढे १ अर्ब रुपैयाँ बोनस वितरण, मर्जरमा गएका कम्पनीको वृद्धिदर उत्कृष्ट

काठमाडौं । जीवन बीमा कम्पनीहरुले प्रथम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । उक्त वित्तीय विवरण अनुसार चालु आवको प्रथम त्रैमासमा जीवन बीमा कम्पनीहरुले १ अर्ब ५५ करोड रुपैयाँ बोनस कर्मचारीलाई वितरण गरेको देखिएको हो । नेपाल लाइफले सर्वाधिक...


असोजको तुलनामा कात्तिक महिनामा जीवन बीमा कम्पनीको प्रथम बीमा शुल्कमा उच्च गिरावट, कसको अवस्था कस्तो ?

काठमाडौं । कात्तिक महिनाको नयाँ जीवन बीमा व्यवसायमा उच्च अंकको गिरावट आएको छ । गत असोज महिनाको तुलनामा कात्तिक महिनाको नयाँ जीवन बीमा व्यवसायमा २०.१४ प्रतिशतले तल झरेको हो । असोज महिना जीवन बीमा कम्पनीहरुले २ अर्ब ३८ करोड...


रिलायबल नेपाल लाइफद्वारा पहिरोमा परि मृत्यु भएकी बीमितको दावी भुक्तानी

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले दावी भुक्तानी गरेको छ । कम्पनीले पहिरोमा परी मृत्यु भएकी बीमितको ४ लाख १२ हजार ८०० रुपैयाँको दावी भुक्तानी गरेको हो । बीमित (कल्पना बस्नेत) ले वि.स. २०७८ कात्तिक ८ गते दुई लाख...


जीवन बीमा कम्पनीहरुको नविकरण एक महिनामै २७ प्रतिशतले घट्यो, के होला कारक तत्व ?

काठमाडौं । हाल सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरुको नविकरण बीमा शूल्क आर्जन एक महिनाको अन्तरालमा २७.५३ प्रतिशतले घटेको छ । नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको कात्र्तिक महिनासम्मको वित्तीय विवरण अनुसार असोज महिनादेखि कात्तिक महिनासम्मको अन्तरालमा नविकरण बीमा शुल्क...


जीवन बीमा कम्पनीको नविकरण बीमा शुल्क आर्जन झण्डै ४१ अर्ब, कुन कम्पनीले कति भित्र्याए ? (तथ्याङ्कसहित)

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको कात्तिक महिनासम्ममा ४० अर्ब ८१ करोड २६ लाख रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेका छन् । बीमा प्राधिकरण सार्वजनिक गरेको कात्तिक महिनासम्मको   तथ्याङ्क अनुसार सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीको नविकरण...


कार्तिकमा जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन ८ अर्ब ६३ करोड (तथ्यांकसहित)

काठमाडौं । जीवन बीमा कम्पनीहरुले कार्तिक महिनामा संकलन गरेको कुल बीमा शुल्कको विवरण सार्वजनिक भएको छ । नेपाल बीमा प्राधिकरणद्वारा सार्वजनिक गरिएको विवरण अनुसार चालु आवको कात्तिक महिनामा १४ वटा जीवन बीमा कम्पनीहरुले ८ अर्ब ६३ करोड ४६ लाख...


९ जीवन बीमा कम्पनीको कूल बीमा शुल्क बढ्यो, सूर्यज्योतिसहित छ कम्पनीको घट्यो

काठमाडौं । नेपालमा सञ्चालित १४ जीवन बीमा कम्पनी मध्ये गत कार्तिक महिनासम्मको तथ्याङ्क अनुसार नौ वटा जीवन बीमा कम्पनीको कूल बीमा शुल्क आम्दानी बृद्धि भएको छ भने छ सुर्यज्योति लाइफसहित छ वटा जीवन बीमा कम्पनीको कूल बीमा शुल्क आम्दानी...


चार महिनामा जीवन बीमा कम्पनीले संकलन गरे ८ अर्व ६२ करोड प्रथम बीमा शुल्क, नेपाल लाइफ सबैभन्दा अगाडी, अन्यको अवस्था कस्तो ?

काठमाडौं । हाल सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुले कात्तिक महिनासम्ममा आठ अर्ब ६२ करोड रुपैयाँ बराबरको प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको कात्तिक महिनामा नौ अर्ब ११ करोड रुपैयाँ प्रथम...


कार्तिक महिनासम्ममा १४ जीवन बीमा कम्पनीहरुको व्यवसाय झण्डै आधा खर्ब, नेपाल लाइफ सबैभन्दा अगाडि, नेशनल र एलआईसी पछ्याउँदै

काठमाडौं । जीवन बीमा कम्पनीहरुले कार्तिक महिनामा संकलन गरेको कुल बीमा शुल्कको विवरण सार्वजनिक भएको छ । नेपाल बीमा प्राधिकरणले बुधबार सार्वजनिक गरेको विवरण अनुसार चालु आवको चार महिनाको अवधीमा १४ वटा जीवन बीमा कम्पनीहरुले ४९ अर्ब ४३ करोड...


अधिकांश बीमा कम्पनीको शेयरमूल्यमा गिरावट, आज कुनको कतिले घट्यो ?

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार झिनो अंकले घटेको छ । नेप्सेमा कारोबार भएका उपसूचकहरुमध्ये जीवन बीमा र निर्जीवन बीमा उपसूचकहरुमा गिरावट आएको छ । मंगलबार जीवन बीमा उपसूचक ०.२३ प्रतिशत अर्थात ७.२४ अंकले घटेर...


बीमा क्षेत्रमा अवार्डको खेती, बीमा प्राधिकरणकोे घुमघाम खेती

काठमाडौं । बीमा कम्पनीहरुले विदेशी निकायबाट पुरस्कार वा सम्मान थाप्न भारतमा गएको बिषय यती बेला सामाजिक संजालमा भाईरल भईरहेको छ। पछिल्लो समय बीमा कम्पनीहरुले नै रकम खर्च गरेर अन्तर्राष्ट्रिय अवार्डहरू ग्रहण गरेको बजारमा चर्चा चलेको बिषय आईरहेको छ। तर...


सन नेपाल लाइफद्वारा धनगढीमा बीमा दावी भुक्तानी

काठमाडौं । सन नेपाल लाइफ इन्स्योेरेन्स कम्पनी लिमिटेडले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीले धनगढीमा आज एक कार्यक्रम आयोजना गरी बीमा दावीको रकम उपलब्ध गराएको हो । कम्पनीलले बीमित स्वर्गिय सुरेश चौधरीकोको आमालाई बीमा दावी वापतको ८० हजार...


आईसीसी इमर्जिङ एशिया इन्स्योरेन्स कन्क्लेभमा नेशनल लाइफ सम्मानित

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी इण्डियन च्याम्वर अफ कमर्शद्धारा आयोजित चौथों आइ सी सी इमर्जिङ एशिया कन्क्लेभमा सम्मानित भएको छ । कम्पनी मंसिर ७ गते भारतको मुम्बईमा आयोजित उक्त कन्क्लेभमा सम्मानित भएको हो । भारतको मुम्वई स्थित ताज...


७० हजार बीमितले जीवन बीमा कम्पनीबाट पाए बीमा दावी भुक्तानी

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०८०।०८१ को पहिलो त्रैमासमा ७० हजार बढी बीमितलाई दावी भुक्तानी गरेको छ । कम्पनीहरुले प्रकाशित गरेको चालु आवको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार १४ जीवन बीमा कम्पनीहरुले उक्त दावी भुक्तानी गरेका...