सन नेपाल लाइफद्वारा बीमा दावी भुक्तानी

काठमाडौं । सन नेपाल लाइफ लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दाबी वापत १४ लाख रुपैयाँ भुक्तानी गरेको छ । कम्पनीको चितवनको माडी उपशाखाबाट उक्त दाबी रकम भुक्तानी गरिएको हो । कम्पनीबाट बीमित कमरुल होदा जोल्हा अन्सारीले बैदेशिक रोजगार म्यादी...


बीमितको रोजाइमा पर्दै आइएमई लाइफको ‘बालकिरण जीवन बीमा पोलिसी’

काठमाडौं । गत वर्षको असार महिनामा सार्वजनिक भएको आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ‘आइएमई बालकिरण जीवन बीमा’ पोलिसी पछिल्लो समय बीमितहरुको रोजाइमा पर्ने गरेको छ । एक बर्ष नवित्दै उक्त पोलिसीले हजारौं बीमितहरुको मन जित्न सफल भएको छ ।...


नेपाल बीमा प्राधिकरणद्वारा आठबिसकोट नगरपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल बीमा प्राधिकरणले आठबिसकोट नगरपालिकामा बीमा सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । प्राधिकरणको कर्णाली प्रदेश कार्यालयले सो नगरपालिका भित्रका स्थानीयहरुमाझ बीमा सम्बन्धी जानकारीमूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो । नेपला बीमा प्राधिकरण कर्णाली प्रदेश...


नेशनल लाइफद्वारा बीमा दावी भुक्तानी

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको दिक्तेल शाखाले मृतकको परिवारलाई २ लाख ३८ हजार ८५० रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले शनिबार ऐसेलुखर्क गाउँपालिका वडा नम्बर १ राखा निवासी स्वर्गीय अम्बिका कार्कीको परिवारलाई मृत्यु दाबी भुक्तानी...


रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक, अधिकतम ७५ रुपैयाँसम्म बोनसदर निर्धारण

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८।७९ को लागि नयाँ बोनसदर सार्वजनिक गरेको हो । कम्पनीको गत आवको आर्थिक लेखाजोखा र दायित्वको मुल्याङकन सम्बन्धी बीमाङकीय प्रतिवेदन बीमा प्राधिकरणको जेठ...


जीवन बीमा कम्पनीहरुको बीमा कोषमा ५ खर्ब संचिती, नेपाल लाइफ र एलआइसी नेपालको कोषमा एक खर्ब बढी, बृद्धिदरमा महालक्ष्मी र सिटिजन अघि

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ५ खर्ब ४० अर्ब १३ करोड रुपैयाँ संचिती गर्न सफल भएका छन् । १७ जीवन बीमा कम्पनीले प्रकाशित गरेको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार जीवन बीमा कम्पनीहरुको बीमा कोषको आकार...


प्रभु लाइफ इन्स्योरेन्सको वार्षिक साधारणसभाको सूचना संशोधन

काठमाडौं। प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो वार्षिक साधारणसभाको सूचनामा संशोधन गर्दै अर्को सूचना जारी गरेको छ। आज एक सूचना प्रकाशित गर्दै आफ्नो वार्षिक साधारणसभाको सूचनामा संशोधन गरेको हो। कम्पनीले यसअघि विशेष साधारणसभा डाकेको मा सूचना प्रकाशित गर्दै सच्चाएर पाँचौँ...


जीवन बीमामा एक लाख रुपैयाँसम्मको कर छुटको माग, आगामी बजेटमा होला त माग सम्बोधन ?

काठमाडौं । जीवन बीमा कम्पनीहरुले आगामी बजेटको लागि कर छुटको सुझाव दिएका छन् । जीवन बीमा कम्पनीहका सिईओहरुको छाता संगठन जीवन बीमक संघ नेपालले आगामी आर्थिक वर्ष ८०र८१का बजेटमा जीवन बीमा गर्दा एक लाख रुपैयाँसम्मको कर छुट दिन सुझाव...


नियमनलाई अटेर गर्ने राष्ट्रिय बीमा संस्थान पुँजिवृद्धिमा लाग्यो, राष्ट्र बैंकले पठायो रकम, नेपाल सरकार र नेपाल बैंकको बाँकि

काठमाडौं । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानले पुँजि वृद्धि गर्ने विकल्प पाएको छ । लामो समयदेखि वित्तिय विवरणको चंगोलमा फसेको संस्थानले यो पटक बीमा प्राधिकरणको नियमनको दायरामा रहेर आफूलाई अघि बढाउने भएको छ। यसअघि बीमा प्राधिकरणलाई समेत अटेर...


सानिमा रिलायन्स लाइफको अभिकर्ता पुनर्ताजगी तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न, उत्कृष्ट बिजनेश भित्र्याउने टप १० अभिकर्ता सम्मानित

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अभिकर्ता पुनर्ताजगी तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न गरेको छ । साविक सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी दुईबाट एक भएपछि सानिमा रिलायन्स लाइफको हेटौंडा शाखाले उक्त कार्यक्रम सम्पन्न गरेको हो ।...