सानिमा रिलायन्स लाइफको शेयर आजदेखि कारोबार हुँदै, कतिमा खुल्ला पहिलो कारोबार ?

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको शेयर आजदेखि कारोबार हुँदैछ । कम्पनीको शेयर बिहिबार नेप्सेमा सूचीकृत भई आजदेखि ‘एसआरएलआई’ सिम्बोलबाट कारोबार हुनेछ । साविक सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडबीच एकआपसमा गाभ्ने।गाभिने (मर्जर) गर्दा १ः१ अनुपातमा कायम हुन...


सिटिजन लाइफले आजदेखि व्यतित बीमालेख नविकरणमा शत प्रतिशत छुट प्रदान गर्ने

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नविकरण गर्दा विलम्ब शुल्कमा शतप्रतिशत व्याज छुट दिने भएको छ । कम्पनीले यहि जेठ ७ गतेदेखि असार १५ गतेसम्म बीमाशुल्क भुक्तानी गर्नुपर्नेमा सो भुक्तानी नभई व्यतित भएका बीमालेखहरु पुनर्जागरण गराई नविकरण...


राष्ट्रिय बीमा संस्थानले डाक्यो विशेष साधारण सभा

काठमाण्डौं । राष्ट्रिय बीमा संस्थानले विशेष साधारणसभा आह्वान गरेको छ । संस्थानको सञ्चालक समितिको बैठकको निर्णयले विशेष साधारणसभा यही जेठ २२ गते आयोजना गर्ने निर्णय गरेको हो । सभा काठमाण्डौको रामशाहपथस्थित संस्थानको केन्द्रीय कार्यालयमा अपराह्न ४ बजेबाट सुरु हुने...


जीवन बीमा कम्पनीहरुको खुद दाबी भुक्तानी १७ प्रतिशतले बढ्यो, बृद्धिदरमा सन नेपाल र प्रभु लाइफ अगाडी (तथ्याङ्कसहित)

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०७९।८० को तेस्रो त्रैमाससम्ममा ४१ अर्ब ६८ करोड ६ लाख रुपैयाँको बीमा दाबी भुक्तानी गरेकोछ । १७ जीवन बीमा कम्पनीले प्रकाशित गरेको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीहरुको खुद दाबी भुक्तानी गत...


हिमालयन लाइफको सिईओमा मनोज कुमार लाल कर्ण नियुक्त, बीमा प्राधिकरणले दियो स्वीकृति

काठमाडौं । प्राइम, युनियन र गुराँस लाइफ मर्जर भई बनेको हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको सीईओमा मनोज कुमार लाल कर्ण नियुक्त भएका छन् । नियामक नेपाल बीमा प्राधिकरणले हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीका सिईओमा कर्णलाई नियुक्त गर्न स्वीकृति प्रदान गरेको जनाएको...


नेपाल लाइफको अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न, ६ अभिकर्ता तथा एजेन्सी म्यानेजर सम्मानित

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले बागमती प्रदेश अन्तर्गत अनमोल बैंङ्क्वेट, शंखमुल काठमाडौंमा उक्त कार्यक्रम सम्पन्न गरेको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रविन रमण पराजुलीको प्रमुख अध्यक्षतामा सम्पन्न...


राष्ट्रिय बीमा संस्थानको बीमा अभिकर्ताको आधारभुत तालिम सम्पन्न

काठमाडौं । राष्ट्रिय बीमा संस्थानले जीवन बीमा अभिकर्ताको आधारभूत तालिम कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम जेठ २ गतेदेखि जेठ ४ गतेसम्म भएको थियो । संस्थानले आफ्ना अभिकर्ताहरुलाई जीवन बीमा सम्बन्धी आधारभूत तालिम प्रदान गरेको हो । उक्त कार्यक्रममा...


सूर्यज्योति लाइफ इन्स्योरेन्सको १५औं साधारण सभा सम्पन्न, पारित भए यी प्रस्ताव

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा जेठ ४ गते विराटनगर स्थित होटल हैरिसन प्यालेसमा सम्पन्न भएको हो । साभारणसभाको अध्यक्षता कम्पनीका सञ्चालक समितिका अध्यक्ष केशव प्रसाद भट्टराईले गरेका थिए ।...


नेशनल लाइफको पुरानो सम्पर्क नम्बर परिवर्तन, यस्तो छ नयाँ नम्बर

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको केन्द्रिय कार्यालयको साविकको टेलिफोन तथा फ्याक्स नम्बर परिवर्तन गरेको छ । कम्पनीले आज एक सूचना प्रकाशित गर्दै नयाँ टेलिफोन तथा फ्याक्स नम्बर परिवर्तन गरेको हो । कम्पनीले आफ्ना सम्पुर्ण अभिकर्ता, ग्राहकवर्ग, सरोकारवाला तथा...


प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्सको बार्षिक साधारणसभा एकैदिन, मर्जर प्रस्ताव मुख्य एजेण्डा

प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्सले एकैदिन साधारणभा बोलाएको छ । जेठ २६ गते प्रभु लाइफको पाँचाैं बार्षिक साधारणसभा र महालक्ष्मी लाइफको पाँचौँ वार्षिक साधारणसभा आह्वान गरेका छन्। प्रभु लाइफकाे साधारणसभा काठमाण्डौको लैनचौरस्थित लैनचौर ब्यांक्वेटमा र महालक्ष्मी लाइफको वार्षिक...