सानिमा रिलायन्स लाइफको पोखरा शाखाद्वारा २ फरक बीमा दावी भुक्तानी
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको पोखरा शाखा कार्यालयले एक कार्यक्रमको आयोजना गरी दुई (फरक–फरक) बीमा दावी भुक्तानी गरेको हो । कम्पनीमा बैदेशिक रोजगारमा गएका राजन बिकले वैदेशिक श्रम जीवन...
आईएमई लाइफले नेपाली क्रिकेट टोलीलाई २५ लाखको म्यादी जीवन बीमा प्रदान गर्ने
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले नेपाली क्रिकेट खेलाडीलाई २५ लाख बराबरकोे सुरक्षा म्यादी जीवन बीमा प्रदान गर्ने भएको छ । कम्पनीले नेपाल टी–२० विश्वकपमा छनोट हुन सफल भएको खुसीमा सम्पूर्ण टी–२० नेपाली क्रिकेट टोलीलाई जीवन बीमा प्रदान गर्न...
बीमा व्यवसायको ओरालो यात्रामा सूर्यज्योति लाइफ, प्रथम बीमा शुल्कमा उच्च गिरावट
काठमाडौं । चालु आवको असोज महिनामा प्रथम बीमा शुल्क समग्रमा चार प्रतिशतले बृद्धि भएपनि सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको प्रथम बीमा शुल्क उच्च अंकले घटेको देखिएको छ । यसले कम्पनी ओरालो यात्रामा रहेको देखिएको छ । गत आवको अवधीमा सूर्यज्योति...
जीवन बीमा कम्पनीहरुको कुल बीमा शुल्क गत आवभन्दा १५ प्रतिशतले बढ्यो (सूचीसहित)
काठमाडौं । नेपाल बीमा प्राधिकरणले चालु आवको असोज महिनामा १४ जीवन बीमा कम्पनीहरुको विवरण सार्वजनिक गरेको छ । प्राधिकरणले सार्वजनिक गरेको विवरणअनुसार गत आवको पहिलो त्रैमासिकको तुलनामा चालु आवमा १५ प्रतिशतले कुल बीमा शुल्क बढेको हो । जीवन बीमा...
असोज महिनामा १४ जीवन बीमा कम्पनीको प्रथम बीमा शुल्क दुई अर्ब ३८ करोड, नेपाल लाइफको सबैभन्दा बढी, आईएमई लाइफको बृद्धि सबैभन्दा उच्च
काठमाडौं । नेपाल बीमा प्राधिकरणले चालु आवको असोज महिनामा १४ जीवन बीमा कम्पनीहरुको विवरण सार्वजनिक गरेको छ । जस अनुसार प्रथम बीमा शुल्कको आधारमा नेपाल लाइफ सबैभन्दा अगाडि रहेको छ भने आइएमई लाइफको बृद्धि सबैभन्दा उच्च देखिएको छ ।...
जीवन बीमा कम्पनीद्धारा ३४ अर्ब रुपैयाँ नविकरण प्रिमियम संकलन
काठमाडौं । जीवन बीमा कम्पनीहरुले असोज मसान्तसम्ममा ३४ अर्ब रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार असोजमसान्तसम्ममा जीवन बीमा कम्पनीहरुले ३४ अर्ब ८ करोड रुपैयाँ बराबरको नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएका...
दुई लघु जीवन बीमा कम्पनीद्वारा ३० लाख बीमाशुल्क आर्जन
काठमाडौं । हालै सञ्चालनमा आएका दुई लघु जीवन बीमा कम्पनीले पहिलो त्रैमासमा ३० लाख ७० हरा बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङक अनुसार हालसालै सञ्चालनमा आएका गार्डियन माइक्रो लाईफ ईन्स्योरेन्स र क्रेष्ट माइक्रो...
जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन साढे ४० अर्बमाथि, नेपाल, नेशनल र हिमालयन लाइफ अग्रस्थानमा ( सूची सहित)
काठमाडौं । जीवन बीमा कम्पनीहरुले असोज महिनासम्ममा साढे ४० अर्बमाथि कुल बीमा शुलक आर्जन गर्न सफल भएका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार हाल संचालनमा रहेका बीमा कम्पनीहरुले ४० अर्ब ८० करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल...
बीमा प्राधिकरणले लिने अभिकर्ताको परीक्षा सम्बन्धी प्रक्रियागत जानकारी, कसरी फारम भर्ने, कसरी शुल्क तिर्ने ?
काठमाडौं । नेपाल बीमा प्राधिकरणले कात्तिक १७ गते अर्थात भोलिदेखि बीमा अभिकर्ताको परीक्षा सञ्चालन गर्दैछ । नेपाली बीमा जगतमा यस्तो खालको परीक्षा पहिलो पटक हुन लागेको हो । बीमा अभिकर्ताको परीक्षाको लागि प्रश्नपत्र र तालिका प्राधिकरणले सार्वजनिक गरिसकेको छ...
वैदेशिक रोजगारका क्रममा घातक रोगको शिकार भएका बीमितलाई सन् नेपाल लाइफद्वारा दाबी भुक्तानी
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले घातक रोग बापतको दाबी भुक्तानी गरेको छ । कम्पनीले दाबी बापत बीमितलाई ५ लाख रुपैयाँ भुक्तानी गरेको हो । साउदी अरबमा वैदेशिक रोजगारमा गएका रम्भा गा.पा. ४, पाल्पाका देवी बहादुर सूर्यवंशीलाई किड्नीसम्बन्धी...
नेपाल लाइफको एक दिवसीय ‘बिजनेश रिभ्यु मिट’ सम्पन्न
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको एक दिवस बिजनेश रिभ्यु मिट सम्पन्न भएको छ । “पराक्रमी गति आक्रामक निती” नाराका साथ रिभ्यु मिट सम्पन्न गरिएको हो । काठमाडौंमा आयोजित उक्त कार्यक्रममा चालु आर्थिक वर्षको पहिलो त्रैयमासको व्यापार समिक्षा गर्दै...
एलआईसी नेपाल हकप्रद शेयर जारी गर्न पुग्यो धितोपत्र बोर्ड
काठमाडौं । एलआईसी नेपालले हकप्रद सेयर जारी गर्ने अनुमति माग्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ। कम्पनीले कायम चुक्तापुँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँको ८८।४८ प्रतिशतले हुने अर्थात् १ः०।८८ अनुपातमा हुन आउने २ अर्ब ३४ करोड ६८...
बीमा प्राधिकरणले नयाँ बीमा पोलिसी डिजाईन र संसोधन गर्ने
काठमाडौें । नेपाल बीमा प्राधिकरणले बीमा पोलिसी डिजाइन र संसोधन गर्ने भएको छ । बीमा प्राधिकरणले पोलिसी संसोधन र डिजाईन गर्नको लागि एक्चुरी समेत आह्वान गरेको छ ।एक्चुरी भ्यालुएसनको काम सुचारु गर्न प्राधिकरणले एक्चुरीलाई रोष्टरमा सहभागी हुन आग्रह समेत...
सरकारी स्वामित्वमा रहेका कम्पनीले पूँजी नपुर्याए खारेज गर्ने तयारीमा प्राधिकरण
काठमाडौं । नेपाल बीमा प्राधिकरणले सरकारी स्वामित्वमा रहेका दुई कम्पनीले पूँजी नपुर्याए खारेज गर्ने तयारी गरेको छ। लामो समयदेखि पूँजी पुराउने प्रकृयामै मात्र बसीरहेको हुँदा सरकारी स्वामित्वमा रहेका कम्पनी र संस्थानको लाईसेन्स खारेजीको तयारी गरिएको प्राधिकरणको स्रोतले बताएको छ।...
बीमा प्राधिकरणद्धारा कार्तिक मसान्तसम्म बाल बीमा पोलिसी खुल्ला गर्ने निर्णय
काठमाडौं । नियामक निकाय नेपाल बीमा प्राधिकरणले हाल बन्द रहेको बाल बीमा पोलिसी जारी गर्ने कार्य यही कार्तिक मसान्तसम्म खुल्ला गर्ने निर्णय गरेको छ । प्राधिकरणका उप निर्देशक राम कोजुले आज सबै जीवन बीमा कम्पनीहरुलाई पठाएको निर्देशनमा गत असोज...
‘पब्लिक’मा नजाँदै लघु बीमा कम्पनीको लगानी दुई अर्ब
काठमाडौं । लघु बीमा कम्पनीहरूले झण्डै २ अर्ब रुपैयाँ लगानी गरेका छन् । हाल सञ्चालनमा रहेका चार लघु बीमा कम्पनीले आर्थिक वर्ष २०७९–८० मा १ अर्ब ९५ करोड रुपैयाँ लगानी गरेका हुन् । नेपाल बीमा प्राधिकरणका अनुसार लघु जीवन...
नेपाल लाइफको सुनौलो भविष्य जीवन बीमाको एकल बीमा पोलिसी स्थगित गर्ने निर्णय, सावधिक बीमा पोलिसी सुचारु रहने
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सुनौलो भविष्य जीवन बीमा पोलिसी अन्तर्गत एकल बीमा शुल्क अन्तर्गत जारी हुने बीमा गर्ने पोलिसी आगामी मंसिर १ गतेबाट स्थगित गर्ने निर्णय गरेको छ । सर्वाधिक रुचाइएको सुनौलो भविष्य बीमा पोलिसी अन्तर्गतका सावधिक...
दशैंपछि बीमा क्षेत्रमा चर्काे गिरावट, कुन कम्पनीको शेयरमूल्य कतिले घट्यो ? (एलटीपीसहित)
काठमाडौं । साता कारोबारको पहिलो दिन आइतबार नेप्से २८ अंकले घटेर १८७५ विन्दुमा कायम भएको छ । नेप्सेमा दोहोरो अंकको गिरावट आउँदा बीमा क्षेत्रमा पनि चर्काे गिरावट आएको हो । जीवन बीमा आइतबार जीवन बीमा परिसूचक १९७.१२ अंकले घटेर...
दशैंको दक्षिणाको रुपमा प्रभु महालक्ष्मी लाइफको बीमा पोलिसी उपहार
काठमाडौं । विभिन्न पर्व तथा उत्सवआदिमा बीमा पोलिसी उपहार दिने चलन बढीरहेको बेला बसन्त कुमार राई र डा. ज्योती सुब्बा राईले दशैंको दक्षिणा स्वरुप आफ्ना नाती नातीनालाई बीमा पोलिसी उपहार दिएका छन् । उनीहरुले बडा दशैंको अवसर पारेर आफ्ना...
नेपाल लाइफको विलम्ब शुल्क छुट अवधि सकिन सात दिन बाँकी
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको विलम्ब शुल्क छुट अवधि सकिन अब सात दिनमात्र बाँकी रहेको छ । कम्पनीले व्यतित बीमालेखहरु नवीकरण गर्दा कात्तिक १९ गतेसम्म छुट दिनेछ । कम्पनीले १८० दिन वा सोभन्दा माथि २ वर्षसम्म व्यतित भएका...

















