जन्मदिनमा मार्भिनले पाए प्रभु महालक्ष्मी लाइफको बीमा पोलिसी उपहार
काठमाडौं । पछिल्लो समय देशका विभिन्न स्थानहरुमा विभिन्न अवसरमा बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दो रहेको छ । यसैक्रममा ललितपुर विशालचोक निवासी युवा व्यवसायी एवम मोडल राज श्रेष्ठले छोरा मार्भिन श्रेष्ठलाई जन्मदिनको उपलक्ष्यमा जीवन बीमा योजना उपहार दिएका छन्...
मेटलाइफद्वारा भोजपुरमा बीमाको पहुँच विस्तार गर्न सचेतना कार्यक्रम आयोजना
काठमाडौं । मेटलाइफले हालै भोजपुर नगरपालिका तालिम हलमा ८० भन्दा बढी सहभागीहरुका लागि बीमा सचेतना कार्यक्रमको आयोजना गरेको छ । उक्त अन्तरक्रियात्मक कार्यक्रम मार्फत, कम्पनीले भोजपुरका स्थानीयमा आर्थिक सुरक्षाको भावना सिर्जना गर्ने र राम्रो भविष्यको लागि सूचित निर्णयहरू गर्न...
बीमा प्राधिकरणद्धारा प्रिमियम मूल्यका आइपीओबारे प्रष्टिकरण, भ्रममा नपर्न आग्रह
काठमाडौं ।नेपाल बीमा प्राधिकरणबाट विभिन्न चारवटा बीमकहरूलाई प्रिमियम मूल्यको शेयर जारी गर्न सैद्धान्तिक स्वीकृति दिएको विषयलाई लिएर केही अनलाइन संचार माध्यम मार्फत केही स्वार्थ समूहहरूले बीमा ऐन, २०७९ मा भएको व्यवस्थाको आफूखुशी अपव्याख्या गर्दै भ्रमपूर्ण दुष्प्रचार गरिरहेको प्रति प्राधिकरणको...
रिलायबल नेपाल लाइफको लमजुङ शाखाद्वारा बिद्यार्थीलाई पोषाक सहयोग
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स बिद्यार्थीहरुलाई पोषाक वितरण गरेको छ । कम्पनीको लमजुङ शाखाले उतरी लमजुङको गाउपालिका – ०६, नाईचेमा अवस्थित श्री नयाँ ज्योति आधारभुत विद्यालय तथा भुगोलबिद स्व डा.हर्क गुरुङ पुस्तकालयमा नयाँ पोषाक प्रदान गरेको हो ।...
नेशनल लाइफको अभिकर्ता सम्मान तथा बडादशैंको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बडादशैं २०८० शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको काठमाडौ शाखामा विशेष कार्यक्रमको आयोजना गरि बरिष्ठ व्यवसाय प्रवन्धक रबिन्द्र राज श्रेष्ठ समूह अन्तर्गतका अभिकर्ताहरुको भेला भई बडादशैं २०८० को शुभकामना आदान–प्रदानका...
हिमालयन लाइफको बिर्तामोड शाखाबाट १३ लाख रुपैयाँको बीमा दावी भुक्तानी
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले बीमा दावी भुक्तनी गरेको छ । कम्पनीकने बिर्तामोड शाखाले आज एक कार्यक्रम गरी १३ लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको हो । कम्पनीको बिर्तामोड शाखा प्रमुख बद्री प्रसाद भण्डारी तथा सूर्योदय नगरपालिका वडा नं...
पाँच महिनाकी गौरवीले पाइन १८ लाखको शिक्षा बीमा उपहार
काठमाडौं । पाँच महिना अघि मात्र जन्मेकी गौरवी खड्काले १८ लाखको शिक्षा बीमा उपहार पाएकी छन । रामेछापको सुनापती गापा–४ हाल काठमान्डौै स्थित गोठाटार बसोवास गर्दै आएका रवि खड्का र रस्मी थापा दम्पतीले आफ्नो पाँच महिनाकी छोरी गौरवीलाई १८...
बीमा कम्पनीहरुको शेयरमूल्यमा चर्काे गिरावट, कस्को कति ? (एलटीपीसहित)
काठमाडौं । साता कारोबारको अन्तिम दिन नेप्से २० अंकले घटेको छ । बिहीबार बीमा क्षेत्रबाट कुल २३ कम्पनीहरु कारोबारमा आएकोमा २२ कम्पनीहरुको शेयरमूल्य घटेको हो । नेप्से गत मंगलबारदेखि अठार सयको विन्दुमा झरेको हो । बिहीबार नेप्से २० अंकले...
बीमा कम्पनीको लाभांश वितरणमा कडाई, लाभांश घोषणा सम्बन्धी नयाँ व्यवस्था निर्धारण
काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमकको वित्तिय विवरण सम्बन्धी निर्देशन २०८० जारी गरेको छ । जसमा लगानीलाई विकेन्द्रित गर्न प्रोत्साहन दिएको प्राधिकरणले वित्तीय विवरण निर्देशिकामार्फत् नाफा वितरणमा अंकुश लगाईदिएको छ। पब्लिक लिमिटेड कम्पनीको शेयरमा लगानी गरेको तीन वर्षसम्म धितोपत्र...
बीमा अभिकर्ताको परिक्षाको प्रश्नपत्र यस्ता छन्
काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा मध्यस्थकर्ता (अभिकर्ता) परीक्षा कात्तिक देखि सुरु गर्ने भएको छ। लामो समयदेखि कम्पनीले संचालन गर्दै आईरहेको परिक्षा कात्तिक महिनादेखि भने प्राधिकरणले नै लिने भएको छ ।प्राधिकरणले बीमा अभिकर्ताको परिक्षाको प्रश्नपत्रको मोडल तयार गरेको छ...
बीमा प्राधिकरणद्धारा बीमकको वित्तीय विवरण सम्बन्धी निर्देशिका जारी, नाफा वितरणमा कडाई
काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमकको वित्तीय विवरण सम्बन्धी निर्देशन २०८० जारी गरेको छ ।असोज १६ गतेदेखि लागू हुने गरी नयाँ बीमकको वित्तीय विवरण सम्बन्धी निर्देशन जारी भएको जनाएको छ । प्राधिकरणले बीमा कम्पनीहरुलाई आर्थिक बर्ष २०७०र८० तथा सो...
हिमालयन लाइफद्वारा २१ लाखको बीमा दावी भुक्तानी
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले बीमा दावी रकम भुक्तानी गरेको छ । कम्पनीको कलंकी शाखाले दावी वापतको २१ लाख ६२ हजार रुपैयाँ भुक्तानी गरेको हो । कम्पनीले कलंकी शाखा प्रमुख हेमन्त तिवारी, मार्केटिङ एक्जिक्युटिभ बिश्व खनाल, अपरेटिङ इन्चार्ज...
आजबाट बीमा प्राधिकरणमा नयाँ अभिकर्ता दर्ता प्रक्रिया बन्द
काठमाडौं । नेपाल बीमा प्राधिकरणले आजदेखि बीमा अभिकर्ताहरुको नयाँ लाइसेन्सको लागि सिष्टममा दर्ता बन्द हुने भएको छ । प्राधिकरणले असोज १० गते जारी सूचना बमोजिम कार्तिक १ गतेबाट बीमा अभिकर्ताहरुको परिक्षा बीमा प्राधिकरणले नै लिने हुँदा हाल बीमा कम्पनीले...
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक, बीमितले अधिकतम ७० रुपैयाँसम्म पाउने
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले साविक प्रभु र महालक्ष्मी लाइफ इन्स्योरेन्सको नयाँ बोनस दर सार्वजनिक गरेको छ । मर्जर अघिको नयाँ ब्याजदर सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०७८र७९ सम्मको जीवन बीमा कोषको बीमाङ्कीय मूल्याङ्कननका आधारमा साविक प्रभु र महालक्ष्मी...
बीमा कम्पनीहरुको कूल लगानी ६ खर्ब २७ अर्बमाथि, झण्डै चार खर्ब रुपैयाँ बैंकमा निक्षेप
काठमाडौं । बीमा प्राधिकरणकोे जीवन तथा निर्जीवन बीमा कम्पनीहरुको कूल लगानी छ खर्ब २७ अर्बभन्दा बढि रहेको छ । जीवन र निर्जीवन बीमा कम्पनीहरुले खडा गरेको जीवन बीमा कोष, बीमा कोष, जगेडा कोष, महाविपत्ति कोष र पुँजि समेत गरी...
जीवन बीमा कम्पनीहरुले गरे म्यादी बीमालेखबाट पौने २२ करोड रुपैयाँ संकलन, कुन प्रदेशबाट कति ? (सूचीसहित)
काठमाडौं । चालु आर्थिक वर्ष २०८०।८१ को दुई महिनामा जीवन बीमा कम्पनीहरु म्यादी जीवन बीमालेखबाट २१ करोड ९६ लाख ६६ हजार रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । बीमा प्राधिकरणले प्रकाशित गरेको भदौ महिनासम्मको वित्तीय विवरण अनुसार...
प्रभु महालक्ष्मी लाइफको बीमाङ्किय मूल्याङ्कन प्रतिवेदन स्वीकृत
काठमाडौ । प्रभु र महालक्ष्मी लाइफका आव २०७८/०७९ को बीमाङ्किय मूल्याङ्कन प्रतिवेदन स्वीकृत भएको छ । नियामक नेपाल बीमा प्राधिकरणे मर्ज हुनुअघिका प्रभु लाईफ र महालक्ष्मी लाइफको बीमाङ्किय मूल्याङ्कन प्रतिवेदन मंगलबार स्वीकृत गरेको हो । बीमाङ्किय मूल्याङ्कन प्रतिवेदन स्वीकृतभएसँगै ...
सूर्यज्योति लाइफको व्यतित बीमालेख नवीकरण गर्दा छुट
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले व्यतित बीमालेख नवीकरण गर्दा छुट दिने भएको छ । कम्पनीले २०८० असोज २४ गतेदेखि असोज ३० गतेसम्म नवीकरण गराउँदा बीमितलाई लाग्ने ३५ प्रतिशत ब्याज छुट दिने भएको हो । यो सुविधा बीमा अवधिभरि एक...
केवाईसी अद्यावधिक गर्न राष्ट्रिय बीमा संस्थानको आग्रह
काठमाडौं । राष्ट्रिय बीमा संस्थानले ग्राहक पहिचान (केवाइसी) विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । संस्थानले आज एक सूचना जारी गरी यस्तो आग्रह गरेको हो । संस्थानमा चालु रहेका बीमालेखहरुको केवाइसी सम्बन्धी विवरण अद्यावधिक गर्नुपर्ने भएकोले सम्पूर्ण बीमितहरुलाई आवश्यक...
साबिकको गुँरास लाइफ इन्स्योरेन्सको बोनसदर घोषणा, अधिकतम ७६ रुपैयाँसम्म पाउने
काठमाडौं । साविकको गुरासँ लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७८।७९ को बोनसदर घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८।०७९ को आर्थिक लेखाजोखा र दायित्वको मुल्याङकन सम्बन्धी बीमाङकीय प्रतिवेदन बीमा प्राधिकरणको २०८० असोज २१ गतेको पत्र मार्फत स्वीकृत भएको छ...




















