सन नेपाल लाइफको बिरगंज शाखाद्वारा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले सामाजिक उतरदायित्व अन्तर्गतको एक कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको बिरगंज शाखाले कार्यक्रममा श्री ने रा अधारभुत बिद्यालय पटेर्वा सुगौली–४ अकवा पर्सा सम्पूर्ण छात्र छात्रालाई पाठ्यसामग्री बितरण गरेको हो । बिद्यालयका सम्पुर्ण बिद्यार्थीलाई...
प्राणघातक रोगका शिकार भएका तीन जनालाई नेशनल लाइफद्वारा बीमा दावी भुक्तानी
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स लिमिटेडले दावी भुक्तानी गरेको छ । कम्पनीको पाल्पा शाखाले प्राणघातक रोगका शिकार भएका तीन जनालाई उपचार खर्च बापतको बीमा दावी भुक्तानी गरेको हो । कम्पनीले एक कार्यक्रमको आयोजना गर्दै पाल्पा जिल्ला साबिक बन्दिपोखरा –३,...
एकैदिन सानिमा जिआइसी इन्स्योरेन्सको शेयर कारोबार झण्डै साढे २० करोड, ७ नम्बर ब्रोकरबाट सर्बाधिक खरिद–बिक्री
काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीको एकैदिनमा झण्डै साढे २० करोड रुपैयाँ बरारबरको शेयर कारोबार भएको छ । नेप्सेका अनुसार ब्रोकर नम्बर ७ बाट सबैभन्दा बढी शेयर खरिद–बिक्री भएको छ । साता कारोबारको तेस्रो दिन अर्थात आज कम्पनीको कुल...
सिटिजन लाइफ इन्स्योरेन्सको पाल्पा शाखाद्वारा बीमा दावी भुक्तानी
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको पाल्पा शाखा कार्यालयले २ लाख १६ हजार रुपैयाँका मृत्यु दावी भुक्तानी गरेको हो । कम्पनीको पाल्पा शाखाबाट ३ बर्ष पहिला सिटिजन सुभारम्भ बीमा योजना लिएका तिनाउ...
राष्ट्रिय बीमा संस्थानको लिखित परीक्षाको नतिजा प्रकाशित
काठमाडौं । राष्ट्रिय बीमा संस्थानको लिखित परीक्षाको नतिजा प्रकाशित भएको छ । संस्थानको गत साल चैत २४ गते प्रकाशित विज्ञापन अनुसार आ.प्र, तथा खुला तर्फका पदको लिखित परीक्षाको नतिजा प्रकाशित भएको हो । छनोट भएका उम्मेद्वारहरुको नामावली लोक सेवा...
रिलायबल नेपाल लाइफद्वारा साढे १० लाख रुपैयाँको दावी भुक्तानी
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको लमजुङ शाखाले आइतबार १० लाख ४८ हजार रुपैयाँ बराबरको दावी भुक्तानी गरेको हो । कम्पनीले दुधपोखरी गा.पा –०६ लमजुङका मृतक कृष्ण गुरुङको परिवारजनलाई दुधपोखरी गाउँपालिकाको कार्यालयमा...
बीमा अभिकर्ता लाइसेन्सको लागि पाठ्यक्रम तयार, परीक्षामा के-के सोधिन्छ?
काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा मध्यस्थकर्ता (अभिकर्ता) परीक्षा कात्तिक देखि सुरु गर्ने भएको छ। लामो समयदेखि कम्पनीले संचालन गर्दै आईरहेको परिक्षा कात्तिक महिनादेखि भने प्राधिकरणले नै लिने भएको छ । परिक्षाको लागि बीमा प्राधिकरणले अभिकर्ता लाइसेन्सको परीक्षाको लागि...
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको अभिकर्ता अभिमुखीकरण कार्यक्रम सम्पन्न, उत्कृष्टलाई सम्मान
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले झापाको बिर्तामोड र सुनसरीको इटहरीमा संयुक्त रुपमा अभिकर्ता अभिमुखीकरण कार्यक्रम गरेको छ । कार्यक्रममा ३ सयभन्दा बढी अभिकर्ताको सहभागिता थियो । कार्यक्रममा कम्पनीले आर्थिक वर्ष २०७९र८० मा विभिन्न विधामा उत्कृष्ट कार्य सम्पादन गरी सम्बन्धित क्षेत्रमा...
गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको बुटवल उपशाखा विस्तार, भरतपुरमा शाखा खुल्दै
काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले बुटवलमा उपशाखा स्थापना गरेको छ । सोमबार एक समारोहबीच गार्डियनले चौथो उपशाखाको रुपमा बुटवल उपशाखाको सुभारम्म गरेको हो । यसअघि गार्डियनले नुवाकोट, वाग्लुङ, स्याङ्जामा उपशाखा विस्तार गरिसकेको छ । सोमबार बुटवल उपशाखाको...
दोस्रो बजारमा बीमा कम्पनीहरु, कसले कति गुमाए ?
काठमाडौं । साताको दोस्रो दिन सोमबार पनि सेयर बजारमा दोहोरो अंकको गिरावट रोकिएन । नेप्से इन्डेक्स १२.५८ अंकले घटेर १९०८ विन्दुमा कायम हुन पुग्यो । नेप्सेमा रहेका १३ उपसूचक मध्ये उत्पादन तथा प्रशोधन र व्यापार उपसूचकमा हरियाली देखिँदा बाँकी...
एशियन लाईफ इन्स्योरेन्सको सहयोगमा स्वास्थ्य शिविर सञ्चालन
काठमाडौं । एशियन लाईफ इन्स्योरेन्सको सहयोगमा तारकेश्वर नगरपालिका वडा नम्बर ६ धर्मस्थलीस्थित वडा कार्यालयमा सोमबार ज्येष्ठ नागरिकका लागी स्वास्थ्य शिविरको आयोजना गरिएको छ । धर्मस्थली ज्येष्ठ नागरिक सहयोग तथा अनुगमन समाजले आयोजना गरेको शिविरमा वडा नम्बर ६ का ज्येष्ठ...
बुटवलमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शाखा औपचारिक रुपमा सञ्चालनमा
गार्डियन लघु जीवन बीमा कम्पनी लिमिटेडले बुटवलको राजमार्ग चौराहमा नयाँ शाखा विस्तार गरेको छ । सोमबार बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवि अर्यालले बुटवल शाखाको उद्घाटन गरिन् । सोही अवसरमा उनले बीमा कम्पनीले स्थापनाको उद्देश्य अनुरूप निम्न तथा मध्यम वर्गीय समुदाय...
वैदेशिक रोजगारका क्रममा मृत्यु भएका बीमितको सूर्यज्योति लाइफद्वारा दावी भुक्तानी
काठमाडौं । सूर्यज्योति लाइफले वैदेशिक रोजगारका क्रममा मृत्यु भएका बीमित बोम बहादुर रिलामीको मृत्यु दावी भुक्तानी गरेको छ । वैदेशिक रोजगारका लागि गएका ऋषिङ–८ तनहँुका बोम बहादुर रिलामीको रोजगारको शिलशिलामा विदेशमै मृत्यु भएपछि बीमितको परिवारलाई कम्पनीले बीमा बापतको १३...
सिटिजन लाइफ इन्स्योरेन्सद्धारा बीमा दाबी भुक्तानी
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दावी भुक्तानी वापतको १६ लाख १० हजारको चेक हस्तान्तरण गरेको हो । कम्पनीको भलबारी शाखाबाट २ वर्ष पहिले १५ लाख बीमाङ्क रकमको सिटिजन सुभारम्भ बीमा योजना बीमालेख लिएका तिलोत्तमा ९, रुपन्देही बस्ने लक्ष्मण शाही...
यस्तो छ- कार्तिक १ गतेबाट बीमा अभिकर्ताको नयाँ लाइसेन्स लिने प्रकृया, परीक्षादेखि पाठ्यक्रमसम्मको सम्पूर्ण जानकारी
काठमाडौं। नेपाल बीमा प्राधिकरणले बीमा मध्यस्थकर्ता (अभिकर्ता) परीक्षा कात्तिक देखि सुरु गर्ने भएको छ। लामो समयदेखि कम्पनीलेसंचालन गर्दै आईरहेको परिक्षा कात्तिक महिनादेखि भने प्राधिकरणले नै लिने भएको छ । प्राधिकरणको परिक्षा लिने ढाँचा नबनिसकेको हुँदा बीमा मध्यस्थकर्ता (अभितकर्ता) परीक्षा...
मेटलाइफ फाउन्डेशनद्वारा नयाँ किर्तिमान, अमेरिकी डलर १ अर्ब भन्दा बढीको अनुदान
काठमाडौं । मेटलाइफ फाउन्डेशनले अमेरिकी डलर १ अरब भन्दा बढी सहयोग गरेको घोषणा गरेको छ । यस फाउन्डेशन मेट्रोपोलिटन लाइफ इन्स्योरेन्स कम्पनी (मेटलाइफ)को एक स्वतन्त्र परोपकारी शाखाको रूपमा स्थापित भएको थियो, र यसको स्थापना पछि, मेटलाइफको उपस्थिति रहेको समुदायहरूलाई...
प्रभु महालक्ष्मी लाइफको जनकपुर शाखाद्वारा प्राणघातक रोग विरुद्ध दावी भुक्तानी
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको जनकपुर शाखाले प्राणघातक रोग विरुद्ध दावी भुक्तानी गरेको छ । कम्पनीले धनुषा जिल्लाको सबैला नगरपालिका वडा नं. १३ नयाँ टोल प्रसाही निवासी बीमित आमिर राईनलाई १० लाख रुपैयाँ दावी भुक्तानी गरेको हो...
अधिकांश बीमा कम्पनीहरुको शेयरमूल्यमा गिरावट, कुनको कति? (एलटीपीसहित)
काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार नेप्सेमा ११ अंकको गिरावट आएको थियो । नेप्सेमा गिरावट आएसँगै जीवन तथा निर्जीवन बीमा उपसूचक पनि घटेको छ । जीवन बीमा बिहीबार जीवन बीमा उपसूचक ०।५८ प्रतिशतले घटेको हो । उक्त दिन...
असोज २५ गतेबाट बीमा प्राधिकरणमा नयाँ अभिकर्ता दर्ता प्रक्रिया बन्द
काठमाडौं । नेपाल बीमा प्राधिकरणले यही असोज २५ गतेदेखि बीमा अभिकर्ताहरुको नयाँ लाइसेन्सको लागि सिष्टममा दर्ता बन्द गर्ने निर्णय गरेको छ । प्राधिकरणले यही असोज १० गते जारी सूचना बमाोजिम कार्तिक १ गतेबाट बीमा अभिकर्ताहरुको परिक्षा बीमा प्राधिकरणले नै...
जीवन बीमा कम्पनीहरुले वैदेशिक रोजगार बीमालेखमार्फत उठाए करिव ४५ करोड बीमा शुल्क, कसको संकलन कति ? (सूचीसहित)
काठमाडौं । सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरुले वैदेशिक रोजगार बीमालेख मार्फत भदौ मसान्तसम्ममा कुल ४४ करोड ८२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको भदौ महिनाको वित्तीय विवरण अनुसार कम्पनीहरुले १७...




















