राष्ट्रिय जीवन बीमा कम्पनीको नाफा ४ करोडमाथी, यस्तो छ समग्र वित्तीय अवस्था
काठमाडौं । सरकारी स्वामित्व रहेको राष्ट्रिय जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकको अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरेको छ । पहिलो त्रैमासमा कम्पनीका अधिकांश वित्तीय सूचक बृद्धि भएका छन् । वित्तिय विवरण अनुसार चालु आवको पहिलो तीन महिनामा...
प्रभु महालक्ष्मी लाइफको मुनाफा ५० प्रतिशतले बढ्यो, दिर्घकालीन लगानीमा पुँजि थप
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले प्रथम त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । प्रथम त्रैमासको एनएफआरएसको वित्तिय विवरण अनुसार यस त्रैमासको अवधिसम्ममा कम्पनीको मुनाफा ५० प्रतिशतले वृद्धि भएको देखिएको छ। यस त्रैमासको अवधिसम्ममा १० करोड रुपैयाँ मुनाफा...
झण्डै साढे ८ अर्बको चुक्ता पुँजी भएको नेपाल लाइफको बीमाशुल्क आर्जन र मुनाफा दुबै बढ्यो, प्रतिशेयर आम्दानी कति ?
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म एनएफआरएस विधिबाट वित्तीय विवरण सार्वजनिक गरेको छ । पहिलो त्रैमासमा कम्पनीले १५ करोड ७९ लाख रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको यसै अवधिको तुलनामा १०.२५ प्रतिशतले धेरै...
रिलायबल नेपाल लाइफ संरचनागत र वित्तीय रुपमा बलियो बन्दै, यस्तो छ समग्र वित्तिय अवस्था
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको नाफा सामान्य अंकले बृद्धि भएको छ । कम्पनीले प्रकाशित गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीले ११ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक...
प्रभु महालक्ष्मी लाइफले गर्यो भूकम्प पीडितलाई १० लाख सहयोग
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले जाजरकोट भूकम्प पीडितका लागि रु. १० लाख सहयोग गरेको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको हो । कात्तिक १७ गते राति ११ः४७ बजे जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पले...
रिलायबल नेपाल लाइफले जाजरकोट भूकम्प प्रभावितलाई ५ लाखको कम्बल प्रदान गर्ने
काठमाडौं । रिलायबल नेपाल लाइफले जाजरकोट भूकम्प प्रभावितलाई राहत प्रदान गर्ने भएको छ । कम्पनीले जाजरकोट नलगाड नगरपालिकालाई ५ लाख बराबरको कम्बल प्रदान गर्ने घोषणा गरेको हो । कात्तिक १७ गते राति ११ः४७ बजे गएको भूकम्पबाट प्रभावितहरुलाई राहत तथा...
सर्पले डसेर मृत्यु भएकी बीमितको सिटिजन लाइफद्वारा दाबी भुक्तानी
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स बर्दघाट शाखाले दाबी भुक्तानी गरेको छ । सर्पले डसेर बीमितको असामायिक निधन भएपछि कम्पनीले घरमै गएर २ लाख १० हजार बराबरको दाबी भुक्तानी गरेको हो । कम्पनीले एक कार्यक्रमको आयोजना गर्दै बीमित जमुना खत्री...
मेट लाइफको नाफा झण्डै ५ प्रतिशतले वृद्धि, जीवन बीमा कोषमा २४ अर्ब (वित्तीय विवरणसहित)
काठमाडौं । मेट लाइफको नाफामा बढोत्तरी भएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार मेट लाइफको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ४ दशमलव ८९ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ८ करोड ८२...
आइएमई लाइफको नाफा उच्च अंकले वृद्धि, यस्तो छ समग्र वित्तीय अवस्था (विवरणसहित)
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सको नाफा उच्च अंकले वृद्धि भएको छ । कम्पनीले प्रकाशित गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार गएको आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा चालु आर्थिक वर्षमा ७६ दशमलव २१ प्रतिशतले नाफा वृद्धि भएको...
नेशनल लाइफको नाफामा बढोत्तरी, कस्तो छ वित्तीय अवस्था ? (विवरणसहित)
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सको प्रतिशेयर आम्दानी घटेको छ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रकाशित गरेको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार प्रति शेयर आम्दानी १० रुपैयाँ ४० पैसा र प्रति शेयर नेटवर्थ किताबी मूल्य १२९ रुपैयाँ १२ पैसा...
सिटिजन लाइफ संरचनागत र वित्तीय रुपमा बलियो बन्दै, यस्तो छ वित्तीय अवस्था
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स संरचनागत र वित्तीय रुपमा बलियो हुँदै गएको छ । सिटिजन लाइफ इन्स्योरेन्स लिमिटेडले जारी गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरणले संरचनागत र वित्तीय रुपमा बलियो हुँदै गएको देखाएको हो । सार्वजनिक रुपमा...
बीमा कम्पनीहरुले जलविद्युत्, पर्यटन र कृषिपूर्वाधारमा थप लगानी गर्दै, हालसम्म कसको कति ? (विवरणसहित)
काठमाडौं । मुलुकको पूर्वाधार क्षेत्रमा बीमा क्षेत्रको लगानी ७ अर्ब पुगेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार बीमा कम्पनीहरुले जलविद्युत्, पर्यटन, कृषिजस्ता पूर्वाधारमा अझै लगानी बढाउने तयारी गरेका छन् । नेपालमा अहिले १४-१४ जीवन र निर्जीवन बीमा कम्पनीहरु छन्...
म्याग्दीमा सिटिजन लाइफको बृहत निःशुल्क स्वास्थ्य शिविर
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले आफ्नो ६औं वार्षिक उत्सवको आयोजनामा देशभरी विभिन्न कार्यक्रम आयोजना गरेको छ । यसैक्रममा कम्पनीले आज हिमाली जिल्ला म्याग्दीको रघुगंगा गाँउपालिकाको वडा नं ७ चिमखोलामा बृहत निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । उक्त स्थानमा...
एशियन लाइफले संस्थापक र सर्वसाधारणको शेयर स्वामित्व परिवर्तन गर्ने
काठमाडौं । एशियन लाइफले इन्स्योरेन्स कम्पनीले संस्थापक र सर्वसाधारणको शेयर स्वामित्व परिवर्तन गर्ने भएको छ । कम्पनीले आज एक सूचना प्रकाशित गर्दै ९ प्रतिशत संस्थापक शेयर सर्वसाधारण शेयरमा परिवर्तन गर्न लागेको जनाएको हो । कम्पनीले सर्वसाधारणको शेयर स्वामित्व परिमार्जन...
सुदूरपश्चिममा आइएमई लाइफको ब्रान्च स्टार अवार्ड कार्यक्रम सम्पन्न
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सको आर्थिक वर्ष २०७९।८० को ब्रान्च स्टार अवार्ड कार्यक्रम सम्पन्न भएको छ । कम्पनीका सीईओ कवि फुयालको उपस्थितिमा सुदूरपश्चिममा उक्त कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा उत्कृष्ट व्यवसाय गर्ने व्यक्तिहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा...
राष्ट्रिय जीवन बीमा कम्पनीको कामु सीईओ महेश रिमाल
काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीको कायम मुकायम प्रमुख अधिकृतमा महेश रिमाल नियुक्त भएका छन् । उनी साविकको राष्ट्रिय बीमा संस्थानका नायव महाप्रबन्धक हुन् । सञ्चालक समितिको आज बसेको पहिलो बैठकले रिमाललाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको...
५० वर्षे इतिहास बोकेको बीमा संस्थान अन्ततः कम्पनीमा रुपान्तरण, प्रशासक पाठक जिम्मेवारीबाट बाहिरिए
काठमाडौं । लामो समयको विवाद र व्यग्रप्रतिक्षापछि अन्ततः सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थान कम्पनीमा रुपान्तरण भएको छ । बीमा ऐन २०७९ बमोजिम राष्ट्रिय बीमा संस्थान खारेज भएपछि संस्थान राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडमा रुपान्तरण भएको हो । कम्पनी...
एलआइसी नेपालद्वारा मंसिर १८ गते बार्षिक साधारणसभा आह्वान, के के छन् एजेण्डा, बुक क्लोज कहिले ?
काठमाडौं । एलआईसी नेपालले २१ औं बार्षिक साधारणसभाको बैठक आगामी मंसिर २१ गते आह्वान गरेको छ । जावलाखेलस्थित प्रशासनिक प्रतिष्ठानमा बोलाइएको आव २०७८।०७९ को बार्षिक साधारणसभामा मुख्य रुपमा तीन वटा एजेण्डा प्रस्तुत गर्ने जनाएको छ । यस पटक लाभांश...
जाजरकोटमा सिटिजन लाइफको विशेष सहायता कक्ष तयार, सक्दो चाँडो बीमा दावी भुक्तानी गर्ने
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले भूकम्प प्रभावित क्षेत्र जाजरकोटमा विशेष सहायता कक्ष तयार गरेको छ । कम्पनीले कठिन समयमा यथाशीघ्र जीवन बीमा दावी भुक्तानीको लागि सो विशेष सहायता कक्ष तयार गरिएको जनाएको छ । कम्पनीले एक सूचना प्रकाशित गरी...
आइएमई लाइफ इन्स्योरेन्सद्वारा जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा १० लाख सहयोग
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो सामाजित उत्तरदायित्व अन्तर्गत जाजरकोट भूकम्पबाट प्रभावितहरुलाई उद्दार तथा राहत वितरण गर्ने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप राहत उद्दार कोषमा १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । कम्पनीले मिति कार्तिक १७ गते...


















