नेपाल लाइफ स्वयम्भु शाखा प्रमुख कल्पना श्रेष्ठको कोरोना संक्रमणबाट निधन

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपाल लाइफ इन्स्योरेन्स स्वयम्भु शाखाकी प्रमुख कल्पना श्रेष्ठको आइतबार निधन भएको छ । ४८ बर्षिय श्रेष्ठलाई केही दिनदेखि कोरोना भाइरसको संक्रमण देखिएको थियो । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी स्रोतका अनुसार उनको आइतबार काठमाडौंमा निधन...


नेपाल लाइफद्वारा एजेन्सी म्यानेजरको टार्गेटमा बृद्धि, अभिकर्ता आक्रोसित

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले कोरोना महामारीको समयमा जीवन बीमा अभिकर्तालाई आहत हुने गरी एजेन्सी म्यानेजरको टार्गेटमा बृद्धि गरेको छ । कम्पनीले व्यक्तिगत कोडमा तोकिएको टार्गेट उच्च अंकले बृद्धि गर्दा महामारीमा घरभित्रै थुनिएका अभिकर्ताहरु आहत र आक्रोसित बन्न...


आईपिओ निष्काशन गर्ने प्रस्तावसहित सानिमा लाइफको साधारणसभा जेठ २३ गते आह्वान

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको साधारणसभा आउँदो जेठ २३ गतेका लागि आह्वान गरेको छ । आईपिओ निष्काशनका लागि धितोपत्र बोर्ड लगायतका निकाय प्रक्रिया अघि बढाउने प्रस्तावसहित कम्पनीले साधारणसभा आह्वान गरेको हो । गत बैशाख ३१...


एशियन लाइफ इन्स्योरेन्स बर्दघाटमा कार्यरत कर्मचारीको कोरोना संक्रमणबाट निधन

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको परासी जिल्लाको बर्दघाट शाखामा कार्यरत बरिष्ठ सहायकको महेश ढकालको कोरोना संक्रमणको कारण निधन भएको छ । बीमा जनचेतना जगाउँदै विकट ग्रामिण बस्तीमा पुग्ने गरेका ढकाललाई एक साताअघि मात्रै कोरोना पुष्टि भएको थियो ।...


नेपाल लाइफको नौलो सुरक्षित जीवन बीमा योजना आजबाट औपचारिक बिक्री सुरु

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमा समितिको अनुमतिमा आजबाट नौलो सुरक्षित जीवन बीमा योजनाको बिक्री शुभारम्भ गरेको छ । गत साता उक्त योजना सार्वजनिक गरेको कम्पनीले आजबाट औपचारिक रुपमा बिक्री सुरुवात गरिएको कम्पनीले जनाएको छ । सुरक्षित जीवन...


कमिशन रोकिएपछि बीमा समितिविरुद्ध अभिकर्ता स्तब्ध, महामारीमा हजारौं अभिकर्ता बेखर्ची

काठमाडौं । बीमा कम्पनीहरुमा सुक्ष्म हस्तक्षेप गर्दै अघि बढेको बीमा समितिका कारण हजारौं बीमा अभिकर्ताहरु कोरोना महामारीको समयमा बेखर्ची भएपछि बीमा समितिविरुद्धमा स्तब्ध बनेका छन् । बीमा व्यवसायको क्रममा बीमा कम्पनीहरुबाट ऋण लिएका अभिकर्ताहरुको कमिशन रोकिएपछि बेचर्खी बनेका हुन्...


सिटिजन लाइफ इन्स्योरेन्स र क्लीनिक वन बीच कोभिड प्रि एण्ड पोष्ट सर्भिसबीच सम्झौता

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी र क्लीनिक वन काठमाण्डौ प्रा.लि बीच कोभिड प्रि एण्ड पोष्ट सर्भिसबीच सम्बन्धी साझेदारी भएको छ । हाल विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को दोश्रो लहरले निषेधाज्ञाका अवस्था श्रृजना गरेको र...


सन नेपाल लाइफले बीमा व्यवसायमा मार्यो छलाङ, बीमा शुल्क ८२% ले बढ्दा जीवन बीमा कोष दुई अर्ब माथि

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमा व्यवसायमा छलाङ मारेको आज प्रकाशित वित्तीय विवरणले देखाएको छ । सो कम्पनीको वित्तीय विवरण अनुसार खुद बीमा शुल्क आम्दानी ८२.१८ प्रतिशतले बृद्धि भएको छ । गत आर्थिक वर्षमा ७० करोड १०...


एशियन लाइफ इन्स्योरेन्सको खुद बीमाशुल्क आर्जन ४८ प्रतिशतले बढ्यो, अधिंकाश सूचक उत्साहजनक

काठमाडौं। एशियन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक बर्षको तेस्रो त्रैमासको अवधिसम्ममा खुद बीमाशुल्क आर्जन ४८ प्रतिशतले बढाउन सफल भएको छ।कम्पनीले तेस्रो त्रैमासको अवधिसम्ममा ४ अर्ब ५९ करोडरुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । गत आर्थिूक बर्षको यसै अवधिमा कम्पनीले...


महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको व्यवसाय दोब्बर, नाफा ८६%ले बढ्दा जीवन बीमा कोष १७१% ले बृद्धि

काठमाडौं । सबैभन्दा पछि बीमा व्यवसाय सुरु गरेको महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको बीमा व्यवसाय दोब्बर बृद्धि भएको आज प्रकाशित तेत्र्रो त्रैमासिक वित्तीय विवरणले देखाएको छ । कम्पनीको खुद बीमा शुल्क आम्दानी ९९.५१ प्रतिशतले बृद्धि भई ७८ करोड ४२ लाख...


एलआईसी नेपालको जीवन बीमा कोष पौने खर्ब नाघ्यो, खुद बीमा शुल्क–मुनाफा बढ्दा अन्य सूचांक कस्तो ?

काठमाडौं । एलआईसी नेपालको जीवन बीमा कोषको आकार पौने खर्ब नाघेको छ । कम्पनीले आज प्रकाशन गरेको वित्तीय विवरण अनुसार जीवन बीमा कोषमा ७७ अर्ब ५४ करोड २८ लाख ९६ हजार ४४ रुपैयाँ संचिती गरेको छ । कम्पनीको जगेडा...


वित्तीय विवरणमा देखिएन नेपाल लाइफको उत्साह, खुद बीमा शुल्क आर्जन ३५% ले बृद्धि, मुनाफा ८% मा सीमित

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी थप बलियो बनेको चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरणमा झल्किएको छ । यद्यपि कम्पनीको वित्तीय विवरणमा खासै उत्साह भने देखिएको छैन । खुद बीमा शुल्क आम्दानी बृद्धि प्रतिशत अन्य कम्पनीहरुको तुलनामा सामान्य देखिएको...


तेस्रो त्रैमासिक समीक्षाः गुराँस लाइफको बीमा व्यवसायमा छलाङ

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । पुरानो कम्पनी भएर पनि नयाँ कम्पनीहरुले चुनौति दिन थालेको सन्दर्भमा यस पटक भने उल्लेख्य रुपमा बृद्धि गर्न सफल भएको छ । कम्पनीले...


अजोड इन्स्योरेन्सको लेखापरीक्षकमा मदन निरौला एण्ड कम्पनी नियुक्त

काठमाडौं । अजोड इन्स्योन्स लिमिटेड कम्पनीले लेखापरीक्षक नियुक्ति गरेको छ । कम्पनीको २०७८/०१/०८ गते सम्पन्न तेस्रो वार्षिक साधारण सभाबाट कम्पनीको आर्थिक वर्ष २०७७/७८ को बाह्य लेखापरीक्षणमा मदन निरौला एण्ड कम्पनी, चार्टर्स एकाउन्टेन्ट्सलाई नियुक्ति गरेको हो । कम्पनीले आगामी आ.व....


प्राइम लाइफ इन्स्योरेन्सका सञ्चालकको कोरोनाबाट निधन

काठमाडौं । देशेभरि महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसले बीमा क्षेत्रमा पनि अप्रिय घटनाहरु घट्ने क्रम जारी छ । यसैबीचमा प्राइम लाइफ इन्स्योरेन्स कम्पनीका एक जना सञ्चालकको कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ । गत असोजमा स्वतन्त्र सञ्चालकको रुपमा प्राइम...


नेशनल लाइफ इन्स्योरेन्सको प्रगति: ४० अर्बको जीवन बीमा कोष, झण्डै नौ अर्ब बीमा शुल्क आम्दानी

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको जीवन वीमा कोषको आकार ४० अर्ब २१ करोड ७९ लाख ९८ हजार २९५ रुपैयाँ बनाउन सफल भएको छ । गत आर्थिक वर्षमा ३१ अर्ब ५२ करोड ९२ लाख १७ हजार ९८३ रुपैयाँको जीवन...


उत्कृष्ट बन्दै रिलायबल नेपाल लाइफ, खुद बीमा शुल्क झण्डै दोब्बर, जीवन बीमा कोषमा दुई अर्ब ३७ करोड

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विववरणमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी उत्कृष्ट बन्दै गएको देखिएको छ । आज प्रकाशित गरेको विवरण अनुसार कम्पनीको जीवन बीमा व्यवसाय दोब्बर बृद्धि भएको देखिएको छ । समीक्षाा अवधीमा कम्पनीले खुद...


महामारीकै बीचमा सानिमा लाइफ इन्स्योरेन्सले गर्यो प्रगति, जीवन बीमा कोष १४८% ले बृद्धि

काठमाडौं । कोरोना महामारीकै बीचमा सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले उल्लेख्य प्रगति गर्न सफल भएको वित्तीय विवरणले देखाएको छ । सो कम्पनीको जीवन बीमा कोष, खुद बीमा शुल्क तथा खुद मुनाफा लगायतका सबै सूचांकहरु बृद्धि भएको छ । सानिमा लाइफ...


सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको छलाङ, १० अर्बको जीवन बीमा कोष, नाफा ५६% ले बृद्धि हुँदा अन्य सूचांक कस्तो ?

काठमाडौं । चालु आवको तेस्रो त्रैमासमा सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले बीमा व्यवसायमा छलाङ मार्न सफल भएको छ । चालु आवको नौ महिनाको वित्तीय विवरण अनुसार कम्पनीले १० अर्बको जीवन बीमा कोषमा जम्मा गर्न सफल भएको छ । गत आवको...


प्रुडेन्सियल इन्स्योरेन्सको वार्षिक साधारण सभा स्थगित

काठमाडौं । कोरोना महामारीको कारण सरकारले लगाएको निषेधाज्ञाले गर्दा प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको वार्षिक साधारण सभा स्थगित भएको छ । कम्पनीको २०७८/०२/०२ गते आइतबार होटल इच्छा सिमरा, बारामा हुने भनिएको १९ औं वार्षिक साधारण सभा विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना...