रिलायन्स लाइफद्धारा २ करोड ५० लाख रुपैयाँ मृत्यु बीमा दाबी भुक्तानी
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले साढे २ करोड रुपैयाँ मृत्यु बीमा दाबी भुक्तानी हस्तान्तरण गरेको छ । कम्पनीले मृतक बीमित सजन विकको परिवारलाई २ करोड ५० लाख रुपैयाँ हस्तान्तरण गरेको हो ।कम्पनीले आज एक औपचारिक कार्यक्रम आयोजना गर्दै कम्पनीमा...
राष्ट्रिय बीमा संस्थानले मुद्दती निक्षेपमा लगानी गर्ने, साउन १७ गतेसम्म आवेदन दिनुपर्ने
काठमाडौं । राष्ट्रिय बीमा संस्थानले मुद्दती निक्षेपमा लगानी गर्ने बैंकहरुलाई आह्वान गरेको छ ।संस्थानले कम्पनीमा रहेको लगानी योग्य रकम वाणिज्य बैंक, विकास बैंक तथा वित्तीय संस्थाहरुमा लगानी गर्ने आह्वान गरेको हो । संस्थानले लगानी गर्नको लागि साउन १३ गतेदेखि...
एनएलजीको साधारण सभा साउन २१ गते, लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । एनएलजी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीको १० प्रतिशत लाभांश सुरक्षित गर्ने आज साउन १३ गते अन्तिम दिन रहेको हो । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि बुकक्लोज गर्दैछ ।...
रिलायबल नेपाल लाइफको सिईओ लोहनीको कार्यकाल थप, बीमा समितिले दियो स्वीकृति
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सिइओमा नारायणबाबु लोहनी थप चार वर्षका लागि दोहोरिने भएका छन् । सञ्चालक समितिले उनको कार्यकाल थप गर्ने निर्णय गरेको छ भने बीमा समितिले लोहनीलाई थप कार्यकाल प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गर्न...
नेशनल लाइफ इन्स्योरेन्सद्धारा १ करोड १७ लाख मृत्यु दाबी भुक्तानी
काठमाण्डौं । नेशनल लाइफ इन्स्योेरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले १ करोड १७ लाख ७५ हजार रुपैयाँ बराबरको मृत्यु दाबी भुक्तानी गरेको हो । कम्पनीका अनुसार मृतक बीमित पूज्यस्वरी कार्की किष्ट मेडिकल कलेज इमाडोलका वरिष्ठ...
यूनियन लाइफद्वारा मृत्यु दाबी भुक्तानी
काठमाडौंं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले पाँच महिना अघि मात्रै बीमा गरेका बीमितको कोरोना संक्रमणबाट निधन भएपछि मृत्यु दाबी भुक्तानी गरेको हो । कम्पनीको सुरुङ्गा शाखाले मृतकको परिवारलाई मृत्यु दाबी बापतको...
सानिमा लाइफको ६० करोड रुपैयाँको आईपिओ साउन २० गतेदखि निष्काशन, कहाँ कहाँबाट पाइन्छ भर्न ?
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता प्राथमिक शेयर (आईपिओ) यही साउन २० गतेदेखि सर्वसाधारणले आवेदन दिन पाउने गरी निष्काशन गर्ने निर्णय गरेको छ । आज प्रकाशित सूचना अनुसार कम्पनीले ६० करोड रुपैयाँ...
कोरोनाबाट मृत्यु भएका अहमद खाँ का परिवारलाई नेशनल लाइफद्वारा ११ लाख दावी भुक्तानी
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी नेपालगन्ज शाखाले कोरोनाबाट मृत्युवरण गरेका नरैनापुर–०५, बाँके निवासी फारूक अहमद खाँ का आश्रित परिवारलाई ११ लाख १२ हजार रुपैयाँ बीमा दावी भुक्तानी गरेको छ । गत वर्ष मात्रै नेशनल लाईफ लाईफ इन्स्योरेन्स कम्पनीमा...
सूर्या लाइफले शाखा प्रमुखहरु नयाँ भर्ना गर्ने, कति चाहिन्छ योग्यता ?
काठमाडौँ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ब्रान्च इन्चार्चको लागि केहि सख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना सार्वजनिक गर्दै जुनसुकै बिषयमा पनि स्नातकोत्तर उत्तिर्ण तथा मार्केटिङ क्षेत्रमा काम गर्ने रुची भएको इच्छुक व्यक्तिले आवेदन दिनसक्ने जनाएको...
नेपाल लाइफको ‘नौलो केटाकेटी जीवन बीमा योजना’ औपचारिक रुपमा सार्वजनिक
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले केटाकेटी शिक्षा र विवाह सावधिक जीवन बीमा योजनाको व्यापक सफलता पश्चात् अझ परिस्कृत रुपमा ‘नौलो केटाकेटी जीवन बीमा योजना’ सावधिक जीवन बीमा औपचारिक रुपमा सार्वजनिक गरेको छ । नेपाल लाइफले ग्राहकको आवश्यकता तथा...
बीमा समितिद्वारा ९ वर्ष पुरानो निर्णय फिर्ता, घरजग्गा बाहेकका सम्पत्ति किन्न कम्पनी स्वतन्त्र
काठमाडौं । बीमा समितिले नौ वर्ष पुरानो निर्णय उल्टाउँदै बीमा कम्पनीहरुलाई घरजग्गा बाहेकका स्थीर सम्पत्तिहरु खरिद गर्न सक्ने स्वतन्त्रता प्रदान गरेको छ । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले सबै बीमा कम्पनीहरुलाई हिजो एक निर्देंशन जारी गर्दै घर जग्गा...
एलआईसी नेपालको बीमा शुल्क इसेवाबाटै भुक्तानी गर्न सकिने, दुई कम्पनीबीच सम्झौता
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपालका बीमितहरुले अबदेखि इसेवाबाट बीमा शुल्क भुक्तानी गर्न सक्ने भएका छन् । शुक्रबार एलआईसी नेपाल र इसेवाबीच बीमा प्रिमियमको डिजिटल भुक्तानीसम्बन्धी सम्झौता भएको छ । बीमितलाई सहज र सरल तरिकाबाट बीमा शुल्क भुक्तानी...
एशियन लाइफको बार्षिक साधारणसभा साउन ३१ गते, यस्ता छन् एजेण्डा
काठमाडौ । एशियन लाईफ इन्स्योरेन्स लिामिटेडले १२ औँ वार्षिक साधारण सभा अगामी साउन ३१ गते होटल सिमरा, बारामा आह्वान गरेको छ । यही साउन ७ गते बिहिबार सम्पन्न कम्पनी सञ्चालक समितिको १६३ औँ बैंठकले कम्पनीको १२ औँ साधारणसभा साउन...
‘नेपाल लाइफ नौलो केटाकेटी जीवन बीमा’ पोलिसीको बिक्री सुरु
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले हिजोदेखि लागू हुने गरी ‘नेपाल लाइफ नौलो केटाकेटी जीवन बीमा’ पोलिसीको औपचारिक बिक्री सुरु गरेको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमा समितिको स्वीकृतिमा उक्त नयाँ बालबालिका सम्बन्धी बीमा पोलिसी बिक्री सुरु गरेको...
ज्योति लाइफद्वारा बीमितको घरमै गई मृत्यु दावी भुक्तानी
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले कोभिड १९ को कारण मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले पाँगा निवासी श्रीकृष्ण महर्जनकी श्रीमतीलाई घरमै गई दावी भक्तानी गरेको हो ।कम्पनीमा ज्योति थ्रि ट्वेन्टी धन बहार जीवन योजना अन्तर्गतको बीमालेख लिएका...
बीमा संस्थानमा लाइन बसेर बीमा शुल्क बुझाउनेको भिड, दैनिक करोडौं बीमा शुल्क संकलन हुँदै
काठमाडौं । नेपाल सरकारका सबै साउन लागेपछि फुर्सदिला हुन्छन् । साथै साउन महिनाभर सरकारी कार्यालय (सेवाग्राहीको भिड हुने ठाउँ, मालपोत, यातायात, नापी बाहेक) मा मानिसहरुको चहल पहल नै हुदैन । तर, नेपाल सरकारको लगानी रहेको राष्ट्रिय बीमा संस्थानमा भने...
बीमा व्यवससाय धरासायी बनाउने बीमा समितिका ३ गलत निर्णय
विगत केही महिनादेखि अनावश्यक रुपमा ठाडो हस्तक्षेप गरि ५० बर्षदेखि चलिआएका उपयुक्त प्रणाली तथा जीवन बीमा व्यवसायमाथि धावा बोल्ने काम बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिले गरेको छ । आजको दिनसम्म यो अवस्थामा ल्याइपुराउन अहोरात्र मिहेनत गर्ने बास्तविक बीमा...
जिडिपीमा बीमाको योगदान ३.५८ प्रतिशत, बीमाको पहुँच २७ प्रतिशत नजिकै
काठमाडौं । बीमा समितिले उपल्बध गराएको तथ्याङ्क अनुसार कुल ग्राहस्थ उत्पादनमा कूल बीमाशुल्कको योगदान (प्रचलित मूल्यमा) ३ दशमलव ५८ प्रतिशत रहेको छ । त्यस्तै, जनसंख्याको आधारमा बीमाको पहुँच (बैदेशिक रोजगार बीमा समेत) २७ प्रतिशत र बैदेशिक रोजगार बीमा बाहेक...
बीमा समितिद्धारा साउन ८ गते जीवन बीमा कम्पनीलाई अण्डराइटिङ तालिम
काठमाडौं । बीमा समितिले हाल संचालनमा रहेका जीवन बीमा कम्पनीहरुलाई अण्डराइटिङ सम्बन्धी तालिम दिने भएको छ ।समितिले सम्पूर्ण जीवन बीमा कम्पनीहरुलाई इन्स्टिच्युट नेपालको नयाँ नक्सालस्थ्ति तालिमहलमा अन्तक्रिया तथा छलफल कार्यक्रम आयोजना गर्न लागेको हो । समितिले जीवन बीमा कम्पनीहरुको...
सगरमाथा इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा, कहिलेसम्म दिने आवेदन ?
काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनी सनराईज बैंक लिमिटेडको नाममा रहेको ५ लाख ५१२ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । कम्पनीले सो शेयरको मूल्य प्रतिकित्ता ७७६ दशमलव ५५ रुपैयाँ...




















