तेस्रो त्रैमासमा प्रभु लाइफको छलाङ्, जीवन बीमा कोष झण्डै तेब्बर बृद्धि, बीमा शुल्क ११५% ले बढ्यो

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आईपुग्दा बीमा व्यवसायमा छलाङ मारेको आज प्रकाशित वित्तीय विवरणले देखाएको छ । कम्पनीले समीक्षा अवधीमा जीवन बीमा कोष झण्डै तेब्बर बनाउन सफल भएको छ भने खुद बीमा शुल्क...


एमडिआरटी लक्ष्य चुमेका सानिमा लाइफका एजेन्सी म्यानेजर परियारको कोरोनाबाट निधन

काठमाडौं । जीवन बीमा व्यवसायको प्रबद्र्धनमा अहोरात्र खटिएर २०२१ को लागि एमडिआरटीमा भाग लिने लक्ष्य सफलतापूर्वक पूरा गरेका सानिमा लाइफ इन्स्योरेन्स कम्पनीका एजेन्सी म्यानेजर बिनोद परियारको दुखद निधन भएको छ । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको नेपालगन्जस्थित शाखा कार्यालयका प्रमुख...


आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको छलाङ, जीवन बीमा कोष ११०% ले बृद्धि, खुद बीमा शुल्कसहितका सबै सूचांकमा प्रगति

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । विवरण अनुसार कम्पनीको जीवन बीमा कोष ११०.८७ प्रतिशतले बृद्धि भएको छ भने अधिकांश सूचांकमा उल्लेख्य प्रगति भएको देखिएको छ । कम्पनीले...


महालक्ष्मी विकास बैंकले एक लाख ६६ हजार कित्ता एसियन लाइफको शेयर लिलाम गर्दै

काठमाडौँ । महालक्ष्मी विकास बैंकको आफ्नो स्वामित्वमा रहेको एसियन लाइफ इन्स्योरेन्सको संस्थापक शेयर यहि वैशाख २६ गते लिलाम बिक्री गर्न लागेको छ । बैंकले कम्पनीको एक लाख ६६ हजार ७५७ कित्ता संस्थापक शेयर लिलामी बिक्रीका लागि लिलाम बढाबढको सूचना...


लकडाउनकै बीचमा प्राइम लाइफको फड्को, जीवन बीमा कोषमा १४ अर्ब, खुद बीमा शुल्क र मुनाफा दुवै बढ्यो

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी थप अब्बल बनेको आज प्रकाशित वित्तीय विवरणले देखाएको छ । चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीले जीवन बीमा कोषको आकार १४ अर्बको पुर्याउन सफल भएको छ । गत आवको सोही अवधीमा...


युनियन लाइफको जीवन बीमा कोष ८७ प्रतिशतले बृद्धि, मुनाफा घट्दा अन्य सूचांक कस्तो ?

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । आज प्रकाशित वित्तीय विवरण अनुसार जीवन बीमा कोष उल्लेख्य रुपमा बृद्धि भएको छ भने मुनाफामा सामान्य संकुचन देखिएको छ । नयाँ जीवन बीमा...


नेपाल लाइफ इन्स्योरेन्स कम्पनी २१ औं वर्षमा, खर्बमाथिको जीवन बीमा कोष, लगातार सबैभन्दा ठूलो

काठमाडौं । २०५८ साल बैशाख २१ गते औपचारिक रुपमा स्थापना भएको नेपाल लाईफ इन्स्योरेन्स आजदेखि २१ औं वर्षमा प्रवेश गरेको छ । २१ औं बार्षिकोत्सवको अवसरमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले अझै सरल जीवन बीमा सेवा प्रवाह गर्ने प्रतिबद्धता जनाएको...


नेशनल लाइफ इन्स्योरेन्स छिरेको २६ वर्षपछि सिईओ बन्दै सुरेश खत्री

काठमाडौं । मानिसले धैर्यता गरेमा एक दिन समय आउँछ भन्ने कुरा अबको केही दिनपछि नेशनल लाइफ इन्स्योरेन्स कम्पनीमा सिईओ बन्दै गरेका सुरेश प्रसाद खत्रीलाई हेर्नुपर्दछ । २६ वर्ष पहिले एक्जुकेटिभ एसिस्टेन्टबाट जीवन बीमा क्षेत्रमा प्रवेश गरेका खत्री गत पुस...


युनियन लाइफ इन्स्योरेन्सको साधारणसभा जेठ ११ मा हुने, शेयरधनीको हात खाली

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीले आगामी २०७८ साल जेठ ११ गते आव २०७५।०७६ को वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीले उक्त आर्थिक वर्षमा आर्जित मुनाफाबाट लाभांश दिने निर्णय नगरेकाले यस साधारणसभाबाट शेयरधनीहरुले आर्थिक लाभ लिन पाउने छैनन्...


लकडाउनका बीच रिलायन्स लाइफको बीमा व्यवसायमा उल्लेख्य प्रगति, सवा दुई अर्बको जीवन बीमा कोष, मुनाफा २५ प्रतिशतले बृद्धि

काठमाडौँ । रिलायन्स लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण आज सार्वजनिक गरेको छ । आज प्रकाशित वित्तीय विवरण अनुसार सो कम्पनीले लकडाउनकै बीचमा उल्लेखनीय प्रगति हासिल गर्न सफल भएको देखिएको छ । नयाँ कम्पनीको रुपमा चार...