वित्तीय विवरणमा देखिएन नेपाल लाइफको उत्साह, खुद बीमा शुल्क आर्जन ३५% ले बृद्धि, मुनाफा ८% मा सीमित

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी थप बलियो बनेको चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरणमा झल्किएको छ । यद्यपि कम्पनीको वित्तीय विवरणमा खासै उत्साह भने देखिएको छैन । खुद बीमा शुल्क आम्दानी बृद्धि प्रतिशत अन्य कम्पनीहरुको तुलनामा सामान्य देखिएको...


तेस्रो त्रैमासिक समीक्षाः गुराँस लाइफको बीमा व्यवसायमा छलाङ

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । पुरानो कम्पनी भएर पनि नयाँ कम्पनीहरुले चुनौति दिन थालेको सन्दर्भमा यस पटक भने उल्लेख्य रुपमा बृद्धि गर्न सफल भएको छ । कम्पनीले...


अजोड इन्स्योरेन्सको लेखापरीक्षकमा मदन निरौला एण्ड कम्पनी नियुक्त

काठमाडौं । अजोड इन्स्योन्स लिमिटेड कम्पनीले लेखापरीक्षक नियुक्ति गरेको छ । कम्पनीको २०७८/०१/०८ गते सम्पन्न तेस्रो वार्षिक साधारण सभाबाट कम्पनीको आर्थिक वर्ष २०७७/७८ को बाह्य लेखापरीक्षणमा मदन निरौला एण्ड कम्पनी, चार्टर्स एकाउन्टेन्ट्सलाई नियुक्ति गरेको हो । कम्पनीले आगामी आ.व....


प्राइम लाइफ इन्स्योरेन्सका सञ्चालकको कोरोनाबाट निधन

काठमाडौं । देशेभरि महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसले बीमा क्षेत्रमा पनि अप्रिय घटनाहरु घट्ने क्रम जारी छ । यसैबीचमा प्राइम लाइफ इन्स्योरेन्स कम्पनीका एक जना सञ्चालकको कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ । गत असोजमा स्वतन्त्र सञ्चालकको रुपमा प्राइम...


नेशनल लाइफ इन्स्योरेन्सको प्रगति: ४० अर्बको जीवन बीमा कोष, झण्डै नौ अर्ब बीमा शुल्क आम्दानी

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको जीवन वीमा कोषको आकार ४० अर्ब २१ करोड ७९ लाख ९८ हजार २९५ रुपैयाँ बनाउन सफल भएको छ । गत आर्थिक वर्षमा ३१ अर्ब ५२ करोड ९२ लाख १७ हजार ९८३ रुपैयाँको जीवन...


उत्कृष्ट बन्दै रिलायबल नेपाल लाइफ, खुद बीमा शुल्क झण्डै दोब्बर, जीवन बीमा कोषमा दुई अर्ब ३७ करोड

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विववरणमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी उत्कृष्ट बन्दै गएको देखिएको छ । आज प्रकाशित गरेको विवरण अनुसार कम्पनीको जीवन बीमा व्यवसाय दोब्बर बृद्धि भएको देखिएको छ । समीक्षाा अवधीमा कम्पनीले खुद...


महामारीकै बीचमा सानिमा लाइफ इन्स्योरेन्सले गर्यो प्रगति, जीवन बीमा कोष १४८% ले बृद्धि

काठमाडौं । कोरोना महामारीकै बीचमा सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले उल्लेख्य प्रगति गर्न सफल भएको वित्तीय विवरणले देखाएको छ । सो कम्पनीको जीवन बीमा कोष, खुद बीमा शुल्क तथा खुद मुनाफा लगायतका सबै सूचांकहरु बृद्धि भएको छ । सानिमा लाइफ...


सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको छलाङ, १० अर्बको जीवन बीमा कोष, नाफा ५६% ले बृद्धि हुँदा अन्य सूचांक कस्तो ?

काठमाडौं । चालु आवको तेस्रो त्रैमासमा सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले बीमा व्यवसायमा छलाङ मार्न सफल भएको छ । चालु आवको नौ महिनाको वित्तीय विवरण अनुसार कम्पनीले १० अर्बको जीवन बीमा कोषमा जम्मा गर्न सफल भएको छ । गत आवको...


प्रुडेन्सियल इन्स्योरेन्सको वार्षिक साधारण सभा स्थगित

काठमाडौं । कोरोना महामारीको कारण सरकारले लगाएको निषेधाज्ञाले गर्दा प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको वार्षिक साधारण सभा स्थगित भएको छ । कम्पनीको २०७८/०२/०२ गते आइतबार होटल इच्छा सिमरा, बारामा हुने भनिएको १९ औं वार्षिक साधारण सभा विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना...


सिटिजन लाइफको जीवन बीमा कोषमा तीन अर्ब, खुद बीमा शुल्क दोब्बर, सबै सूचांकमा प्रगति

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सो कम्पनीले जीवन बीमा कोषमा तीन अर्ब एक करोड ११ लाख २९ हजार रुपैयाँ संचिती गर्न सफल भएको छ । अघिल्लो वर्षको तुलनामा...