चार कम्पनीको शेयरमा सकारात्मक सर्किट, कुनले कति कमाए ?
काठमाडौँ । शेयर बजार एकल अकंले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६.३७ अकंले बढेर २१२१.६२ बिन्दुमा बन्द भएको छ । बुधबार ३१२ कम्पनीको १ करोड २९ लाख ५० हजार ४०७ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ८९...
एनआरएन इन्फ्रास्टक्चर सहित यी १० कम्पनीको शेयरमा झुम्मिए लगानीकर्ता
काठमाडौं। नेप्से उकालो लागेको छ। आज एनआरएन इन्फ्रास्टक्चरको सर्वाधिक कारोबार भएको छ। त्यस्तै, सिईडिबी, ग्रिन लाइफ, माउन्टेन इनर्जी, सोनापुर मिल्स, सानिमा जिआईसी, युनाईटेड इनर्जी, ग्लोबल आइएमई लघुवित्त, शिवम सिमेन्टस र वरुण हाईड्रोको सर्वाधिक कारोबार भएको छ।
शेयर बजारमा उकालो यात्राको निरन्तरता, कारोबार पाँच अर्ब ८९ करोड
काठमाडौँ । साताको चौथो कारोबारको दिन समेत शेयर बजारमा सकारात्मक यात्राले निरन्तरता दिएको छ । पछिल्लो केहि दिन यता शेयर बजारमा उत्साहको माहोल सिर्जना भइरहेको छ । लगानीकर्ताको मनोबल उच्च हुँदा शेयर बजारले उकालो यात्रा तय गरि रहेको हो...
मलेसियामा ज्यान गुमाएका पटेलको परिवारलाई आइएमई लाइफद्वारा १४ लाख रुपैयाँको दावी भुक्तानी
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दावी भुक्तानी बापतको १४ लाख रुपैयाँ हस्तान्तरण गरेको छ । कम्पनीको कलैया शाखा कार्यालयले आज कलैया उप महानगरपालिका १९ पचायनपुर निवासी भरत राउत कुर्मीका छोरा स्वर्गिय बीमित मनोज कुमार पटेलको वैदेशिक...
नाडा अटो शो २०२४ को रजिष्ट्रेशन जेठ ३१ गते देखि खोलिदै
काठमाडौँ । नाडा अटोमोवाइल्स् एशोसिएशन अफ नेपालद्वारा भदौ ११ देखि १६ गतेसम्म सवारी साधन, पार्ट पुर्जा, वित्तिय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघ संस्थाहरुको एक मात्र भव्य प्रदर्शनीको १६औं संस्करण “नाडा अटो शो २०२४” आयोजना गरिने भएको छ ।...
स्टयाण्डर्ड चार्टर्ड बैंकबाट सहुलियत व्यक्तिगत कर्जा लिने १४ जना कालोसूचीमा
काठमाडौँ। स्टयाण्डर्ड चार्टर्ड बैंकबाट सहुलियत व्यक्तिगत कर्जा लिने १४ ऋणीले समयमा नै कर्जा भुक्तानी नगरेपछी कालोसूचीमा परेका छन् । बैंकबाट लिएको कर्जाको साँवा, ब्याज लगायत दस्तुर भुक्तानी नगरेपछी बैंकले कालोसूचीमा राखेको जनाएको छ । ऋणीले ३५ दिन भित्र कर्जाको...
बीमा क्षेत्रमा संस्थागत सुशासनको अवस्था
पृष्ठभूमिः कार्यालय, व्यवसाय तथा संगठन संचालन गर्ने क्रममा अवलम्बन गरिने असल अभ्यासहरुको प्रक्रियालाई संस्थागत सुशासन भनिन्छ । संस्थागत सुशासन कार्यालय तथा व्यवसाय स्थापना भएसँग संस्थालाई निर्देशित, नियमित र नियन्त्रित गर्ने प्रणाली हो । यसले व्यवसाय तथा संस्थामा हुने असल...
सभामुखसँग युएईका राजदूतको भेट, के–के भयो छलफल ?
काठमाडौँ । सभामुख देवराज घिमिरेसँग बुधबार बिहान संयुक्त अरब इमिरेट्स (युएई)का राजदूत अबदुल्ला सइद मुवारक जरवान अलसाम्सीले शिष्टाचार भेट गरेका छन् । भेटमा सभामुख घिमिरेले नेपाल र संयुक्त अरब इमिरेट्सबीच सन् १९७७ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै असल...
बन्दीपुर केबलकार जेठ ३१ गतेदेखि व्यावसायिक सञ्चालनमा आउने
काठमाडौँ। बन्दीपुरमा निर्माण सम्पन्न भएको बन्दीपुर केबलकार जेठ ३१ गतेबाट व्यावसायिक रूपमा सञ्चालनमा आउने भएको छ । वैशाख १ गतेबाट आंशिक रूपमा सञ्चालन हुँदै आएको केबलकार ३१ गते बिहिबारदेखि कमर्शियल अपरेसनमा ल्याइने भएको हो । कम्पनीलाई कमर्शियल अप्रेसन टियुभी...
प्राधिकरणले सञ्चालनमा ल्यायो आफ्नै अन्तर्राष्ट्रियस्तरको डाटा सेन्टर, लागत एक अर्ब ४० करोड
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक डाटा सेन्टर सञ्चालनमा ल्याएको छ । प्राधिकरणले भविश्यमा व्यवसायिक कम्पनीलाईसमेत सेवा उपलब्ध गराउन सक्ने गरी काठमाडौंको स्यूचाटारस्थित भार प्रेषण केन्द्रसँगै अत्याधुनिक सुविधा सम्पन्न अन्तर्राष्ट्रियस्तको डाटा सेन्टर सञ्चालनमा ल्याएको छ । ‘प्रि...
जेजीआई डिस्ट्रिब्युसनको मदिरा व्यापार १९.८० प्रतिशतले घट्यो, एक वर्षमा ३ अर्ब ३६ करोड रुपैयाँ गायब
काठमाडौँ । जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजको जेजीआई डिस्ट्रिब्युसन प्रालिको व्यापार घटेको छ । एक वर्षको अवधिमा कम्पनीको आम्दानी १९.८० प्रतिशतले ओरालो लागेको हो । सन् २०२२ मा १६ अर्ब ९८ करोड ९० लाख रुपैयाँ व्यापार गरेको कम्पनीले सन् २०२३...
बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ६०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख ४१ हजार ६०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख...
यूनाइटेड अजोड इन्स्योरेन्समा कर्मचारी माग
काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले विभिन्न पदमा योग्य तथा दक्ष कर्मचारीहरू माग गरेको हो । कम्पनीले मार्केटिङ विभागअन्तर्गत म्यानेजर, अफिसर र असिस्टेन्ट पदहरूमा दरखास्त माग गरेको हो । कर्मचारीहरूले हेड, रेजिनल तथा...
घोटाला राष्ट्रिय बीमा कम्पनीमा, अख्तियार धाउने अध्यक्ष सिलवाल, बीमा क्षेत्रमा नियमन खोई ?
समाचार टिप्पणी महालेखा परिक्षकको कार्यालयले यस वर्ष सार्वजनिक गरेको प्रतिवेदनमा बीमा क्षेत्रको नियामक निकाय बीमा प्राधिकरणमा रहेको नेतृत्व तथा उच्च तहका जनशक्तिमा गम्भिर कार्य क्षमताको समस्या ठम्यायो । अर्थमन्त्री वर्षमान पुनले संसदमा प्रस्तुत गरेको बजेटमै बीमा क्षेत्रको नियामक प्राधिकरणमा...
बुद्धभुमी नेपालको एसजीएम आज, हकप्रद निष्काशन मुख्य एजेण्डा
काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावरको आज जेठ ३० गते विशेष साधारणसभा (एसजीएम) बस्दैछ । सभा काठमाण्डौको पानीपोखरीस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान १० बजे देखि शुरू हुनेछ । सभाले शतप्रतिशत अर्थात् १ः१ अनुपातमा हकप्रद शेयर जारी गर्ने र कम्पनीको पूँजी...
सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानबापत तीन अर्बको निकासा हुने
काठमाडौं । सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानबापत अर्थ मन्त्रालयले तीन अर्ब रुपैयाँको निकासा गर्ने भएको छ । यस कर्जाअन्तर्गत बैंकहरूले एक खर्ब ३८ अर्ब बढी रुपैयाँ ऋण उठाउन बाँकी रहेको छ । बैंकहरूले साढे दुई खर्बभन्दा बढी सहुलियतपूर्ण कर्जा प्रवाह...
नेपाल र श्रीलंकाबीचको खेल रद्द
काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२४ अन्तर्गत नेपाल र श्रीलंका बीचको खेल वर्षाको कारण रद्द भएको छ । अमेरिकाको फ्लोरिडास्थित सेन्ट्रल ब्रोवार्ड रंगशालामा मंगलबार रातिदेखि लगातार वर्षा भएपछि टस समेत हुन नसकेर खेल रद्द भएको हो । खेल रद्द...
हिमालयन बैंकको ५०.९१ लाख कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । हिमालयन बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीहरूको नाममा रहेको ५० लाख ९१ हजार ८१८ कित्ता शेयर बिक्रीमा ल्याएको हो । यो शेयर बैंकका हाल कायम विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरिद गर्न पाउनेछन्...
प्रभु बैंकको संस्थापक शेयर बिक्रीमा, सर्वसाधारणले किन्न पाउने
काठमाडौं । प्रभु बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले विभिन्न पाँच संस्थापक शेयरधनीहरूको नाममा रहेको एक लाख ६९ हजार ५३९ कित्ता शेयर बिक्रीमा ल्याएको हो । यो शेयर विद्यमान संस्थापक शेयरधनी, सर्वसाधारण वा संस्थाहरूले खरिद गर्न...
एक्कर्ड फर्मास्युटिकल्सले हकप्रद निष्काशन गर्ने
काठमाडौं । एक्कर्ड फर्मास्युटिकल्स लिमिटेडले हकप्रद शेयर जारी गर्ने भएको छ । यसका लागि कम्पनीले असार १४ गते विशेष साधारण सभा गर्ने भएको छ । कम्पनीको जेठ २८ गते बसेको संचालक समितिको बैठकले सभा बबरमहलस्थित वसेरा वुटिक होटलमा दिनको...




















