आइएमई पे एपमा रु १ को खेलः उपहारमा अल्टिमा लाइफस्टाईलका प्रडक्ट

काठमाडौं । आइएमई पेले यही माघ महिनादेखि आफ्नो एपमा ‘अहिले नखेले कहिले’ नामक रु १ को खेल सार्वजनिक गरेको छ । यस अघिपनि आफ्नो एप भित्र विभिन्न प्रकारका खेल गर्दै आइरहेको आइएमई पेले यस संस्करणमा अल्टिमा लाइफस्टाईलसँग समन्वय गरेर...


मुक्तिनाथ विकास बैंकको नाफासँगै इपिएस समेत घट्यो, वितरणयोग्य नाफा ऋणात्मक, चुलियो खराब कर्जा

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले चालु आर्थिक वर्षको ६ महिनामा चालु ४२ करोड १७ हजार रुपैयाँ मात्र नाफा कमाएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको रिपोर्टले यस्तो देखाएको हो । कम्पनीको खुद नाफा ३२.९३ प्रतिशतले...


निफ्राको नाफा ९.९४ प्रतिशतले घट्यो, वितरणयोग्य मुनाफा साढे ३५ करोड, अन्य सूचक कस्तो ?

काठमाडौँ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिमा कम्पनीको नाफा ९.९४ प्रतिशतले घटेर ६८ करोड ९९ लाख रुपैयाँमा समिति भएको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले...


चालु आर्थिक वर्षको ६ महिनामा कस्तो छ सानिमा बैंकको वित्तीय प्रगति ?

काठमाडौँ । सानिमा बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १ अर्ब १३ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको तुलनामा ११.४२ प्रतिशतले कम हो । गत वर्ष सोहि अवधिमा कम्पनीको मुनाफा १...


कतिमा हुँदैछ अहिले हिमालयन रिको कारोबार?

काठमाडौं । गत सातादेखि नै सर्किट लेभलमा बढेर कारोबार भइरहेको हिमालयन रिको शेयर आज पनि सर्किट लेभलमा बढेर कारोबार हुने देखिएको छ । किनभने लगानीकर्ताको आकर्षण यस कम्पनीको शेयरतर्फ बढी देखिएको छ । आइतबार ११ बजेर ४५ मिनेट जादै...


प्राइम कमर्सियल बैंकको मुनाफा २ अर्ब माथि, अधिकांश सूचकको उकालो यात्रा

काठमाडौँ । प्राइम कमर्सियल बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय रिपोर्ट सार्वजनिक गरेको छ । यस अवधिमा कम्पनीको मुनाफा २ अर्ब १८ करोड २९ लाख रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको तुलनामा ३२.१३ प्रतिशत बढी...


नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा १३.६३ प्रतिशतले घट्यो, कस्ता छन् अन्य सूचक ?

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासम्ममा १ अर्ब ८० करोड १९ लाख ४४ हजार रुपैयाँ नाफा कमाएको छ । जुन नाफा गत आर्थिक वर्षको तुलनामा १३.६३ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोहि...


सानिमा रिलायन्स लाइफद्वारा दाबी भुक्तानी

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले बीमितको आश्रित परिवारलाई ११ लाख ११ हजार रुपैयाँ दाबी भुक्तानी गरेको हो । कम्पनीका अनुसार शंखुपाटिचौर, काभ्रेपलान्चोकका बीमित तुलसी प्रसाद श्रेष्ठले १० लाख बिमाङ्कको बीमा...


हिमालयन बैंकको नाफामा उछाल, अधिकांश सूचकमा समेत लोभलाग्दो प्रगति

काठमाडौँ । हिमालयन बैंकले चालु आर्थिक वर्षको ६ महिनामा मुनाफा उछाल ल्याएको छ । कम्पनीले आज सार्वजनिक गरेको दोस्रो त्रैमाससम्मको रिपोर्ट अनुसारक कम्पनीको मुनाफा ५७.५३ प्रतिशतले बढेर १ अर्ब ५० करोड ३९ लाख ७४ हजार रुपैयाँ रहेको छ ।...


आइतबार सुनको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार?

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको भाउ बढेको छ । यस दिन सुन प्रतितोला४०० रुपैयाँले बढेको हो । आइतबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार प्रतितोला छापावाला सुन १ लाख...


वाणिज्य बैंकहरुको मुनाफा १० प्रतिशतले घट्यो, चार बैंक बाहेक सबैको मुनाफामा गिरावट (सूची सहित)

काठमाडौं । हाल सञ्चालनमा रहेका २० बैंकहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन्। प्रकाशित विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब १० प्रतिशत घटेको छ। गत आर्थिक वर्षको पुस...


एनएमबि बैंकको मुनाफा १ अर्ब ३७ करोड, वितरणयोग्य नाफा भने ऋणात्मक, अन्य सूचक कस्ता ?

काठमाडौँ । एनएमबि बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले यस अवधिमा १ अर्ब ३७ करोड ५९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको भन्दा २७.६२ प्रतिशतले कम...


राष्ट्रिय वाणिज्य बैंकको ५९ औं वार्षिकोत्सवमा प्रभातफेरी

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ५९ औं वार्षिकोत्सवको अवसर पारेर चितवनको भरतपुरमा प्रभातफेरी कार्यक्रम गरेको छ। भरतपुरको चौबिसकोठीस्थित भरतपुर शाखाबाट सुरु गरिएको सो प्रभातफेरी कार्यक्रम नारायणगढको पुल्चोकमा पुगरे सम्पन्न भएको हो। सो प्रभातफेरी कार्यक्रममा सेवाग्राहीलाई बैंक तथा आर्थिक...


चालु आर्थिक वर्षको ६ महिनामा नबिल बैंकको वित्तीय रिपोर्ट कस्तो ?

काठमाडौँ । नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय रिपोर्ट सार्वजनिक गरेको छ । रिपोर्ट अनुसार कम्पनीले नाफा ३ अर्ब २० करोड ३० लाख रुपैयाँ आर्जन गरेको छ। जुन गत वर्षको भन्दा ६.२८ प्रतिशत कम हो। गत...


लक्ष्मी सनराइजले कमायो १ अर्ब ५ करोड, कस्ता छन् अन्य सूचक

काठमाडौँ । लक्ष्मी सनराइज बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय रिपोर्ट सार्वजनिक गरेको छ । कम्पनीले यस अवधिमा आफ्नो मुनाफा १ अर्ब ५ करोड ९२ लाख रुपैयाँ खुद बनाएको छ । जुन गत वर्षको भन्दा १.६६ प्रतिशतले...


एभरेष्ट बैंकको मुनाफा १ अर्ब ७१ करोड, प्रतिसेयर आम्दानी र वितरणयोग्य नाफा कति ?

काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीले यस अवधिसम्म १ अर्ब ७१ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको भन्दा ७.८८...


एनआईसी एसिया बैंकको वित्तीय अवस्था बिग्रियो, नाफामा ४१ प्रतिशतको गिरावट

काठमाडौं । एनआईसी एसिया बैंकको वित्तीय अवस्था बिग्रिएको आज प्रकाशित दोस्रो त्रैमासिक वित्तीय विवरणमा देखिएको छ । बैंकको खुद नाफामा भारी गिरावट आएको छ भने खराव कर्जा बढ्दा वितरयोग्य मुनाफा ऋणात्मक हुन पुगेको छ । नेपालकै सबैभन्दा ठूलो एनआईसी...


छ महिनामा ग्लोबल आइएमई बैंकले कमायो दुई अर्ब मुनाफा, हेरौं अन्य सूचांक

काठमाडौं । क बर्गको ग्लोबल आइएमई बैंकले चालु आवको पुस मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित आज गरेको छ । वित्तीय विवरणले औल्याए अनुसार छ महिनाको अवधीमा बैंकले दुई अर्ब चार करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ...


कुमारी बैंकको मुनाफा ८६ करोडमाथि, ब्याज आम्दानी बढेपनि इम्पेरमेन्ट चार्जले घटायो मुनाफा

काठमाडौं । कुमारी बैंक लिमिटेडको मुनाफा ८६ करोड रुपैयाँ आर्जन गर्न सफल भएको छ । बैंकले आज प्रकाशित गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार छ महिनाको अवधीमा ८६ करोड ७२ लाख रुपैयाँ मुनाफा आर्जन गर्न...


आर्थिक वृद्धिमा सुधार आइरहेको छ, अब लगानीका नयाँ क्षेत्रको पहिचान गर्नुपर्छः अर्थमन्त्री डा.महत

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वृद्धि पहिलेको तुलनामा बढेको बताउँदै अब लगानीको नयाँ क्षेत्रको पहिचान गर्र्नुपर्ने बताएका छन् । गोविन्द वियोगी स्मृति ट्रष्टद्वारा स्थापित गोविन्द वियोगी पत्रकारिता पुरस्कार हस्तान्तरण तथा वरिष्ठ पत्रकार सम्मान समारोहलाई सम्बोधन गर्दै मन्त्री...