स्वदेशी वस्तुको उपभोग बढाउन राष्ट्रिय जागरण थालिनेः मन्त्री भण्डारी

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले स्वदेशी वस्तुको उपभोग बढाउन राष्ट्रिय जागरणको आवश्यकता औंल्र्याएका छन् । भक्तपुरको सल्लाघारीमा राष्ट्रिय लघु उद्यमी महासङ्घ नेपालले आजदेखि आयोजना गरेको राष्ट्रिय राष्ट्रिय लघु घरेलु व्यापार मेला तथा प्रदर्शनीको उद्घाटन गर्दै उहाँले...


यूएलसीआईले नेपालमै पहिलोपटक ‘आई–फेयर’ गर्दै

काठमाडौा । आईतबार काठमाडौंमा नेपालकै पहिलो बहुवैकल्पीक ‘आई–फेयर’ हुने भएको छ । आइतबार (जेठ २० गते) ‘यूएलसीआई’ ले नेपालमै पहिलोपटक बहुवैकल्पीक ‘आई–फेयर’ गर्न लगेको हो । नेपालमै पहिलोपटक एकै ठाउँमा ‘आईइएलटीएस’ देखि ‘एसएटी’ सम्मको युनिभर्सल ल्यांग्वेज एण्ड कम्पयुटर इन्स्टिट्यूट(यूएलसीआई)...


यस्ता छन् मन्त्रिपरिषद बैठकका २६ निर्णय

काठमाडौँ। काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) को सिंगापुर भ्रमण सरकारले स्वीकृत गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले २०८१ जेठ २० गतेदेखि २२ गतेसम्म सिंगापुरमा आयोजना हुने नवौँ वर्ल्ड सिटीज समिट...


सडक निर्माणमा अनियमितता गरेको भन्दै गाउँपालिकाका अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ। मुगुको सोरु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र मल्ल, इन्जिनियर प्रकाश आचार्य, वडाध्यक्ष राजेन्द्र बुमीसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियारले मल्ल, आचार्य, बुमीसहित गाउँपालिकाका असिस्टेन्ट सब–इन्जिनियर विक्रम बुढा, सडक निर्माण श्रम समितिका अध्यक्ष हस्तबहादुर...


बजेटले नयाँ चरणको सुधार ल्यायो, नीतिगत सुधार र स्थायित्वका लागि सहकार्य आवश्यकः उद्योग वाणिज्य महासंघ

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले अर्थमन्त्री बर्षमान पुनले संघीय संसदको संयुक्त वैठकमा आर्थिक बर्ष २०८१।८२ को बजेट मार्फत नयाँ चरणको सुधारका लागि आयोग गठन गर्ने प्रतिवद्धतालाई सकारात्मक रुपमा लिएको बताएको छ । महासंघले २०८० असोज २५ गते वृहद...


वैज्ञानिक अन्न भण्डारण गृहप्रति सर्वसाधारणको चासो बढ्दो

काठमाडौँ । आधुनिक र वैज्ञानिक अन्न भण्डारण गृहमा सर्वसाधारणको चासो बढ्दै गएको पाइएको छ । सुरक्षित भण्डारण, प्रशोधन, बढाबढमा बिक्री, भण्डारण गरेको अनाज धितो राखी बैंक वित्तीय संस्थाबाट कर्जा पाइने जस्ता सुविधाले यसप्रति सर्वसाधारणको आकर्षण बढेको हो । नेपाल...


सन नेपाल लाइफ इन्स्योरेन्सद्धारा घातक रोग वापतको बीमा दावी भुक्तानी

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले घातक रोग वापतको दावी भुक्तानी दिएको छ । रम्भा गाउँपालिका–०१, पाल्पा निवासी नारायण अधिकारीले वैदेशिक रोजगारीका लागि कतार जाने समयमा कम्पनीमा वैदेशिक रोजगार म्यादी जीवन बीमा गरेका थिए । बीमित अधिकारीको...


नेप्सेमा थप एक कम्पनीको बोनश शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा थप एक कम्पनीको बोनश शेयर सूचीकृत भएको छ । बिहीबार नेपाल हाइड्रो डेपलपर लिमिटेडको बोनश शेयर सूचीकृत भएको हो । कम्पनीको ७ प्रतिशत बोनशका दरले दुई लाख ३५ हजार १४८ कित्ता शेयर...


करिब ३ महिनादेखि रोकिएको कृषि बीमा सुचारु गर्ने तयारीमा कम्पनी

काठमाडौं |कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वाला कुमारी शाहको अश्वासनपछि करिब ३ महिनादेखि रोकिएको कृषि बीमा सुचारु गर्न कम्पनीहरु गर्ने तयारीमा रहेका छन् । निर्जीवन बीमा कम्पनीहरुले गत चैत १ गतेदेखि कृषि बीमालेख रोकेका थिए । मन्त्रालयले अनुदान वापतको...


कान्तिपुर सहकारीका तत्कालीन अध्यक्ष सीबी लामा पक्राउ

काठमाडौँ । कान्तिपुर सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ संस्थाका तत्कालीन अध्यक्ष सीबी लामा पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लामालाई भारतीय सीमा छेउबाट पक्राउ गरेको हो । पक्राउ परेका लामालाई काठमाडौं ल्याउँदै गरिएको छ । हाल...


नेपाल पुनर्बीमा कम्पनी सिईओ सुरेन्द्र थापाले सम्हाले कार्यभार

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) सुरेन्द्र थापाले कार्यभार सम्हालेका छन । जेठ १८ गते अर्थात आज उनले नियुक्त पत्र बुझ्दै औपचारीक रुपमा कार्यभार सम्हालेका हुन् । कम्पनीको सञ्चालक समितिको बैठकले थापालाई चार बर्षका कार्यकालको लागि...


भुजुङ्ग हाइड्रोपावरले पूँजी बृद्धि गर्ने निर्णय, बोलायो विशेष साधारण सभा

काठमाडौं । भुजुङ्ग हाइड्रोपावर लिमिटेडले पूँजी बृद्धि गर्ने निर्णय गरेको छ । पूँजी बृद्धि सहित अन्य विविध प्रस्ताव पारितका लागि कम्पनीले असार २ गते विशेष साधारण सभा बोलाएको हो । कम्पनीले प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्दै पूँजी बृद्धि गर्ने...


आगामी आर्थिक वर्षबाटै बीमा क्षेत्र पेपरलेस हुन्छ: अध्यक्ष सिलवाल

काठमाडौं । आगामी साउन १ गतेबाट नेपाल बीमा प्राधिकरणले फूल्ली डिजिटलाइज्ड रुपमा अघि बढ्ने रणनीति लिइसकेको नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बताएका छन्। सिफ्ट पिक्सेलले आज काठमाडौंमा आयोजना गरेको ‘सेल्स स्ट्रयाटेजी इन रिसेसन’ कार्यक्रममा अध्यक्ष सिलवालले यस्तो बताएका...


सिफ्ट पिक्सेलद्वारा आयोजित ‘सेल्स स्ट्रयाटेजी इन रिसेसन’ भव्य रुपमा सञ्चालन (तस्विरहरु)

काठमाडौं । सिफ्ट पिक्सेलले आज काठमाडौंमा आयोजना गरेको ‘सेल्स स्ट्रयाटेजी इन रिसेसन’ भव्य रुपमा सञ्चालन भैरहेको छ । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल, जीवन बीमक संघका अध्यक्ष तथा सिटिजन लाइफ इन्स्योरेन्सका सिईओ पोषक राज पौडेल, नेपाल...


दुई अर्ब ५० करोडमा पेट्रोलियम पदार्थको उत्खनन, दर्जनौ कामदार व्यस्त

काठमाडौँ । दैलेख जिल्लाको भैरवी गाउँपालिका–१ जलजलेमा पेट्रोलियम पदार्थ उत्खनन एवं अन्वेषणमा दर्जनौ कामदार एवं प्राविधिक जुटेका छन् । उत्खखनका क्रममा दुई सय १८ मिटर ड्रिलिङ भएको छ । ड्रिलिङ चार हजार पाँच सय मिटरसम्म गरिने खानी तथा भूगर्भ...


एनसीएचएल र नेप्सको एकीकृत कारोबार मिति तय

काठमाडौँ । नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) र नेपाल ईलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) र को एकीकृत कारोबार आागामी जेठ २१ गतेदेखि सञ्चालन हुने भएको छ । प्राप्तिको प्रस्ताव सम्बन्धित नियमनकारी निकायहरुबाट स्वीकृती भएसँगै ती दुबै कम्पनीले एकीकृत कारोबार शुरु गर्न...


अमेरिकी पूर्व राष्ट्रपति ट्रम्प सबै मुद्दामा दोषी ठहर

काठमाडौँ। अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आपराधिक मुद्दामा झूटो व्यापारिक अभिलेख राख्ने सबै ३४ वटै मुद्दामा दोषी ठहर गरिएको छ । न्युयोर्कमा भएको ऐतिहासिक सुनुवाइका क्रममा उनलाई दोषी ठहर गरिएको हो । अमेरिकाको इतिहासमै बहालवाला वा पूर्व राष्ट्रपतिलाई अपराधको...


धितोपत्र बोर्डको प्रवक्तामा डा.नवराज अधिकारी नियुक्त

काठमाडौँ। नेपाल धितोपत्र बोर्डको प्रवक्ताको जिम्मेवारी बोर्डका कार्यकारी निर्देशक डा नवराज अधिकारीलाई तोकिएको छ । बोर्डका अध्यक्ष नरेन्द्र कुमार रानाले बिहिबार अर्थात् जेठ १७ गतेदेखि लागू हुने गरि डा. अधिकारीलाई प्रवक्ता तोकेका छन् । यसअघि बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ...


शुक्रबार सुनको मूल्य हालसम्मकै उच्च, एक तोला किन्न कति चाहिन्छ पैसा ?

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुन तोलामा हालसम्मकै उच्च मूल्यमा पुगेको हो । शुक्रबार सुन तोलामा एक हजार ७०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक...


रिलायबल नेपाल लाइफले माग्यो सातै प्रदेशमा कर्मचारी

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले सातै वटा प्रदेशमा कर्मचारी माग गरेको छ । कम्पनीले योग्य तथा इच्छुक नेपाली नागरिकबाट विभिन्न पदमा दरखास्त आह्वान गरेको हो । कम्पनीले उपत्यका, लुम्बिनी र कर्णाली प्रदेशका लागि प्रदेश प्रमुख, सातै वटा...