बजेटले बनायो लगानीकर्ता निरुत्साहित, नेप्से २३ अंकले घट्दा अधिकांश उपसूचक राताम्मे
काठमाडौं । साता कारोबारको तेस्रो कारोबार अर्थात बुधबार शेयर बजार दोहोरो अंकले घटेको छ । आगामी आर्थिक वर्ष २०८१।८२ को बजेटले पनि लगानीकर्ताहरुलाई निराश बनाएको प्रभाव शेयर बजारमा प्रस्ट देख्न सकिन्छ । बुधबार नेप्से परिसूचक २३.८१ अंकले घटेर २०८९...
निजी क्षेत्रको मनोबल उच्च नबनाएसम्म आर्थिक समृद्धि हुँदैन भन्ने कुरा स्थापित भयोः अध्यक्ष ढकाल
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्रको मनोबल उच्च नबनाएसम्म आर्थिक समृद्धि हुँदैन भन्ने कुरा स्थापित भएको बताएका छन् । बुधबार काठमाडौँ आयोजना स्टार्टअप नीति २०८० को सम्वाद कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।...
ट्राफिक प्रहरीले कारबाहीमा परेकालाई स्वयंसेवक बनाएर सडकमा खटाए
काठमाडौं । ट्राफिक नियम उल्लंघन गर्नेहरूलाई सडकमा स्वयंसेवकका रूपमा खटाइएको छ । मंगलबार मात्र गृहमन्त्री रवि लामिछानेले मादक पदार्थ सेवनलगायत ट्राफिक नियमको उल्लंघन गर्नेहरूलाई स्वयंसेवकका रूपमा खटाइने बताएका थिए। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले मापसेलगायत विभिन्न ट्राफिक नियम उल्लंघन...
स्पन्ज आइरनमा गम्भिर छलफल गरेरै कर हेरफेर गरिएको होः अर्थमन्त्री पुन
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले बजेट घोषणा भएपछि विवादमा आएको स्पन्ज आइरनको करको दर परिवर्तन अर्थमन्त्रालयमा गम्भिर छलफल पश्चात कसैको अनुहार नहेरी संशोधन गरिएको प्रष्टिकरण दिएका छन् । फलामे छड उत्पादक संघले चर्को विरोधका बीचमा अर्थमन्त्री पुनले भने, ‘विगतमा...
अर्थतन्त्र पुनसंरचना आयोग नै गठन गरेर लैजान्छौंः अर्थमन्त्री पुन
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले देशमा जारी आर्थिक संकटबाट मुक्त गर्न विशेष आयोग नै गठन गरेर अर्थतन्त्र पुनर्संरचना गर्ने बताएका छन् । संसदमा प्रस्तुत गरिएको बजेटमाथि स्पष्ट पार्न पत्रकार सम्मेलन गर्दै मन्त्री पुनले नयाँ चरणको सुधार कार्यक्रम सञ्चालन गर्न...
बजेटले देशको अर्थनीति स्थीरताको धज्जी उडायो, पोलिसी क्रप्ट भयो: अन्जन श्रेष्ठ
काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले हिजो अर्थमन्त्रीले संसदमा प्रस्तुत गरेको बजेटले देशको आर्थिक नीतिको धज्जी उडाएको आरोप लगाएका छन् । नेपाल फलामे छड उत्पादक संघले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै निजि क्षेत्रको छाता संगठनका...
इवाखोला जलविद्युत आयोजनाको विद्युत उत्पादन पुनः शुरू
काठमाडौं । इवाखोला जलविद्युत आयोजनाको विद्युत उत्पादन पुनः शुरू भएको छ । रिडी पावर कम्पनी लिमिटेडले प्रवर्द्धन गरेको ९.९ मेगावाट क्षमताको इवाखोला जलविद्युत आयोजना २०७६ साल असोज २० गतेदेखि सञ्चालनमा रहेको छ । यसैबीच २०८० जेठ ३२ गते पूर्वी...
यातायात ब्यवसायमा बीमाको आवश्यकता, महत्व, समस्या तथा सम्भावना
(क) पृष्ठभूमी नेपालमा सवारी साधनको प्रयोग वि।सं। १९९६ साल देखि भएको हो । यातायातको विकासको क्रममा खासगरी त्रिभुवन राजपथको निर्माण पछि मात्र देशको राजधानी लगायतका क्षेत्रमा सवारी साधनको प्रयोग शुरु भयो । सडकको विस्तारसंगै निजी तथा भाडाका सवारीको आगमन...
हामा स्टीलले एक वर्षमा १ अर्ब ८७ करोडको व्यापार
काठमाडौँ । हामा आइरन एन्ड स्टील इन्डस्ट्रिज प्रालिले एक वर्षमा करिब २ अर्ब रुपैयाँको व्यापार गरेको छ । रेटिङ एजेन्सी इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालका अनुसार सन् २०२३ मा कम्पनीले १ अर्ब ८७ करोड ६० लाख रुपैयाँ व्यापार गरेको हो...
नेशनल लाइफ इन्स्योरेन्समा रोजगारको अवसर
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको । कम्पनीले योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट विभिन्न पदमा कर्मचारी माग गरेको हो । कम्पनीले असिस्टेन्ट र अफिसर्स पदहरूमा उपत्यका भित्र तथा बाहिरका लागि आवेदन माग गरेको हो ।...
एनआइसी एशिया बैंकले ल्यायो कर्जा ग्राहकहरुलाई छुटसम्वन्धी आकर्षक योजना
काठमाडौँ । एनआइसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक शिथिलताका कारण बैंकको कर्जा ग्राहकहरुमा परेको असरलाई न्यूनीकरण गर्न आकर्षक छुटसम्वन्धी योजना सार्वजनिक ल्याएको छ । बैंकले २०८० चैत्र मसान्त सम्ममा देहाय बमोजिमले भाखा नाघेका कर्जाहरुको हकमा सम्वन्धित ऋणीले...
बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । नेपाल बजारमा सुनको मूल्य बढेको छ । सुन तोलामा ६०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला एक लाख ३८ हजार २ सय रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ३७ हजार...
युनिलिभर नेपालद्धारा अधिकृत पूँजी वृद्धि
काठमाडौँ । युनिलिभर नेपाल लिमिटेडले अधिकृत पूँजी वृद्धि गरेको छ । कम्पनीले आफ्नो अधिकृत पूँजी ३० करोडबाट बढाएर २ अर्ब १४ करोड पुर्याएको हो । कम्पनीले १०० रुपैयाँ अंकित दरमा २ करोड १४ लाख थान शेयरमा विभाजित गरेको छ...
अन्तु घोषणा पत्र २०८१ सहित सकियो प्रलेसको संगोष्ठी
ईलाम । २०८१ जेठ १२ नेपाल प्रज्ञा प्रतिष्ठान र प्रगतिशील लेखक संघको संयुक्त आयोजनामा अन्तर्राष्ट्रिय प्रगतिशील काव्य संगोष्ठी तथा कोशी प्रदेशको साहित्यिक इतिहास, दर्शन, बाल साहित्य, मातृभाषा र सामाजिक शास्त्र, विषयक बृहद वाङ्मय संगोष्ठी २०८१ अन्तु घोषणापत्र सहित सम्मन्न...
भिजन ईनर्जि एण्ड पावरले आईपीओ जारी गर्ने, डाक्यो एसजीएम
काठमाडौं । भिजन ईनर्जि एण्ड पावर लिमिटेडले विशेष साधारण सभा (एसजीएम) डाकेको छ । सभा जेठ ३२ गते दिउँसो ३ बजेदेखि भच्र्युअल माध्यमबाट हुनेछ । कम्पनीको गत वैशाख ३० गते बसेको संचालक समितिले यो निर्णय गरेको हो । सभाले...
अभियान लघुवित्तको साधारण सभा असार ६ गते बस्दै, के–के छन् एजेण्डा?
काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको चौथो वार्षिक साधारण सभा आउदो असार ६ गते बस्ने भएको छ । कम्पनीको जेठ १४ गते बसेको संचालक समितिले काभ्रेपलाञ्चोकको पनौतीस्थित ताम्राकार पार्टी भेन्युमा बिहानको ११ बजे बस्ने गरी सभा बोलाएको हो...
प्रभु बैंक र स्वावलम्बन लघुवित्तको संस्थापक शेयर लिलामीमा, न्यूनतम मूल्य कति?
काठमाडौं । प्रभु बैंक लिमिटेडका संस्थापक समूहको ६१ हजार ६६२ कित्ता र स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडका संस्थापक समूहको १६ हजार ५२८ कित्ता संस्थापक शेयर लिलामीमा राखिएको छ । शेयर संस्थापक शेयरधनी लगायत जोकोही व्यक्ति तथा संस्थाहरूले खरिद गर्न...
मकर जितुमाया सुरी हाइड्रोपावरको लक इन अवधि आजबाट सकिँदै
काठमाडौं । कमर जितुमाया सुरी हाइड्रोपावरको लक इन अवधि आज (जेठ १६ गते) बाट सकिँदैछ । कम्पनीको संचालक डोल्मा इम्प्याक्ट फण्ड–आईको नाममा रहेको कम्पनीको २६ लाख पाँच हजार ९०० कित्ता शेयरको लक इन अवधि सकिने भएको हो । कम्पनीको...
सरकारले पेट्रोलियम पदार्थमा लगायो हरित कर
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले पेट्रोलियम पदार्थ र कोइलाजन्य पदार्थमा कर थपेका छन् । मंगलबार आर्थिक विधेयक २०८१ मार्फत सरकारले हरित कर थपेको हो । यससँगै कोइला र कोइलाजन्य पदार्थमा प्रतिकेजी ५० पैसाका दरले हरित कर लाग्ने भएको छ...
बजेटमा लघुवित्तका पुरानै कुरा कपि पेष्ट
काठमाडौँ । पछिल्लो समय लघुवित्त क्षेत्र सुस्ताएको छ । बजार चलि रहेको लघुवित्त सम्बन्धी आन्दोलनले कम्पनीहरुको खराब कर्जा समेत वृद्धि भइरहेको देखिन्छ । अर्थतन्त्रको सन्तुलित र दिगो विकासका लागि साधन परिचालन गर्ने गरी वित्तीय क्षेत्रलाई थप सबल र प्रतिस्पर्धी...



















