बजेटले आर्थिक वृद्धि ६ प्रतिशत गर्ने लक्ष्य लिनु अहिलेको समयमा उपयुक्त: विज्ञ सुवेदी

काठमाडौं |सार्वजनिक वित्त क्षेत्रका विज्ञ बाबुराम सुवेदीले आगामी आर्थिक वर्ष २०८१–८२ को बजेटले आर्थिक वृद्धि ६ प्रतिशत गर्नेे लक्ष्य लिनु अहिलेको आर्थिक परिवेशमा उपयुक्त भएको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको बजेटमा समावेश भएका विषयहरूमा...


शिखर इन्स्योरेन्सद्वारा दाबी भुक्तानी लिन आग्रह

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले दाबी भुक्तानी लिन बाँकी बीमितलाई भुक्तानी लिन आग्रह गरेको छ । गत फागुन १६ गते देखि जेठ १५ गतेसम्म परेको दाबी निवेदनहरूमा आवश्यक कागजात पेश नभएको र बीमित वा बीमितको प्रतिनिधि सम्पर्कमा नआएपछि...


हिमालयन बैंकको १५.५१ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । हिमालयन बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले विभिन्न सात जना शेयरधनीहरूको नाममा रहेको १५ लाख ५१ हजार २५ कित्ता शेयर बिक्रीमा ल्याएको हो । यस शेयरमा हाल कायम रहेका संस्थापक शेयरधनीहरूले मात्रै खरिद आवेदन...


साना किसान विकास लघुवित्तको संस्थापक शेयर लिलामीमा, न्यूनतम मूल्य कति?

काठमाडौं । प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट प्रा.लि.को स्वामित्वमा रहेको साना विकास लघुवित्त वित्तीय संस्थाको ३० हजार कित्ता संस्थापक शेयर लिलामीमा राखिएको छ । कम्पनीले साना किसान सहकारी संस्थाहरू तथा अन्य विद्यमान संस्थापकहरूले खरिद गर्न पाउने गरी शेयर लिलामीमा राखेको हो...


कुमारी बैंकको २.२३ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले विभिन्न पाँच जना संस्थापकहरूको नाममा रहेको दुई लाख २३ हजार ४५१ कित्ता शेयर बिक्रीमा ल्याएको हो । यस शेयरमा हाल विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरिदका लागि आवेदन दिन...


नेपाल रिको साधारण सभा आज, ५% लाभांश पारित गरिँदै

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेड (नेपाल रि)को नवौं वार्षिक साधारण सभा आज (जेठ १७ गते) बस्दैछ । सभा काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेटमा विहान साढे ९ बजेदेखि सुरु हुनेछ । सभाले हाल कायम चुक्ता पूँजी १२ अर्ब...


बजेटले नेपाल आर्थिक सुधारको नयाँ चरणमा प्रवेश गरेको छः प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले व्यवस्थामात्रै परिवर्तन नभएर अब जनताको अवस्था परिवर्तनको प्रक्रिया पनि अगाडि बढिसेको बताएका छन् । बुधबार सिन्धुपाल्चोकको चौतारामा चीन सरकारको सहयोगमा चौतारा अस्पतालको नवनिर्मित भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्...


लाखौं नक्कली नेपाली नोटसहित ४ जना बाराबाट पक्राउ

काठमाडौँ । बाराबाट प्रहरीले नक्कली नेपाली नोटसहित ४ जना पक्राउ गरेको छ । यसरी पक्राउ पर्नेमा २५ वर्षीय राजन चौधरी, १९ वर्षीय आकाश चौधरी, १९ वर्षीय मोहन कुमार साह र ४० वर्षीय मोहमद आलम रहेका छन् । बाराको सिम्रौनगढ...


नेपाल डिजिटल गभर्नेन्स – साइबर सुरक्षा, साझेदारी, र डिजिटल भविष्य निर्माण

काठमाडौं । राष्ट्रिय आईसीटी दिवसको उपलक्ष्यमा सूचना सुरक्षा प्रतिक्रिया टोली नेपाल र सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एन्ड इनोभेसनले टेक्सास कलेज अफ म्यानेजमेन्ट एन्ड आईटीमा डिजिटल गभर्नेन्स र साइबर सुरक्षा विषयमा महत्वपूर्ण कार्यशाला आयोजना गरेको छ । नेपाल नेभिगेट्स...


बजेट बनाउँदा बनाउँदै अर्थसचिव मेट्रेस ओछ्याएर मन्त्रालयमै सुते

काठमाडौँ । आर्थिक वर्ष २०८१।८२ को बजेट बनाउँदा बनाउँदै अर्थ सचिव मधुकुमार मरासिनी मेट्रेस ओछ्याएर मन्त्रालयमै सुतेको अनुभव अर्थमन्त्री वर्षमान पुनले पत्रकारहरुसँग सुनाएका छन् । बुधबार मन्त्रालयमा पत्रकारसँग बजेट निर्माणको अनुभव सुनाउँदै अर्थमन्त्री पुनले यस्ता बताएका हुन् । बजेट...


नेपाल बीमा प्राधिकरणको प्रवक्तामा सुशील सुवेदी नियुक्त

काठमाडौं । नेपाल बीमा प्राधिकरणले प्रवक्ताको जिम्मेवारी प्राधिकरणका निर्देशक सुशील देव सुवेदीलाई दिएको छ । साथै, प्राधिकरणकी उप–निर्देशक पुनम ज्ञवाली श्रेष्ठलाई सह–प्रवक्ताको जिम्मेवारी प्रदान गरिएको छ ।


बजेट यथार्थपरक र संयमित आयो, तर कार्यान्वयन चुनौतीपुर्ण छः नेपाल चेम्बर

काठमाडौँ । सरकारले संघीय संसदमा मंगलबार प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट यथार्थपरक र संयमित आएपनि कार्यान्वयन चुनौतीपुर्र्ण रहेको नेपाल चेम्बर अफ कमर्सले जनाएको छ । आर्थिक वर्ष २०८१/८२ का लागि सरकारले ल्याएको १८ खर्व ६० अर्व ३० करोड...


जीवन बीमा कम्पनीको नविकरण बीमा शुल्क आर्जन ९७ अर्ब, कुन कम्पनीले कति भित्र्याए ? (तथ्याङ्कसहित)

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको बैशाख महिनासम्ममा ९७ अर्ब १२ करोड ५८लाख रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेका छन् । बीमा प्राधिकरण सार्वजनिक गरेको बैशाख महिनासम्मको तथ्याङ्क अनुसार सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीको नविकरण बीमा...


जीवन बीमा कम्पनीको व्यवसाय ६ प्रतिशलते बढ्यो, सरकारी कम्पनीको घट्यो, नेशनल–प्रभु–एशियन र आइएमई लाइफको उच्च बृद्धि

काठमाडौं । हाल सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुले बैशाख महिनासम्ममा १ खर्ब २१ अर्ब ३५ करोड रुपैयाँ बराबरको कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको बैशाख महिनामा १ खर्ब १४ अर्ब...


एक महिनामा आधा जीवन बीमा कम्पनीको ब्यवसाय घट्यो, कस्को अवस्था कस्तो ?

काठमाडौं । हाल संचालनमा रहेका १४ जीवन बीमाहरुले बैशाख महिनामा मात्र ११ अर्ब २७ करोड ६७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । जुन चैतको तुलनामा २.३७ प्रतिशतले कम हो । चैतमा जीवन बीमा कम्पनीहरुले ११ अर्ब...


लघु जीवन बीमा कम्पनीको व्यवसाय १० करोड रुपैयाँ बढी, एक्लै क्रेष्टको ६ करोड

काठमाडौं । हाल सञ्चालन रहेका तीन लघुजीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको बैशाख महिनासम्म १० करोड रुपैयाँ बढीको कुल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको वित्तीय विवरण अनुसार लघु जीवन बीमा कम्पनीहरुले चालु...


जीवन बीमा कम्पनीहरुको व्यवसाय १ खर्ब २१ अर्ब बढी, नेपाल–नेशनल–एलआईसी र हिमालयनको अग्रता कायमै

काठमाडौं । हाल सञ्चालन रहेका १४ जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको बैशाख महिनासम्म एक खर्ब बढी कुल बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको वित्तीय विवरण अनुसार जीवन बीमा कम्पनीहरुले चालु...


सहकारीका बचतकर्ताको पैसा तत्काल फिर्ता हुन्छः अर्थमन्त्री पुन

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले सहकारीका बचतकर्ताहरुलाई उनीहरुको रकम फिर्ता हुने प्रतिबद्धता व्यक्त गरेका छन् । अर्थ मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री पुनले सहकारी क्षेत्रमा देखिएका सबैखाले समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका हुन् उनले अहिले कोही पनि सहकारीका...


नेप्सेमा थप २ कम्पनीको बोनश शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले थप दुई वटा कम्पनीको बोनश शेयरमूल्य सूचीकृत गरेको छ । आज नेप्सेले स्वरोजगार लघुवित्त र एनएलजि इन्स्योरेन्सको बोनश शेयर सूचीकृत गरेको हो । नेप्सेमा एनएलजी इन्स्योरेन्सको ५.५० प्रतिशतका दरले बोनशको ८ लाख...


क्रिकेटर लामिछानेलाई अमेरिकाले भिषा दिनु पर्ने माग गर्दै हजारौं युवा सडकमा

काठमाडौँ । क्रिकेटर सन्दिप लामिछानेलाई अमेरिकाले भिषा दिनु पर्ने माग गर्दै हजारौं युवा सडकमा आएका छन् । सांसद ज्ञानेन्द्र शाहिसहितको टिम भिषाको माग गर्दै आन्दोलनमा आएको हुन् । आन्दोलित युवाले प्रधामन्त्री पुष्प कमल दाहाल प्रचण्ड र गृहमन्त्री रबि लामिछाने...