राष्ट्रिय बीमा कम्पनीका उत्कृष्ट अभिकर्ताहरुलाई नगद पुरस्कारसहित दुर्घटना बीमा

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीका उत्कृष्ट अभिकर्ताहरुलाई नगद पुरस्कारसहित दुर्घटना बीमा प्रदान गरिएको छ । यसको प्रथम पुरस्कार उत्तर बहादुर ऐरले जितेका छन् । उनले प्रतिस्पर्धी अभिकर्ताहरुलाई पछि पार्दै ३० हजार नगद र एक लाखको व्यक्तिगत दुर्घटना बीमासहित प्रशंसापत्र प्राप्त...


हेडमास्टर एकैपल्ट चारवटा भ्रष्टाचार मुद्दामा दोषी ठहर, तीन वर्ष कैद, लाखौँ विगो र जरिवाना

काठमाडौं । विशेष अदालतले गोरखाको नेपाने माविका प्रधानाध्यापक शिवकुमार साहलाई तीन वर्ष कैद सजाय सुनाएको छ । चारवटा भ्रष्टाचार मुद्दामा एकैपल्ट दोषी ठहर भएका प्रधानाध्यापक साहलाई विशेष अदालतले कसुर सजाय निर्धारण गरेको हो । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर,...


छोराको अन्नप्राशनमा गोर्खाका एक दम्पतिले दिए बीमा पोलिसी उपहार

काठमाडौं । आफ्नो छोराको अन्नप्राशनको अवसर पारेर गोर्खाका एक दम्पतिले बीमा पोलिसी उपहार दिएका छन् । शुभकार्य भन्ने बित्तिकै भोज भतेर र रमझममा फजुल खर्च गर्न तत्पर नेपाली समाज हिजोआज भने केहि परिवर्तित र भबिष्य प्रति सचेत देखिन थालेको...


प्रतिसेयर आम्दानीमा वाणिज्य बैंक को कति बलियो ? (सूचीसहित)

काठमाडौँ । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८०।०८१ को वित्तीय रिपोर्ट सार्वजनिक गरेको छन् । बैंकको रिपोर्ट अनुसार प्रतिसेयर आम्दानीमा सबैंभन्दा बलियो स्टान्डर्ड चार्टर्ड बैंक रहेको छ । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा स्टान्डर्ड चार्टर्ड बैंकको प्रतिसेयर आम्दानी...


तमु समाजद्वारा आइएमई लाइफकी एजेन्सी मेनेजर रोजिना घले सम्मानित

काठमाडौं । आईएई लाइफ इन्स्योरेन्स कम्पनी नुवाकोटकी एजेन्सी मेनेजर रोजिना घले सम्मानित भएकी छिन् । आईएमई लाइफ नुवाकोटको आर्थिक वर्ष २०७९/८० मा उत्कृष्टता प्रदर्शन गर्दै विभिन्न विधामा पुरस्कृत तथा सम्मानित भई तमु समाज नुवाकोटको शिर उच्च राख्न सफल भएको...


सीआईबीले रवि मुछिएको सहकारी ठगीको फाइल खोल्यो, कारबाही के होला ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने समेत जोडिएको सहकारी ठगी मुद्दामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले फाइल खोलेको छ । सहकारीका अध्यक्ष जीबी भनिने गितेन्द्रबाबु राईविरुद्ध परेका सबै उजुरीसम्बन्धी फाइल सीआईबीले गएको साता झिकाएको थियो । ब्युरोका...


नेपाल धितोपत्र बोर्डको निमित्त अध्यक्षको जिम्मेवारी डा. नबराज अधिकारीलाई, अर्थमन्त्रालयले दियो पत्र

काठकाडौं । सरकारले नेपाल धितोपत्र बोर्डको निमित्त अध्यक्षको जिम्मेवारी बरिष्ठ कर्मचारीको हैसियतमा डा। नबराज अधिकारीलाई दिएको छ ।आज अर्थ मन्त्रालयले मन्त्रीस्तरिय निर्णय गर्दै बोर्डका बरिष्ठ कर्मचारीको रूपमा निमित्त अध्यक्षको काम गर्न भनेको हो । निवर्तमान अध्यक्ष रमेश हमालको पदावधी...


आज यी दश कम्पनीका लगानीकर्ताले गुमाए सर्वाधिक

काठमाडौं । आइतबार सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट र मोलुङ हाइड्रोपावरको शेयरमूल्यमा चर्काे गिरावट आएको छ । यस दिन यी दुई कम्पनीहरुको शेयरमूल्य क्रमशः ८.२७ र ७.२६ प्रतिशतले घटेको हो । आज बाराही हाइड्रोपावर, ११% केबिएल डेबेन्चर २०८९, १०.५३% एग्रिकल्चर बैंक...


हिमालयन रिइन्स्योरेन्सको सेयरमा झुम्मिए लगानीकर्ता, कुनको कति कारोबार ?

काठमाडौँ । साताको पहिलो कारोबारको दिन नै सेयर बजार ओरालो लागेको छ । बजार ओरालो लागे पनि हिमालयन रिइन्स्योरेन्सको सेयरमा लगानीकर्ता झुम्मिएका छन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २५.६३ अकंले घटेर २१३०.१८ बिन्दुमा बन्द भएको छ । आज ७...


नेपाल टेलिकमको अध्यक्षमा रामकृष्ण सुवेदी नियुक्त

काठमाडौं । नेपाल टेलिकमको अध्यक्षमा रामकृष्ण सुवेदी नियुक्त भएका छन् । गत पुस २४ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार यो निर्णय भएको हो । मन्त्रिपरिषद्को बैठकले सुवेदीलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिव नियुक्त गर्ने निर्णय गरेको थियो...


सेयर बजारमा दोहोरो अकंको गिरावट, किन माथि उठ्न सकेन मार्केट ?

काठमाडौँ । साताको पहिलो दिनै सेयर बजार दोहोरो अकंले ओरालो लागेको छ । लगानीकर्ता नाफा बुक गर्ने हाबि हुँदा सेयर बजार राताम्य भएको हो । लामो समय गुमाएका लगानीकर्ता थोरै नाफा भए पश्चात बुक गर्ने तिर ब्यस्त रहेको पाइन्छ...


दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कमाए सर्वाधिक?

काठमाडौं । आइतबार दुई कम्पनीहरुको शेयर सकारात्मक सर्किट लेभलमा बढेर कारोबार भएको छ । आँखु खोला जलविद्युत कम्पनी र समाज लघुवित्तको शेयरमूल्य ९.९७ प्रतिशतले बढेको हो । त्यस्तै, यस दिन हिमालयन लघुवित्त, मिड सोलु हाइड्रोपावर, शिव श्री हाइड्रोपावर, गुराँस...


पेशागत अभिकर्ता बीमक संघ-एलआईसी नेपाल भैरहवा शाखाको नयाँ कमिटी गठन

काठमाडौं । पेशागत अभिकर्ता बीमक संघ बीमक समिति लाइफ इन्स्योरेन्स कर्पाेरेशन नेपाल लिमिटेड भैरहवा शाखाको अध्यक्ष पदमा भुपेन्द्र चन्द यादव निर्विरोध निर्वाचित भएका छन् । शनिबार सम्पन्न भएको विशेष पहिलो अधिवेशनको बन्द शत्रबाट यादवको नेतृत्वमा नयाँ कार्य समितिको चयन...


हत्या आरोपीलाई सफाइ दिने न्यायाधीश भट्टराईले छानविन चलिरहेकै बेला दिए राजीनामा

काठमाडौं । छानविनमा परेका जिल्ला न्यायाधीश डा. परशुराम भट्टराईले राजीनामा दिएका छन् । उनले प्रधानन्यायाधीश विश्वभरप्रसाद श्रेष्ठसमक्ष राजीनामा वुझाएका हुन् । लामो समय न्याय परिषद्मा अड्किएको फाइल खुलेपछि छानविन चलिरहेकै बेला न्यायाधीश भट्टराईले राजीनामा दिएका हुन् । आफूमाथिको छानविन...


अधिंकाश वाणिज्य बैंकको वितरणयोग्य नाफा ऋणात्मक, लाभांश क्षमता कमजोर (सूची सहित)

काठमाडौं । दोस्रो त्रैमासमा अधिकांश वाणिज्य बैंकहरुको वितरणयोग्य मुनाफा घट्को छ। वाणिज्य बैंकहरुले दोस्रो त्रैमासमा सार्वजनिक गरेको तथ्यांकले यस्तो देखाएको छ। इम्पेयरमेन्ट चार्जमा आर्जन गरेको रकम प्रभिजन गर्नु परेको कारण पनि अधिकांश बैंकहरुको वितरणयोग्य मुनाफा ऋणात्मक बन्न पुगेको छ...


निर्यात र आयात दुबै ओरालो, ब्यापार घाटा ६ अर्ब ९३ करोड

काठमाडौँ । अर्थतन्त्रमा अझै पनि आन्तरिक माग नबढ्दा आयात निर्यात दुबैं ओरालो लागेको छ । भान्सार विभागले सार्वजनिक गरेको तथ्याङ अनुसार चालु आर्थिक वर्षको ६ महिनामा आयात ३.०९ प्रतिशत र निर्यात ७.२३ प्रतिशतले घटेको हो । पुस मसान्तसम्म अवधिमा...


किसान लघुवित्तको निमित्त प्रमुख कार्यकारी अधिकृतमा सजल खड्का नियुक्त

काठमाडौं । किसान लघुवित्तको निमित्त प्रमुख कार्यकारी अधिकृतमा सजल खड्का नियुक्त भएका छन् । कम्पनीको माघ ४ गते बसेको संचालक समितिको बैठकले कम्पनीमा नायव प्रमुख कार्यकारी अधिकृत रहेका खड्कालाई सोहि मिति देखि नै लागु हुने गरि निमित्त सीइओ नियुक्त...


तीन दिनपछि माथिल्लो तामाकोशी जलविद्युतको लिलामी सेयरको अन्तिम नतिजा आज सार्वजनिक हुँदै

काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको लिलामी सेयरको अन्तिम नतिजा केहीबेरमा आउने भएको छ । हकप्रद निष्काशनका दौरान बिक्री नभएको कम्पनीको लिलामी सेयरको बोलकबोलमा अधिक आवेदन परेकाले बोलकबोल खोल्न ३ दिन लागेको हो । कम्पनीको सह निष्काशन तथा बिक्री...


त्रिभुवन विमानस्थलबाट आधा किलो सुनसहित एक झापाली पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट एक व्यक्ति ४९९ ग्राम सुनसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाका खगेन्द्र दर्जी रहेका छन् । दोहो हुँदै काठमाडौं आएका दर्जी चेकजाँचका क्रममा उक्त परिमाणको सुनसहित पक्राउ परेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार...


नबिल, ग्लोबल आइएमई र एनआइसी एशिया बैंकबीचको तुलनात्मक अध्ययन, कुन सूचकमा को अगाडि ?

काठमाडौं । वाणिज्य बैंक नबिल ग्लोबल आइएमई र एनआइसी एशिया बैंकले दोस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ ।बैंकले सार्वजनिक गरेको वित्तिय विवरणलाई आधार मानेर तीन कम्पनीबीच बीमापोष्टले गरेको तुलनात्मक रिर्पोट यस प्रकार रहेको छ । तीन कम्पनीबीचको तुलनात्मक...