सोनापुरमिल्स सहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, अन्य कुनको कति कारोबार भयो ?
काठमाडौं । नेप्से ओरालो लाग्दा २ हजारको विन्दुमा कायम भएको छ। सोनापुर मिल्सको आज सर्वाधिक कारोबार भएको छ । त्यस्तै, शिवम सिमेन्टस, सूर्यज्योति लाइफ, हाथवे इन्भेष्टमेन्ट, नेपाल रिपब्लिका, घोराही सिमेन्टस, आइएमई लाइफ, माउन्टेन इनर्जी र हिलमायन डिष्टलरीको सर्वाधिक कारोबार...
हिमालयन रिइन्स्योरेन्सको आईपीओको नतिजा सार्वजनिकमा ढिलाई, के भन्छ बिक्री प्रबन्धक ?
काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीको आईपीओको नतिजा सार्वजनिक गर्न ढिलाई भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलले बिहान १० बजे बाँडफाँड गरेको कम्पनीको आईपीओको नतिजा करिब ५ घण्टा बितिसक्दा पनि सार्वजनिक भएको छैन् । बिक्री प्रबन्धकका अनुसार सबै आवेदकलाई...
सहकारीको कार्यक्षेत्र विस्तार गर्न १ करोड २५ लाख घुस खाने पराजुली कार्यकक्षबाटै पक्राउ
काठमाडौं । एक करोड २५ लाख रुपैयाँ घुस लिने पर्वतको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली कार्यकक्षबाटै पक्राउ परेका छन् । सहकारी रजिस्ट्रारको कार्यालय गण्डकीको रजिष्ट्रार हुँदा उनले १ करोड २५ लाख रुपैयाँ घुस लिएको भेटिएकाले पक्राउ गरिएको...
महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकको सहजताको लागि विभिन्न संस्थाहरुसँग सम्झौता गरेको छ । ‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्ष देखि अनवरत रुपले गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आएको...
धितोपत्र बोर्डका अध्यक्षले वरियताको क्रम तोडेर विनयदेव आचार्यलाई दिए निमित्तको कार्यभार
काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले कार्यभार सुम्पिने बेलामा समेत काम बिगारेर निस्केका छन् । आजदेखि बिदामा बसेका अध्यक्ष हमालले वरीयताक्रम तोडेर कार्यवाहकको जिम्मा व्यवस्थापकीय टिमका कार्यकारी निर्देशक विनयदेव आचार्यलाई दिएर निस्किएका हुन् । कार्यकालको अन्तिम...
१३ वाणिज्य बैंकको ब्याजदर एकल अंकमा, घट्न थाल्यो बैंकहरुको बेसरेट, कुन बैंकमा पाइन्छ सस्तो कर्जा ?
प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रको नाममा सम्बोधन गर्दै ब्याजदर सस्तीदै गईरहेको बताएका छन् । राष्ट्र बैंकको मौद्रिक नीतिप्रतिको खुकुलोपनको कारण ब्याजदर क्रमश घट्दै गएको देख्न सकिन्छ । निक्षेपको ब्याज घट्दा पुस महिनामा वाणिज्य बैंकको आधारदर औसत ९.८१ प्रतिशत रहेको छ।पुसमा...
इमर्जिङ्ग नेपालको सञ्चालकमा अर्थका सहसचिव बराल नियुक्त
काठमाडौं । इमर्जिङ्ग नेपाल लिमिटेडको सञ्चालकमा नेपाल सरकार, अर्थ मन्त्रालयका सहसचिव भूपाल बराल नियुक्त भएका छन् । नेपाल सरकार, अर्थ मन्त्रालयको प्रतिनिधिको रुपमा सञ्चालक पदमा रहेका ढुण्डी प्रसाद निरौलाको स्थानमा बराललाई नियुक्त गरिएको कम्पनीले जनाएको छ । साथै, उनले...
भिजिट भिसामा मानव तस्करी गर्ने वायुसेवा निगम र नेपाल एयरलाइन्सका कर्मचारीसहित १० जनाविरुद्ध मुद्दा दर्ता
काठमाडौं । नक्कली कागजात बनाएर भिजिट भिसाको आवरणमा मानव तस्करी गर्ने गिरोहलाई सघाउने नेपाल वायुसेवा निगमका कर्मचारी र नेपाल एयरलाइन्सका कर्मचारीसहित १० जनाविरुद्ध मुद्दा दर्ता भएको छ । वकिल कार्यालय काठमाडौंले जिल्ला अदालत काठमाडौंमा थप १० जनाविरुद्ध लिखतसम्बन्धी कसुरमा...
थ्रीस्टार हाइड्रोपावरको अध्यक्षमा उद्धवराज शिवाकोटी मनोनित
काठमाडौं । थ्रीस्टार हाइड्रोपावर लिमिटेडको अध्यक्षमा उद्धवराज शिवाकोटी मनोनित भएका छन् । कम्पनी सञ्चालक समितिका अध्यक्ष कुमार खरेलले आफ्नो पदबाट पुस ५ गते दिएको राजिनामा स्वीकृत भएसँगै शिवाकोटीलाई नयाँ अध्यक्षमा नियुक्त गरेको हो । कम्पनी सञ्चालक समितिको पुस ९...
बीमा कम्पनीबाहेक तीन दर्जन सूचीकृत कम्पनीको सधारणसभा पुस मसान्तभित्रै, लाभांश प्रस्ताव भने न्यून
काठमाडौं । चालु आर्थिक वर्षको ६ महिना अवधि पुरा हुन लाग्दा विभिन्न कम्पनीहरुले साधारण सभा डाकेका छन् । सभा बोलाउन थालेसँगै गत वर्षको मुनाफाबाट लाभांश प्रस्ताव नराखि सभा आह्वान गर्ने कम्पनीहरुको संख्या बढ्दै गएको हो । पुस मसान्तअघि तीन...
बैंक, वित्तीय संस्था र बीमा क्षेत्रमा वित्तीय अनुशासन कायम हुन सकेन : डा.घिमिरे
काठमाडौं । बीमा विज्ञ तथा नेपाल पुनर्बीमा कम्पनीका पूर्वअध्यक्ष प्राध्यापक डाक्टर रविन्द्र घिमिरेले बैंक, वित्तीय संस्था र बीमा क्षेत्र जताततै वित्तीय अनुशासनमा ह्रास आएको बताउदै आमूल परिवर्तनको आँचो औंल्याएका छन् । प्रचण्ड नेतृत्वको सरकारले एक वर्ष पूरा गरेको अवसरमा...
मुक्तिनाथ विकास बैंकको शेयर कारोबार फुकुवा
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले मुक्तिनाथ विकास बैंक लिमिटेडको सेयर कारोबार आजदेखि फुकुवा गरेको छ । बैंकले कारोबार समयमा बैठक सञ्चालन मनसायपूर्व रुपमा नभई संयोगमात्र पर्न गएको र लाभांशको विषय साढे ४ बजे मात्र बैठकमा छलफल भएको स्पष्टीकरण...
नारायणगढ–बुटवल सडकखण्डः १८ किलोमिटर कालोपत्र
काठमाडौं । राष्ट्रिय महत्त्वको आयोजनाका रूपमा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकको पूर्वी खण्डमा कालोपत्रको कामलाई तीव्रता दिइएको छ । आयोजनाको पूर्वीखण्डमा पर्ने गैंडाकोटबाट दाउन्नेसम्मको ६५ किलोमिटर सडकमध्ये १८ दशमलव पाँच किलोमिटर खण्डमा कालोपत्र गरिएको छ । चाइना स्टेट कन्स्ट्रक्सन...
राष्ट्रिय सहकारी बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी (सूचनासहित)
काठमाडौं । राष्ट्रिय सहकारी बैंकले प्रमुख वित्त अधिकृतदेखि कनिष्ठ सहायकसम्म ठूलो संख्यामा कर्मचारी मागेको छ । सहकारी बैंकले सार्वजनिक सूचना नै जारी गरेर व्यवस्थापकीय, अधिकृत र सहायक श्रेणीका कर्मचारी माग गरेको हो । पुस २५ गतेभित्र कैंकको आधिकारिक वेबसाइटबाट...
५ जनामा को बन्ला नागरिक लगानी कोषको कार्यकारी निर्देशक ?
काठमाडौं । नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा आवेदन दिएकामध्ये पाँच जना अन्तर्वार्ताका लागि छनोट भएका छन् । अन्तर्वार्ताका लागि पर्वतकुमार कार्की, राजेन्द्र पण्डित, लेखनाथ शर्मा पंगेनी, विश्वमोहन अधिकारी र डा.शिवहरी श्रेष्ठ छनोट भएका हुन् । उनीहरुलाई पुस १७ गते...
बीमा कम्पनीहरुले लगानीको क्षेत्र विस्तार गर्न सकेनन्, बैंकको मुद्दती निक्षेपमै सीमित
काठमाडौं । बीमा कम्पनीहरु लगानीको जोखिम उठाउन अझै नसेकेको देखिन्छ । नियामक निकाय नेपाल बीमा प्राधिकरणले बैंकको मुद्दती निक्षेपबाट अझै पनि हात झिकन सकेको छैनन् ।नेपाल बीमा प्राधिकरणले विविध क्षेत्रमा लगानी गर्न सक्ने बाटो खुला गरे पनि बीमा कम्पनीहरूको...
जीवन बीमा अभिकर्ताको परीक्षा आजदेखि सञ्चालन
काठमाडौं । जीवन बीमा अभिकर्ताहरुको परीक्षा आजदेखि सञ्चालन भएको छ । नेपाल बीमा प्राधिकरणले अभिकर्ताहरुको परीक्षा अनलाइन माध्यमबाट सञ्चालन गरेको हो । बीमा प्राधिकरणले आफ्नो आधिकारिक वेबसाईट मार्फत जीवन बीमा अभिकर्ताहरुको अनलाईन परीक्षाको तालिका सार्वजनिक गरेको थियो । सोही...
दुई सयले महंगियो सुन, कतिमा हुँदैछ कारोबार?
काठमाडौं । साताको चौथो दिन नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबार सुन प्रतितोला दुई सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख २० हजार ७०० र तेजावी सुन प्रतितोला एक...
सम्पर्कविहीन २१ जना प्रहरीलाई ७ दिनभित्र हाजिर हुन प्रहरी हेडक्वार्टरको निर्देशन, नत्र जागिर जाने (सूचीसहित)
काठमाडौं । नेपाल प्रहरीले गैरहाजिर भएका आफ्ना २१ जना कर्मचारीलाई सात दिनभित्र लिखित स्पष्टीकरणसहित हाजिर हुन निर्देशन दिएको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक सूचना जारी गरेर बाटोको म्याद बाहेक सात दिनभित्र आफू गैरहाजिर रहनुको कारणसहित कार्यालयमा हाजिर हुन...
नेरुडे लघुवित्तले लाभांश वितरण नगर्ने, लगानीकर्तालाई बनायो निराश
काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७९।८० को मुनाफाबाट लाभांश नदिने भएको छ । कम्पनीको उक्त निर्णयले लगानीकर्ताहरुको हात खाली बनेपछि निराश बनेका हुन् । कम्पनीको मङ्सिर पुस ९ गते सम्पन्न संचालक समितिको बैठकले आव २०७९।८०...




















