विद्युतको बक्यौता नतिर्ने सबैको लाइन काट्ने कुलमानको चेतावनी, जगदम्बा स्टिलकै ४ अर्ब

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डेडिकेटेड र ट्रंक लाइन लिएका उद्योगहरु प्राधिकरणलाई तिर्न बाँकी बक्यौता सार्वजनिक गरेका छन् । कार्यकारी निर्देशक घिसिङले प्राधिकरण मै बिहिबार पत्रकार सम्मेलन गरी ६१ वटा उद्योगले २२ अर्ब २४ करोड...


विगतमा उद्योगीको लोभ लालचमा फस्दा १८ घण्टा लोडसेडिङ भएको रहेछ : कुलमान

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विगतमा उद्योगीहरुले देखाएको लोभ लालचमा फस्दा १८ घण्टासम्म लोडसेडिङ भएको तथ्य खोलेका छन् । घिसिङले यसको मुख्य कारण विद्युतको असमान वितरण रहेको बताएका छन् । उद्योगी व्यवसायीले डेडिकेटेड र ट्रंकलाइन...


पहिरोमा खुट्टा भाचिएकालाई नेको इन्स्योरेन्सको आर्थिक सहयोग

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले पहिरोमा परी खुट्टा भाचिएका बीमितलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ । कम्पनीले आपखोलि लेखमालारानि गुफा सडक पहिरो नियन्त्रण कार्यमा काम गर्ने क्रममा ढुङ्गा फुटाउदै गर्दा खुट्टा भाचिएका डिल बहादुर रानालाई ६० हजार पाँच सय...


सिटिजन लाइफ लिडरसिप एक्सिलेन्स अवार्ड कार्यक्रम भव्यताका साथ सम्पन्न

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले नेपालगंजमा लिडरसिप एक्सिलेन्स अवार्ड कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ ।कार्यक्रमको उद्घाटन सिटिजन लाइफको प्रमुख कार्याकारी अधिकृत पोषकराज पौडेलले उद्घाटन गरेका थिए । नेशनल चिर्फ मार्केटिङ हेड भुषण रिमालका साथै सिइओ पराजुलीले विगका...


लक्ष्मी सस्टेनेबल इनर्जी फण्डले युनिटेक हाइड्रोपावरमा लगानी गर्ने सम्झौता

काठमाडौं । लक्ष्मी क्यापिटल कोष प्रवर्द्धक रहेको लक्ष्मी सस्टेनेबल एनर्जी फण्डले यूनिटेक हाइड्रोपावर कम्पनी लिमिटेडमा रणनीतिक लगानीको सुरुवातसँगै दिगो ऊर्जा पहलप्रतिको निरन्तर प्रतिबद्धतामा एउटा महत्वपूर्ण कदम चँल्नका साथै आफले संचालन गरेको प्राइभेट इक्विटी र भेन्चर क्यापिटल फण्डको पहिलो लगानीको...


पेशागत बीमा अभिकर्ता संघ नेपाल लाइफको विशेष अधिवेशन पुस २१ गतेदेखि सुरु

काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ बीमक समिति नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको विशेष अधिवेशन पुसको तेस्रो सातादेखि सुरु हुने भएको छ । संघको बिशेष अधिवेशन पुस २१ र २२ गते हुने भएको छ । संघको अधिवेशन प्रदर्शनी मार्ग स्थित...


महाप्रसाद अधिकारीसँग गभर्नर हुने शैक्षिक योग्यता नरहेको भन्दै सर्वोच्चमा रिट दायर, शुक्रबार पेशी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यता नपुगेको भन्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । अधिवक्ता दिपकराज जोशी, दामोदर तिम्सिनासहित ४ जनाले सर्वोच्चमा दर्ता गरेको रिटको पेशी शुक्रबारलाई तोकिएको छ । अधिकारी गभर्नर पदमा रहन...


रातो पासपोर्ट दुरुपयोगको मुद्दा ६० न्यायाधीशपछि घुम्दै प्रधानन्यायाधीश श्रेष्ठको बेन्चमा

काठमाडौं । तत्कालीन संविधान सभाका सदस्य (सभासद)को हैसियतमा प्राप्त भएको कूटनीतिक राहदानी (रातो पासपोर्ट) दुरुपयोगको मुद्दामा पेशी तोकिएको छ । सर्वोच्चमा यो मुद्दाको पेशी प्रधानन्यायाधीश विश्वभरप्रसाद श्रेष्ठसम्मिलित इजलासमा परेको छ । गोलाप्रथामार्फत प्रधानन्यायाधीश श्रेष्ठ र न्यायाधीश महेश शर्मा पौडेलको...


जोशी हाइड्रोपावरले ६५ प्रतिशत हकप्रद जारी गर्ने

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)मा जोशी हाइड्रोपावरले ६५ प्रतिशत हकप्रद सेयर बिक्रीको अनुमति मागेको छ । कम्पनीले १ः०ः६५ अनुपातमा २४ लाख १४ हजार १०० कित्ता हकप्रद जारी गर्न बोर्डसँग अनुमति मागेको हो । हकप्रद सेयर निष्कासनका लागि कम्पनीले...


विराटनगरमा हप्तादिन नपुग्दै फेरि समातियो २० लाख ‘हुण्डी’

काठमाडौं । विराटनगरबाट प्रहरीले स्रोत नखुलेको झण्डै २० लाखसहित एक जनालाई पक्राउ गरेको छ । विराटनगर–६ केशलिया मार्गमा को ७ प ५२२१ नम्बरको मोटरसाइकलमा सवार सुनसरीको देवानगन्ज–५ का ४९ वर्षीय सुरेन्द्रप्रसाद साहबाट प्रहरीले १९ लाख ९० हजार रुपैयाँ बरामद...


थप ९ कम्पनीले आईपीओ निष्काशन गर्दै, कसको कति कित्ता ?

काठमाडौं । विभिन्न क्षेत्रमा रहेर आफ्नो व्यवसाय गरिहेका थप ९ कम्पनीले प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने तयारी गरेका छन् । ती कम्पनीहरुले नेपाल धितोपत्र बोर्ड (सेबोन)मा आईपीओ निष्काशनको अनुमतिका लागि निवेदन दिएका छन् । डिश मिडिया नेटवर्क लिमिटेड, बेनी...


शैक्षिक प्रमाणपत्र विवादमा परेका उपरथी थापा बढुवाका लागि सिफारिस

काठमाडौं । नेपाली सेनाले रिक्त रथी पदमा उपरथी निर्मल थापाको नाम सिफारिस भएको छ । रथी सिताराम खड्का पुस ३ मा सेवानिवृत्तसँगै सेनाको बढुवा समितिले उनको ठाउंमा वरीयतामा अघि रहेका उपरथी थापाको नाम सिफारिस गर्दै सात दिने सूचना प्रकाशित...


नबिल बैंकले ल्यायो नबिल इन्स्ट्यान्ट गोल्ड लोन, एक घण्टा भित्रै ऋण पाइने

काठमाडौं । नबिल बैंक लिमिटेडले तुरुन्तै सुन धितो राखी ऋण लिन सक्ने नयाँ ‘इन्स्ट्यान्ट गोल्ड लोन’ योजना बजारमा ल्याएकोे छ । आफुलाई आवश्यक पर्दा बिना कुनै झन्झट सुन धितो राखी एक घन्टाभित्र पाउने गरि बैंकले यो ऋण योजना ल्याएको...


पशुपतिनाथको गेटबाट अपहरणमा परेकी बालिकाको भक्तपुरबाट सकुशल उद्धार

काठमाडौँ । काठमाडौंको गौशालाबाट अपहरणमा परेकी दुई वर्षीया बालिकाको प्रहरीले भक्तपुरबाट सकुशसल उद्धार गरेको छ । पशुपतिनाथ मन्दिरको १ नम्बर गेटबाट मंगलबार साँझ ती बालिका हराएकी थिइन् । ती बालिकालाई भक्तपुरस्थित सूर्यविनायक नगरपालिकास्थित दधिकोटबाटबाट अपहरण मुक्त गरिएको उपत्यका अपराध...


सिंगटी हाइड्रोले हकप्रद निष्काशन गर्ने, बोर्डबाट पायो स्वीकृति

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हाल कायम रहेको चुक्ता पूँजीको शत प्रतिशतका दरले हकप्रद शेयर निष्काशन गर्न लागेको हो । नेपाल धितोपत्र बोर्डले पुस ११ गतेको पत्र मार्फत कम्पनीलाई हकप्रद...


सुनको मूल्यले बनायो नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार?

काठमाडौं । साताको पाँचौं दिन नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । बिहीबार सुन तोलामा तेह्र सयले महंगिदा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला छापावाला सुनको मूल्य...


हिमालयन रि इन्स्योरेन्सको शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल नियुक्त

काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनीले शेयर रजिष्ट्रार नियुक्त गरेको छ । कम्पनीले शेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि एनएमबि क्यापिटल लिमिटेड नियुक्त गरेको हो । शेयर रजिष्ट्रार पश्चात क्यापिटलले कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेजी गर्ने,...


साधारण सभा प्रयोजनार्थ शिवम सिमेन्टको बुकक्लोजको मिति तय

काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडले आफ्नो वार्षिक साधारण सभा प्रयोजनका लागि बुकक्लोजको मिति तय गरेको छ । कम्पनीले उक्त कार्यको लागि पुस १९ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस १८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको...


गभर्नर अधिकारीको शैक्षिक योग्यता नपुगेको सम्बन्धी रिट सर्वोच्चमा दर्ता हुँदै, रजिष्ट्रारबाट दर्ताको अनुमति

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यता नपुगेको सम्बन्धको रिट सर्वोच्चमा दर्ता हुने भएको छ । अधिवक्ता दिपकराज जोशी, दामोदर तिम्सिनासहित ४ जनाले सर्वोच्चमा कार्तिक ३ गते पेश गरेको रिट बिहीबार दर्ता हुन लागेको हो ।...


सानिमा रिलायन्स लाइफको बीमा दावी भुक्तानी

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीले कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका १८ की स्वर्गिय गौरी देवि जोशीका श्रीमान मदन राज जोशीलाई मृत्यु दावी भुक्तानी वापतको ४ लाख १२ हजार रुपैयाँ घरमै गएर हस्तान्तरण...