नेपाल ल्युव आयलको बोनश शेयरको मूल्य समायोजन
काठमाडौं । नेपाल स्टक एक्कसचेन्ज (नेप्से) मा थप एक बैंकको बोनश शेयर मूल्य समायोजन भएको छ । नेप्सेले नेपाल ल्युव आयल लिमिटेडको बोनश शेयर मूल्य समायोजन गरेको हो । नेप्सेले बैंकको २५ प्रतिशत बोनस शेयरको समायोजन पछि शेयर मूल्य...
१० कित्ता देखि ३० कित्तासम्म सबैले पाएको हिमालयन रिको आईपीओ रिजल्ट यसरी हेर्नुहोस
काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीको आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलले आज बुधबार शेयर बाँडफाँड गरेको हो । कम्पनीको आईपीओमा १५ लाख ७३ हजार २ सय १९ जनाले आवेदन दिएका थिए । जस मध्ये १५ लाख...
बारामा भारतीय सार्प सुटर सुजित कुमार पेस्तोलसहित पक्राउ
काठमाडौं । बाराको बिश्रामपुरबाट एक जना भारतीय सुटर पेस्तोलसहित पक्राउ गरेका छन् । भारतको मोतिहारी जिल्ला तिनकुनी बस्ने वर्ष ३२ का सुजित कुमार सिंहलगायतका व्यक्तिहरु हतियारसहित नेपाल प्रवेश गरेको भन्ने सूचनाका आधारमा बारा प्रहरीको टोलीले चेकजाँच गर्ने क्रममा प्रहरीलाई...
हिमालयन रिइन्स्योरेन्सको आईपीओ बाँडफाँड सम्पन्न, ३० कित्तासम्म आवेदन दिने सबैले पाए शेयर
काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडले निष्काशन गरेको आईपीओ बाँडफाँड सम्पन्न भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलले आज बुधबार शेयर बाँडफाँड गरेको हो । क्यापिटलका अनुसार आईपीओमा १५ लाख ७३ हजार २ सय १९ जनाको आवेदन परेको थियो ।...
वाणिज्य बैंकले एकै पल्ट ठूलो संख्यामा कर्मचारी बढुवा गर्दै, को-को परे सिफारिसमा (नामावलीसहित)
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले एकै पल्ट ठूलो संख्यामा कर्मचारी बढुवाका लागि सिफारिस गरेको छ । कार्यसम्पादन मूल्याङ्कन, ज्येष्ठता, शैक्षिक योग्यता र भौगोलिक कार्य क्षेत्रबापत प्राप्त अंकका आधारमा प्रशासन सेवाको उपप्रबन्धक, लेखा, कृषि र इन्जिनियर समूहको उपप्रबन्धकमा बढुवाका लागि...
अभियान लघुवित्तको सिइओमा रोजगारको अवसर
काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदमा एक जना कर्मचारी माग गरेको छ । यसका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा स्नातक उपाधि हासिल गरी बैंकिङ्ग तथा वित्तीय क्षेत्र, सरकारी निकाय, संगठित संस्था...
६ कम्पनीको संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति?
काठमाडौं । ६ वटा कम्पनीहरुले संस्थापक शेयर बिक्रीमा ल्याएका छन् । कम्पनीहरुले बिक्री खुला गरेको उक्त संस्थापक शेयरमा आज (पुस ११ गते) देखि पुस १९ गतेसम्म आवेदन दिन सकिनेछ । गणेश प्रोपर्टिज एण्ड इन्भेष्टमेन्ट प्रा.लि.को स्वामित्वमा रहेको हिमालयन लाइफ...
हिमालयन रिको आईपीओ आज बाँडफाँड हुँदै
काठमाडौंं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडको आईपीओ आज (पुस ११ गते) बाँडफाँड हुँदैछ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार बुधबार बिहान १० बजे शेयर बाँडफाँड गर्ने तयारी गरिएको हो । कम्पनीको आईपीओमा कुल १६ लाख ६० हजार २२ जना आवेदकले...
तीन कम्पनीको लाभांश सुनिश्चित गर्ने आज अन्तिम दिन
काठमाडौं । तीन कम्पनीहरुको लाभांश सुनिश्चित गर्ने आज (पुस ११ गते) अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ हाथवे इन्भेष्टमेन्ट, तारागाउँ रिजेन्सी होटल र फर्स्ट माइक्रोफाइनान्सले भोलि (पुस १२ गते) बुक क्लोज गर्दैछन् । अर्थात...
बीमा क्षेत्रप्रति सन्तुष्ट नरहेका प्रधानमन्त्रीले स्वास्थ्य बीमालाई मात्रै राखे प्राथमिकतामा, गृहकार्य गर्ने संकेत सहित दिए चेतावनी
काठमाडौं । सरकारको प्राथमिकतामा स्वास्थ्य बीमा मात्रै परेको छ। सम्रग बीमाको भागलाई प्रधानमन्त्री पुष्पकमल दाहालले छाँयामा पारेका छन् । राष्ट्रको नाममा सम्बोधन गर्ने कार्यक्रममा जलविधुत् आयोजना, लगानी, बैंक र पुँजिबजारको बिषयलाई प्राथमिकतामा राखेपनि सरकारले स्रमगा बीमाको बिषयलाई भने छाँयामा...
प्रधानमन्त्रीले स्वास्थ्य बीमा सहित यी बिषय राखे प्राथमिकतामा
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो एक वर्षे कार्यकालमा गरेका काम र आगामी वर्ष गर्ने कामबारे केही प्रतिबद्धता जनाएका छन् । तेस्रो कार्यकालको एक वर्ष पुगेको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रचण्डले शिक्षा, स्वास्थ्य, केही महत्त्वपूर्ण पूर्वाधार,...
पूँजीबजारमा अपेक्षित सुधार नभएको भन्दै प्रधानमन्त्री चिन्तित
काठमाडौ। प्रधानमन्त्री पुष्पकमल दाहालले अर्थतन्त्रका चारै क्षेत्रमा आशाजनक वातावरण बनेको दाबी गरेका छन्।उनले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै विदेशी मुद्राको सञ्चिति इतिहासकै उच्च भएको र अन्य क्षेत्रमा पनि आशाजनक वातावरण बनेको बताएका हुन्। ‘तथ्यांकहरू सकारात्मक भएपनि आर्थिक वृद्धिदर मैले...
सरकारको ध्यानमा परेका बीमाको बिषयहरुः बीमा क्षेत्रको कार्यसम्पादनमा सुधार गर्न गृहकार्यदेखि पहुँचवृद्धि र स्वास्थ्य बीमा प्राथमिकतामा
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले बीमा क्षेत्रको कार्यसम्पादन कमजोर देखिएको भन्दै सुधारको लागि गृहकार्यमा लागेको बताएका छन् ।बीमा क्षेत्रमा मात्रात्मक सुधार त भएको छ तर अपेक्षित सुधार नहुँदा चिन्तित रहेको र सुधारका लागि गम्भीर गृहकार्यमा लागेको बताएका छन् ।...
हाइड्रोपावरमा के–के हुन् सरकारका प्राथमिकता ? (सूचीसहित)
काठमाडौं । प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ले नेपाल विद्युत आयात गर्ने मुलुकबाट निर्यात गर्ने मुलुकमा परिणत भइसकेको बताएका छन् । प्रधानमन्त्री कार्यालयबाट देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमनत्री प्रचण्डले गएको आर्थिक वर्षमा मात्रै ३१ दशमलव २८ प्रतिशत विद्युत निर्यात भएको...
सरकारको कार्यशैली बदल्ने प्रचण्डको उद्घोष, सुरुवात प्रधानमन्त्री कार्यालयबाटै (सम्बोधनको पूर्णपाठसहित)
काठमाडौं । प्रधानमन्त्री प्रचण्डले अब दोस्रो वर्ष सरकारको कार्यशैली पूर्ण रुपमा बदल्ने बताएका छन् । प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार देशबासीका नाममा सम्बोधन गर्दै प्रधामन्त्री प्रचण्डले सुरुवात आफैं अर्थात् प्रधानमन्त्री कार्यालयबाटै गरिने बताए । प्रधानमन्त्री...
सरकारद्धारा काम गर्न नसकेको बिषय स्वीकार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो हुटहुटी अनुसार सरकारले काम गर्न नसकेको स्वीकार गरेका छन्। मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्दै दाहालले भने, ‘म देशवासीसामु स्वीकार गर्दछु कि सरकार असफल त भएन। तर मेरो...
काम गर्न नसक्ने मन्त्रीको विदाई गर्ने प्रधानमन्त्री प्रचण्डको संकेत
काठमाडौं । प्रधानमन्त्री प्रचण्डले काम गर्न नसक्ने मन्त्रीहरुको विदाईको संकेत गरेका छन् । आफ्नो कार्यकालको १ वर्ष पूरा भएको अवसरमा देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले काम गर्न नसक्नेहरुले पद ओगटेर बसिरहन आवश्यक नरहेको बताए । उनले काम गर्न...
लघुवित्त पीडितको समस्यालाई सरकारले अझै राम्रोसँग समाधान गर्नेछः प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ले लघुवित्त पीडित, सहकारी पीडित तथा सूकुम्बासी समस्यालाई अझै राम्रोसँग सामाधान गर्ने बताएका छन् । सरकारले आफ्नो १ वर्षको अवधि पुरा गरेको अवसरमा प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्दै लघुवित्त पीडितहरुको समस्या अझै सहज...
प्रधानमन्त्रीले देशबासीका नाममा सम्बोधन गर्दा उपप्रधानमन्त्री खड्का अनुपस्थित
काठमाडौं। प्रधानमन्त्री प्रचण्डले देशबासीका नाममा सम्बोधन गर्दा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का अनुपस्थित भएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट भएको सम्बोधन कार्यक्रममा क्याविनेटको दोस्रो बरियतामा रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री खड्का अनुपस्थित भएका हुन्। केही दिन पहिले कोप सम्मेलनमा जाँदा...
बीमा क्षेत्रमा अपेक्षित सुधार नहुँदा चिन्तित छु, सुधारका लागि गम्भीर गृहकार्य भईरहेको छ: प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बीमा क्षेत्रमा मात्रात्मक सुधार त भएको छ तर अपेक्षित सुधार नहुँदा आफू चिन्तित छु र सुधारका लागि गम्भीर गृहकार्य गरिरहेको बताए । सरकारले एक वर्ष पूरा गरेको सन्दर्भमा राष्ट्रका नाममा सम्बोधन गर्दै बीमा...


















