बीमा क्षेत्रमा अपेक्षित सुधार नहुँदा चिन्तित छु, सुधारका लागि गम्भीर गृहकार्य भईरहेको छ: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बीमा क्षेत्रमा मात्रात्मक सुधार त भएको छ तर अपेक्षित सुधार नहुँदा आफू चिन्तित छु र सुधारका लागि गम्भीर गृहकार्य गरिरहेको बताए । सरकारले एक वर्ष पूरा गरेको सन्दर्भमा राष्ट्रका नाममा सम्बोधन गर्दै बीमा...


अब विश्वविद्यालयहरुमा राजनीतिक भागबण्डा नहुने सरकारको घोषणा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब विश्वविद्यालयहरुमा राजनीतिक भागबण्डा नहुने घोषणा गरेका छन् । सरकार एक वर्ष पूरा भएको अवसरमा देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने– ‘म दलहरू, नागरिक समाज र राज्यका सबै निकायलाई समेत क्रमभंगताको अपील...


स्वास्थ्य बीमा रकमको दायरा बढाउने, व्यवस्थापन चुस्त बनाउने प्रधानमन्त्री प्रचण्डको उदघोष

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले स्वास्थ्य बीमाको दायरा फराकिलो बनाएर लैजाने बताएका छन् । कार्यकालको १ वर्ष पूरा भएको अवसरमा देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले हालको बीमा रकमको दायरा बढाउने बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले आफ्नै अघिल्लो कार्यकालमा स्वास्थ्य...


बीमाको दायरा वृद्धि र बीमा सेवा विस्तारमा सरकार केन्द्रित

काठमाडौं । आगामी आर्थिक बर्षमा बीमाको दायरा वृद्धि र बीमा सेवा विस्तारमा सरकार केन्द्रित रह्ने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन् । सरकारले एक वर्ष पूरा गरेको सन्दर्भमा राष्ट्रका नाममा सम्बोधन गर्दै आगामी आर्थिक बर्षमा बीमाको दायरा वृद्धि र...


ठूला गेमचेन्जर जलविद्युत आयोजनातर्फ सरकारको ध्यान केन्द्रित

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार अब ठूला गेमचेन्जर जलविद्युत आयोजना तर्फ ध्यान केन्द्रित गरेको बताएका छन् । मंगलबार सरकारको एक बर्ष पुगेको अवसरमा प्रधानमन्त्री प्रचण्डले देशका नाममा सम्बोधन गर्दै बुढी गण्डकी, माथिल्लो अरुण लगायतका गेमचेन्जर जलविद्युत आयोजनाको प्रक्रिया अघि...


बीमा र पुँजिबजारको क्षेत्र सुधारात्मक अवस्थामा छ, सन्तुष्ट हुने काम भएको छैनः प्रधानमन्त्री

काठमाडौं ।  बीमा र पुाजिबजारको क्षेत्र सुधारात्मक अवस्था रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन् । सरकारले एक वर्ष पूरा गरेको सन्दर्भमा राष्ट्रका नाममा सम्बोधन गर्दै बीमा र पुाजिबजारको क्षेत्र सुधारात्मक अवस्था रहेको तर सन्तुष्ट हुने काम नभएको भन्दै...


देशबासीका नाममा प्रधानमन्त्री प्रचण्डको सम्बोधन, विजुलीको विषयबाट सम्बोधनको सुरुवात

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले नेपाल विद्युत आयात गर्ने मुलुकबाट निर्यात गर्ने मुलुकमा परिणत भइसकेको बताएका छन् । प्रधानमन्त्री कार्यालयबाट देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमनत्री प्रचण्डले गएको आर्थिक वर्षमा मात्रै ३१.२८ प्रतिशत विद्युत निर्यात भएको बताउँदै नेपालले सयौं वर्ष पहिलेदेखि...


बैंकहरुको ब्याजदर एकल अंकमा झरेको छः प्रधानमन्त्री

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैंकहरुको ब्याजदर एकल अंकमा झरेको बताएका छन् । सरकारले एक वर्ष पूरा गरेको सन्दर्भमा राष्ट्रका नाममा सम्बोधन गर्दै बैंकहरुको ब्याजदर एकल अंकमा झरेको र ब्याजदरमा समेत सुधार आउदै गईरहेको बताएका छन् । मौद्रिक...


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रका नाममा सम्बोधन गर्दै( प्रत्यक्ष प्रसारण सहित)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रका नाममा सम्बोधन गरेका छन्। मंगलबार अपराह्न सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट प्रधानमन्त्री दाहालले राष्ट्रका नाममा सम्बोधन गरेका हुन्। २०७९ पुस १० गते नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाल प्रधानमन्त्री नियुक्त भएका थिए। दाहाल...


सुन तस्करीमा उम्किन खोज्यो विमानस्थल कार्यालय, सीसीटीभीको क्षमता अझै उस्तै

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय बजेट अभावले सीसीटिभी क्यामेराको रेकर्ड ३ महिनासम्म रहने व्यवस्था मिलाउन नसकिएको भन्दै सुन तस्करीको मुद्दामा उम्किन खोजेको छ । विमानस्थल कार्यालयले विज्ञप्ति जारी गरेर आर्थिक वर्ष २०७८/७९ मा सीसीटिभी क्यामेराको रेकर्ड ३ महिना...


खल्तीले पुल्चोक इन्जिनियरिङ क्याम्पसमा एप्लाइड फिनटेक इन्जिनियरिङ पाठ्यक्रम ल्याउने

काठमाडौं। भुक्तानी सेवा प्रदायक खल्तीले पुल्चोक इन्जिनियरिङ क्याम्पससँगको सहकार्यमा स्नातक तहका विद्यार्थीहरूलाई ‘अप्लाइड फिनटेक इन्जिनियरिङ् कोर्स’ अध्ययन गर्ने सुविधा उपलब्ध गराएको छ। फिन्टेकमा रुचि राख्ने स्नातक तहका विद्यार्थीहरू सहभागी हुन सक्नेछन्। पुल्चोक इन्जिनियरिङ क्याम्पसको स्नातक तहमा ‘इलेक्ट्रोनिक्स र कम्प्युटर’...


गभर्नर अधिकारीको योग्यतामाथि फेरि प्रश्न उठ्यो, ब्याचलर पासको मात्रै सर्टिफिकेट, सर्वोच्चमा रिट पेन्डिङ

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी पदमा बस्न योग्य नरहेको भन्दै योग्यतामाथि प्रश्न उठाएर दर्ता गर्न खोजिएको एउटा रिट १ महिनादेखि सर्वोच्चको मुद्दा फाँटमा थन्किएको छ । अधिवक्ता दिपकराज जोशीसहित ३ जनाले अधिकारी गभर्नर पदमा बस्न योग्य...


नेको इन्स्योरेन्सको अर्ध वार्षिक समीक्षा सम्पन्न

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले तीन प्रदेशको अर्ध वार्षिक समीक्षा सम्पन्न गरेको छ । कम्पनीले सुदुपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका ब्रान्च म्यानेजरहरुको सहभागितामा बार्षिक समीक्षा सम्पन्न गरेको हो । कम्पनीले नेपालगन्जको स्टार लाइट होटलमा आज ९पुस १० गते० अर्ध...


नौ बर्षपछि पहिलोपटक अन्तराष्ट्रिय क्रेडिट रेटिङ गराउदै नेपाल पुनर्बीमा कम्पनी

काठमाडौं । विस २०७१ कार्तिक २० गते स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीले स्थापना भएको नौ बर्षपछि पहिलोपटक अन्तराष्ट्रिय केडिट रेटिङ गराउने भएको छ । विश्वका धेरै देशसँग कारोबार गर्न सक्ने बीमा व्यापार विस्तारको राम्रो सम्भावना देखिएको कम्पनीले एशिया र...


उद्योगीलाई विद्युत् प्राधिकरणको कडा जवाफ-‘टीओडीको प्रमाण सुरक्षित छ, बिल नतिरी सुखै छैन’

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको महसुल टाइम अफ डे (टीओडी) मिटरका आधारमा जारी भएको भन्दै प्रमाण सुरक्षित रहेको जवाफ दिएको छ । उद्योगीहरुले टीओडी मिटरको रेकर्ड देखाउन चुनौती दिएपछि प्राधिकरणले प्रमाण सुरक्षित रहेको जवाफ दिएको...


नेपाल लाइफको कोशी प्रदेश स्तरीय अभिकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ नेपाल अन्तर्गतको बीमक समिति नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कोशी प्रदेश स्तरीय अभिकर्ता भेलाबाट खड्ग बहादुर परियारको अध्यक्षतामा २१ सदस्य कार्य समिती चयन भएको छ । उक्त कार्यक्रमको अध्यक्षता दमक शाखा समितिका अध्यक्ष...


हिमालयन रिइन्स्योरेन्सको आईपीओ बुधबार बाँडफाँड, १० कित्ता सबैले पाउने

काठमाडौंं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडले आईपीओ बुधबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलले पुस ११ गते बुधबार बिहान १० बजे शेयर बाँडफाँड गर्ने जानकारी दिएको छ।कम्पनीको आईपीओमा १६ लाख ६० हजार जनाको आवेदन परेको छ ।...


बुक विल्डिङ विधिमार्फत सर्वसाधारणलाई आईपीओ बिक्रि गर्न सर्वोत्तम सिमेन्टलाई बोर्डको अनुमति

काठमाडौं । । नेपाल धितोपत्र बोर्डले बुक विल्डिङ विधिमार्फत सर्वसाधारणलाई आईपीओ निष्कासन गर्न सर्वोत्तम सिमेन्टलाई अनुमति दिएको छ । कम्पनीले १ अर्ब २९ करोड ९२ लाख ४० हजार रुपैयाँ बराबरको कुल ३६ लाख कित्ता आइपीओ बिक्री गर्न अनुमति पाएको...


महालेखापरीक्षकको कार्यालय ७ महिनादेखि कार्यवाहकको भरमा, राष्ट्रिय सभाको चुनावले नियुक्ति प्रक्रिया झन् धकेल्दै

काठमाडौँ । सरकारी खर्चको लेखापरीक्षण गर्ने संवैधानिक निकाय महालेखापरीक्षकको कार्यालय सात महिनादेखि नेतृत्वविहीन भएको छ । गएको ७ जेठमा महालेखापरीक्षक टङ्कमणि शर्माको पदावधि सकिएपछि महालेखा परीक्षकको कार्यालय कार्यवाहक महालेखापरीक्षकको भरमा चलिरहेको छ । तर, राष्ट्रिय सभाको निर्वाचन भन्दापनि पछि...


पुस १३ गतेदेखि दोलखामा महोत्सव, १५० स्टल बुकिङ्ग

काठमाडौं । दोलखा उद्योग वाणिज्य संघले यहि पुस १३ गतेदेखि २२ गतेसम्म १० दिने बृहत महोत्सव आयोजना गर्ने भएको छ । दोलखा बाणिज्य महासंघले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ‘दोलखा महोत्सव २०८०’ को सम्पुर्ण तयारी पुरा भएको जानकारी दिएको...