वित्तीय सूचाङ्कमा नाजुक फाइनान्स दोस्रो बजारमा उच्च मूल्यमा कारोबार, लगानीकर्ताको आकर्षण कि माफियाको चलखेल ?

काठमाडौँ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय रिपोर्ट हेर्दा अधिकांश फाइनान्सको वित्तीय सूचक सङ्कटमा रहेको छ । खराब कर्जा चुलिँदै जाँदा फाइनान्स कम्पनीको मुनाफामा भारी गिरावट देखिएको हो । वित्तीय सूचकमा खराब रहेका फाइनान्स कम्पनी शेयर बजारमा भने...


इलाम–२ उपनिर्वाचनः कांग्रेसका डम्बरको अग्रता यथावत, सुहाङले घटाए मतान्तर

काठमाडौं । इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका १, २ र ३ नम्बर वडाको मत गनिसक्दा नेपाली कांग्रेसका डम्बर खड्काको अग्रता यथावत छ । पछिल्लो परिणामअनुसार कांग्रेसका डम्बर खड्का र एमालेका सुहाङ नेम्बाङबीच कडा प्रतिस्पर्धा देखिएको छ ।...


आइएमई लाइफको अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम भव्य रुपमा सम्पन्न, ६५ जना अभिकर्ता सम्मानित

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले कोशि प्रदेशबाट आर्थिक वर्ष ०७९र८० मा राइजिङ स्टार क्लबमा पुग्न सफल भएका ६५ जना अभिकर्ताहरुलाई इटहरि स्थित सोल्टि वेस्टेण्डमा एक कार्यक्रमको आयोजना गरी भव्यताको साथ सम्मान गरेको छ । साथै उक्त कार्यक्रममा उपस्थित करिव...


झापामा आइएमई लाइफको नेतृत्व विकास तथा क्षमता अभिवृद्धि कार्यक्रम भव्य रुपमा सम्पन्न

काठमाडौं । आइएमई लाइफ इन्स्यारेन्सको नेतृत्व विकास तथा क्षमता अभिवृद्धि कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । कम्पनीले अभिकर्ताहरुको क्षमता वृद्धि विकास गर्ने उदेश्यले आयोजना गरेको उक्त कार्यक्रम बैशाख १४ गते झापाको विर्तामोडमा रहेको साई पार्टी प्यालेस (सिटी सेन्टर)...


रुपन्देहीमा आइएमई लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले विभिन्न ठाँउमा अभिकर्ता तालिम सञ्चालन गर्दै आएको छ । यसैक्रममा कम्पनीले रुपन्देही जिल्लाको सैनामैनामा अभिकर्ता तालिम सम्पन्न गरेको छ । जीवन बीमा अभिकर्ताहरुको व्यवसायिक शिप विकास गर्ने योजनाका साथ सम्पन्न भएको उक्त तालिममा अभिकताहरुको...


सबै नागरिकलाई कोषको पेन्सन योजनामा समेट्ने तयारी

काठमाडौं । नागरिक लगानी कोषले देशभरका सबै नागकिरलाई नागरिक पेन्सन योजनामा समेटने भएको छ । बिराटनगरमा सम्पन्न नागरिक पेन्सन योजना सम्बन्धी अन्तक्र्रिया कार्यक्रममा कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्कीले सो कुरा बताएका हु्न्। उनले उक्त योजनामा चैत मसान्तसम्म २१...


लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छः मन्त्री चौधरी

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले नेपालमा लगानी गर्न चाहने लगानीकर्ताका लागि वातावरण तयार गरिदिनुपर्ने बताउनुभएको छ । वैदेशिक लगानीकर्तालाई आकर्षित गर्ने उद्देश्यले आयोजना गरिएको ‘नेपाल लगानी सम्मेलन २०२४’ का सन्दर्भमा सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री...


इलाम–२ उपनिर्वाचनः हालसम्म कुन दलले कति मत पाए ?

काठमाडौं । इलाम क्षेत्र नम्बर २ मा शनिबार सम्पन्न उपनिर्वाचनको प्रारम्भिक परिणाम आएको छ । फाकफोकथुम गाउँपालिका वडा नम्बर १ र २ बाट सुरु भएको मतगणनाको आइतबार दिउँसो ३ बजेसम्मको परिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले अग्रता लिएका...


विश्व बजारका लागि पनि नेपाल लगानीको उत्कृष्ट गन्तव्य हो: चेम्बर अध्यक्ष अग्रवाल

काठमाडौं। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले नेपाल अन्तराष्ट्रिय लगानीका लागि उत्कृष्ट गन्तव्य रहेको बताएका छन् । काठमाडौंमा आज शुरु इमर्जिङ नेपाल इन्भेष्टमेन्ट समिटको उद्घाटन सत्रलाई सम्वोधन गर्दै अध्यक्ष अग्रवालले विश्वको तुलनामा सस्तो श्रमशक्ती, छिमेकी भारत र चीनको...


हिमालयन लाइफ इन्स्योरेन्स कर्मचारी संघ, बागमती प्रदेशको अध्यक्षमा पवन कुमार थपा चयन

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कर्मचारी संघ, बागमती प्रदेशको अध्यक्षमा पवन कुमार थापा सर्वसम्मत रुपमा चयन भएका छन् । बैंशाख १५ गते काठमाडौंमा भएको भेलाले अध्यक्षसहित १३ जनाको कार्यससमिती चयन गरेको हो । उक्त भेलाले अध्यक्ष थापासहित उपाध्यक्ष, समिक...


अर्बौ राजस्व दिइरहेको इन्टरनेट सेवा प्रदानलाई राज्यले गर्ने सहजीकरणको कुनै आभास भएनः इस्पान

काठमाडौँ । इन्टरनेट सेवा प्रदायक संघ (इस्पान) ले व्यवसाय संचालनको लागि राज्यले गर्ने सहजीकरणको कुनै आभास नभएको बताएको छ । कम्पनीले आज एक विज्ञप्ति जारी गर्दै अर्बौ राजस्व दिइरहेको ईन्टरनेट सेवा प्रदान सरकारको नजरमा नपरेको बताएको हो । हामी...


अध्यादेशमार्फत् कानुन संशोधन लगानी वातावरण सुधारप्रतिको हाम्रो प्रतिबद्धताको प्रमाण होः अर्थमन्त्री पुन

काठमाडौं  । अर्थमन्त्री वर्षमान पुनले हालै अध्यादेशमार्फत् नौवटा कानुनमा गरिएको संशोधनले कानुनी सुधारमा नेपालको प्रतिबद्धताको प्रमाण दिएको बताएका छन् । राजधानीमा सुरू भएको लगानी सम्मेलनका क्रममा उनले सुधारप्रति नेपालको दृढ प्रतिबद्धताको प्रमाण दिने बताएका हुन् । मन्त्री पुनले यो...


इलाम–२ उपनिर्वाचनः प्रारम्भिक मतपरिणाममा घण्टी चौथों, अगाडि को–को ?

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत इलाम–२ मा शनिबार भएको उपनिर्वाचनमा आइतबारदेखि सुरु भएको मतगणनाको प्रारम्भिक मतपरिणाम प्राप्त भएको छ । निर्वाचन आयोगका अनुसार १५२१ मत गन्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बु चौथो स्थानमा रहेका छन् । उनले ११५ मत...


लगानी सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहालको सम्बोधनः जलविद्युत् क्षेत्रमा लगानी गर्ने प्रचुर अवसरहरू स्पष्ट (पूर्णपाठ सहित)

काठमाडौं।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल लगानीका लागि उपयुक्त गन्तव्य भएको भन्दै विश्वभरीका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान गरेका छन् ।‘नेपाल लगानी सम्मेलन २०२४’को उद्घाटनका क्रममा प्रधानमन्त्री प्रचण्डले नेपाल उदार आर्थिक नीतिमा प्रतिवद्ध रहेको जनाउँदै विश्वभरीका लगानीकर्तालाई नेपालमा लगानी...


महालक्ष्मी विकास बैंकद्वारा महोत्तरी आगलागि पिडितलाई राहत सामाग्री वितरण

काठमाडौँ । महालक्ष्मी विकास बैंकले बैशाख १२ गते बुधबार महोत्तरीको मटिहानी नगरपालिका वडा नं ६ मा आगलागिका कारण घरबार विहीन भएका १५० घर परिवारका लगभग ५४५ जनाका लागि राहत सामाग्री वितरण गरेको छ । बैंकले राहत वितरण गर्ने उद्देश्यले...


फाइनान्स कम्पनीहरुको सर्वाधिक कारोबार

काठमाडौ । कारोबार साताको पहिलो दिन अर्थात आइतबार शेयर बजार दोहोरो अंकले बढेको छ । आइतबार नेप्से परिसूचक १४ दशमलव ३३ अंकले बढेर १९८० को विन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै पोखरा फाइनान्सको १३ करोड पाँच लाख...


दोहोरो अकंले बढ्यो शेयर बजार, फाइनान्समा लगानीकर्ता झुम्मिदा साढे २ अर्बको कारोबार

काठमाडौँ । साताको पहिलो दिन शेयर बजारमा दोहोरो अकंले सुधार आएको छ । लगानीकर्ता नियामक निकायबाट आशावादी छन् । आज बजार सुधार आएसँगै लगानीकर्तामा थोरै आश पलाएको छ । काठमाडौँमा लगानी सम्मेलन भइरहेको छ । लगानीकर्ता भने स्वदेशि लगानीकर्तालाई...


गोर्खाज फाईनान्सको अध्यक्षमा गौरव बुढाथोकी चयन

काठमाडौं । गोर्खाज फाईनान्सको अध्यक्षमा गौरव बुढाथोकी सर्वसम्मत चयन भएका छन् । कम्पनी सञ्चालक समितिको वैठकले उनलाई वैशाख १६ गते देखि लागु हुनेगरी अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । कम्पनीको अध्यक्ष रहेका डेकिन्द्र कुमार राईले व्यक्तिगत कारण देखाउँदै सञ्चालक...


विदेशी लगानीका लागि नेपालका प्रायः सबै क्षेत्र खुला छन्ः सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विदेशी लगानीका लागि नेपालका प्रायः सबै क्षेत्र खुला रहेको बताएका छन् । तेस्रो लगानी सम्मेलनको उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले लगानीका लागि कृषि, पर्यटन, पूर्वाधार विकास,...


बीएलसी ग्रुप र भारतको योट्टा डाटा सर्भिसबीच डाटा सेन्टर बनाउन ३ अर्बको लगानी सम्झौता

काठमाडौँ । बीएलसी ग्रुप नेपाल र योटा डेटा सर्भिस इन्डियाबीच नेपालमा डेटा सेन्टर स्थापनाकोलागि समझदारीमा हस्ताक्षर भएको छ। डेटा सेन्टर, क्लाउन सर्भिसेस र आर्टिफिसियल इन्टेलिजेन्स सेवाकोलागि दई पक्षिय सम्झौता भएको हो। बीएलसी ग्रुपको अध्यक्ष वसन्त चौधरी रहेका छन्। योटा...