एनआईसी एशिया लघुवित्तको स्वतन्त्र सञ्चालकमा सरिता गौतम नियुक्त

काठमाडौं । एनआईसी एशिया लघुवित्त को स्वतन्त्र सञ्चालकमा सरिता गौतम नियुक्त भएकी छिन् । संस्थाको पुष १ गते,सोमबार साँझ बसेको सञ्चालक समितिको बैठकले संस्थामा रिक्त रहेको संस्थाको स्वतन्त्र सञ्चालक पदमा नागार्जुन–०२, काठमाडौँ निवासी सरिता गौतमलाई नियुक्त गरेको हो । नवनियुक्त...


बीमा दाबी भुक्तानी पाउन धाउँदा धाउँदै बीमा रकमभन्दा बढी खर्च हुने अवस्थाको अन्त्य गनुपर्यो : मुख्यमन्त्री कार्की

काठमाडौं । नेपाल बीमा प्राधिकरणद्वारा कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सभाहल, विराटनगरमा आज कोशी प्रदेश सरकारसँग बीमा सम्बन्धी अन्तरक्रिया एवम् छलफल कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बीमा क्षेत्रको विकास तथा...


सात महिनापछि प्रभु महालक्ष्मीको शेयर नेप्सेमा सूचीकृत, कतिमा होला पहिलो कारोबार ?

काठमाडौ । सात महिनापछि प्रभु महालक्ष्मी लाइफको शेयर नेप्सेमा सूचीकृत भएको छ । दोस्रो बजारमा कम्पनीको शेयर कारोबार सातमहिनापछि भोलिदेखि सुरु हुने भएको छ। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नाममा नेप्सेमा आज सूचीकृत भएको छ। नेप्सेमा प्रभु महालक्ष्मी लाइफको नाममा...


प्रभु बैंकका सीईओको पद जोगाए बापत ढकाललाई सर्वोच्चको न्यायाधीश उपहार

काठमाडौं । बालकृष्ण ढकालसँगै प्रस्तावित सर्वोच्चका ६ न्यायाधीशको संसदीय सुनुवाइ सकिएको छ । संसदीय सुनुवाइका क्रममा अन्तिम सुनुवाइ नेपाल बारबाट सिफारिसमा परेका वरिष्ठ अधिवक्ता बालकृष्ण ढकालको भएको हो । ढकालविरुद्ध संसदीय सुनुवाईका क्रममा उजुरी नपरे पनि शक्तिकेन्द्र धाएर मुद्दामा...


ग्लोबल आइएमई बैंकको ठूला सेयरधनीहरुको कति कित्ता शेयर छ ?

काठमाडौं । ग्लोबल आइएमई बैंकको ठूला सेयरधनीमा १९ व्यक्ति तथा कम्पनी रहेका छन् । जसमा विभिन्न ९ वटा कम्पनी रहेका छन् भने बाँकी व्यक्ति रहेका छन् ।बैंकमा सबैभन्दा बढी सेयर स्वामित्व कर्मचारी सञ्चय कोषको रहेको छ । बैंकमा कोषको...


सोमबार ९७ कम्पनीको शेयरमूल्यमा गिरावट, कुनले कति गुमाए ?

काठमाडौं । कारोबार साताको दोस्रो दिन पनि नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । कारोबारको अघिल्लो दिन पनि बढेको शेयर बजार आज ३८ दशमलव १४ अंकले बढेर २०६०.४९ को विन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै सोमबार नेप्सेमा...


नेप्से ३८ अंकले बढ्दा झण्डै ७ अर्ब नजिकको कारोबार, माईक्रोफाइनान्स सेक्टरमा उछाल

काठमाडौं । साताको पहिलो दिन नै सकारात्मक दिशामा लागेको शेयर बजार आज पनि उकालो लागेको छ। आज नेप्से ३८।१४ अंकले बढेर २०६०।४९ को विन्दुमा कायम भएको छ। ३०५ सूचीकृत कम्पनीको २ करोड १४ लाख ९७ हजार ६ सय १९...


नौ कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौं । कारोबार साताको दोस्रो दिन पनि नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । कारोबारको अघिल्लो दिन पनि बढेको शेयर बजार आज ३८ दशमलव १४ अंकले बढेर २०६०.४९ को विन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै सोमबार नेप्सेमा...


आज यी कम्पनीको शेयरमा लगानीकर्ता झुम्मिए, कुनको कति कारोबार ?

साताको पहिलो दिन नै सकारात्मक दिशामा लागेको शेयर बजार आज पनि उकालो लागेको छ। नेप्से उकालो लाग्दा आज हिमाल दोलखाको सर्वाधिक खरिदबिक्रि भएको छ। त्यस्तै, सोनापुर, सोल्टि होटल, शिवम सिमेन्टस, घोराही सिमेन्टस, अरुण काबेली, रिलायबल नेपाल लाइफ, अपी पावर,...


मंसिरसम्ममा साढे २४ अर्ब विदेशी लगानी प्रतिवद्धता, सबैभन्दा धेरै केमा ?

काठमाडौं । यो आर्थिक वर्षको मंसिरसम्ममा प्रत्यक्ष वैदेशिक लगानी एफडीआई अन्तर्गत साढे २४ अर्ब रुपैयाँ लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागले दिएको तथ्याङ्कअनुसार यो आर्थिक वर्षको साउनदेखि मंसिरसम्ममा २२० वटा उद्योगमा २४ अर्ब ३५ करोड ७२ लाख रुपैयाँ...


नेपाल लाइफद्वारा पुस महिनाको अभिकर्ता प्रोत्साहन योजना सार्वजनिक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८०।०८१ का लागि अभिकर्ता प्रोत्साहन योजना ल्याएको छ । कम्पनीले अभिकर्ताहरुलाई प्रोत्साहन प्रदान गर्न पुस महिनाको लागि पाँच इन्सेन्टिभ योजना ल्याएको हो । कम्पनीले ५५ हजार रुपैयाँदेखि ४ लाख...


आईजीपी कुँवरलाई १२ डीएसपीबाट ७ एसपी छान्न सकस, को-को छन् बढुवाका आकांक्षी ?

काठमाडौं । नेपाल प्रहरीका आईजीपी बसन्त कुँवरलाई एसपी बढुवामा सकस परेको छ । उनले १२ प्रहरी नायब उपरीक्षक (डीएसपी)बाट सात एसपी छान्नुपर्ने भएको छ । बढुवाको आकांक्षी सबै एकसाथ ०६१ सालमा प्रहरी निरीक्षकबाट सेवा सुरु गरेकाहरु छन् । उनीहरू...


अपाङ्गता भएकाहरुकोे बीमा गराएर ललितपुरमा आजदेखि स्वास्थ्य बीमा सेवा शुभारम्भ

काठमाडौं । ललितपुर महानगरमा आजदेखि स्वास्थ्य बीमा सुरु भएको छ ।ललितपुर महानगरपालिका १०५औं स्थापना दिवसको अवसरमा महानगरभित्र स्वास्थ्य बीमा सुरु गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अपाङ्गता भएका एक महिला र एक पुरुषलाई विद्युतीय कार्ड हस्तान्तरण गरेर स्वास्थ्य...


मुक्तिनाथ विकास बैंकले पौने ७ करोड रुपैयाँ कर बुझायो

मुक्तिनाथ विकास बैंकले आर्थिक ऐन २०८० ले गरेको व्यवस्था बमोजिम ६ करोड ९६ लाख ३० हजार ६२६ रुपैयाँ कर तिरेको छ । मुक्तिनाथ विकास बैंक र सिभिक डेलपमेन्ट बैंक एक आपसमा गाभिँदा तथा हकप्रद सेयर लिलाम गर्दा प्रिमियमबापत प्राप्त...


नेप्सेमा सकारात्मक सर्किटको लहर

काठमाडौं । नेप्सेमा आज उत्साहजनक देखिएको छ। कारोबार बन्द हुनु एक घण्टा अघि नै पाँच कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । बोर्टलर्स नेपाल, जीवन विकास लघुवित्त, हाथवे, मुक्तिामथ कृषि र स्वरोजगार लघुवित्तमा सकारात्मक सर्किट लागेको छ। अन्य कम्पनीको...


नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी गुहार माग्दै सर्वोच्च

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनले थुनामा पठाउने निर्णय सदर गरेपछि न्यायिक हिरासतमा रहेका पूर्व सांसद एवम् नेपाली कांग्रेसका नेता आङटावा शेर्पाले सर्वोच्च पुगेका छन् । उनले सर्वोच्चमा वेरितको निवेदन दिएका छन् । जिल्ला अदालत काठमाडौ...


प्रभु क्यापिटलका हितग्राहीलाई सिद्धार्थनगर सिटी हस्पिटलको सेवा सुविधामा छुट सम्झौता

काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले भैरहवा अवस्थित सिद्धार्थनगर सिटी हस्पिटलसंग आफ्ना हितग्राही ग्राहकलाई सेवामा छुट दिन व्यवसायिक सम्झौता गरेको छ । यही १ पौष २०८० मा भएको उक्त समझौता २ वर्षका लागि भएको हो । सम्झौतापत्रमा क्यापिटलको तर्फबाट संचालन...


माउन्टेन हाइड्रो नेपालले यो बर्ष लाभांश नदिने, शतप्रतिशत हकप्रद जारी गर्ने

काठमाडौं । माउन्टेन हाइड्रो नेपालले शतप्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ । कम्पनीले पुस २३ गते बोलाएको आठौं वार्षिक साधारणसभामा १ बराबर १ शेयरको अनुपातमा हकप्रद जारी गर्ने प्रस्ताव अघि सारेको हो।कम्पनीले लाभांश भने विगतरण नगर्ने भएको छ।...


प्रभु बैंकका सीईओको गैरकानूनी नियुक्ति सदर गरेका शर्माले भने-सर्वोच्चबाट चोखो भएर निस्कने मै हुन्छुँ

काठमाडौं । प्रभु बैंकका सीईओको गैरकानूनी नियुक्ति सदर गरेका महेश शर्मा पौडेलले हालसम्म आफु विवादरहित रहेको र सर्वोच्च अदालतबाट अवकाश हुँदा समेत कुनै विवादमा नफसी निस्कने बताएका छन् । सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित शर्मा पौडेलले संसदीय सुनुवाइका क्रममा सांसदहरुले...


कास्कीमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको बीमा जनसचेतना कार्यक्रम सम्पन्न

काठमाडौँ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले कास्की जिल्लाको पोखरा पुम्दीभुम्दी स्थित शुक्रराज माबिमा उक्त कार्यक्रम आयोजना गरेको हो । भेटेनरी शिक्षा पठनपाठन हुने उक्त स्कुलका कक्षा ९, १०, ११, १२ का बिद्यार्थी...