हाथवे इन्भेष्टमेन्टको लाभांश घोषणा, साधारणसभा कहिले?

काठमाडौं । हालै आईपीओ बिक्री गरेको हाथवे इन्भेष्टमेन्ट नेपालले लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको पुस २ गते बसेको १८६ औं बैठकले गत वर्षको नाफाबाट १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले...


नबिल बैंकको ३० लाख इकाई ऋणपत्रमा आजसम्म आवेदन दिन सकिने

काठमाडौं । नबिल बैंक लिमिटेडको ३० लाख इकाई ऋणपत्रमा आवेदन दिने आज (पुस ३ गते) अन्तिम दिन रहेको छ । बैंकले ७ वर्ष अवधिको वार्षिक ९ प्रतिशत ब्याजदरमा ‘९% नबिल डिबेन्चर २०८७’ निष्काशनमा ल्याएको हो। बैंकले मंसिर २९ गतेदेखि...


बरुण हाइड्रोपावरले डाक्यो साधारण सभा

काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले २० औं वार्षिक साधारण सभा डाकेको छ । कम्पनीले पुस २५ गते बुधबार कुण्डलिनी दरबार ब्याङ्क्वेट, चण्डोल काठमाडौँमा बिहान ११ बजेदेखि सभा डाकेको हो । उक्त सभाले कम्पनी गाभ्ने, गाभिने वा प्राप्ती गर्ने,...


लाभांश प्रस्तावसहित मन्दाकिनी हाइड्रोपावरले बोलायो साधारणसभा

काठमाडौं । मन्दाकनी हाइड्रोपावर लिमिटेडले १० औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले पुस २९ गते अनुपम फुडल्याण्ड एण्ड व्याङ्क्व्येट, बत्तिसपुतली काठमाडौंमा बिहान ११ बजेदेखि सभा बोलाएको हो । सभाले चुक्ताँ पूँजीको ४.७५ प्रतिशत बोनस शेयर र ०.२५...


नेरुडे लघुवित्तको संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति?

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयरधनीको नाममा रहेको शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले २६ हजार ६६५ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३५० रुपैयाँ तोकिएको छ । शेयर खरिद गर्न...


हिमालयन लघुवित्तले बोलायो साधारण सभा, शेयरधनीलाई छैन लाभांश

काठमाडौं । हिमालयन लघुवित्तले १२ औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले पुस २५ गते बुधबार बोगनभिल्ला इभेन्ट्स, त्रिपुरेश्वर काठमाडौंमा बिहान ११ बजेदेखि सभा बोलाएको हो । कम्पनीले सभामा लाभांशसम्बन्धी कुनै प्रस्ताव राखेको छैन । यस कम्पनीको सभाले...


हकप्रद शेयर र मर्जर प्रस्तावसहित सगरमाथा जलविद्युतले बोलायो साधारणसभा

काठमाडौं । सगरमाथा जलविद्युत कम्पनीले साधारण सभा बोलाएको छ । कम्पनीले पुस २५ गते काठमाडौंमा अपरान्ह १ बजेदेखि सभा बोलाएको हो । सभाले हाल कायम चुक्ता पुँजी (१ अर्ब १२ करोड रुपैयाँ) को १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने...


तरलता अधिक भएपछि १० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा अधिक तरलताको व्यवस्थापन गर्न १० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ । बैंकले आज (पुस ३ गते) बैंक तथा वित्तीय संस्थाहरुबाट तरलता खिच्न उक्त उपकरण मार्फत १० अर्ब रुपैयाँ तान्न...


फाइनान्स कम्पनीहरु करिब आधा अर्ब घाटामा

चार महिनामा फाइनान्स कम्पनीहरुले करिब आधा अर्ब घाटा भएको नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको तथ्यांकले देखाएको छ । चार महिनामा कुल १७ मध्ये ९ वटा फाइनान्स कम्पनी घाटामा छन् । उनीहरुको खुद घाटा ४६ करोड ६६ लाख रहेको छ...


वाणिज्य बैंकहरुको मुनाफा २१ अर्ब, नबिल, ग्लोबल र एनआईएमबी बैंक अग्रस्थानमा

चालु आर्थिक वर्षको चार महिनाको अवधिमा वाणिज्य बैंकले २१ अर्ब बढी खुद नाफा कमाएका छन् । चालु आर्थिक वर्षको कार्तिक महिनासम्मको अवधिमा वाणिज्य बैंकहरुले २१ अर्ब १ करोड ११ लाख खुद नाफा कमाएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ...


चार महिनामा विकास बैंकद्धारा साढे १ अर्ब रुपैयाँ मुनाफा आर्जन, मुक्तिनाथ विकास बैंक अग्रस्थानमा

काठमाडौं । चालु आर्थिक वर्षको चार महिनामा विकास बैंकहरुले १ अर्ब ६२ करोड ९२ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यसअवधिसम्ममा १३ वटा बैंकहरुले खुद नाफा आर्जन गरेका छन् भने ४ वटा विकास बैंकहरुले घाटा...


वाणिज्य बैंकहरुले गरे एक महिनामै ७ अर्बमाथिको मुनाफा, कुनले कति? (तथ्यांक सहित)

काठमाडौं । वाणिज्य बैंकहरुले कार्तिक एक महिनामा ७ अर्ब रुपैयाँभन्दा धेरै मुनाफा आर्जन गर्न सफल भएको छ। नेपाल राष्ट्र बैकले प्रकाशित गरेको मासिक विवरणमा बैंकहरुले कार्तिक महिनामा ७ अर्ब २६ करोड रुपैयाँ नाफा कमाएको देखिएको हो। गत असोजसम्ममा बैंकहरुले...


मेन्छियम हाइड्रोपावरको समयअघि नै साधारणसभा सम्पन्न, लगानीकर्तालाई झुक्कायो

काठमाडौं । मेन्छियम हाइड्रोपावरले आम लगानीकर्ताैहरुलाई ५ बजे साधारणसभा बोलाएर लगानीकर्ताहरुलाई झुक्याएको छ । आज साँझ ५ लैनचौर बैंक्वेटमा साधारण सभा बोलाएको कम्पनीले सो समय अघि नै साधारणसभा सम्पन्न गरेको लगानीकता आदित्य पौडेलले बीमापोष्टलाई जानकारी दिएका छन् । लैनचौर...


शाइन रेसुंगा बैंक ऋण विभागका कर्मचारी झुण्डिएर आत्महत्या

काठमाडौं । बुटवलस्थित शाइन रेसुंगा बैंकका कर्मचारीले दिउँदो कार्यालय समयमै झुण्डिएर आत्महत्या गरेका छन् । लुम्बिनी प्रदेशको राजधानी बुटवलमा मुख्य कार्यालय रहेको साइन रेसुङ्गा बैंकको ऋण शाखामा कार्यरत प्रकाश शर्मा झुन्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको...


हिमालयन रिको आईपीओ १० कित्ता सबैले पाउने, अन्तिम दिनसम्ममा कति पर्यो आवेदन ?

काठमाडौं । हिमालयन रि इन्स्योरेन्सको आईपीओमा १० कित्ता आवेदन दिने सबै आवेदकले शेयर पाउनेछन् । कम्पनीको आईपीओमा आवेदन दिने आज (पुस २ गते) अन्तिम दिनसम्ममा साढे ६ अर्ब रुपैयाँको आवेदन परेको छ । कम्पनीको आईपीओमा आइतबार बेलुकी ५ बजेर...


माइक्रोफाइनान्स सेक्टरमा उछाल आउदा सबै लघुवित्तको शेयरमूल्य बृद्धि, कुनको कति ? (सूचीसहित)

काठमाडौं । कारोबार साताको दोस्रो दिन अर्थात सोमबार शेयर बजारमा हरियाली छाएसँगै कारोबार भएको सबै लघुवित्त कमपनीको शेयरमूल्य बृद्धि भएको छ । आज नेप्से परिसूचक ३८.१४ अंकले बढेर २०६०.४९ को विन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै माइक्रोफाइनान्स...


७ अर्बको शेयर कारोबार हुदा बीमा कम्पनीहरुको प्रदर्शन कस्तो रह्यो ?

काठमाडौं । कारोबार साताको दोस्रो दिन अर्थात सोमबार शेयर बजारमा हरियाली छाएको छ । नेप्से परिसूचक ३८.१४ अंकले बढेर २०६०.४९ को विन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै लाइफ इन्स्योरेन्सको उपसूचक ० दशमलव ९५ अर्थात १०५ अंकले बढेर...


बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ६० खर्ब माथि

काठमाडौं ।  बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ६० खर्ब माथि पुगेको छ। नेपाल राष्ट्र बैंकको तथ्याँक अनुसार मंसिर २८ गतेसम्ममा बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ६० खर्ब ३ अर्ब रुपैयाँ पुगेको हो। मंसिर २७ गतेसम्ममा कुल निक्षेप...


हेटौंडा बजारमा शिवम् सिमेन्टको ‘शिवम् सन्देश’ को प्रचार–प्रसार

काठमाडौं । नेपालकै अग्रणी सिमेन्ट उद्योग शिवम् सिमेन्टले हालै जानकारी मुलक भिडियो सन्देश ‘शिवम् सन्देश’  सार्वजनिक गरेको थियो । ‘शिवम् सन्देश’  गुणस्तरीय, सुरक्षित र जुगौं–जुग रहिरहने टिक्ने घर निर्माणका लागि जनचेतनामुलक सन्देशहरूको संग्रह हो । यसैको प्रमोशन तथा प्रचार...


नेपाल एसबीआई बैंकको बाहेक सबै बैैंकको शेयर मूल्यमा बढोत्तरी, कुनको अन्तिम मूल्य कति ?

काठमाडौं । हिजो घटेको अधिंकाश बैंकहरुको शेयर मूल्यमा आज सुधार आएको छ।आज नेपाल एसबीआई बैंकको बाहेक सबै बैैंकको शेयर मूल्य बढेको छ। ११ महिनापछि सर्वाधिक कारोबार भएको शेयर बजारमा हिजो बैंकिङ् सेक्टरको गिरावट कभर गरिएको छ।