३ अर्थमन्त्रीले थन्काएको समस्या प्रकाशशरणले समाधान गरे, राज्य कोषमा २० अर्ब थपिदैँ
काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले लिएको नीतिले एफपीओको प्रिमियम र मर्जरको बार्गेन पर्चेज गेनमा कर लाग्ने/नलाग्ने विवाद समाधान हुने भएको छ । महालेखा परिक्षकको कार्यालयले २०७७ सालमा सार्वजनिक गरेको ५७ औं वार्षिक प्रतिवेदनदेखि लगातार एफपीओको प्रिमियम, मर्जर...
यो साता अधिकांश वाणिज्य बैंकहरुको शेयरमूल्यमा गिरावट, कसको कति?
काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार नेप्सेमा सामान्य सुधार आएतापनि अधिकांश वाणिज्य बैंकहरुको शेयरमुल्यमा गिरावट आएको छ । बिहीबार बाणिज्य बैंक परिसूचक ०.३४ अंकले बढेर ११९७.१० को विन्दुमा कायम भएको छ। सो दिन वाणिज्य बैंक उपसूचकमा ०.०२ प्रतिशतको...
विकास बैंक परिसूचकमा ५२ अंकको उछाल, कुन बैंकको शेयरमूल्य कति?
काठमाडौं । साता कारोबारको अन्तिम दिन विकास बैंकमा हरियाली छाएर नेप्से बन्द भएको छ । बिहीबार विकास बैंक परिसूचक ५२.११ अंकले बढेर ३९४१.६८ को विन्दुमा कायम भएको हो । बिहीबार विकास बैंक उपसूचकमा १.३३ प्रतिशतको उछाल आउँदा १४ वटा...
पेट्रोलियम पदार्थको मूल्य घटाउने सरकारको निर्णय, डिजेल र पेट्रोलको मूल्य अब कति ?
काठमाडौं । सरकारले आजै रातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । नेपाल आयल निगमले शुक्रबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल प्रतिलिटर ३ रुपैयाँ र डिजेल।मट्टितेलमा प्रतिलिटर ३।३ रुपैयाँले घटाउने निर्णय गरेको छ । यससँगै...
कस्तो रह्यो यो साता फाईनान्स कम्पनीहरुको शेयर कारोबार? (एलटीपीसहित)
काठमाडौं । साता कारोबारको अन्तिम दिन नेप्सेमा झिनो अंकको सुधार देखियो । नेप्सेमा सामान्य सुधार देखिएसँगै बिहीबार फाईनान्स उपसूचक ०.३६ प्रतिशतले उचालिएको हो। बिहीबार फाइनान्स परिसूचक ६.४३ अंकले बढेर १७७९.४६ विन्दुमा कायम हुन पुग्यो। सो दिन जम्मा १५ फाइनान्स...
बैंक तथा बीमा कम्पनीहरुले एफपीओको प्रिमियम र मर्जर वापत सरकारलाई ११ अर्ब बुझाए, मुनाफा र लाभांशमा संकुचन
काठमाडौं । बैंक तथा बीमा कम्पनीहरुले एफपीओको प्रिमियम र मर्जर बापतको ११ अर्ब ३ करोड रुपैयाँ राजस्व बुझाएको छ।बैंक तथा बीमा कम्पनीहरुले एफपीओको प्रिमियम र मर्जरबाट भएको आम्दानीमा आज कर तिरेका हुन् । ३० बीमा तथा बैंकले ११ अर्ब...
तेस्रो दिनसम्ममा हिमालयन रिइन्स्योरेन्सको आइपीओमा १० लाखको आवेदन
काठमाडौं । तेस्रो दिनसम्ममा हिमालयन रिइन्स्योरेन्सको आइपीओमा १० लाख ७१८ आवेदकले आवेदन दिएका छन् । कम्पनीले मंसिर २७ देखि पुस गतेसम्म २ करोड ४९ लाख कित्ता शेयरको लागि आवेदन माग गरेको थियो । कम्पनीमा शुक्रबारसम्म १० लाख ७१८ आवेदकबाट...
विवाहमा दिदिले बिहिनीलाई दिइन् हिमालयन लाइफको बीमा पोलिसी उपहार
काठमाडौं । भावि सुरक्षणको लागि विवाहमा दिदिले आफनो बिहिनीलाई बीमा पोलिसी उपहार दिएकि छिन् । हिमालयन लाइफ इन्स्योरेन्स विराटनगर शाखाका एजेन्सी मेनेजर फुरुमाया तामाङले आफ्नो बहिनी मनिका तामाङलाई विवाहको अवसरमा बीमा पोलिसी उपहार दिएकि हुन् । कम्पनीका एजेन्सी म्यानेजर...
नेपाल लाइफले प्रिमियमको एफपीओमा कर वापत सरकारलाई बुझायो १ अर्ब रुपैयाँ, आगामी बर्ष लाभांशमा प्रत्यक्ष असर पर्ने
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नेपाल सरकारलाई १ अर्ब २ करोड रुपैयाँ कर तिरेको छ। अदालतले प्रिमियमको एफपीओमा कर लाग्ने आदेश दिएसँगै कम्पनीले जरिवाना भरपाईमा नपर्ने गरी आज १ अर्ब २ करोड कर तिरेको जनाएको छ। नेपाल लाइफ...
माछापुच्छ्रे बैंकका सुरेन्द्र महतोले बिक्रि गर्न लागेको शेयर बिकेन
माछापुच्छ्रे बैंकका सुरेन्द्र महतोको आफ्नो स्वामित्वमा रहेको सेयर नबिकेपछि पुनः बिक्रीमा ल्याएका छन् । संस्थापक सुरेन्द्र महतोले आफ्नो नाममा रहेको १ करोड १२ लाख ३२ हजार ४९२ कित्ता सेयर बिक्रीमा ल्याएका हुन् । यसमा अब जो कोही व्यक्ति, कम्पनी...
अन्तराष्ट्रिय विमानस्थलमा एनएमबि बैंकको नयाँ एटीएम सञ्चालनमा
काठमाडौं । एनएमबि बैंकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तराष्ट्रिय आगमन कक्षमा यात्रु तथा कर्मचारीलाई सुविधा पु¥याउने उद्देश्यले थप एक एटीएम सञ्चालनमा ल्याएको छ । यसै गरी, पोखरा अन्तराष्ट्रिय विमानस्थलमा समेत बैंकले नयाँ एटीएम सञ्चालनमा ल्याएको छ । बैंकले यसअघिदेखि नै...
खाणले सम्पत्ति शुद्धीकरणमा १५ लाख धरौटी बुझाए, अख्तियारमा पेश गर्न बाँकी
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाणले सम्पत्ति शुद्धीकरण विभागमा पनि धरौटी बुझाएका छन् । उच्च अदालत पाटनको आदेश अनुसार अदालतमा ३० लाख धरौटी बुझाएका खाणलाई सम्पत्ति शुद्धीकरण विभाग पठाइएको थियो । विभागले...
सुर्तीजन्य पदार्थको बिक्रीमा रोक लगाउने काठमाडौं महानगरको निर्णय रोक्न उच्चको अन्तरिम आदेश
काठमाडौं । सुर्तीजन्य पदार्थको भण्डारण, बिक्री वितरण र प्रयोगलाई पूर्णप्रतिबन्ध लगाउने काठमाडौं महानगरपालिकाको निर्णय कार्यान्वयन नगर्न उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको छ । शुक्रबार न्यायाधीशहरू जनक पाण्डे र ब्रजेश प्याकुरेलको संयुक्त इजलासले रिटको अन्तिम टुंगो नलागेसम्म निर्णय...
सहकारी पत्रकार समाजको अध्यक्षमा काजी श्रेष्ठ निर्वाचित
काठमाडौं । नेपाल सहकारी पत्रकार समाज (सीजेएन) को अध्यक्षमा काजी श्रेष्ठ निर्वाचित भएका छन् । सीजेएनको १३ औ बार्षिक साधारणसभाबाट पुनः श्रेष्ठको अध्यक्षतामा ७ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो । नवनिर्वाचित संस्थाको उपाध्यक्षमा अर्जुन खतिवडा, सचिवमा सन्तोष रोकाया,...
विश्वासको संकटले सहकारी क्षेत्र धर्मरायोः सचिव दुवाडी
काठमाडौं । काठमाडौं भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले विश्वासको संकटले सहकारी क्षेत्र धर्मराएको बताएका छन् ।नेपाल सहकारी पत्रकार समाज (सीजेएन)को १३ औं वार्षिक साधारण्सभामा बोल्दै सचिव दुवाडीले सञ्चालक र सदस्यहरुमा विश्वासको संकट उत्पन्न हुँदा...
आइएमई लाइफ इन्स्योरेन्सको भक्तपुर शाखा श्रृजनानगर चोकमा सारियो
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सको भक्तपुर शाखा कार्यालय श्रृजनानगर चोकमा सारिएको छ । यसअघि भक्तपुर नगरपालिका १ नगरकोट रोडस्थित सल्लाघारी सपिड्ड कम्प्लेक्समा रहेको भक्तपुर शाखा ४०० मिटर अगाडि श्रृजनानगर चोकमा स्थानान्तरण गरिएको हो । स्थानान्तरण गरिएको शाखा कार्यालयको सुभारम्भ...
चौधरी ग्रुपको सीजी टेलिकमले ग्रामीण दूरसञ्चार सेवाका लागि पाएको लाइसेन्स खारेज
काठमाडौं । चौधरी ग्रुपको सीजी टेलिकमले ग्रामीण दूरसञ्चार सेवाका लागि पाएको लाइसेन्स खारेज भएको छ।मोबाइल सेवा विस्तारका लागि आधारभूत टेलिफोन सेवाको लाइसेन्स खोजिरहेको कम्पनीले समयमा नवीकरणका लागि आवेदन नदिंदा लाइसेन्स स्वतः खारेज भएको नेपाल दूरसञ्चार प्राधिकरण स्रोतले जनाएको छ...
नेप्सेले वार्षिकोत्सवको अवसरमा पुँजी बजार सम्बन्धी निबन्ध प्रतियोगिता आयोजना गर्ने
काठमाडौं । नेप्सेले आफनो ३१ औं वार्षिकोत्सवको अवसरमा पुँजी बजार सम्बन्धी निबन्ध प्रतियोगिता आयोजना गर्ने भएको छ।“नेपालमा सुदृढ पुँजी बजारका लागि लगानीकर्ता साक्षरता” शिर्षकमा निबन्ध लेखेर उत्कृष्टलाई बार्षिकोत्सवको दिन पुरस्कार हस्तान्तरण गर्ने भएको छ । प्रतियोगिताका विश्वविद्यालय तथा सो...
कार्यकालको अन्तिम सेकेण्डसम्म बजारलाई फाइदा पुग्ने काम गरेर जान्छु : अध्यक्ष हमाल
काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले आफु बजारको सुधारका लागि स्पष्ट खाका बोकेर आएकाले कार्यकालको अन्तिम सेकेण्डसम्म पनि बजारलाई फाइदा पुग्ने काम गरेर जाने बताएका छन् । कार्यकाल सकिनै लाग्दा सेबोन अध्यक्ष हमालले यस्तो जिकिर गरेका हुन्...
नबिल स्टक डिलर औपचारिक शुभारम्भ, पुँजी बजारमा गुणस्तरीयका साथै पारदर्शी रुपमा सेवा दिने प्रतिवद्धता
काठमाडौं । नबिल स्टक डिलर लिमिटेडले आजदेखि औपचारिक रुपमा सेवा सुरुवात गरेको छ । आज काठमाडौंमा एक कार्यक्रमका बीच डिलरको उद्घाटन समारोहमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले पानसमा दीप बालेर उक्त डिलरको औपचारिक उद्घाटन गरेका हुन् । कम्पनीले...




















