निप्स पोखरा च्याप्टरको आयोजनामा भूकम्प सम्बन्धी सचेतना तथा प्रभातफेरी कार्यक्रम सम्पन्न

काठमाडौँ । नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटी (निप्स) पोखरा च्याप्टरको आयोजनामा भूकम्प सम्बन्धी सचेतना तथा प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ ।पोखरास्थित जीवन तथा निर्जीवन बीमासँग सम्बन्धित इन्स्योरेन्स कम्पनीहरुको सहभागितामा पोखरामा र्याली आयोजना गरिएको हो । पोखराको मानवअधिकार चोकबाट सुरु भएको...


कोरिया श्रमिक छनौट गर्ने पूर्ण अधिकार रोजगारदातामा हुन्छ: एचआरडी कोरिया

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मानव शंसाधन विकास सेवा (एचआरडि) कोरिया, इपिएस शाखा र कोरिया रिटर्नी बीच त्रिपक्षिय छलफल गराएको छ । बुधबार श्रममन्त्री डोल प्रसाद अर्यालको उपस्थितीमा तिनै पक्षबीच मन्त्रालयमा नै छलफल भएको हो । छलफलमा कोरिया...


प्राधिकरणको आम्दानीबाट सरकारले दिने विद्युत सहुलियत धान्न सम्भव छैनः घिसिङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको आम्दानीबाट सरकारले विभिन्न शिर्षकमा दिने विद्युत सहुलियत धान्न असम्भव रहेको बताएका छन् । बुधवार प्रतिनिधि सभा अन्तर्गतको कृषि,सहकारी तथा प्राकृतिक स्रोत समिति बैठकमा बोल्दै कार्यकारी निर्देशक घिसिङले यस्तो बताएका...


लोडसेटिङको मारमा स्टिल व्यवसायी, के ऊर्जाको विकासले स्टिलको बजार सुनौलो छ ?

काठमाडौँ । पूर्वाधार निर्माणको काम अघि बढ्न नसक्दा स्टिल डण्डीको माग घट्दो क्रममा रहेको छ । पछिल्लो समय निर्माण व्यवसायीहरूले समयमै बक्यौता रकम प्राप्त नहुँदा विकास निर्माणमा भइरहेको ढिलासुस्तीको प्रत्यक्ष असर स्टिल डण्डीमा परेको हो । २०७२ सालको भूकम्पपछिको...


राष्ट्र बैंकले मुद्दति निक्षेपमा १ अर्ब ९४ करोड रुपैयाँ लगानी गर्ने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मुद्दति निक्षेपमा १ अर्ब ९४ करोड ४५ लाख रुपैयाँ लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले आफ्नो विभिन्न कोषहरुमा रहेको रकम बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा लगानी गर्न लागेको जानकारी गराएको छ ।...


मसानघाट समेत चौधरी ग्रुपको कब्जामा, सांसद विनोद चौधरी आफैंले मिचे दुई विघा जग्गा

काठमाडौं । कीर्ते तथा जालसाज गरेर अर्वपति व्यापारी विनोद चौधरीको सीजी ग्रुपले देशका थुप्रै ठाउँमा सरकारी एवं पर्ति जग्गा हडपेको भेटिएको छ । सीजीले सरकारी जग्गा हडपेका घटना श्रृंखलावद्ध बाहिरिन थालेका छन् । हालै बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा...


यी कम्पनीको शेयर किन्दा अझै पाईन्छ लाभांश

काठमाडौं । नेप्सेमा सूचीकृत अधिकांश कम्पनीले गत आर्थिक वर्ष २०७९र८० को मुनाफाबाट लाभांश घोषणा गरिसकेका छन् । ती मध्ये सबैजसो कम्पनीले साधरणसभा सम्पन्न गरी लाभांश पनि प्रस्ताव पारित गरिसकेका छन् । नयाँ आर्थिक वर्ष लागेको ६ महिना भित्र गत...


बीमा अभिकर्ता बन्दा अत्तालिएका बिजय सुनार अब निर्धक्क, बीमितको घर आँगनमा पुगेर बीमा व्यवसाय फैलाउँदै

काठमाडौं । चितवनका बिजय सुनारलाई बीमा अभिकर्ता बन्ने बेला निकै अत्यास लागेको थियो । सुरुमा ५१ जनालाई प्रस्ताव राख्दा बल्ल एक जनाले बीमा गर्न तयार भएका थिए । सुरुवाती चरणमा निकै अप्ठेरो महसुस गरेका सुनारले अहिले रिलायबल नेपाल लाइफमा...


कतारका राजा स्वदेश फर्किए

कतारका अमिर शेख तमिम विन हमाद अल थानी स्वदेश फर्किएका छन्। नेपालको दुईदिने राजकीय भ्रमण सम्पन्न गरी कतारी अमिर बुधबार स्वदेश फर्किएका हुन्। नेपाल र कतारबीच द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएपछि दिवाभोजमा सरिक भएर उनी स्वदेश फर्किएका हुन्। उनलाई बिदाइ...


महोत्तरीको जरलहवा टोलमा भीषण आगलागी, एक सय भन्दा बढी घर जलेर नष्ट

काठमाडौं । महोत्तरीको मटिहानी नगरपालिका वडा नम्बर–६ स्थित जर्लाहावा गाछीमा भीषण आगलागीबाट पुरै बस्ती जलेर नष्ट भएको छ। मठिहानी नगरपालिकाका मेयर हरिप्रसाद मण्डलका अनुसार उक्त बस्तीमा रहेको करिब एक सय भन्दा बढी घर जलेर नष्ट भएको छ । उनले...


क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सका अध्यक्ष ऋषिराज मोरले लिए पद तथा गोपनियताको शपथग्रहण

काठमाडौँ । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडका अध्यक्ष ऋषिराज मोरले पद तथा गोपनियताको शपथग्रहण गरेका छन् । कम्पनीको प्रथम वार्षिक साधारण सभाबाट संस्थापक समुहको तर्फबाट निर्विरोध रुपमा निर्वाचित भएका मोर अध्यक्षमा सर्वसम्पत चयन भएका हुन् । अध्यक्ष पदमा चयन...


ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई प्रोत्साहन हुनुपर्छः मन्त्री चौधरी

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई प्रोत्साहन हुनुपर्ने बताइछिन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले आयोजना गरेको हिमालयन हाइड्रो एक्स्पोमा बोल्दै उनले यस्तो बताएकि हुन् । अन्तर्गत ऊर्जा क्षेत्रमा...


भूकम्प गएको नौ वर्षपछि पनि सरकारको प्राथमिकतामा परेन बीमा

काठमाडौं । भूकम्प पछिको नौ वर्षपछि पनि सरकारको प्राथमिकतामा बीमा क्षेत्र पर्न सकेन ।जोखिम रक्षावरण गर्ने माध्यम बीमा हो भनेर जनचेतना फैलाउने काममा प्राधिकरणले तिव्रता राखेपनि सरकारको प्राथमिकतामा बीमा नपर्दा बीमा आम जनस्तरसम्म पहुँच विस्तारमा धक्का परेको बीमाकर्मीहरु बताँउछन्...


पोखरा फाइनान्समा सकारात्मक सर्किट, अन्य यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

काठमाडौं । नेप्सेमा आज झिनो अंकको सुधार आएको छ।  नेप्से उकालोतर्फ बढ्ने संकेत दिँदाआज पोखरा फाइनान्सको शेयरमा सकारात्मक सर्किट लागेको छ। त्यस्तै, गुराँस लघुवित्त, स्पोर्ट माईक्रोफाइनान्स, नेपाल फाइनान्स, एनआरएन इन्फास्टक्चर, नारायणी डेभलपमेन्ट बैंक, मल्टिप्रपोज फाइनान्स, बोर्टलर्स नेपाल, एलबीबीएल डिभेञ्चर...


शेयर बजार झिनो अंकले वृद्धि, कारोबार रकम साढे २ अर्बबढी

काठमाडौं । कारोबार साताको चौथो दिन अर्थात बुधबार नेप्से परिसूचक झिनो अंकले बढेको छ । बुधबार शेयर बजार ० दशमलव १५ अंकले बढेर १९६९ दशमलव १७ को विन्दुमा कायम भएको छ । बुधबार शेयर बजारमा कारोबार भएका अधिकांश उपसूचकहरु...


नेपाल पुनर्बीमाको प्रमोटर शेयर सर्वाधिक कारोबार, अन्य कुनको कति ?

काठमाडौं । नेप्से आज ओरालो लागेको छ। नेप्से ओरालो लाग्दा नेपाल पुनर्बीमाको प्रमोटर शेयरको शेयर सबैभन्दा धेरै खरिदबिक्रि भएको छ। पुनर्बीमाको ६३ करोड ३० लाख रुपैयाँ बराबरको शेयर करोबार भएको छ । त्यस्तै, पोखरा फाइनान्स, गोखार्ज फाइनान्स, नेपाल फाइनान्स,...


अर्थमन्त्री पुन र १४ अन्तर्राष्ट्रिय वित्तीय संस्थाका प्रतिनिधिहरुबीच भेटवार्ता

काठमाडौं । नेपालका बैंक तथा वित्तिय संस्थामार्फत निजी क्षेत्रसँगको सहकार्यमा नेपालको विभिन्न क्षेत्रमा लगानी गर्दै आएको वित्तिय विकास संस्था (डेभलप्मेन्ट फाइनान्स इन्स्च्यिुसन) को प्रतिनिधि मण्डलले अर्थमन्त्री वर्षमान पुन अनन्तसँग शिष्टाचार भेटवार्ता गरेको छ । नेपालका लागि स्वीजरल्याण्डकी राजदूत डा....


सरकारले कृषि बीमाको अनुदानको रकम तत्कालै नदिए भुक्तानी रोक्ने बीमक संघको चेतावनी

काठमाडौं । नेपाल बीमक संघले नेपाल सरकारलाई कृषि बीमा वापतको अनुदानको रकम तत्काल भुक्तानी दिन आग्रह गरेको छ । निर्जिवन बीमा कम्पनीहरुको छाता संगठन नेपाल बीमक संघले सरकारले कृषि बीमाको अनुदानको रकम तत्काल भुक्तानी नगरे बीमा कम्पनीहरुले दाबी भुक्तानी...


नेशनल लाइफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्ताहरुलाई ३ रात ४ दिनको मुक्तिनाथ भ्रमण गराएको छ । कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि २०८० असोज र कार्तिक महिनामा संचालन गरेको अभिकर्ता मासिक योजना अन्तर्गत देशैभरीबाट उत्कृष्ट व्यवसाय गरी लक्ष्य पुरा...


नेपाल भ्रमण सकेर कतारका अमिर स्वदेश फिर्ता

काठमाडौँ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी स्वदेश फिर्ता भएका छ्न । २ दिने नेपाल भ्रमणका लागि मंगलबार नेपाल आएका उनलाई राष्ट्रपति रामचन्द्र पौडेल त्रिभुवन विमानस्थलमा बिदाइ गरेका छन् । उपराष्ट्रपति रामसहायप्रसाद यादव, सभामुख देवराज घिमिरे,...