कोहल्वी नगरपालिकामा बीमा प्राधिकरण मधेस प्रदेशको बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
काठमाडौं । नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालयले आ.व २०८०।८१ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार स्थानीय सरकारसँग नेपाल बीमा प्राधिकरण विषयक अन्तरक्रिया तथा छलफल कार्यक्रम यहि बैशाख ११ गते बारा जिल्लाको कोहल्वी नगरपालिकासँग उक्त पालिकाको सभा हलमा सम्पन्न गरेको...
नेपाल र कतारबीच ८ वटा विषयमा द्विपक्षीय समझदारीमा हस्ताक्षर
काठमाडौँ ।कतार र नेपालबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर भएको छ । होटेल सोल्टीमा सुरू भएको नेपाल र कतारका प्रतिनिधि मण्डलस्तरीय बैठकमा ८ विषयमा समझदारीपत्रमा हस्ताक्षर भएको हो । दुई देश बीचका सरकारी समाचार एजेन्सी, महान्यायाधिवक्ता कार्यालयसम्बन्धी, कूटनीतिक तालिम र अध्ययन,...
नेपाल-कतार संयुक्त बाणिज्य परिषद स्थापना
काठमाडौँ । नेपाल र कतारका निजी क्षेत्र सम्मिलित नेपाल कतार संयुक्त वाणिज्य परिषद स्थापना भएको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल र कतार चेम्बरका अध्यक्ष शेख खलिफा विन जसिम अल थानीले नेतृत्व गर्ने परिषद स्थापनाका...
क्यानडा पठाइदिने बाहानामा १६ लाख ठगी, पीडितद्वारा अपहरणको प्रयास
काठमाडौं । क्यानाडा पठाईदिने भन्दै २२ महिनाअघि १६ लाख रुपैयाँ लिने एक समुहलाई पीडितहरुले सामूहिक रुपमा अपहरणको प्रयास गरेका छन् । यद्यपि प्रहरीले अपहरणमा परेका लाल बहादुर थापालाई सकुशल मुक्त गर्न सफल भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका...
इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा, यस्ता छन् विशेषता
काठमाडौं । नयाँ साल २०८१ लाई लक्षित गरी सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले इन्स्योरेन्स कम्पनीहरुमै पहिलो पटक बैशाख ९ गतेबाट लागु हुने गरी भिडियो मार्फत केवाइसी लिने प्रक्रिया जारी गरेको छ । विदेशमा बसोबास गर्ने व्यक्तिहरुको बीमा गर्दा e-Application Declaration...
कतारका राजा र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता
काठमाडौं । नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भइरहेको छ । भेटवार्ता सोल्टी होटलमा भइरहेको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जानकारी दिएको छ । वार्ता पश्चात् नेपाल...
नौ महिनामा स्वावलम्बन लघुवित्तको मुनाफा साढे ११ करोड, कस्ता छन् अन्य सूचक ?
काठमाडौँ । स्वावलम्बन लघुवित्तको नाफा सामान्य ओरालो लागेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार यस्तो देखाएको हो । चालु आर्थिक वर्षको ९ महिनामा कम्पनीको खुद नाफा १.३५ प्रतिशतले घटेर ११ करोड ८६...
सपोर्ट लघुवित्तको मुनाफा ९४ प्रतिशतले बढ्यो, अधिकांश सूचकमा उछाल, खराब कर्जा समेत घट्यो
काठमाडौँ । सपोर्ट लघुवित्तको मुनाफामा उछाल आएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार कम्पनीको मुनाफामा सुधार देखिएको हो । चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा कम्पनीको खुद नाफा ९४.९१ प्रतिशतले बढेर १...
बढ्यो सुनको मूल्य, एक तोला किन्न कति चाहिन्छ रकम ?
काठमाडौँ । दुई दिन लगातार ओरालो लागेको सुन आज भने बढेको छ । सुन तोलामा ५०० रुपैयाँले बढेको हो । बुधबार छापावाला सुनको मूल्य एक लाख ३६ हजार रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ३५ हजार ३५० रुपैयाँमा...
विद्युतीय सवारी र्यालीसँगै हिमालयन हाइड्रो एक्स्पो २०२४ सुरु, बिजुली खपत बढाउने सन्देश दियौंः कार्की
काठमाडौँ । विद्युतीय सवारी (ईभी) र्यालीसँगै हिमालयन हाइड्रो एक्स्पो २०२४ सुरु भएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) को आयोजनामा भइरहेको हिमालयन हाइड्रो एक्स्पो विद्युत खपत बढाउने सन्देश सहित सुरुवात गरिएको हो । र्यालीको ऊर्जा जलस्रोत तथा...
सानिमा माई हाइड्रोपावरको महाप्रबन्धकमा ओझा पुनः नियुक्त
काठमाडौं । सानिमा माई हाइड्रोपावर लिमिटेडको महाप्रबन्धकमा गृष्म ओझा पुनः नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको वैशाख ११ गते मंगलबार बसेको बैठकले ओझालाई जेठ १५ गतेदेखि लागू हुने गरी आगामी चार वर्षका लागि महाप्रबन्धकमा पुनः नियुक्ती गर्ने निर्णय...
सिईडिबि हाइड्रोपावरको स्वतन्त्र सञ्चालकमा तेली नियुक्त
काठमाडौं । सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको स्वतन्त्र सञ्चालकमा बद्री नारायण साहु तेली नियुक्त भएका छन् । संस्थाको वैशाख १० गते सोमबार दिउँसो ४ बजे बसेको सञ्चालक समितिको बैठकले स्वतन्त्र संचालकमा तेलीलाई नियुक्त गर्ने निर्णय गरेको हो । तेलीलाई...
मञ्जुश्री फाईनान्सको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । मञ्जुश्री फाईनान्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले शेयरधनीको नाममा रहेको शेयर संस्थापक शेयरधनीले नै खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो । शेयर खरिद गर्न इच्छुक संस्थापकले आवश्यक कागजात सहित सूचना प्रकाशित मिति (वैशाख...
कालीमाटीमा १० रुपैयाँ किलो फर्सी फालाफाल, यस्तो छ आज तरकारीको मूल्य
काठमाडौं । आज कालीमाटीमा सबैभन्दा सस्तो तरकारीको रुपमा हरियो फर्सी रहेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज होलसेल मूल्यमा डल्लो तथा लाम्चो फर्सी (हरियो) १० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्यमा बिक्री भइरहेको छ । त्यस्तै,...
कुमारी बैंकको लिलामी शेयरमा आवेदन दिने म्याद थप
काठमाडौं । कुमारी बैंक लिमिटेडले वैशाख ३ गतेदेखि लिलामीमा ल्याएको चार लाख ५० हजार कित्ता शेयरमा आवेदन दिने म्याद थप गरेको छ । अब खरिदकर्ताले यस शेयरमा वैशाख १८ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् । उक्त शेयरको न्यूनतम मूल्य...
सर्वाेत्तम सिमेन्टको साधारण सभा आज, लाभांश प्रस्ताव पेश गरिँदै
काठमाडौं । सर्वाेत्तम सिमेन्ट लिमिटेडको पाँचौं वार्षिक साधारण सभा आज (वैशाख १२ गते) बस्दैछ । सभा रुपन्देहीको सिद्धार्थनगर नगरपालिकास्थित होटल सिद्धार्थ भिलासामा विहानको १० बजेदेखि सुरु हुनेछ । सभामा गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजी चार अर्ब ६५ करोड...
टाटा मोटर्सको म्याक्सचेञ्ज मेलाः पुराना गाडीसँग नेक्सन म्याक्स साट्ने सकिने
काठमाडौं । नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडीङ्ग प्रालिले म्याक्सचेञ्ज मेला कार्यक्रम आयोजना गर्ने भएको छ । उक्त मेलामा जुनसुकै ब्राण्डका पुराना गाडीसँग टाटा नेक्सन म्याक्स साट्न सकिनेछ । मेला वैशाख १४ गतेदेखि १६ गतेसम्म टाटा मोटर्सको...
लगानीको वातावरण बनाउन भएका कानुनी सुधार स्वागतयोग्यः महासंघ
काठमाडौँ । लगानी सम्मेलनको सम्मुखमा सरकारले लगानी प्रवद्र्धनका लागि सरकारले १२ कानुन र नियमावलीमा अध्यादेश मार्फत भएको संसोधनको नेपाल उद्योग वाणिज्य महासंघले स्वागत गरेको छ । कुल गार्हस्थ्य उत्पादनको ०.२ प्रतिशतमात्रै विदेशी लगानी आइरहेको सन्दर्भमा महासंघको आग्रहमा गरिएको सुधारले...
टिभिएस आइक्यूब ईलेक्ट्रिक स्कुटर तीन लाखमा किन्न सकिने, ब्याट्रीमा लाइफ टाइम ग्यारेन्टी
काठमाडौं । टीभीएस आइक्यूब अब २ लाख ९९ हजार ९०० रुपैयाँमा किन्न सकिने भएको छ । कम्पनीले टीभीएस आइक्यूबको बेस भेरियन्ट स्कुटर २ लाख ९९ हजार ९०० रुपैयाँमा किन्दा लाइफ टाइम ब्याट्री वारेन्टी दिने स्कीम सार्वजनिक गरेको हो ।...
नवराज सिलवालका दाजुभाइले सर्वस्व लुटेका बसन्तमाथि चौतर्फी अत्याचार
काठमाडौं । नेपालीमा उखानै छ, ‘सानालाई ऐन, ठूलालाई चैन’ । अधिकांश घटनामा यो उखान चरितार्थ नै भएको छ । साना मान्छेहरुको ठूला अपराध गर्ने आँटै हुन्न भने ठूलाले गरेका ठूला अपराध सुन्ने देख्ने क्षमता समेत हुन्न । त्यस्तो सहन...




















