२६ प्रतिशतले बढ्यो रेमिट्यान्स, पौने पाँच खर्ब भित्रियो

काठमाडौं । चालु आर्थिक वर्षको कात्तिक महिनामा ४ खर्ब ७७ अर्ब ९६ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार गत साउनदेखि कार्त्तिकसम्ममा सो रकम बराबरको रेमिट्यान्स नेपाल भित्रिएको हो । जुन अघिल्लो...


अर्थतन्त्र तंग्रिदै छ : मन्त्री डा. महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र तंग्रिदै गएको बताएका छन् । ललितपुरमा बिहीबार आयोजित ओैद्योगिक नीति तथा श्रम सम्बन्ध विषयक कार्यक्रममा अर्थमन्त्री डा. महतले अर्थतन्त्रका सबै सूचकहरुमा सुधार हुँदै गएको बताए । उनले भने, ‘अहिले अर्थतन्त्रका सूचकहरुमा सुधार...


जाजरकोट भूकम्प प्रभावितलाई हिमालयन एभरेष्टको सहयोग

काठमाडौं । हिमालयन एभरेष्ट ईन्स्यारेन्स लिमिटेडले जाजरकोट भूकम्प प्रभावितलाई १० लाख ५१ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ। गत कात्तिक १७ गते मध्यरातमा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिमका विभिन्न ठाउहरुमा ठूलो भौतिक तथा मानविय...


जर्बुटा र खड्गभञ्ज्याङ स्वास्थ्य चौकीलाई ज्योति विकास बैंकको सहयोग

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुर्खेतस्थित जर्बुटा स्वास्थ्य चौकी र नुवाकोटस्थित खड्गभञ्ज्याङ स्वास्थ्य चौकीलाई बेबी वार्मर (न्यानो नानी) प्रदान गरेको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकालको उपस्थितिमा कार्यक्रम आयोजना गरि बेबी वार्मर हस्तान्तरण...


आईपीओ जारी गर्ने तयारीमा रहेको ‘फोन पे’को अध्यक्षमा सशिन जोशी नियुक्त

काठमाडौं । आईपीओ जारी गर्ने तयारीमा रहेको ‘फोन पे’को अध्यक्षमा सशिन जोशी नियुक्त भएका छन् । यसअघिका अध्यक्ष विश्वास ढकालले राजीनामा दिएपछि जोशी अध्यक्ष पदमा नियुक्त भएका हुन् । आईपीओलगायत प्राविधिक पक्षमा अनुभवी जोशीलाई फोन पेको अध्यक्ष बनाइएको हो...


पूर्व गृहमन्त्री खाणविरुद्धको सुनुवाई न्यायाधीश कोइरालाको इजलासमा, के सर्वोच्च पुग्ला सुनुवाई ?

काठमाडौं । पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाण मुछिएको नक्कली भुटानी शरणार्थी प्रकरणको सुनुवाइ न्यायाधीश कृष्णराम कोइरालाको इजलासमा परेको छ । पुर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध दायर पुनरावलोकन निवेदनको फैसलामा उच्च अदालत पाटनका २...


कमिसनको चक्करले बागमतीका यातायात मन्त्रीलाई ठक्कर, सर्वोच्चले फेरि हेर्न भ्याएन रिट

काठमाडौं । उपत्यकाका तीन जिल्लाको यातायात व्यवस्थापन संघीय सरकार मातहत रहने गरी संघीय राजधानी शहरी क्षेत्र सार्वजनिक यातायात प्राधिकरण गठन भएपछि त्यसविरुद्ध सर्वोच्च पुगेको बागमती प्रदेश सरकारका यातायात मन्त्रीलाई ठक्कर लागेको छ । शहरी क्षेत्र सार्वजनिक यातायात प्राधिकरणमा प्रमुख...


मुक्तिनाथ कृषि कम्पनीको पहिलो शेयर कारोबार कतिमा भयो ?

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीको बिहीबार १७८ रुपैयाँमा पहिलो कारोबार भएको छ। बिहीबारदेखि नेप्सेमा कारोबार खुलेको कम्पनीको स्पेशल प्रि ओपन सेसनमा पहिलो कारोबार १७८ रुपैयाँ ८ पैसमा भएको हो। बुधबार कम्पनीको कम्पनीको ७० लाख कित्ता शेयर सूचीकृत भएको थियो।...


उन्नति सहकार्य लघुवित्तले लाभांश नदिने

काठमाण्डौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७९।०८० को मुनाफाबाट लाभांश नदिने घोषणा गरेको छ । कम्पनीको गत मंसिर २७ गते बसेको सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट बोनस सेयर तथा नगद लाभांश नदिने निर्णय गरेको...


एकैदिनमा २८ सयले महंगियो सुन, तोलाको कति?

काठमाडौं । साता कारोबारको पाँचौ दिन सुनको मूल्य उच्च अंकले बढेको छ। बिहीबार सुन प्रतितोला २८ सयले महंगिएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुन १ लाख १८ हजार ८०० र तेजावी सुन १ लाख १८ हजार...


कुमारी बैंकद्वारा सम्पूर्ण ऋणीको कर्जाको प्रिमियम दर अधिकतम ३.५ प्रतिशत कायम

काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्ना ऋणी ग्राहकको सेवा–सुविधालाई मध्यनजर गर्दै कर्जाको प्रिमियम दर घटाउने निर्णय गरेको छ । आउँदो जनवरी १, २०२४ देखि लागू हुने गरी कर्जाको प्रिमियम दरलाई अधिकतम ३।५% रहने गरी लागू गर्नेछ । यो नयाँ...


ग्लोबल आइएमई बैंकको साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । ग्लोबल आइएमई बैंकको वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष चन्द्र ढकालको अध्यक्षतामा सभा आज नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा सम्पन्न भएको हो । सभाले प्रस्तावित एक प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद...


साना किसान विकास लघुवित्तको लाभांश संशोधन

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । संस्थाले आर्थिक वर्ष २०७९।०८० को मुनाफाबाट शेयरधनीलाई लाभांश घोषणा गरेको हो । संस्थाले चुक्ता पूँजीको १५ प्रतिशत बोनश र ५ प्रतिशत नगद गरी कुल २०...


यात्रु बढेसँगै फेरि काठमाडौंबाट उडान गर्दै थाई एयरवेज, बैङ्ककमा साताको २० उडान

काठमाडौं । थाई एयरवेजले आउदो शनिबारदेखि बैङ्कक-काठमाडौं-बैङ्कक दैनिक दुई उडान गर्ने भएको छ । अब बैङ्ककमा सातामा २० उडान हुने भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुनः उडान सुरु गरेको थाई एयरवेजले अब दिउँसो १ः३० र राति १२ः२५ मा...


आईपीओ निष्कासनको प्रस्तावसहित जय अम्बे स्टिल्सले बोलायो साधारण सभा

काठमाडौं । जय अम्बे स्टिल्सले आर्ईपीओ निष्कासनको प्रस्तावसहित साधारण सभा बोलाएको छ। कम्पनीले वार्षिक साधारण सभा पुस २६ गते बिहीबार बोलाएको हो। सभाले कम्पनीको अधिकृत पूँजी बढाउने र सर्वसाधारणमा आइपीओ जारी गर्ने प्रस्ताव अघि सार्नेछ। सभाबाट पारित भएपछि कम्पनीले...


इजरायलमा रोजगारी दिलाउने नाममा ठगी गर्ने गिरोह सक्रिय, युवाहरुलाई सचेत रहन विभागको आग्रह

काठमाडौं । द्वन्दग्रस्त मुलुक इजरायलमा रोजगारी दिलाइदिने नाममा ठगी गर्ने गिरोह सक्रिय भएको भन्दै वैदेशिक रोजगार विभागले युवाहरुलाई सचेत रहन आग्रह गरेको छ । विभागले इजरायलमा कृषि श्रमिकको माग रहेको प्रलोभन देखाएर ठगी भएका गुनासाहरु आएकाले सचेत रहन आम...


दूरसञ्चार प्राधिकरणद्वारा यूटीएलसहित ३ कम्पनीको इन्टरनेट लाइसेन्स खारेज

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले यूटीएलसहित दूरसञ्चार सेवा प्रदायक ३ कम्पनीले पाएकोे इमेलसहितको इन्टरनेट सेवा अनुमतिपत्र (लाइसेन्स) खारेज गरेको छ। प्राधिकरणले युनाइटेड टेलिकम लिमिटेड (यूटीएल), म्याक्स नेट सोलुसन र चितवन नेटवर्क प्रालिको लाइसेन्स खारेज गरेको हो। प्राधिकरणका अनुसार तीनवटै...


तरलता अधिक भएपछि बैंक-वित्तीय संस्थाबाट २० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा अधिक तरलताको व्यवस्थापन गर्न २० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ । बैंकले मंसिर २८ गते बिहीबार बैंक तथा वित्तीय संस्थाहरुको तरलता खिच्न निक्षेप संकलन उपकरण मार्फत् २० अर्ब रुपैयाँ...


निफ्रा बैंकले घटायो निक्षेपको ब्याजदर

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले आजै (मंसिर २८ गते) देखि लागु हुनेगरी निक्षेपको ब्याजदर घटाएको छ। बैंकले आज सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार ५ वर्ष वा सोभन्दा माथिको शुभ पूर्वाधार खातामा व्यक्तिगततर्फ ९ प्रतिशत र संस्थागततर्फ...


हकप्रद निष्कासनको प्रस्तावसहित बुद्धभुमि हाइड्रोपावरले बोलायो साधारण सभा

काठमाडौं । बुद्धभुमि हाइड्रोपावरले हकप्रद शेयर निष्कासनको प्रस्तावसहित १५ औं साधारण सभा बोलाएको छ। कम्पनीले पुस २० गते शुक्रबार अम्रपाली ब्याङ्क्वेट, भाटभटेनी काठमाडौंमा बिहान ११ बजेदेखि सभा बोलाएको हो। कम्पनीले सभामा चुक्ता पूँजीको १५० प्रतिशत बराबरको हकप्रद शेयर निष्कासन...