बीमा प्राधिकरणले जीवन बीमा अभिकर्ताको नयाँ परीक्षाको मिति सार्वजनिक

काठमाडौं । नेपाल बीमा प्राधिकरणले जीवन बीमा अभिकर्ताको नयाँ परीक्षाको मिति सार्वजनिक गरेको छ । मंसिर २९ गतेबाट अभिकर्ताको परीक्षा संचालन गर्न लागेको प्राधिकरणले सूचना मार्फत जनाएको छ। प्राधिरकणले गत कार्तिकदेखि अभिकर्ता इजाजतपत्र वितरण गर्नका लागि अनलाइन माध्यमबाट परीक्षा...


आर्थिक मन्दीले १७७ उद्योग बन्द

काठमाडौं । आर्थिक मन्दीका कारण पर्सामा गएको आर्थिक वर्ष १७७ उद्योग बन्द भएका छन् । घरेलु तथा साना उद्योग कार्यालयका अनुसार आर्थिक वर्ष २०७९/८० मा १७७ उद्योगको लगत कट्टा भएको छ । आव २०७८/७९ मा पर्सामा १५२ उद्योगले लगत...


कोरोनाको बीमा दाबी भुक्तानीमा दिनुपर्छ, तर नक्कली दावी छानविन गर्नुपर्छ: अर्थमन्त्री डा. महत

काठमाडौ । अर्थमन्त्री डा प्रकाशशरण महतले कोरोनाको बीमा दाबी भुक्तानीमा झुटो विवरण पेस भएको बताएका छन् । बुधबार अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री महतले कोरोना बिमाको भुक्तानीका लागि आएका दाबी शंकास्पद देखिएपछि त्यसको पुन: अनुसन्धान गरेर ल्याउन भनिएको उनले...


अपर तामाकोशी हाइड्रोपावरको हकप्रद सेयर भोलि बाँडफाँड हुँदै

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावरको हकप्रद सेयर भोलि (मंसिर २८ गते) बाँडफाँड हुने भएको छ।कम्पनीको हकप्रद सेयर मंसिर २८ गते बाँडफाँड गर्ने तयारी भएको जनाएको छ। गत भदौ १८ गतेदेखि आफ्ना सेयरधनीहरुका लागि चुक्तापूँजीको १ः१ अनुपातमा १०० प्रतिशत हकप्रद...


विज्ञापन व्यवसायी शाक्य प्रतिष्ठित इसीआई अवार्डबाट सम्मानित

काठमाडौं । विज्ञापन व्यवसायी उजय शाक्य प्रतिष्ठित इसीआई इन्नभोटिभ मार्केट अफ् द इयर बाट २०२३ द्वारा सम्मानित भएका छन् । अवार्ड डिसेम्बर ७ मा चीनको वुहानमा आयोजना भएको इसीआई फेष्टिभलले आयोजना गरेको गाला इभेण्टमा प्रदान गरिएको हो । कार्यक्रममा...


हालसम्म १२ बैंकले गरे लाभांश घोषणा, कुनको कति ? (सूचीसहित)

काठमाडौं । हालसम्म नेपालमा सञ्चालित १२ वाणिज्य बैंकहरुले लाभांश घोषणा गरिसकेका छन् । बैंकहरुले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना लगानीकर्ताहरुलाई लाभांश घोषणा गरेका हुन् । लाभांश घोषणा गरेकामध्ये एनआइसी एशिया बैंकले सबैभन्दा बढी लाभांश घोषणा गरेको हो । बैंकले...


नेप्सेमा १० प्रतिशत केबिएल डिवेन्चर २०९० सूचीकृत

काठमाडौं । १० प्रतिशत केबिएल डिवेन्चर २०९० नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ । कुमारी बैक बीच प्रति ऋणपत्रको ५० लाख कित्ता ऋणपत्रको सूचीकरण भएको हो । यस डिवेन्चरको अंकित तथा चुक्ता मूल्य एक हजार रुपैयाँ कायम भएको थियो...


काठमाडौं महानगरले २६४ ठाउँमा बस बिसौनी बनाउने, यातायात प्रणाली सुधार पहिलो प्राथमिकता

काठमाडौं । बालेन साहले नेतृत्व गरिरहेको काठमाडौं महानगरपालिकाले २६४ ठाउँमा बस बिसौनी निर्माण गर्ने योजना बनाएको छ । २९औँ महानगर दिवस २०८०का अवसरमा बुधबार महानगरपालिकामा आयोजना गरिएको महानगरपालिका र ट्राफिक प्रहरीबीच समन्वय तथा सहकार्य सम्बन्धी अन्तरक्रिया कार्यक्रममा महानगरले योजना...


डिप्रोक्स लघुवित्तद्वारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले व्यवस्थापन प्रशिक्षार्थीमा केही संख्याले कर्मचारी माग गरेको छ । संस्थाले आज एक सूचना प्रकाशित गर्दै कर्मचारी माग गरेको हो । संस्थाका अनुसार उक्त पदका लागि शैक्षिक योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट न्यूनतम...


नेप्सेमा मुक्तिनाथ कृषि कम्पनीको आइपीओ सूचीकृत

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा थप एक कम्पनीको आईपीओ सूचीकृत भएको छ । बुधबार नेप्सेमा मुक्तिनाथ कृषि कम्पनीको ७० लाख कित्ता सेयर सूचीकृत भएको हो । कम्पनीले सर्वसाधारण लगानीकर्ता (वैदेशिक रोजगारमिा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारी...


शेयर बजारमा आएको उत्साहले सकारात्मक संकेत गरेको छः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले अर्थतन्त्रका सूचकहरु सकारात्मक दिशामा अगाडि बढिरहेको बताएका छन्।पछिल्लो आर्थिक अवस्थाका विषयमा जानकारी दिन अर्थ मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री महतले अर्थतन्त्रका सूचकहरु सकारात्मक बन्दै गए पनि जनस्तरमा परिणाम देखिन समय लाग्ने बताए ।डा...


नेप्से २ हजार विन्दु माथि उक्लियो

काठमाडौं । यो साता शेयर बजार सुखदमय रह्यो । साताको पहिलो दिनमा नै उछाल आएको शेयर बजार दोस्रो दिन घट्दै तेस्रो दिनमा पुन सम्हालिन पुगेको थियो । शेयर बजारमा आज पनि सुखद संकेत देखिएको छ। बीमापोष्टले यो समाचार तयार...


सेबोन-बीमा प्राधिकरण सहितका नियामकका गलत र विवादित काम रोक्छौ: अर्थमन्त्री अर्थमन्त्री डा. महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नियामक निकायहरुले गरिरहेका गलत तथा विवादित काम रोक्न अर्थमन्त्रालय तयारी अवस्थामा बसिरहेको बताएका छन् । पत्रकारहरुसँगको अन्तरक्रियामा अर्थमन्त्री डा.महतले बाहिर बजारमा क्यापिटल मार्केटको नियामक नेपाल धितोपत्र बोर्डलगायतबारे कुरा आइरहेको र त्यस सम्बन्धमा आफुहरुले...


अर्थमन्त्री महतले भने-युवाहरुको विदेश पलायन रोक्न आगामी लगानीसम्मेलन निर्णायक

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले युवाहरुको विदेश पलायन रोक्न आगामी लगानी सम्मेलन निर्णायक सावित हुने बताएका छन् । बुधबार अर्थमन्त्रालयमा पत्रकारहरुलाई डाकेर अर्थमन्त्री डा. महतले युवाहरुको विदेश पलायनलाई रोक्न आफुहरुले आगामी वैशाखमा हुने लगानी सम्मेलनमार्फत आइटी लगायत युवा...


देशको अर्थतन्त्रको वर्तमान अवस्था र आगामी कार्यदिशा

सरकारले आज अर्थतन्त्रको वर्तमान अवस्था र आगामी कार्यदिशाको बिषयमा छलफल गरेको छ ।अर्थमन्त्रालयमा आज पत्रकार छलफल गर्दै अर्थमन्त्रीले वर्तमान अवस्था र आगामी कार्यदिशाको बिषयमा छलफल गरेका हुन् राजस्व परिचानलमा क्रमशस् सुधार भएको छ। बजेट मार्फत गरिएका नीतिगत परिवर्तन, नयाँ...


बैंकहरूले ब्याजदर घटाउन थालिसके अर्थतन्त्र अब सहज हुँदैछ: अर्थमन्त्री डा. महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले बैंकहरुले व्याजदर घटाउन थालेसँगै अर्थतन्त्र सहज भयो भन्ने संकेत प्राप्त भएको बताएका छन् । अर्थमन्त्रालयमा बुधबार आयोजित पत्रकारहरुसँगको अन्तरक्रियामा उनले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षापछि बैंकहरुले व्याजदर घटाउँदै गएकाले अर्थतन्त्र सहज भएको रुपमा...


सिटिजन्स बैंक पूर्वअध्यक्ष भण्डारी सामाजिक सुरक्षा कोषको सञ्चालक समिति सदस्य नियुक्त

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलका पूर्व अध्यक्ष राजन सिंह भण्डारी सामाजिक सुरक्षा कोषको सञ्चालक समिति सदस्य नियुक्त भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले भण्डारीलाई बोर्ड सदस्य नियुक्त गरेको हो । भण्डारी केही समयअघिसम्म सिटिजन्स बैंक इन्टरनेशनलको...


लोक सेवाले न्याय, परराष्ट्र, प्रशासन, लेखा र मानव अधिकार सेवामा माग्यो कर्मचारी (सूचनासहित)

काठमाडौं । लोकसेवा आयोगले विभिन्न न्याय सेवा, परराष्ट्र, प्रशासन, लेखापरीक्षण, राष्ट्रिय मानव अधिकार तथा न्याय सेपाको संयुक्त लिखित परीक्षाका लागि राजपत्रांकित तृतीय श्रेणी शाखा अधिकृत पदमा २७३ जना कर्मचारी मागेको छ । आयोगले बुधबार सूचना प्रकाशित गरी योग्यता पुगेका...


एनएमबि बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । एनएमबि बैंक लिमिटेडले ६ हजार कित्ता शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समुहको शेयर बिक्रीमा ल्याएको हो । शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (मंसिर२७ गतें)...


मर्जर तथा एफपीओको कर विवादमा आज सुनुवाई हुँदै, अन्तिम फैसला नआए अनिवार्य रुपमा कर तिनुपर्ने

काठमाडौं । वाणिज्य बैंक तथा बीमा कम्पनीको मर्जर तथा एफपीओको कर विवादमा आज सुनुवाई हुँदै छ। सर्वोच्च अदालतको संवैधानिक इजलाशमा आज यस मुद्दाको सुनुवाई हुन लागेको हो । आज प्रधान न्यायधीश विश्वम्भरप्रसाद श्रेष्ठ र न्यायधीशहरु आनन्दमोहन भट्टराइ, सपना प्रधान...