नबिल बैंक र नेपाल एसबीआई बैंकको लाभांश सुनिश्चित गर्ने आज अन्तिम दिन
काठमाडौं । नबिल बैंक र नेपाल एसबीआई बैंकको लाभांश सुरक्षित गर्ने आज (मंसिर २८ गते) बिहीबार अन्तिम दिन हो । यी दुबै बैंकले साधारण सभा प्रयोजनार्थ भोलि (मंसिर २९ गते) शुक्रबार बुक क्लोज गर्दैछन् । जसअनुसार आजसम्म नेप्सेमा कारोबार...
महालक्ष्मी विकास बैंकले घटायो ब्याजदर, कुनमा कति?
काठमाडौं । महालक्ष्मी विकास बैंकले पनि ब्याजदर घटाएको छ। बैंकले आज (मंसिर २८ गते) देखि लागु हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो। यसअघि साधारण बचत खातामा न्यूनतम ४.४० प्रतिशतदेखि अधिकतममा ६.४० प्रतिशतसम्म ब्याजदर तोकेको यस बैंकले आज जारी...
जीवन बीमा कम्पनीहरु दीर्घकालीन लगानी अन्तर्गत एनसेलको शेयर किन्ने भन्दै छलफलमा
काठमाडौं । बीमा कम्पनीहरुले दिर्घकालीन लगानी अन्तर्गत एनसेलको शेयर किन्ने तयारीमा जुटेको छ । हाल संचालनमा रहेका जीवन बीमा कम्पनीहरूले साढे ६ अर्ब रुपैयाँ भन्दा बढी मूल्य तिरेर एनसेलको सेयर किन्ने विषयमा छलफल भईरहेको एक सिईओले बीमापोष्टलाई जानकारी दिएका...
मुक्तिनाथ कृषि कम्पनीको आइपीओ आजदेखि दोस्रो बजारमा कारोबार, न्यूनतम रेञ्ज कति ?
काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीको साधारण सेयर नेप्सेमा हिजोसूचीकृत भएको छ । बुधबार कम्पनीको ७० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । सो कारण आजदेखि दोश्रो बजारमा किनबेच हुने छ । जसको लागि नेप्सेले प्रतिकित्ता सेयर न्यूनतम ७६।८१...
गभर्नेन्स ल्याबको दुईदिने ‘राष्ट्रिय गोष्ठी २०२३’ सफलतापूर्वक सम्पन्न
काठमाडौं । गभर्नेन्स ल्याबले नेशनल गभर्नेन्स सिम्पोजियम २०२३ सफलतापुर्वक समापन गरेको छ। नेपाल अतिकम विकसित देशबाट विकसित देशमा उक्लिन सफल भएको लगायत अन्य महत्वपूर्ण कोसेढुङ्गाहरू पार गरेको पृष्ठभुमीमा आयोजित गोष्ठीले नेपालको सङ्घीय सङ्क्रमणका प्रमुख सरोकारवालाहरूलाई एकसाथ ल्याएको थियो। दायित्व...
सिटिजन्स बैंक र अक्टेभ काठमाण्डौबीच छूट दिने समझदारी
काठमाडौं । सिटिजन्स बैंक र दरबारमार्गस्थित अक्टेभ काठमाडौंबीच बैंकका ग्राहकहरूलाई विशेष छूट दिने समझदारी भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् कम्पनीका कार्डबाहकले अक्टेभ काठमाण्डौमा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । उक्त सहकार्यबाट ग्राहकहरु लाभान्वित हुनुका साथै नगदबाट डिजिटल...
एशियन लाइफ इन्स्योरेन्सद्वारा बीमा दावी भुक्तानी
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको बिराटनगर शाखाले एक कार्यक्रमको आयोजना गरी मृतकको परिवारलाई मृत्युदाबी रकम भुक्तानी गरेको हो । कम्पनीले स्वर्गिय बीमितकी आमालाई बीमा दावी वापतको दुई लाख ३१ हजार रुपैयाँको...
हिमालयन रि इन्स्योरेन्सको आईपीओमा ३ लाख भन्दा बढी आवेदन
काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनीको प्रिमियम मूल्यमा खुलेको आईपीओमा ३ लाख भन्दा बढी आवेदन परेका छन् । आजदेखि खुलेको कम्पनीको आईपीओमा पहिलो दिन नै ६० लाख ३० हजार ७८० कित्ताको शेयर माग भएको हो । सिडिएस एण्ड क्लियरिङ...
बोनश शेयर समायोजनपछि कति भयो नेपाल इन्स्योरेन्सको शेयरमूल्य ?
काठमाडौं । नेपाल स्टक एक्कसचेन्ज (नेप्से) मा थप एक कम्पनीको बोनश शेयर मूल्य समायोजन भएको छ । बुधबार नेप्सेले नेपाल इन्स्योेरेन्सको बोनश शेयर मूल्य समायोजन गरेको हो । नेप्सेले आज इन्स्योरेन्सको १० प्रतिशत बोनस शेयरको समायोजन पछि शेयर मूल्य...
मर्जर तथा एफपीओको कर विवाद आज पनि सुनुवाई भएन, अर्को साता सर्यो
काठमाडौं । मर्जर तथा एफपीओको आयमा कर व्यवस्थाका सम्बन्धमा वाणिज्य बैंक र बीमा कम्पनीले सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज सुनुवाई चलेपनि यो बिषयमा अन्तिम निर्णयमा पुग्न सकेन । सर्वोच्चको संवैधानिक इजलासले बुधबार हेर्दाहेर्दैमा राख्दै आगामी पुस ४ गतेका...
मितेरी डेभलपमेन्ट बैंकको बोनश शेयरको मूल्य समायोजन
काठमाडौं । नेपाल स्टक एक्कसचेन्ज (नेप्से) मा थप एक बैंकको बोनश शेयर मूल्य समायोजन भएको छ । बुधबार नेप्सेले मितेरी डेभलपमेन्ट बैंकको बोनश शेयर मूल्य समायोजन गरेको हो । नेप्सेले आज बैंकको ९ दशमलव ५० प्रतिशत बोनस शेयरको समायोजन...
विकास बैंक उपसूचक सर्वाधिक बृद्धि हुदा यी बैंकका लगानीकर्ताले सर्वाधिक कमाए
काठमाडौं । कारोबार साताको चौथो दिन अर्थात बुधवार नेप्से परिसूचक झिनो अंकले बढेको छ । कारोबार खुलेको केही समयानै २ हजारको विन्दुमा उक्लिएको शेयर बजार फेरी १९ सयको विन्दुमा कायम भएको छ । बुधबार नेप्से परिसूचक २ दशमलव ६०...
वैदेशिक रोजगारमा मृत्यु भएका बीमित थापाको परिवारलाई सन नेपाल लाइफको बीमा दावी भुक्तानी
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले वैदेशिक रोजगार म्यादी जीवन बीमा अन्तर्गतको मृत्यु दाबी वापतको रकम हस्तान्तरण गरेको छ। कम्पनीले वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबमा मृत्यु भएका बागलुङका जीवन थापाको परिवारलाई बीमा गरे वापतको १२ लाख रुपैयाँ हस्तान्तरण...
सन नेपाल लाइफ इन्स्योरेन्सको लम्की शाखाद्वारा बीमा दावी भुक्तानी
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमा दावी भूक्तानी गरेको छ । कम्पनीको लम्कीशाखाले मृतकका परिवार तथा अन्य आफन्तहरुको उपस्थीतीमा मृत्यूदावी रकम वापतको १३ लाख रुपैयाँ भुक्तानी गरेको हो । कम्पनीले बीमीत स्वर्गिय आयुष पुनमगरको मृत्युदावी वापतको रकम...
महिला लघुवित्तको प्रथम त्रैमासिकको समीक्षा बैठक देशैभरी सम्पन्न
काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले देशैभरीमा आर्थिक वर्ष २०८०र८१ को प्रथम त्रैमासिक समिक्षा गोष्ठी सम्पन्न गरेको छ । सस्थाको अन्तिम चरणको क्रममा मंसिर २३ र २४ गते बागमती प्रदेश अन्र्तगतका १७ वटा शाखाहरुको प्रथम त्रैमासिक गोष्ठी सम्पन्न...
हिमालयन एभरेष्टले खुलायो ठूलो संख्याले रोजगारी, कसरी दिने आवेदन ?
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले विभिन्न पदमा रोजगारीको अवसर खुलाएको छ । कम्पनीले एक सूचना जारी गर्दै तीन पदमा केही संख्याले रोजगारीको अवसर खुलाएको हो । कम्पनीले केन्द्रिय कार्यालय र विभिन्न ब्रान्चहरुमा मार्केटिङ डिपार्टमेन्टमा केही संख्याले कर्मचारी माग...
कुथेली बुखरी स्मल हाइड्रोपावरसहित यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक गुमाए
काठमाडौं । कारोबार साताको चौथो दिन अर्थात बुधवार नेप्से परिसूचक झिनो अंकले बढेको छ । कारोबार खुलेको केही समयानै २ हजारको विन्दुमा उक्लिएको शेयर बजार फेरी १९ सयको विन्दुमा कायम भएको छ । बुधबार नेप्से परिसूचक २ दशमलव ६०...
नेप्से १९ को विन्दुमा कायम, विकास बैंकको उपसूचकमा उछाल
काठमाडौं । साताको चौथौ दिनमा नेप्से २।६० अंकले बढेर १९८८।०४ को विन्दुमा कायम भएको छ । साताको पहिलो दिन उछाल आएको नेप्से दोस्रो दिन घट्दै तेस्रो दिनमा बढेर आज हरीयालीमा नै बन्द भएको छ। मौद्रिक निति र आज अर्थमन्त्रीको...
तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?
काठमाडौं । कारोबार साताको चौथो दिन अर्थात बुधवार नेप्से परिसूचक झिनो अंकले बढेको छ । कारोबार खुलेको केही समयानै २ हजारको विन्दुमा उक्लिएको शेयर बजार फेरी १९ सयको विन्दुमा कायम भएको छ । बुधबार नेप्से परिसूचक २ दशमलव ६०...
सोनापुर सहित आज यी कम्पनीको शेयरमा झुम्मिए लगानीकर्ता
काठमाडौं । नेप्सेमा आज झिनो अंकको सुधार देखिएको छ । आज नेप्से २ हजारको विन्दुमा उक्लिएर कारोबार बन्द हुने समयमा १९ सय को विन्दुमा बन्द हुन पुगेको छ । आज सोनापुरको सर्वाधिक कारबोर भएको छ। त्यस्तै, शिवम सिमेन्टस, अरुण...




















