रिलायबल नेपाल लाइफको उत्प्रेरणा कार्यक्रम सम्पन्न

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले उत्प्रेरणा मुलक कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको हाकिम चोक शाखाले मंसिर १६ गते धावन पाटी प्यालेसमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कम्पनीले कार्यक्रममा उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान गरेको छ । कम्पनीको...


आइएमई लाइफको अवार्ड वितरण कार्यक्रम सम्पन्न, ७५ जना अभिकर्ता सम्मानित

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले अवार्ड वितरण कार्यक्रम सम्पन्न गरेको छ । प्रदेश कार्यलय बुटवलले लुम्बिनी र कर्णाली प्रदेशका अभिकर्ताहरूलाई विभिन्न विधामा सम्मान गरेको हो। कम्पनीले भविष्यमा आईपर्ने जोखिम बहन गर्नुका साथै सर्वाधिक बचत गर्ने कार्य जिवन बीमा हो...


नेतृत्वसँग रिसाए धितोपत्र बोर्डका कर्मचारी, विचौलियासँगको साँठगाँठबारे छानविनको माग

काठमाडौं । पूँजीबजारको नियामक नेपाल धितोपत्र बोर्डको नेतृत्वले गरेका कामकारबाहीविरुद्ध बोर्ड भित्र कै कर्मचारीहरुले आवाज उठाएका छन् । बोर्ड स्वतन्त्र कर्मचारी संगठनले औपचारिक रुपमा विज्ञप्ति नै निकालेर नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाएको छ । कर्मचारीहरुले बोर्डका कुनै पनि निर्णयहरु पारदर्शी...


सपोर्ट लघुवित्तको सीईओमा महेश कुमार चौधरी

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा महेश कुमार चौधरी नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको मंसिरि १५ गते बसेको बैठकको निर्णयले चौधरीलाई सीईओमा नियुक्त गरेको हो । उनलाई कम्पनीले चार वर्ष समयवधिको...


गुराँस लघुवित्तले लाभांश वितरण नगर्ने, शेयरधनी निराश

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ। उक्त निर्णयले लगानीकर्ताहरु निराश बनेका छन् । कम्पनीको मंसिर १६ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको अन्त्यसम्ममा कायम...


३० इन्टरनेट कम्पनीलाई दूरसञ्चार प्राधिरकणको चेतावनी-७ दिनभित्र सम्पर्कमा नआए लाइसेन्स खारेज

काठमाडौं । समयमा वित्तीय विवरण तथा रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोषको रकम नबुझाउने ३० इन्टरनेट सेवा प्रदायक कम्पनीलाई नेपाल दूरसञ्चार प्राधिकरणले ७ दिन भित्र सम्पर्क आउन अल्टिमेटम दिएको छ । दूरसञ्चार प्राधिकरणले सार्वजनिक सूचना नै जारी गरेर ७...


ज्योति विकास बैंकका ग्राहकलाई ‘सी फूड’ मा २७ % सम्म छुट

काठमाडौं । ज्योति विकास बैंकले ग्राहकलाई काठमाडौं महानगरपालिका १५ स्थित ‘सी फूड ट्रेडर्स’ ले छुट दिने भएको छ । ट्रेडर्सले माछा–मासु लगायतका अन्य फ्रोजन खाद्यमा २७ प्रतिशत सम्मको छुट दिने सहमति भएको हो । सम्झौता पत्रमा बैंकका तर्फबाट चिफ...


भूकम्प प्रभावितलाई स्ट्याण्डर्ड चार्टर्डको सहयोग

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले जाजरकोट भूकम्प प्रभावितलाई आर्थिक सहयोग गर्ने भएको छ । बैंकले एक लाख अमेरिकी डलर (करिब एक करोड ३३ लाख रुपैयाँ) सहयोग गर्ने जनाएको हो । बैंकले ब्रिटिस रेडक्रसमार्फत यो सहयोग उपलब्ध गराउने बताएको...


यस्तो छ तरकारी तथा फलफूलको आजको मूल्यसूची

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि तरकारी तथा फलफूल्को मूल्य तोकेको छ । आज सानो गोलभेडा (लोकल) प्रतिकेजी न्यूनतम मूल्य १२ रुपैयाँ, बन्दा (लोकल) प्रतिकेजी ३० रुपैयाँ, स्थानीय काउली प्रतिकेजी १५ रुपैयाँ र स्कूस...


लाभांश प्रस्तावसहित नेपाल हाइड्रोले बोलायो साधारण सभा, बुक क्लोज कहिले?

काठमाडौं । नेपाल हाइड्रो डेभलपर लिमिटेडले लाभांश प्रस्तावसहित १७ औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले पुस १२ गते लिसारा रिसेप्सन्स नक्साल–काठमाडौंमा बिहान ११ बजेदेखि सभा बोलाएको हो । कम्पनीका अनुसार सभामा हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत...


हिमालयन रि इन्स्योरेन्सको आईपीओमा आवेदन दिने भोलि अन्तिम दिन

काठमाडौं । हिमालयन रि इन्स्योरेन्सले निष्काशन गरेको पहिलो चरणको आईपीओमा आवेदन दिने भोलि (मंसिर १८ गते) अन्तिम दिन रहेको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि आइपीओ निष्कासन गरेको हो । नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट...


बीमापोष्टकी उप सम्पादक खत्री सम्मानित

काठमाडौं । बीमापोष्टकी उप सम्पादक रिना खत्री सम्मानित भएकी छिन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १४ औं बार्षिकोत्सवको अवसरमा आज आयोजित कार्यक्रममा बीमा क्षेत्रमा उत्कृष्ट समाचार लेखे बापत २५ हजार रुपैयाँ नगद सहित पुरस्कृत भएकी हुन् ।...


नेप्से दोहोरो अंकले घट्दा फाइनान्स कम्पनीको शेयरमूल्यमा चर्काे गिरावट (एलटीपीसहित)

काठमाडौं । बिहीबार नेप्से दोहोरो अंकले घटेसँगै फाइनान्स कम्पनीहरुको शेयरमूल्यमा चर्काे गिरावट आएको छ । साता कारोबारको अन्तिम दिन फाइनान्स उपसूचक १.५९ प्रतिशतले घटेको हो । सो दिन फाइनान्स सेक्टरबाट जम्मा १५ कम्पनीहरु कारोबारमा आएका थिए । जसमध्ये एकमात्र...


साताको सेयर बजार कुन क्षेत्रमा देखियो सुधार ?

काठमाडौं । यो साताको सेयर बजार एक दिन बढ्दा चार दिन घट्यो । पहिलो दिन आइतबार ४७ अंक बढेर १९०७ विन्दुमा पुगेको नेप्से बाँकी ४ दिन घट्यो । सोमबार ११, मंगलबार २ तथा बुधबार र बिहीबार समान १८ अंकले...


१६९ नेपाली रुपैयाँको कम्पनीले किन्यो एक खर्ब ४३ अर्ब रुपैयाँको एनसेलको शेयर स्वामित्व

काठमाडौं । नेपालमा भ्रष्टाचार, अनियमता, कमिशन, सेटिङ भन्ने कुरा दिनहुँ हुने गर्दछन् । २०६१ सालमा करोडौं रुपैयाँको गोल्डेन शेयर घुस बापत दिएर स्थापना भएको एनसेलमा हिजो नयाँ काण्ड रचिएको छ । कम्पनी रजिष्ट्रार कार्यालय त्रिपुरेश्वरमा रेनोल्डस होल्डिङको शत प्रतिशत...


एनसेलको शेयर कौडीमा बेचेर भाग्यो एक्जियटा, १४३ अर्बको शेयर छ अर्बमा झर्यो

काठमाडौं । विवादै विवादमा चलिरहेको एनसेलको मुख्य लगानीकर्ता मलेसियास्थित बहुराष्ट्रिय कम्पनी एक्जिटा कौडीको भाउमा शेयर बिक्री गरेर भाग्ने निर्णय गरेको छ । करिब सात वर्ष अर्ब एक खर्ब ४३ अर्बमा एनसेलको ८० प्रतिशत शेयर खरिद गरेको मलेसियास्थित एक्जियटाले सात...


४ सय रुपैयाँदेखि नै लघुवित्तको शेयर खरिद गर्न सकिने (सूचीसहित)

काठमाडौं । यो साता कारोबारको अन्तिम दिन अर्थात विहीबार शेयर बजार घटेको छ । राष्ट्र बैंले मौद्रिक नीतिको समीक्षामा गरेको ढिलाई नै शेयर बजार बढ्न नसकेको जानकार बताउछन् । बिहीबार शेयर बजार १८.०६ अंकले घटेर १८५८ दशमलव ५३ को...


बेलायतका ठूला कम्पनीहरूमा १०% भन्दा कम महिला सीईओ

बेलायतका ठूला कम्पनीहरूले पाँच वर्षमा सबैभन्दा द्रुत गतिमा कार्यकारी नेतृत्वको भूमिकामा महिलाहरूलाई भर्ती गरिरहँदा पनि सोचजस्तो महिला सीईओहरु आउन सकेको छैन । अझै पनि व्यवसायको व्यावसायिक पक्षको निरीक्षण गर्ने प्रभावशाली भूमिका खेल्ने सम्भावना छैन । यो जेण्डर कन्सल्टेन्सी द...


सहकारी क्षेत्रमा विश्वासको वातावरण बनाउन सबै जुट्नुपर्ने

काठमाडौं । नेपालका सहकारीहरुले अनुपात्दक क्षेत्रमा लगानी गर्दा विश्वसनीयता गुम्दै गएको चिन्ता व्यक्त गरेका छन् । हिमशिला मिडिया प्रालिले शुक्रबार काठमाडौंमा आयोजना गरेको ‘सहकारीको ‘पैसा कहाँ गयो रु’ विषयक एक दिने सम्मेलनमा बोल्ने वक्ताहरुले सहकारीप्रति विश्वासको वातावरण बनाउनुपर्ने औंल्याए...


काठमाडौँको सुकेधारामा आगलागी

काठमाडौँको सुकेधारामा आगलागी भएको छ । सुकेधारास्थित केशमाया डंगोलको घरमा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोध ढुंगेलले जानकारी दिए । डंगोलको साढे ३ तले घरको भान्साबाट आगो सल्किएको हो । घटनास्थलमा डिएसपी अमर थापाको नेतृत्वमा टिम परिचालन...