तीन दशकको गौरवमय यात्रा पुरा गरी चौथो दशकमा पाइला राख्दै हिमालयन एभरेष्ट इन्स्योरेन्स
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले आजबाट तीन दशकको यात्रामा पुरा गरेको छ । तीन दशकको गौरवशाली यात्रा पुरा गरी चौथो दशकमा पाइला टेक्दै गर्दा हिमालयन जनरल इन्स्योरेन्स कम्पनी अध्यक्ष महेन्द्रकृष्ण श्रेष्ठले ऐतिहासिक ३० वर्ष लामो अनुभवबाट खरिएको कम्पनीले...
सामाजिक सञ्जाल टिकटकबाट नेपाली समाजमा सामाजिक रोग र महामारी फैलाएको प्रधानमन्त्रीको दाबी
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सञ्जाल टिकटकबाट नेपाली समाजमा सामाजिक रोग र महामारी फैलाएको दाबी गरेका छन् । सर्वोच्च अदालतमा दर्ता भएका १६ वटा रिट निवेदनहरुको एकमुष्ट जवाफ लेख्दै प्रधानमन्त्री प्रचण्डले टिकटकका कारण नेपाली समाजमा प्रविधिगत प्रदूषण ९डिजिटल पोलुसन०...
हिमालयन रि इन्स्योरेन्सको आईपीओमा आजसम्म ५० करोड बढीको आवेदन
काठमाडौं । हिमालयन रि इन्स्योरेन्सले निष्काशन गरेको पहिलो चरणको आईपीओमा २४ हजार १०३ जनाले आवेदन दिएका छन् । सिडिएसका अनुसार आज अर्थात मंसिर १५ गते साँझ ५ः०८ बजेसम्म २४ लाख ७२ हजार ९९० कित्ताका लागि आवेदन परेको हो ।...
‘अर्थ व्यवस्थाको मेरुदण्ड बोर्डरमा छ तर नीति निर्माता काठमाडौंमा’
काठमाडौं । मुलुकको आर्थिक व्यवस्थाको मेरुदण्डको रुपमा रहेको मधेश प्रदेश र त्याहाको आर्थिक सम्भावनालाई केन्द्र सरकारले अवमूल्ययन गरेको भन्दै उद्योगी व्यवसायीहरुले असन्तुष्टी जनाएका छन् । शुक्रबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको ‘मधेश प्रदेशका औद्योगिक÷व्यवसायिक समस्या विषयक...
शरणार्थी प्रकरण स् टोपबहादुर र बालकृष्ण थुनामै, दश जना छुट्दै
नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वउपप्रधानमन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई धरौटीमा छाड्न आदेश भएको छ । उच्च अदालत, पाटनले शुक्रबार उनलाई ३० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।अभियोग दाबीबाट कसुर...
अर्थमन्त्री र मेरो ठाकठुकले मौद्रिक नीतिको समीक्षा लम्बिएको होइन : गभर्नर अधिकारी
काठमाडौं । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थमन्त्री र आफुबीचको ठाकठुकका कारण मौद्रिक नीतिको समीक्षा जारी गर्ने काम नलम्बिएको बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले प्राविधिक कारणले भएको ढिलाइलाई अर्थमन्त्री र गभर्नरबीचको सम्बन्ध तथा वित्त...
राष्ट्रिय बीमा कम्पनीको निमित्त सीईओ सुबास कोइराला
काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको निमित्त सीईओको जिम्मेवारी सुबास कोइरालाले पाएका छन् । कम्पनीको सिईओ शेखर बरालले दिएको राजिनामा स्वीकृत भएसँगै कम्पनीको निमित्त सीईओको जिम्मेवारी पाएका हुन् । उनी कम्पनीका नायब सीईओ हुन्। यसैबीच सञ्चालक समितिको बैठकले आजैबाट लागू...
नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाणको सुनुवाई अनिर्णित, टेकनाथ रिजाल धरौटीमा रिहा, टोपबहादुर फेरि थुनामै
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाणबारेको सुनुवाई अर्णित भएको छ । सत्तारुढ कांग्रेसको केन्द्रीय सदस्यसमेत रहेका पूर्वगृहमन्त्री खाणलाई थुनामा राख्ने कि धरौटीमा छाड्ने भन्ने विषयमा न्यायाधीशहरूबीच मत बाझिएको र यसबारे अर्को इजलासले निर्णय गर्ने उच्च...
यस्तो छ एनसेलका लगानीकर्ता कम्पनीसहित ७ विपक्षीका नाममा उच्चले दिएको आदेश (पाठसहित)
काठमाडौं । दूरसञ्चार सेवा प्रदायक ऐनसेलको शेयर बेच्ने निर्णय अर्थात् वित्तीय अराजकताको विवाद न्यायालय पुगेको छ । मलेसियन आजियाटाले आफ्नो स्वामित्वको ८० प्रतिशत शेयर बिक्रीका लागि प्रक्रिया अघि बढाएर बाहिरिने घोषण गरेसँगै एनसेलको विवाद अदालत प्रवेश गरेको हो ।...
ज्योति विकास बैंकका ग्राहकहरुलाई ‘सी फुड’ मा २७% सम्म आर्कषक छुट
काठमाडौं । ज्योति विकास बैंकले ग्राहकलाई सी फुडबाट माछा–मासु लगायतका अन्य फ्रोजन खाद्यमा २७% सम्मको छूट प्रदान सम्बन्धी सम्झौता गरेको छ । बैंकले काठमाडौं महानगरपालिका–१५ डल्लुस्थित सी फुड एण्ड फुड ट्रेडर्ससंग गरेको सम्झौता बमोजिम ग्राहकहरुले उक्त आकर्षक छुट पाउनेछन्...
इमर्जिङ्ग नेपालको वार्षिक साधारण सम्पन्न, लाभांश प्रस्ताव पारित
काठमाडौं । लाभांश प्रस्तावसहितका अन्य विभिन्न प्रस्ताव पारितसहित इमर्जिङ्ग नेपाल लिमिटेडको आठौं वार्षिक साधारण सम्पन्न भएको छ । उक्त सभा आज काठमाडौंको थापागाउँस्थित बानेश्वर ब्याक्वेटमा सम्पन्न भएको हो । सभाले सञ्चालक साितिले प्रस्ताव गरे अनुरुप चुक्ता पुँजीको ८.४२१ प्रतिशत...
मौद्रिक नीतिको समीक्षाअघि शेयर बजार घट्दा बैंकिङ्ग क्षेत्रमा उच्च गिरावट, कुनको कति ?
काठमाडौं । यो साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार दोहोरो अंकले घटेको छ । मौद्रिक नीतिको समीक्षाअघि शेयर बजार १८.०६ अंकले घट्दा बैंकिङ्ग क्षेत्रमा उच्च गिरावट आएको हो । बिहीबार बैंकिङ्ग उपसूचक ० दशमलव ९१ प्रतिशत अर्थात...
एनसेल प्रकरण : कम्पनी रजिष्टारको कार्यालय, धितोपत्र बोर्डसहित ७ विपक्षीका नाममा कारण देखाउ आदेश जारी
काठमाडौं । उच्च अदालत पाटनले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर किनबेच प्रकरणमा दुरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल, कम्पनी रजिष्टारको कार्यालय त्रिपुरेश्वरसहित ७ विपक्षीविरुद्ध कारण देखाउ आदेश जारी गरेको छ । उच्च अदालतका न्यायाधीश दीपेन्द्र अधिकारीको इजलासले सार्वजनिक सरोकारको...
नाडेप लघुवित्तको बोनश शेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक कम्पनीको बोनश शेयर सूचीकृत भएको छ । शुक्रबार नाडेप लघुवित्त वित्तीय संस्थाको बोनश शेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीको २० प्रतिशतका दरले ८ लाख ९ हजार ६ सय कित्ता बोनश...
मनकामना स्मार्ट लघुवित्तले लाभांश वितरण नगर्ने, लगानीकर्ता निराश
काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताहरु निराश बनेका छन् । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ । मंसिर १४ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो। सो...
एनसेलको शेयर किनबेच प्रकरणको वास्तविकता खुल्दै, उच्चले आजै महत्वपूर्ण आदेश दिने
काठमाडौं । बैंकहरुको अर्बौ रुपैयाँ ऋण, खराव वित्तीय अवस्थापछि एनसेल छोडेर भाग्न लागेको मलेसियन कम्पनीले आजियाटाको चलाखीविरुद्ध उच्च अदालत पाटनले विशेष सुनुवाई गर्दैछ । यसअघि एनसेलको लाभकर विवाद कै जसरी अहिलेको बाहिरिने घोषणा तथा शेयर विक्रीको नाटक मञ्चनविरुद्ध उच्च...
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र सिद्धि स्मृति प्रतिष्ठानबीच नगद रहित सेवा सम्झौता
काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र भक्तपुरको भीमसेनस्थानमा रहेको सिद्धि स्मृति प्रतिष्ठान बिच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा कम्पनीका नायव प्रमुख कार्यकारी उज्ज्वल ढुंगाना र सिद्धि स्मृति प्रतिष्ठानका संचालन निर्देशक अनिल राजभण्डारीले हस्ताक्षर गरेका...
शिवम् होल्डिङ्सले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल
काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडको करिव ८५ प्रतिशत शेयर लगानी रहेको शिवम् होल्डिङग्स लिमिटेडले सर्वसाधारणको लागि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले जारी पूंजी ५ अर्व ८० करोड रुपैयाँको २० प्रतिशत बराबर हुने १०० रुपैयाँका दरले एक करोड...
नवलपरासीमा मंसिर २४ गतेदेखि प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता हुने
काठमाडौं । पश्चिम नवलपरासीको भुमहीमा लुम्विनी प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता हुने भएको छ । प्रदेश स्तरीय तेक्वान्दो समितिको र योङ्ग गोर्खालीज क्लबको आयोजनामा आगामी मसिर २४ गतेदेखि भुमहीमा प्रथम रामनगर प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता हुने लागेको हो । प्रदेश...
बैंकले बढी ब्याज लिएको भए आजै उजुरी गर्नुस्, फिर्ता गराइदिन्छौंः गभर्नर अधिकारी
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरुले बढी ब्याज लिएको भए राष्ट्र बैंकमा उजुरी दर्ता गर्न सार्वजनिक रुपमै आह्वान गरेका छन् । आर्थिक पत्रकार समाज सेजनको २७ औं वार्षिकोत्सवका अवसरमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा उनले कोही कसैले...




















