साढे २ लाख रुपैयाँ स्कुटरमा राखेर खाजा खान जाँदा चोरी

काठमाडौं। साढे २ लाख रुपैयाँ काठमाडौंमा स्कुटरमा राखेको झोलाबाट चोरी भएको छ। काठमाडौं महानगरपालिका–२४ मखन गल्लीमा पार्किङ गरि राखेको स्कुटरबाट नगद २ लाख ४० हजार रूपैयाँ बिहीबार बेलुका चोरी भएको प्रहरीले जानकारी दिएको छ । दोलखा शैलुङगेश्वरी गाउँपालिका–४ घर...


बक्यौता नतिर्ने स्थानीय तहको लाइन जुनसुकै बेला काट्ने प्राधिकरणको चेतावनी

काठमाडौँ । बक्यौता नतिर्ने स्थानीय तहको लाइन जुनसुकै बेला काट्ने विद्युत प्राधिकरणको चेतावनी दिएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै पटक पटक विद्युत् महसुल भुक्तानी गर्न आग्रह गर्दा पनि केही स्थानीय तहले अझ भुक्तानी नगरेकोले जुनसुकै बेला लाइन...


सानिमा बैंकको दराजसँग ‘नव बर्ष उत्सव’ योजनाका लागि सहकार्य

काठमाडौँ । सानिमा बैंकले ग्राहकहरुका लागि दराजसँग “नव बर्ष उत्सव” योजनामा विशेष छुट दिने सहकार्य भएको छ । योजना अवधिभर दराजबाट सामान खरिद गरी ग्राहकहरुले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट अग्रीम भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्नुहुनेछ...


सिटिजन लाइफ इन्स्योरेन्सद्वारा घातक रोग वापतको बीमा दावी भुक्तानी

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स लिमिटेडले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको डडेल्धुरा शाखाले बुधबार एक कार्यक्रम आयोजना गरी घातक रोग बाफत बीमित राजन भट्टराईलाइ बीमा दावी भुक्तानीको चेक हस्तान्तरण गरेको हो । डडेल्धुरा शाखा प्रमुख राम बहादुर...


प्रिमियममा आइपीओ जारी गर्न लागेको मारुती सिमेन्टको व्यापार खस्किदो

काठमाडौँ । मारुती सिमेन्टको व्यापार पछिल्लो समय निरन्तर खस्किरहेको छ । सन् २०२२ तुलनामा सन् २०२३ मा कम्पनीको ७२ करोड ७० लाख रुपैयाँको व्यापार गायब भएको छ । कम्पनीले सन् २०२३ मा ४ अर्ब २४ करोड ३० लाख रुपैयाँ...


सरकारको नीति तथा कार्यक्रममा सूचना प्रविधि क्षेत्रलाई विशेष महत्त्व दिन क्यान महासंघको माग

काठमाडौँ। कम्प्युटर एसोसिएन नेपाल महासंघ (क्यान महासंघ) ले आर्थिक वर्ष २०८१/८२ को नेपाल सरकारको नीति तथा कार्यक्रम तयारीका सम्बन्धमा आफ्नो तर्फबाट सुझाव पेश गरेको छ । बुधवार क्यान महासंघका अध्यक्ष रणजीत पोदार, महासचिव चिरञ्जीवी अधिकारीसहितको प्रतिनिधिमण्डलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...


बैंकहरुले अनुदान बापत पाएनन् १२ अर्ब भुक्तानी

काठमाडौं । बैंकहरुले सहुलियतपूर्ण ऋणको ब्याज अनुदान वापतको सरकारबाट पाउनुपर्ने १२ अर्ब भुक्तानी नपाएको बताएका छन् । सरकारले ल्याएको सहुलियतपूर्ण ऋणको ब्याज अनुदान वापतको रकम बैंकहरुले आफना ग्राहकहरुलाई दिएको सुविधामा सरकारले ढिलाई गर्दा १२ अर्ब रुपैयाँ रोकिएको बैंकर्सं संघका...


फरवार्ड माइक्रोफाइनान्सद्वारा १० लाख रुपैयाँ बीमा दावी भुक्तानी

काठमाडौँ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले सप्तरीका एक व्यक्तिलाई १० लाख दावी विमा भुक्तानी गरेको छ । सप्तरी बोदेबर्साइन नगरपालिका वडा नं. ३ का चन्द्रनारायण मण्डलको परिवारलाई मृत्यु दावी अनुसार १० लाख रुपैंया भुक्तानी गरेको हो । फरवार्डले...


घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । सुनको मूल्य आज ओरालो लागेको छ । बिहिबार हालसम्मकै उच्च मूल्यमा कारोबार भइरहेको सुन आज भने तोलामा एक हजार ३०० रुपैयाँले घटेको हो । शुत्रबार छापावाला सुनको मूल्य एक लाख ३२ हजार ७०० रुपैयाँ र तेजावी सुनको...


वैदेशिक रोजगारीबाट फर्किएर बीमा क्षेत्रमा यसरी उदाए नविन

काठमाडौं । बीमा क्षेत्रमा परिचित नाम हो, नविन लामिछाने । नेशनल लाइफका अभिकर्ता लामिछाने बीमा क्षेत्रमा गर्बिलो परिचय बनाउन सफल भएका छन् । हाल उनी नेशनल लाइफ इन्स्योरेन्समा सिनियर एजेन्सी म्यानेजरका रुपमा कार्यरत छन् । बीमा क्षेत्रमै आफ्नो उर्जाशील...


एनएमबि लघुवित्तको सिईओमा आनन्द पाण्डे पुनः नियुक्त

काठमाडौं । एनएमबि लघुवित्तको प्रमुख कार्यकारी अधिकृत ९सीइओ० मा आनन्द पाण्डे पुनः नियुक्त भएका छन् । कम्पनीले बिहीबार ९चैत २२ गते० देखी लागू हुने गरी उनलाई लागि नियुक्त गरेको हो । कम्पनी सञ्चालक समितिको बिहीबार बसेको बैठकले पाण्डेलाई आगामी...


बीमापोष्टको पहलपछि गंगा बिकले एशियन लाइफबाट पाइन पाँच लाख बीमा दावी भुक्तानी

काठमाडौं । आफूले बीमा गरेको व्यक्तिको मृगौला फेल भई उपचार रोकिने अवस्थामा पुगिसक्दा समेत बीमा दावी भुक्तानी नदिई हैरान पार्दै आएको एशियन लाइफ इन्स्योरेन्स कम्पनीले बीमा दावी परेको एक वर्षपुग्न पाँच दिन बाँकी रहँदा पाँच लाख रुपैयाँ दावी भुक्तानी...


अर्थमन्त्रीद्वारा आगामी बजेटबारे सबै मन्त्रालयका सचिव र सुरक्षा प्रमुखसँग सामूहिक छलफल

काठमाण्डौँ, २२ चैत– अर्थमन्त्री वर्षमान पुन अनन्तले सबै मन्त्रालयका सचिवसहित सुरक्षा निकायका प्रमुखहरुसँग चालु आर्थिक वर्षको बजेट कार्यान्वयन तथा आगामी आर्थिक वर्षको बजेट निर्माणका विषयमा छलफल गरेका छन् । बिहीबार अर्थ मन्त्रालयमा बोलाएर मन्त्री पुनले अधिकांश बजेट कार्यान्वयन गर्ने...


कस्तो हुनुपर्छ धितोपत्र बोर्डको अध्यक्ष ?

काठमाडौँ । विगत तीन महिनादेखि नेपाल धितोपत्र बोर्ड अध्यक्षविहिन रहेको छ । गत पुस २० गते रमेशकुमार हमालको कार्याकाल सकिएपछि बोर्डमा अध्यक्ष पद रिक्त रहेको छ । हाल डा.नवराज अधिकारीले कामु अध्यक्षको जिम्मेवारी निर्वाह गर्दै आएका छन् । निमित्तको...


भ्रष्टाचारविरोधी अभियन्ता भरत जंगम मुछिए सहकारी ठगि काण्डमा, सफ्टवेर र काजगात जफत

काठमाडौं । सिरक ओढेर घ्यू खाने प्रवत्तिका मान्छेहरुलाई ‘स्याटर’ हान्न नेपालीमा कैयन उखान् छन्, ‘काले काले मिलेर खाउँ को नि के…, जो अगुवा उही बाटो…, रक्षक नै भक्षक, जो चोर उसैको ठूलो स्वर, यस्तै ।’ संस्कृतमा पनि एउटा भनाई...


प्रभु बैंक र गण्डकी ट्याक्सी व्यवसायीबीच नगद रहित भुक्तानी प्रणालीको सहकार्य सम्बन्धी सम्झौता

काठमाडौं । गण्डकी ट्याक्सी ब्यबसाय प्रालिसँग आबद्ध भएका ट्याक्सी व्यबसायीहरुको प्रभु बैंकमा रहेको खाताबाट सहज रुपमा रकम झिक्न, आफ्नो खाताको पूर्ण जानकारी मोवाईल एप्लिकेशनबाटै प्राप्त गर्न, विभिन्न बैंक वित्त तथा अन्य गेट–वे मार्फत् रकमान्तर तथा भुक्तानी गर्न, महशुल तथा...


लिबर्टी माइक्रो इन्स्योरेन्सका अध्यक्ष निकोलस पाण्डले लिए शपथ

काठमाडौं । लिबर्टी माइक्रो इन्स्योरेन्सका अध्यक्ष निकोलस पाण्डले पद तथा गोपनियताको शपथ लिएका छन् । उनले आज नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल समक्ष पद तथा गोपनियताको सपथ लिएका हुन्। शपथ ग्रहण कार्यक्रममा प्रधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल, कार्यकारी...


गैर–बैकिङ्ग सम्पत्ति बिक्री गर्दै एनएमबि बैंक

काठमाडौं । एनएमबि बैंक लिमिटेडले गैरबैकिङ्ग सम्पत्ति बिक्री गर्ने भएको छ । बैंकले आज एक सूचना प्रकाशित गर्दै विभिन्न स्थानमा रहेको ४ क्षेत्रको घरजग्गा बिक्री गर्न लागेको जानकारी दिएको हो । बैंकले झापा, रुपन्देही र बाँकेमा रहेको उक्त सम्पत्ति...


खराब कर्जा, बेस रेट र ब्याजदर घट्ने क्रममा छः बैंकर्स संघ

काठमाडौं । नेपाल बैंकर्स संघले बैंकहरुको खराब कर्जा र बेस रेट घट्ने क्रममा रहेको जानकारी दिएको छ ।आज राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बैंकर्स संघले यस्तो जानकारी दिएको हो । साउनमा १०।११ प्रतिशत रहेको बैंकहरुको बेस रेट यस अवधिसम्ममा क्रमश...


८ महिनामा ६८ अर्ब रुपैयाँको आईपीओ सूचीकृत, कस्तो शेयर बजारको वर्तमान अवस्था ?

काठमाडौं । चालु आर्थिक वर्ष २०८०।८१ को फागुन मसान्तसम्ममा पुँजी बजार २१०८ दशमलव ७३ को विन्दुमा कायम भएको छ । गत आवको सोही अवधिको तुलनामा शेयर बजार बढेको हो । गत आवको सोही अवधिमा शेयर बजार १९५३ दशमलव ०६...