राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुको संख्या कति ?

काठमाडौँ । राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुको संख्या २०८० फागुन मसान्तमा ११० रहेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार यस्तो देखाएको हो । यसमध्ये २० वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ५५ लघुवित्त वित्तीय...


कुल विदेशी विनिमय सञ्चिति २१.७ प्रतिशतले बढ्यो

काठमाडौँ । कुल विदेशी विनिमय सञ्चिति २१.७ प्रतिशतले वृद्धि भई फागुन मसान्तमा १८ खर्ब ७२ अर्ब ८२ करोड पुगेको छ । असार मसान्तमा उक्त सञ्चिति १५ खर्ब ३९ अर्ब ३६ करोड रहेको थियो । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८०...


चालु खाता १ खर्ब ६६ अर्ब ८७ करोडले बचतमा

काठमाडौँ । चालु आर्थिक वर्षको ८ महिनामा चालु खाता १ खर्ब ६६ अर्ब ८७ करोडले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार समीक्षा अवधिमा अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ५५ अर्ब २८ करोडले घाटामा रहेको थियो...


आयात र निर्यात दुबै घट्यो, व्यापार घाटा ९ खर्ब बढी

काठमाडौँ। चालु आर्थिक वर्षको आठ महिनामा १० खर्ब ३० अर्ब २२ करोड रुपैयाँ बराबरको आयात भएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार समीक्षा अवधिमा कुल वस्तु आयात २.७ प्रतिशतले कमी आएको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो...


महंगी ४ प्रतिशतमा झर्‍यो

काठमाडौँ। चालु आर्थिक वर्षको ८ महिनामा महंगी ४ प्रतिशतमा झरेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको ८ महिनाको वित्तीय विवरण अनुसार चालु आर्थिक वर्ष २०८० फागुन महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.८२ प्रतिशतमा झरेको...


२१ प्रतिशतले बढ्यो रेमिट्यान्स, ८ महिनामा साढे ९ खर्ब भित्रियो

काठमाडौं । नेपालमा भित्रने रेमिट्यान्स २१ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले आज प्रकाशित गरेको देशको वित्तिय अवस्थाको विवरणले रेमिट्यान्समा बृद्धि देखाएको हो । चालु आर्थिक वर्षको ८ महिनामा नेपालमा भित्रने रेमिट्यान्स २१ प्रतिशतले बढेर ९ खर्ब ६१...


सर्वोच्चले खोल्यो ‘छायाँदेवी’ प्रकरणको फाइल, इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष पाँडे र ‘घन्टी पार्टी’लाई टेन्सन सुरु

काठमाडौं । ठमेल भगवानवहाल अगाडि रहेको ऐतिहासिक कमलपोखरी मासेर सरदार भीमबहादुर पाँडेकी धर्मपत्नी छायाँदेवीका नाममा निर्मित छायाँदेवी कम्प्लेक्सले हडपेको सार्वजनिक जग्गाको फाइल फेरि ‘ओपन’ भएको छ । सर्वोच्च अदालतले छायाँदेवी कम्प्लेक्सले अतिक्रमण गरेको जग्गाको साविक लगत अनुसारको विवरण र...


कस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति ? (पूर्णपाठ)

काठमाडौँ । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार चालु आर्थिक वर्षको ८ महिनामा नेपालमा भित्रने रेमिट्यान्स २१ प्रतिशतले बढेको हो । राष्ट्र बैंकका अनुसार चालु आवको ८ महिना अर्थात्...


उपत्यकाका चार ठाउँमा स्वदेशी जुत्ता मेला

काठमाडौं । नयाँ वर्ष २०८१ का अवसरमा काठमाडौँ उपत्यकाका चार ठाउँमा जुत्ता चप्पल व्यापार महोत्सव आयोजना गरिएको छ । जुत्ताचप्पल उत्पादन गर्ने उद्योगी व्यावसायीहरुको समूह नेपाली जुत्ता घरले स्वदेशमा उत्पादित जुत्ताचप्पल र स्वदेशी ब्रान्डलाई आमउपभोक्ताको बीचमा परिचित गराउने उद्देश्यले...


नेशनल लाइफ तुलसीपुर शाखाले बनायो नयाँ रेकर्ड, एकै दिनमा एक सय २५ वटा बीमा पोलिसी बिक्री

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तुलसीपुर शाखा कार्यालयले नयाँ रेकर्ड कायम गर्न सफल भएको छ । कम्पनीको तुलसीपुर शाखाले एकै दिनमा १२५ वटा बीमा पोलिसी बिक्री गर्दै नयाँ रेकर्ड कायम गर्न सफल भएको हो । यसअघि कम्पनीको...


स्थानीय तहको पैसा निक्षेपमा गणना गर्न नपाउने निर्णयमा बैंकर्स संघले आपत्ति

काठमाडौँ । स्थानीय तहको सञ्चित कोषको मौज्दातबाट ६० प्रतिशत रकम वाणिज्य बैंकहरूले निक्षेप गणना गर्न पाउने व्यवस्था हटेसँगै नेपाल बैंकर्स संघले आपत्ति जनाएको छ । आज एक पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्षमा सुनिल केसीले उक्त ब्यवस्था घटेको भन्दै अर्थमन्त्रालयसँग...


यस्ता छन् मन्त्रीपरिषद् बैंठकका तीन निर्णय

काठमाडौँ । मन्त्रीपरिषद्को बैंठकले तीन निर्णय गरेको छ । आज अर्थात् चैत २२ गते बसेको मन्त्रीपरिषद्को बैठकले महत्वपूर्ण तीन निर्णय गरेको हो । श्रम अदालतको मुकाम काठमाडौं रहने गरी तोक्ने निर्णय गरेको छ । श्रम अदालतको मुकाम काठमाडौं उपत्यकामा...


सर्वाधिक शेयर मूल्य घट्ने दोस्रो नम्बरमा सर्वोत्तम सिमेन्ट, २ लाख कित्ता शेयर किनबेच

काठमाडौँ । सर्वाेत्तम सिमेन्टको शेयर सर्वाधिक घट्ने कम्पनीको सूचीमा दोस्रो नम्बरमा आएको छ । बिहिबार कम्पनीको शेयर प्रतिकित्ता ५.८५ प्रतिशत अर्थात् ५२ रुपैयाँ ४० पैसाले घटेर ८४३ रुपैयाँ १० पैसा पुगेको छ । कम्पनीले १५ प्रतिशत नगद लाभांश दिने...


तीन लघुवित्त कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट

काठमाडौं । कारोबार साताको अन्तिम दिन शेयर बजार २ दशमलव ७३ अंकले घटेर २००४ दशमलव ०५ को विन्दुमा कायम भएको छ । शेयर बजार घटेतापनि बुधबारको तुलनामा कारोबार रकम भने सामान्य रुपले बढेको छ । उक्त दिन कारोबार भएका...


गोर्खाज फाइनान्स र शिवम् सिमेन्टमा झुम्मिए लगानीकर्ता

काठमाडौं । कारोबार साताको अन्तिम दिन शेयर बजार २ दशमलव ७३ अंकले घटेर २००४ दशमलव ०५ को विन्दुमा कायम भएको छ । शेयर बजार घटेतापनि बुधबारको तुलनामा कारोबार रकम भने सामान्य रुपले बढेको छ । बिहीबार नेप्सेका अनुसार ३०२...


लगातार पाँचौ दिन समेत शेयर बजार ओरालो, परिसूचक पनि खुम्चिदै

काठमाडौँ । शेयर बजारमा ओरालो यात्रा जारी रहेको छ । पछिल्लो पाँच कारोबारको दिन शेयर बजार निरन्तर ओरालो लागि रहेको हो । बजारमा आएको ओरालोले लगानीकर्ताको मनोबललाई थप कमजोर बनाउँदै लगि रहेको छ । नियामक निकायको आश्वासनले प्रतिफल नदिदा...


धनगढी–दिपायल द्रतमार्गमा धमाधम कालोपत्र गर्न सुरु

काठमाडौं । धनगढी– खुटिया–विपीनगर–दिपायल द्रुतमार्ग कालोपत्र गर्न थालिएको छ । उक्त सडक अन्तर्गत धनगढी –स्याउलेखण्डमा कालोपत्र गर्ने काग अगाडी बढाएको हो । सडक निर्माणका लागि चालु आर्थिक वर्षमा संघिय सरकारले २५ करोड रुपैयाँ विनियोजन गरेपछि कालोपत्रको काम पनि प्रारम्भ...


वाइडबडीमा १ अर्ब ४७ करोड घोटाला भएको अख्तियारको निष्कर्ष, पूर्वमन्त्री शाहीसहित ३२ जनाविरुद्ध मुद्दा चलाइने

काठमाडौं । नेपाल वायुसेवा निगमका लागि दुईवटा वाइडबडी जहाज खरीदका क्रममा भ्रष्टाचार भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निष्कर्ष निकालेको छ। ती जहाज खरीदका क्रममा डेढ अर्ब रुपैयाँभन्दा बढी भ्रष्टाचार भएको निष्कर्षसहित अख्तियारले त्यसबेलाका राजनीतिक नेतृत्वसहित ३० जनाविरुद्ध भ्रष्टाचार मुद्दा...


कोटिभिटीविरुद्ध झन्डै साढे १० अर्बको बिगो र जरिवानाको बिषयमा प्रधानमन्त्री र अर्थमन्त्रीको चासो

काठमाडौं । मूल्य अभिवृद्धि कर (भ्याट) ऐनको अपव्याख्या गर्दै राजस्व अनुसन्धान विभागले शतप्रतिशत विदेशी लगानीको सूचना प्रविधि (आईटी०)कम्पनी कोटिभिटी नेपाल प्रालिविरुद्ध झन्डै साढे १० अर्बको बिगो र जरिवाना दाबी गर्दै दायर गरेको मुद्दाका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चासो...


स्वार्थको द्वन्द्व र सुशासनमा असर पर्ने भन्दै टीआईले महालेखापरीक्षक तोयम राया सिफारिसमा जनायो असन्तुष्टि

काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालले महालेखापरीक्षकमा तोयम राया सिफारिस गरेकामा असन्तुष्टि जनाएको छ । एक विज्ञप्ति जारी गरी ट्रान्सपरेन्सी इन्टरनेशनलले रायाले अर्थ सचिव, उपराष्ट्रपति कार्यालयको सचिव र राष्ट्रिय तथ्यांक कार्यालयको तथ्यांक अधिकारीका रुपमा काम गरिसकेकाले आफूले गरेको कामको...