पाँच कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन, कति दिँदैछन् बोनश र नगद ?
आज पाँच कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। लाभांश वितरण प्रयोजनको लागि असोज ११ देखि असोज १४ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेका कम्पनी र म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने आज असोज १० गते अन्तिम दिन रहेको...
मीड सोलु हाइड्रोपावरको आइपीओ आज बाँडफाँड हुदै, कतिको होला हात खालि ?
काठमाडौं । मीड सोलु हाइड्रोपावर कम्पनीको आइपीओ आज (बुधबार) बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलका अनुसार आज साँझ ५ बजे आइपीओ बाँडफाँट गर्ने समय तालिका तय भएको छ । मीड सोलुको आइपीओ हात पार्न पनि...
सपोर्ट लघुवित्तद्वारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले रिक्त रहेका पदहरुमा कर्मचारी माग गरेको छ । संस्थाले एक सूचना प्रकाशित गर्दै अधिकृत, कनिष्ठ अधिकृत, सुपरभाईजर र बरिष्ठ सहायक पदमा कर्मचारी माग गरेको हो । सो पदहरुमा आवेदन दिनको लागि इच्छुक...
असोज २१ गतेदेखि सुपथ मूल्य पसल, कहाँ कहाँ खुल्छन् ?
दसैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै सरकारले असोज २१ गतेदेखि सहुलियत पसलहरु सञ्चालन गर्ने भएको छ । अत्यावश्यक खाद्य वस्तुहरुको बजार मूल्य नियन्त्रण र गुणस्तरीयता कायम गरी सरल, सहज र सर्वसुलभ रुपमा उपभोक्तालाई दैनिक उपभोग्य वस्तु बिक्री गर्ने...
नेपाल धितोपत्र बोर्डद्धारा जलविद्युत कम्पनीलाई आईपीओ र हकप्रद निष्काशनमा कडाई
नेपाल धितोपत्र बोर्डले जलविद्युत कम्पनीलाई आईपीओ र हकप्रद निष्काशनमा कडाई गर्ने भएको छ। छलफलपछि नियमावली र निर्देशिकामा समावेश गरेर यी व्यवस्था लागु गर्ने तयारी बोर्डको छ । जस अनुसार अब हाइड्रो कम्पनीको आईपीओ निष्काशनको लागि निम्न अनुसारको नयाँ व्यवस्था...
मार्जिन प्रकृतिको सेयर धितो कर्जामा १५० प्रतिशतको जोखिम भार बढी छ:पूर्वअर्थमन्त्री डा. खतिवडा
काठमाडौं । पूर्वअर्थमन्त्री डा। युवराज खतिवडाले मार्जिन प्रकृतिको सेयर धितो कर्जामा १५० प्रतिशतको जोखिम भार बढी भएको बताएका छन् । मंगलबार काठमाडौंमा नेपाल उद्योग व्यवसायी महासंघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै खतिवडाले नेप्से इन्डेक्स ३२ सय अंकमा हुँदाको जोखिम...
अपि पावर कम्पनीको हकप्रद शेयर बाँडफाँट
अपि पावर कम्पनीको हकप्रद शेयर बाँडफाँट भएको छ। कम्पनीले साउन ३१ गतेदेखि भदौ १९ गतेसम्म १० बराबर ४ अनुपातमा निष्काशन गरेको हकप्रद शेयर बाँडफाँट भएको हो। कम्पनीले १ अर्ब ६५ करोड ३३ लाख १३ हजार ७०० रुपैयाँ बराबरको प्रतिशेयर...
नेपाल लाइफको संस्थापक शेयर बिक्रीमा
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थापक सेरधनी प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्टको नाममा रहेको ५ लाख २३ हजार ११२ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो। यो सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्। इच्छुक...
सिआईबीले गतिलो अनुसन्धान नगर्दा फिफिअका नेपाली एजेन्टहरु धमाधम भाग्दै, १० हजार नेपालीको अर्बौ रुपैयाँ डुब्यो
काठमाडौं । सिआईबीले सूचना पाएर पनि गहिरो अनुसन्धान नगर्दा अनलाईन जुवा धन्दा फिफिअका नेपाली एजेन्टहरु भाग्न सफल भएका छन् । यसअघि गत असार १३ गते बीमापोष्टले फिफिअका नेपाली एजेन्ट जीवन श्रेष्ठको धन्दाको बारेमा समाचार प्रकाशित गरेर नेपाल प्रहरीको केन्द्रीय...
एनएसएलमा मार्की खेलाडीका रुपमा राष्ट्रिय टोलीका गोलकिपर विशाल श्रेष्ठ एफसी चितवन क्लबमा आबद्ध
काठमाडौं । नेपाल सुपर लिग ९एनएसएल० फुटबलको आउँदो सिजनका लागि नेपालको राष्ट्रिय टोलीका गोलकिपर विशाल श्रेष्ठ मार्की प्लेयरका रुपमा एफसी चितवन क्लबमा आबद्ध भएका छन्। गेम वान प्रालिअन्तर्गतको एफसी चितवन क्लबका अध्यक्ष सचिन ढकाल र गोलकिपर विशाल श्रेष्ठबीच यो...
नेशनल लाइफ इन्स्योरेन्सले ल्यायो स्मार्ट मोवाईल एप
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ता, ग्राहक बर्ग एवं सर्वसाधारणहरुलाईलाई सहज र सरल तरिकाले थप सेवा सुविधा उपलव्ध गराउने उदेश्यले स्मार्ट मोवाईल एपको शुरुवात गरेको छ । कम्पनीले काठमाण्डौमा आयोजना गरेको एक विशेष कार्यक्रममा अध्यक्ष प्रेमा राज्यलक्ष्मी...
गभर्नर अधिकारी र सिबिफिनबीच दिगो आर्थिक विकास सम्बन्धि छलफल
काठमाडौं । समग्र अर्थतन्त्र र आर्थिक गतिविधिहरुलाई चलायमान बनाउँदै समतामूलक एवं दिगो आर्थिक विकासमार्फत सुदृढ एवं आत्मनिर्भर अर्थतन्त्र निर्माणका विविध विषयमा असोज ८ गतेका दिन बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) का अध्यक्ष पवन कुमार गोल्यानको नेतृत्वमा गएको...
सूमेरु अस्पतालमा दुई परिवारबीच सफल मृगौला प्रत्यारोपण
काठमाडौं । हाल विश्वभर मृगौला प्रत्यारोपणमा देखिएको एउटा प्रमुख चुनौती भनेको दाताको अभाव हो । मुलुकको मौजुदा कानुनले नजिकको नातेदारले मात्र मृगौला दान गर्न सक्ने व्यबस्था गरेकोले मृगौला दान गर्न इच्छुक आफन्त र मृगौला फेर्नुपर्ने अवस्थामा पुगेका बिरामीबीच मृगौला...
लेबलिङ र पुराना ऐन कानुनले ल्याएका समस्यामा ध्यानाकर्षण
काठमाडौं । नेपाल समुद्रपार निकासी पैठारी संघले आयातित वस्तुमा लेबल टाँस्नुपर्ने र २० प्रतिशतभन्दा बढी नाफा लिन नपाइने कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२ को प्रावधानका कारण सिर्जित समस्यामा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको...
सहुलियतपूर्ण वित्तीय सहायताका लागि अर्थमन्त्रीको आह्वान
काठमाडौं । अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले नेपालजस्तो अल्पविकसित मुलुकको विकासका लागि सहुलियतपूर्ण वित्तीय सहायताका लागि आह्वान गरेका छन् । इजिप्टको शार्म अल शेखमा आयोजित एसियाली पूर्वाधार लगानी बैंकको बोर्ड अफ गभर्नर्सको आठौं बैठकमा गभर्नरहरुको बिजिनेश राउण्ड टेबलमा प्रमुख वक्ताका...
‘वान बाई मेटलाइफ मेला’ द्वारा ग्राहक सेवालाई प्रतिबद्धता
काठमाडौं । बीमा क्षेत्रमा आफ्नो नयाँ वान बाई मेटलाइफ एपको भव्य सुरुवात पछि, मेटलाइफ नेपालले आफ्ना सबै एजेन्टहरूका लागि ‘वन बाइ मेटलाइफ मेला’ आयोजना गरेको थियो । जसले ग्राहकहरूलाई सेवा दिने र उनीहरूलाई स्वस्थ, लामो जीवन जिउन मद्दत गर्ने...
जीवन बीमा कम्पनीहरुले स्वास्थ्य परिक्षणमा खर्चिए साढे सात करोड, कुनले कति ? (सूचीसहित)
काठमाडौं । हाल सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरुले स्वास्थ्य परिक्षण शुल्क वापत ७ करोड ५७ लाख १० हजार रुपैयाँ खर्च गरेका छन् । कम्पनीहरुले प्रकाशित गरेको गत आर्थिक वर्षको अन्तिम वित्तीय विवरणले यस्तो देखाएको छ । कम्पनीहरुले आफ्ना बीमितहरुको...
सरकारी अव्यवहारिक नीतिले नेपालको पुँजी बजार धराशायी बनेका छः अध्यक्ष ढकाल
काठमाडौं । धितोपत्र ब्रोकर एशोशिएशन नेपालका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघ पुँजी बजार फोरकका अध्यक्ष सागर ढकालले सरकारी अब्यवहारिक नीतिका कारण नेपालको पुँजी बजार धरासायी भएको बताएका छन् । उनले नेपाल उद्योग तथा व्यवसायी महासंघद्वारा आयोजित नेकपा एमालेसँग...
नेपाल चाइना चेम्बर र उसी सीसीपीआईटीबीच सहकार्य गर्ने सहमति
काठमाडौं । नेपाल चीन उद्योग वाणिज्य संघ (नेपाल चाइना चेम्बर) र चाइना काउन्सिल फर द प्रमोसन अफ इन्टरनेसनल ट्रेड (सीसीपीआईटी)को उसी शाखाबीच पर्यटन तथा औद्योगिक क्षेत्रमा सहकार्य गर्ने सहमति भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)सँगै चीन भ्रमणमा रहेको...
सांग्रिला डेभलपमेन्ट बैंक र सेल्सबेरीबीच विशेष छुट सम्झौता
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र सेलवेज क्यास एण्ड क्यारी प्रालि (सेल्सबेरी)बीचबैंकका ग्राहक, कर्मचारी तथा शेयरधनीलाई विभिन्न किसिमका सामान खरिद गर्दा छुट प्रदान गर्ने आज सम्झौता भएको छ । सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेण्ठ र...




















