जनयुद्धमा माओवादीविरुद्ध प्रयोग गरिएको एसटिएमलाई नयाँ लाइसेन्स दिन प्रम प्रचण्डलाई हतारो
काठमाडौं । तत्कालिन समयमा जनयुद्धरत माओवादीको जासुसी गर्न प्रयोग गरिएको एसटिएमलाई फूल मोबिलिटी लाइसेन्स दिन प्रधानमन्त्री पुष्पकमल दाहाल तयार भएका छन् । जनयुद्धको समयमा तत्कालिन शाही सेनालाई सूचना दिने, स्यालेटाइटमार्फत सूचना संकलन गर्न प्रयोग भएको तत्कालिन अमेरिकी दुरसञ्चार कम्पनी...
आइएमई लाइफ इन्स्योरेन्सको ब्रान्च स्टार अवार्ड कार्यक्रम सम्पन्न, १० जना कर्मचारी सम्मानित (फोटोफिचरसहित)
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको ब्रान्च स्टार अवार्ड कार्यक्रम सम्पन्न भएको छ । कम्पनीको दमक शाखा कार्यालय, गौरदह र उर्लाबारी उपशाखाको संयुक्त आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो । मंगलबार द रिभर भ्यू रिर्सोट बोटल हाउसको सभाहलमा आयोजित...
बहराइनका राजाबाट डा. रुइतलाई १४ करोड रुपैयाँबराबरको ‘इसा अवार्ड’ प्रदान
काठमाडौं । तिलगङ्गा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक तथा वरिष्ठ आँखा रोग विशेषज्ञ डा.सन्दुक रुइत ‘इसा अवार्ड’बाट सम्मानित भएका छन् । बहराइनमा आयोजित कार्यक्रममा बहराइनका राजा सेख हमद विन इसा अल खालिफाले उनलाई अवार्ड प्रदान गरेको हो । बहराइनका राजा...
नबिल बैंकको दुई शाखा कार्यालय स्थानान्तरण हुँदै
काठमाडौं । नबिल बैंक लिमिटेडको दुई शाखा कार्यालय स्थानान्तरण हुने भएको छ । बैंकको बुटवल शाखा र चन्द्रपुर शाखा कार्यालय स्थानान्तरण हुने भएको हो । बैंकले रुपन्देही जिल्ला, बुटवल उपमहानगरपालिका–६ अवस्थित शाखा कार्यालय बुटवल उपमहानगरपालिका–८ मा स्थानान्तरण गर्ने भएको...
आइएमई पे मार्फत मेटलाइफका सेवाग्राहीले पोलिसी नविकरण शूल्क भुक्तानी गर्न सक्ने
काठमाडौं । आइएमई पे र मेटलाइफ इन्सोरेन्सवीच सम्झौता सम्पन्न भएको छ । सम्झौता अनुसार मेटलाइफ इन्सोरेन्सका सेवाग्राहीहरूले इन्सोरेन्स पोलिसी नवीकरण वापतको शूल्क आइएमई पे मार्फत भुक्तानी गर्न सक्नेछन् । सम्झौता पत्रमा आइएमई पेको तर्फबाट प्रमुख व्यापार अधिकृत प्रमोदमान सिंह...
नेपाल पे क्युआरमा २ लाख भन्दा बढी मर्चेन्ट आबद्ध
काठमाण्डौं, बैंक वित्तिय संस्था तथा भुक्तानी सेवा प्रदायकहरु मार्फत नेपाल पे क्युआरमा २ लाख भन्दा बढी मर्चेन्ट आबद्ध गरिएको छ । छोटो अन्तरालमा २ लाख भन्दा बढी मर्चेन्टहरु क्यआरमा आबद्ध गरिनुले नेपालमा क्युआर सम्बन्धी भुक्तानीको स्वीकार्यता तथा डिजिटल इकोसिस्टमको...
दुर्गा प्रसाईंका चालक सहयोगीले गरे आत्मदाहको प्रयास
काठमाडौं । मंगलबार अपराह्न झापाको बिर्तामोडमा एक युवकले आत्मदाहको प्रयास गरेका छन्।बिर्तामोडको मुक्तिचोकमा शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गर्न खोज्ने ३४ वर्षीय विजय चौधरी बिर्तामोड–७ निवासी हुन् । उनी दुर्गा प्रसाईंको बीएण्डसी हस्पिटलमा चालकको काम गर्थे। साथै, उनी दुर्गा...
उपकार लघुवित्तको नियमावली संशोधन
काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको नियमावली संशोधन गरिएको छ । संस्थाले बैंक तथा वित्तीय संस्था सम्बन्धी २०७३ तथा नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम गत वर्षको पुष २६ गते बसेको तेस्रो वार्षिक साधारण सभाले नियमावलीमा संशोधन गर्नुपर्ने सर्वसाधारण...
नेपाल टेलिकमका दुई संचालक हेरफेर
काठमाडौं । नेपाल टेलिकमका दुई संचालक हेरफेर भएका छन् । कम्पनीमा अर्थमन्त्रालयका तर्फबाट प्रतिनिधित्व गर्ने २ संचालक हेरफेर भएका हुन् । जस अनुसार उत्तर कुमार खत्रीको ठाउँमा बाबुराम भण्डारी चयन भएका छन् भने भुपाल बरालको ठाउँमा झक्क प्रसाद आचार्य...
न्यादी हाइड्रोपावरको वार्षिक साधारण सभा चैत ६ गते, बुकक्लोज कहिले ?
काठमाडौं । न्यादी हाइड्रोपावर लिमिटेडले आफ्नो १५औँ वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनी सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो चैत ६ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको बबरमहलस्थित कार्की ब्यांक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ ।...
राष्ट्रपति चुनावका लागि आज मतदाता नामावली प्रकाशन, फागुन १३ गते मनोनयन दर्ता
निर्वाचन आयोगले राष्ट्रपति चुनावका लागि आज मतदाता नामावली प्रकाशन गर्दैछ । आयोगले आज नयाँ बानेश्वरमा रहेको संसद भवन परिसरमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयबाट मतदाता नामावली प्रकाशन गर्ने भएको हो । नामावली प्रकाशनपछि दाबी विरोध गर्ने तथा नाम सच्च्याउन...
आत्मनिर्भर लघुवित्तको आईपीओ बाँडफाँड सम्पन्न
काठमाडों । आत्मनिर्भर लघुवित्तले आईपीओ बाँडफाँड सम्पन्न गरेको छ। लघुवित्तले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि माघ १६ गतेदेखि फागुन २ गतेसम्म निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा बाँडफाँट गरेको हो। लघुवित्तले आफ्नो जारी पूँजी ६ करोड २३ लाख ३८...
सुनको मूल्य स्थिर, कतिमा हुदैछ आजको कारोबार ?
काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवारको दिन नेपाली बजारमा सुनको मूल्य स्थिर रहेसँगै छापावाला सुन प्रतितोला १ लाख ३ हजार रुपैयाँ र तेजावी सुनको मुल्य १ लाख २ हजार...
राष्ट्र बैंकद्धारा मनकामना स्मार्ट लघुवित्तको लाभांश स्वीकृत
काठमाडौं । मनकामना स्मार्ट लघुवित्तले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको छ ।कम्पनीले गत आर्थिक वर्ष २०७८र०७९ को मुनाफाबाट हाल कायम चुक्तापूँजी रू। १४ करोड १७ लाख ४५ हजारको आधारमा कुल ५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको...
नेपाल क्लेरिङ हाउसद्धारा कर्मचारी माग, कहिले सम्म दिन सकिन्छ आवेदन ?
काठमाडौं । नेपाल क्लेरिङ हाउसले विभिन्न पदमा कर्मचारी माग गरेको छ । कम्पनीले आज एक सूचना प्रकाशित गरी ८ वटा पदमा कर्मचारी माग गरेको हो । कम्पनीले सपोर्ट एनालिष्ट, सिस्टम एनालिष्ट, टेक्नोलोजी एनालिष्ट, आइओएस डेभलपर, जेआर एन्ड्रोवाईड डेभलपर लगायतका...
किसान लघुवित्तद्धारा लाभांश प्रस्ताव, बोनस र नगद कति ?
काठमाडौं । किसान लघुवित्तले गत आवको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ३६८४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो...
रिडी पावरको अध्यक्षमा सञ्जिव न्यौपाने नियुक्त
काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडको सञ्चालक समितिको अध्यक्ष पदमा सञ्जिव न्यौपाने नियुक्त भएका छन् । कम्पनीको फागुन ८ गते बसेको संचालक समितिको बैठकले कम्पनीको अध्यक्ष पदमा न्यौपानेलाई नियुक्त गरेको हो ।
सामुदायिक लघुवित्तद्धारा लाभांश घोषणा
काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीकोे फागुन ९ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८।७९ को वितरण योग्य मुनाफाबाट २१.०५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । कम्पनीले आफ्ना शेयरधनीलाई १०...
नेशनल लाइफको ३६ औं बार्षिकोत्व आज, देशव्यापी रुपमा भव्य मनाइदै, गुणस्तरीय बीमा सेवाको प्रतिबद्धता
काठमाडौं । जीवन बीमाको दीगो विकास लक्ष्यको अभियानमा अघि बढिरहेको नेशनल लाइफले आज ३६ औं बार्षिकोत्सव भव्य रुपमा मनउँदैछ । देशको दोस्रो ठूलो जीवन बीमा कम्पनी नेशनल लाइफले आज ३६ औं बार्षिकोत्सव भव्य रुपमा मनाउँदै छ । कम्पनीले बार्षिकोत्सवको...
नविल बैंकको ३ लाख कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । नविल बैंकले संस्थापक शेयरधनीको नाममा रहेको ३ लाख कित्ता शेयर बिक्रीमा ल्याएको छ । बैंकले न्युुनतम प्रतिशेयर ४ सय ७५ रुपैयाँ अंकित मुल्यमा बिक्री गर्ने भएको हो । उक्त शेयर खरिद गर्न इच्छुक व्यक्ती, संस्था अथवा अन्य...



















