६ सहसचिवको सरुवा, को कहाँ ?
काठमाडौँ । सरकारले ६ जना सहसचिवहरूको सरुवा गरेको छ। मंगलबार बसेको निर्णयअनुसार पाँच जना सहसचिवलाई प्रमुख जिल्ला अधिकारी (सीडीओ) को जिम्मेवारीमा पठाइएको छ भने एक जनालाई कारागार व्यवस्थापन विभागको महानिर्देशकको जिम्मेवारी दिइएको छ। सरकारी स्रोतका अनुसार प्रशासनिक सेवामा कार्यरत...
एफएटीएफको ग्रे सूचीबाट बाहिरिन सक्रिय नेपाल, गभर्नर पौडेल र एपीजी टोलीबीच रणनीतिक छलफल
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेल र नेपाल भ्रमणमा रहेको एशिया प्रशान्त समूह अन मनि लाउन्डरिङ (एपीजी) का उपकार्यकारी सचिव डेभिड शानन नेतृत्वको टोलीबीच आज भेटवार्ता भएको छ । भेटका क्रममा वित्तीय कार्य कार्यदल (एफएटीएफ) को...
मन्त्रिपरिषद् बैठकले गरेका सात निर्णयहरु यस्ता छन्
काठमाडौं । आज बसको मन्त्रिपरिषद् बैठकले विभिन्न सात वटा निर्णय गरेको छ । नगरपालिका राजस्व अभिवृद्धि परियोजनाको लागि स्वीट्जरल्याण्ड सरकारबाट प्राप्त हुने ६.११६ मिलियन स्वीस फ्याङ्क अनुदान स्वीकार गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलेल जानकारी दिए।...
बीमा प्राधिकरणको अध्यक्ष छनौट समितिको पहिलो बैठक सम्पन्न, कहिले खुल्छ आवेदन ?
काठमाडौं। नेपाल बीमा प्राधिकरणको अध्यक्ष छनौट समितिको पहिलो बैठक सम्पन्न भएको छ। छनौट समितिको दोस्रो बैठकमा आवेदन खुलाउने बिषयमा छलफल हुने भएको छ। नेपाल धितोपत्र बोर्डको अध्यक्ष संयोजन समिति गठन भएको समयमा प्राधिकरणको अध्यक्ष छनोट समिति गठन भएपनि प्राधिकरणको...
प्रधानन्यायाधीशमा शर्मा अनुमोदित, आजै शपथ र पदवहालीको तयारी
काठमाडौं । संघीय संसदको सुनुवाइको क्रममा समितिका सांसदहरूले सोधेको प्रश्नको उत्तर दिएपछि प्रस्तावित प्रधानन्यायाधीश मनोजकुमार शर्माको नाम अनुमोदन गरेको छ। संवैधानिक परिषदले वरिष्ठ तीनजना न्यायाधीशलाई छाडेर चौथो वरीयतामा रहेका शर्माको नाम सिफारिस गरेको थियो। रास्वपाका साथै कांग्रेस, एमाले र...
शेयर बजार सुधारका लागि लगानीकर्ता संघको ७ बुँदे प्रस्ताव, कर स्थायित्वदेखि विदेशी लगानी विस्तारसम्म जोड
काठमाडौँ । नेपाल पूँजी बजार लगानीकर्ता संघ ले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटका लागि सात बुँदे नीतिगत सुझावसहित धितोपत्र बोर्ड लाई ध्यानाकर्षण गराएको छ । संघले शेयर बजारमा स्थायित्व, लगानी विस्तार तथा कर प्रणाली सुधारलाई केन्द्रमा राख्दै पूँजीगत...
धितोपत्र बोर्डको नयाँ अध्यक्ष नियुक्तिको लागि चार जना सर्टलिस्टमा, को-को परे ?
काठमाडाौं । नेपाल धितोपत्र बोर्डको नयाँ अध्यक्ष नियुक्तिको लागि अध्यक्ष छनौट सिफारिस समितिले ४७ जना आवेदकमध्येबाट चार जनाको नाममा सर्टलिस्टिङ गरेको छ। समितिले २०८३ वैशाख १५ गते इच्छुक व्यक्तिहरूसँग व्यक्तिगत विवरण माग गरेको थियो। तोकिएको म्यादभित्र जम्मा ४७ जनाले...
निर्वाचनमा खटिएका कर्मचारीको दुर्घटना बीमा बापत २० लाख भुक्तानी
काठमाडौं । गत २०८२ साल फागुन २१ गते सम्पन्न आम निर्वाचनमा खटिएका कर्मचारीहरूको सामूहिक दुर्घटना बीमा अन्तर्गत मृतक मतदान अधिकृतका परिवारलाई बीमा दाबीबापतको रकम हस्तान्तरण गरिएको छ। निर्वाचन आयोगमार्फत निर्वाचन कार्यमा खटिएका २ लाख ८ हजार ७०१ जना सरकारी...
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको १३ औं वार्षिक साधारण सभाले भगबती चौधरीलाई अध्यक्ष पदमा पुनः नियुक्त गरेको छ । संस्थाकी संस्थापक अध्यक्ष समेत भएकी चौधरीलाई पुनः अध्यक्ष पदमा निर्विरोध चयन गरिएको हो । ग्रामिण अर्थतन्त्र, महिला सशक्तिकरण,...
भिजिट भिसा प्रकरणका सरकारी साक्षीले फेरे बयान, अख्तियारले चलायो मुद्दा
काठमाडौं । भिजिट भिसाको सेटिङ मिलाएर घुस/रिसवत लिएर मानिस विदेश पठाउने प्रकरणमा सरकारी साक्षीका रूपमा प्रस्तुत गरिएका दिपक थापाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले जिल्ला स्याङ्जा फेदीखोला गाउँपालिका–३ स्थायी घर भएका तथा डीएमसी पोखरा...
डोटीका स्थानीय तहको १५ करोड बेरुजुः पूर्वीचौकी र सायलको उच्च, कुन पालिकाको कति ?
काठमाडौँ । डोटी जिल्लाका स्थानीय तहमा आर्थिक वर्ष २०८१।८२ मा १५ करोड ७ लाख २७ हजार रुपैयाँ बेरुजु देखिएको छ । महालेखा परीक्षकको ६३औं वार्षिक प्रतिवेदन अनुसार डोटीका ९ वटा स्थानीय तहमा गरी उक्त बेरुजु देखिएको हो । महालेखा कार्यालयको प्रतिवेदनअनुसार...
वैदेशिक रोजगार व्यवसाय कोषको रकम दुरुपयोग, विभागले अतिथि सत्कारदेखि भ्रमणसम्ममा खर्चियो ८४ लाख
काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार व्यवसाय कोषको रकम नियमविपरीत खर्च गरेको पाइएको छ । महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको ६३औँ वार्षिक प्रतिवेदनअनुसार विभागले कोषबाट ८४ लाख ९२ हजार रुपैयाँ प्रिफ्याब पार्टिसन, अनुगमन तथा वैदेशिक भ्रमण, मसलन्द तथा कार्यालय...
मंगलबार यी १० कम्पनीको शेयर मूल्य सर्वाधिक बढ्यो
काठमाडौँ । आज पनि शेयर बजार सुस्त बनेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६.५१ अकंले घटेर २७२४.३९ बिन्दुमा कायम भएको हो । कारोबार रकम पनि पछिल्लो समय सुस्त नै देखिन्छ । आज३४६ कम्पनीको ७८ लाख १६ हजार ४७८...
सुस्त पुँजी बजारले हैरानीमा लगानीकर्ताः गुम्दै लगानी, किन बढ्न सकेन मार्केट ?
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा लामो समयदेखि देखिँदै आएको सुस्त गतिले लगानीकर्तामा निराशा बढाएको छ । निरन्तर गिरावट र कमजोर कारोबार प्रवृत्तिका कारण साना तथा ठूला दुवै वर्गका लगानीकर्ताको सम्पत्ति मूल्य घट्दै गएको छ भने बजारको समग्र...
लकइन पिरियड सकिएको सिटी होटलमा लगानीकर्ताको ओइरो, अन्य कुनको भयो बढी कारोबार?
काठमाडौं । मंगलबार नेप्से परिसूचक सामान्य ६.५१ अंकले घटेर २७२४.३९ को विन्दुमा कायम हुँदा ३ अर्ब ८ करोड ७७ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ। जसमध्ये सिटी होटलको सर्वाधिक २३ करोड ५३ लाख रुपैयाँ बढीको शेयर किनबेच भएको...
अर्थमन्त्री वाग्लेले गरे संसद बैठक बंक, रास्वपाकै सांसद आक्रोशित
काठमाडौं । सरकारको क्रमभंगताप्रति रास्वपाकै सांंसद आक्रोसित बनेका छन् । बजेटका प्राथमिकतामाथि छलफलमा हुँदा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसद भंग गरेपनि रास्वपाका सांसदले नै आपत्ति जनाएका हुन् । सांसद अमरेश सिंहले परम्परता भत्काउने नाममा औचित्य नै समाप्त हुने कार्य...
कर्जा वर्गीकरण र जोखिम व्यवस्थापनमा हिमालयन बैंकको गम्भीर त्रुटि, अध्यक्ष र सीईओ राष्ट्र बैंकको कारबाहीमा
काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाल राष्ट्र बैंकले हिमालयन बैंक लिमिटेडका सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई बैंकिङ नियमन उल्लंघन गरेको भन्दै कारबाही गरेको छ। बैंकको जोखिममा आधारित समष्टिगत स्थलगत निरीक्षणका क्रममा विभिन्न अनियमितता तथा निर्देशन उल्लंघन...
बालेन सरकार बनेयता एक लाख बढीले छाडे देश
काठमाडौं । नेपाली युवाहरूको कहालीलाग्दो विदेश पलायन नेपालको प्रमुख समस्याहरूमध्ये एक हो। देशमा रोजगारीको चरम अभाव, योग्यताअनुसार काम नपाइनु, गरिबी र न्यून आम्दानीका कारण दैनिकजसो हजारौंले देश छाडिरहेका छन्। वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार चैत्र महीनामा मात्र ६१ हजार ८१९...
ग्लोबल आइएमई बैंकका सीईओसहित चार उच्च अधिकारीलाई देखाउँदै ब्रान्च म्यानेजरले गरे आत्महत्या
काठमाडौँ । ग्लोबल आइएमई बैंकका एक ब्रान्च म्यानेजरले सामाजिक सञ्जालमा बैंकको उच्च व्यवस्थापनलाई लक्षित गर्दै आत्महत्या गरेका छन् । बैंकका ब्रान्च म्यानेजर पिताम्बर खड्काले बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रराज रेग्मीलगायतका अधिकारीको फोटो फेसबुकमा पोष्ट गर्दै आत्महत्या गरेका हुन्...
शेयर बजारमा जीवन बीमा कम्पनीको लगानी ४६ अर्बः सानिमा रिलायन्स र नेशनल आक्रामक, कुनको कति ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२।०८३ को तेस्रो त्रैमाससम्मको अवधिसम्ममा जीवन बीमा कम्पनीहरुले शेयर बजारमा ४६ अर्बभन्दा बढी लगानी गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ अनुसार हाल नेप्सेमा सूचीकृत १३ जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको...




















