अर्थ समितिमा बीमा विधेयकमा आज किन छलफल हुन सकेन, अर्को बैठकमा बोलाईने
काठमाडौं । संसदको अर्थ समितिमा सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ तथा बीमा विधेयक, २०७५ माथि छलफल गर्न आज बोलाईएको थियो । बीमा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७५ माथि दफाबार छलफल आज हुन नसकेको कारण पुनःअर्को...
हकप्रद प्रस्ताव पारित सहित जनरल इन्स्योरेन्सको साधारण सभा सम्पन्न, उपयुक्त पार्टनर पाए मर्जरमा जाने
काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको चौथो वार्षिक साधारण सभा आज (जेठ ३१ गते) सम्पन्न भएको छ । कम्पनीको संचालक समितिका अध्यक्ष कुनाल कयालको प्रमुख आतिथ्यतामा अमृतभोग, कालिकास्थान, डिल्लीबजार, काठमाडौंमा सम्पन्न भएको हो । सोही साधारण सभालाई सम्बोधन गर्दै...
एनएलजी इन्स्योरेन्सद्धारा बीमा सम्बन्धि कार्यक्रम सम्पन्न
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले बाँके जिल्लाको बैंक तथा बैंकिंग सेवाबाट वञ्चित राप्तीसोनारी गाउँपालिकाको वार्ड नं ५ र ९ मा बीमा सम्बन्धि छुट्टाछुट्टै छलफल कार्यक्रम एक समारोहका बीच सम्पन्न गरेको छ । वडा नं ५ मा भएको कार्यक्रमको प्रमुख...
जाल्पा सामुदायिक लघुवित्तद्धारा दुई नयाँ संचालक चयन
काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले दुई जना नयाँ संचालक निर्वाचित गरेको छ । कम्पनीको जेठ २८ गते सम्पन्न तेस्रो वार्षिक साधारण सभाले सर्वसाधारण शेयरधनी समूहतर्फबाट प्रतिनिधित्व गर्ने दुई जना संचालक निर्विरोध निर्वाचि गरेको हो । निर्वाचित...
सुपर लघुवित्तका उच्च अधिकारीसहित ३ जना पक्राउ
काठमाडौं । सुपर लघुवित्त वित्तीय संस्था लिमिटेडका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत सहित ३ जना उच्च व्यवस्थापनका कर्मचारी पक्राउ परेका छन् । तुलसीपुर–५ दाङमा केन्द्रीय कार्यालय रहेको उक्त संस्थामा ऋणमा अनियमितता भएको उजुरीमा दाङ प्रहरीले पक्राउ गरेको हो ।...
महुली लघुवित्त १०औं वर्षमा प्रवेश, नवौं वार्षिकोत्वसको अवसरमा बृहत बृक्षारोपण कार्यक्रम
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेड नवौं वर्ष पुरा गरी १०औं वर्षमा प्रवेश गरेको छ । सोही उपलक्ष्यमा लुघवित्तले जेठ ३० गते देशव्यापी रुपमै केन्द्रीय कार्यालय सहित सातै प्रदेशमा रहेको शाखा कार्यालयहरु मार्फत वृहत वृक्षारोपण कार्यक्रम सम्पन्न गरी...
वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई राष्ट्र बैंकले बोलायो आकस्मिक बैठक
काठमाडौं । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई आज नेपाल राष्ट्र बैंकले आकस्मिक छलफलका लागि डोकेको छ। आज दिँउसो छलफलको लागि बोलाईएको एक बैंकका सिईओले बीमापोष्टलाई बताए । केन्द्रीय बैंकको बैंक सुपरीवेक्षण विभागले सीईओहरूलाई आज दिउँसो ¥याडिसन होटलमा बैठकको लागि...
शिखर इन्स्योरेन्सद्धारा हकप्रद शेयर हितग्राही खातामा जम्मा
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद शेयर शेयधरनीको हितग्राही खातामा जम्मा गरिदिएको छ । कम्पनीले नेप्सेमो सो शेयर सूचीकृत गराई शेयरधनीको खातामा पठाउन सुरु गरेको हो । कम्पनीले गत माघ २० गतेसम्म कायम साविक शेयधरनीहरुका लागि दश शेयर...
पिपुल्स पावरले असार ८ देखि ६३ करोडको आइपीओ निष्काशन गर्ने, क–कसले दिन पाउछ आवेदन ?
काठमाडौं । पिपुल्स पावर लिमिटेडले असार ८ गतेदेखि साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले आफ्नो जारी पूँजी ६३ करोड २६ लाख रुपैयाँको १० प्रतिशतले...
वाणिज्य बैंकहरुको ब्याजदर नबढाउने सहमती, चार महिनादेखि बैंकहरुको ब्याजदर स्थिर
काठमाडौं । असार महिनामा पनि वाणिज्य बैंकहरुले मुद्दति निक्षेपको ब्याजदर नबढाउने सहमती भएको छ। बैंकर संघको निर्णयअनुसार नै जेठ महिनाको ब्याजदरलाई नै असारमा पनि निरन्तरता दिइएको हो । ब्याजदर बढाए पनि निक्षेप नबढ्ने तर लागत वृद्धि हुने भएपछि बैंक...
नेपाल इन्स्योरेन्सको अध्यक्षमा अर्जुन पौडेल शर्मा चयन, नयाँ ४ संचालक निर्वाचित
काठमाडौं । नेपाल इन्स्योरेन्सको अध्यक्षमा अर्जुन पौडेल शर्मा नियुक्त भएका छन् । कम्पनीको जेठ ३० गते सम्पन्न ७३औं वार्षिक साधारण सभाबाट पौडेल संचालक समितिको अध्यक्षमा सर्वसम्मतीबाट चयन भएका हुन् । कम्पनीको जेठ ३० गते बसेको संचालक समितिको बैठकले पौडेललाई...
एक्सल डेभलपमेन्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाडौं । एक्सल डेभलपमेन्ट बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण प्रस्ताव गरेको हो । कम्पनीको जेठ ३० गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट कायम चुक्तापुँजी...
प्राइम कमर्सियल बैंकको आजदेखि ५० लाख कित्ता ऋणपत्र विक्री खुला
काठमाडौं । प्राइम कमर्सियल बैंकले आजदेखि रू। ५ अर्ब बराबरको ५० लाख कित्ता ऋणपत्र विक्री खुला गरेको छ । बैंकले ५ वर्ष अवधिको तथा वार्षिक १० दशमलव १५ प्रतिशत ब्याजदर भएको ‘१०।१५ प्राइम डिबेन्चर २०८४’ नामको ऋणपत्र विक्री खुला...
महालक्ष्मी विकास बैंकको ९४० कित्ता संस्थापक शेयर विक्रीमा
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले ९४० कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ ।कम्पनीले मंगलवार एक सूचना जारी गर्दै कम्पनीका संस्थापक शेयरधनी नाममा रहेको उक्त शेयर विक्री गर्ने जानकारी गराएको हो । उक्त शेयर खरीदका लागि कम्पनीका संस्थापक...
दोर्दी खोला जलविद्युत कम्पनीको आइपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनीको आइपीओमा आवेदन दिने आज (जेठ ३१ गते) अन्तिम दिन रहेको छ । कम्पनीले सर्वसाधारणका लागि जेठ २६ गतेदेखि निष्काशन तथा बिक्री खुल्ला गरेको उक्त आइपीओमा आजसम्म मात्रै आवेदन दिन सकिनेछन । कम्पनीले आयोजना...
विन नेपाल लघुवित्तको सातौं वार्षिक साधारण सभा आज, लाभांश प्रस्ताव मुख्य एजेण्डा
काठमाडौं । विन नेपाल लघुवित्तको सातौं वार्षिक साधारण सभा आज बस्दैछ । कम्पनीको उक्त सभा इन्द्रावती सामुदायिक सेवा केन्द्र, फटकशिला–८, सिन्धुपाल्चोकमा बिहान ११ बजे बस्ने भएको छ । उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट ९.३३ प्रतिशत बोनस शेयर र...
दोर्दी खोला जलविद्युतको आईपीओमा ११ लाख बढीको आवेदन
काठमाडौं । दोर्दी खोला जलविद्युत् कम्पनीले निष्कासन गरेको आईपीओमा ११ लाख १४ हजार ८०६ जना बढीले आवेदन दिएका छन् । सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार सोमवार साँझ साढे ५ बजेसम्म यी आवेदकहरुले रू। १ अर्ब २९ करोड ३२ लाख...
कोक उठाउँ, आफुलाई जगाउँ क्याम्पेन सुरु
काठमाडौँ । हालै नेपालमा कोका–कोलाले आफ्नो ग्लोबल क्याम्पेन “अपलिफ्ट” को दोस्रो संस्करण शुरु गरेको छ । यो वर्ष क्याम्पेनको ट्यागलाइन “कोक उठाउँ, आफुलाई जगाउँ” रहेको छ । जसले कोक पिउनुहोस् र आफुलाई रिफ्रेस गराउनुहोस् भन्ने सन्देश दिन्छ । यो...
पूँजी बजार सुधार संघर्ष समितिको आन्दोलनप्रती एक्यवद्धता
काठमाडौं । पुँजी बजार राष्ट्रिय अर्थतन्त्रको अभिन्न अंग हो । नेपालको पुँजी बजारमा प्रबिधीको प्रयोग सङै हाल लगानीकर्ताको संख्या ५२ लाख पुगेको छ । सानो सानो बचत रकम लगानीका रुपमा परिचालन गर्दै पुँजी निर्माण मार्फत ठुला ठुला आयोजना सन्चालन...
नेपाल इन्स्योरेन्सको साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले ७३औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । सभा कम्पनीका सञ्चालक समितिका अध्यक्ष अर्जुन पौडेल शर्माको सभापतित्वमा सोमवारका दिन नेपाल पर्यटन बोर्ड, प्रदर्शनीमार्ग, भृकुटिमण्डप काठमाडौंमा सम्पन्न भएको हो । उक्त सभाले गत...



















